ⓘ Free online encyclopedia. Did you know? page 24




                                               

गणतन्त्र एफएम

यो जनहीतका लागि सूचना, जानकारी र समाचार सम्प्रषण गर्ने सामुदायिक रेडियो हो । जनसन्देश सञ्चार सहकारी संस्था नेपालद्वारा सञ्चालित पूर्वको ऐतिहासिक सामुदायिक रेडियो गणतन्त्र एफ. एम. ९५.१ मेघाहर्जको कभरेज पुर्वको मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको ...

                                               

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाण्डौ, नेपाल फोन: ०१ ४२६२३६९, ४२६२७४१, ४२५११३२ Ext: २०२, २११, २१२ फ्याक्स: ४२६२३३७, ईमेल: info dftqc.gov.np spsnepal ntc.net.np dftqc mail.com.np

                                               

साझा यातायात

साझा यातायात सहकारी ऐन, २०१६ अन्तर्गत वि.सं. २०१८मा स्थापित संस्था साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित यातायात सेवा हो । तत्कालीन सरकारले वि.सं.२०५८ माघ ११ गतेदेखि बन्द गराएको साझा यातायात कर्मचारीको उजुरीका आधारमा पुनरावेदन अदालत, पाटनको ...

                                               

जगेडा

जगेडा भन्ना संस्थाको नाफा वा मुनाफाबाट छुट्टाइएको रकम वा सो रकमबाट खडा गरेको कोषहरूलाई जनाउँदछ । जगेडा संस्थाको वित्तीय अवस्था सुदृढ गर्नको लागि तथा भैपरि आउने दायित्वहरूको लागि मुनाफाबाट समायोजन गरी खडा गरिन्छ । जगेडामा रकम छुट्याउदा संस्थाको आन ...

                                               

बार्हस्पत्य अर्थशास्त्र

बृहस्पतिको पद भनेको देवगुरु हो । ऋग्वेदमा बृहस्पतिलाई सुन्दर तथा सुविधा सम्पन्न सुनको महलमा निवास गर्ने भनिएको छ । उनको क्षेत्रलाई प्रभास भनिन्छ । महाभारतमा बृहस्पतिलाई महर्षि अंगिराका पुत्र भनिएको छ । गुरु बृहस्पतिको रचनालाई बार्हस्पत्य अर्थशास् ...

                                               

नारद स्मृति

नारदलाई देवर्षि भनिन्छ । भागवतमा उनलाई दासीपुत्र बताइएको छ । यसको अर्थ के हो भने उनकी आमा कुनै धनी व्यक्तिको घरकी सेविका थिइन् । त्यस घरमा सधैं ऋषिमुनिहरूको आवत जावत भइरहन्थ्यो । चार वर्षको बालक नारद उनीहरूका कुरामा रमाउंथे । एक रात सर्पदंशले उनक ...

                                               

चिरसम्मत अर्थशास्त्र

क्लासिकल अर्थशास्त्रलाई संस्थापित, प्रतिष्ठित, वा शास्त्रीय सम्प्रदाय भनिन्छ । एडम स्मिथ, रिकार्डो, माल्थस, जे एस मिल यस सम्प्रदायका प्रमुख अर्थशास्त्रीहरु हुन् ।

                                               

सर्वहारा

सर्वहारा समाजशास्त्र, राजनीति, र अर्थशास्त्र मा समाजको तल्ल्लो श्रेणिको मानिसलाई भनिन्छ, जो अक्सर शारीरिक श्रमबाट जिविका चलाउंँछन्। औद्योगिक समाजमा प्रायः कारखानामा काम गर्ने मजदुरहरूलाई प्रोलिटेरियट​ भनिन्थ्यो तर कहिलेकाँही किसानहरू र अन्य कडा प ...

                                               

दुर्गा घिमिरे

दुर्गा घिमिरे एक सामाजिक कार्यकर्ता र महिला हित र महिला बेचविखन विरुद्ध काम गर्ने गैर-नाफामूलक संस्था एबीसी नेपालको अध्यक्ष हुनुहुन्छ । सन् १९४८ मे १२ मा नेपालको पूर्वी शहर बिराटनगरमा बुवा गणेश आचार्य र आमा शान्ता आचार्यको पाँचौ सन्तानको रूपमा उह ...

                                               

कम्पनी सचिव

कम्पनि ऐन २०६३ को दफा १८५ अनुसार एक करोड रुपैया वा सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्नु पर्ने कानुनि व्यवस्था छ । सम्बन्धित कम्पनीको सञ्चालक त्यस्तो कम्पनीको सचिवको रूपमा नियुक्त ...

                                               

वीर दास

वीर दास एक भारतीय बॉलीवुड फ़िल्म अभिनेता र हास्य अभिनेता हुन् । उनले झुम र जी खेलकुद जस्ता च्यानलहरूमा हास्य शोहरूका लागि टिभी होस्टको रूपमा पनि काम गरेको छन् । भारतमा एक लोकप्रिय हास्य अभिनेताले धेरै वर्ष काम गरेका वीरले केवल कमेडी क्षेत्रमा मात ...

                                               

२०१० फिफा विश्वकप

चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका र मेक्सिको बीचको खेलबाट १९औं विश्वकप फुटबलको साइत भयो । पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको ख ...

                                               

पेद्रो सान्चेज

पेद्रो सान्चेज Pedro Sánchez Pérez-Castejón (स्पेनी उच्चारण: सन् २०१४ मा स्पेनको स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्त ...

                                               

वरुण धवन

वरुण धवन) एक भारतीय अभिनेता हुन् जसले हिंदी फिल्महरूमा काम गर्छन्। २०१४ पछि उनले फोर्ब्स इन्डियाको सेलिब्रिटी १०० सूचीमा भाग लिएका थिए। उनी फिल्म नभेदम धवनबाट जन्मेका थिए उनले नटिंघम ट्रेन्ट युनिभर्सिटीबाट व्यवसाय व्यवस्थापनको अध्ययन गरे, जुन पछि ...

                                               

बिलबोर्ड (पत्रिका)

बिलबोर्ड एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। बिलबोर ...

                                               

भारद्वाज ऋषि

भारद्वाज हिन्दुहरुका एक महान ऋषि हुन्। भरद्वाज प्रसिद्ध सप्तर्षिमध्केका एक ऋषि हुन् । तैतित्तरीय ब्राहण भन्ने ग्रन्थमा उल्लेख भएअनुसार उनी वेदहरुका पूर्ण ज्ञाता बन्न चाहन्थे । यसको लागि उनले परिश्रम गरिरहेका थिए, किनतु वेदको पार पाउन कठिन भइरहेको ...

                                               

बाल दिवस

बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ। यो दिवस भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ।

                                               

कोरियाली युद्ध

कोरियाली युद्ध उत्तर कोरिया र दक्षिण कोरिया बिच भएको युद्ध हो। यो युद्ध उत्तर कोरियाले दक्षिण कोरियामाथी आक्रमण गरेपछि २५ जुन १९५० मा सुरु भएको थियो। शीत युद्ध कालमा लडिएको पहिलो महत्त्वपूर्ण युद्ध थियो। युद्ध अन्तमा बिना निर्णय नैं समाप्त भयो तर ...

                                               

मित्रताका लागि फुटबल

मित्रताका लागि फुटबल PJSC Gazprom द्वारा बालबालिकाहरूका लागि कार्यान्वयन गरिएको वार्षिक अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रम हो। कार्यक्रमको लक्ष्य भनेको नव युवाहरूमा फुटबलमार्फत महत्त्वपूर्ण मूल्य र स्वस्थकर जीवनशैलीका रूचिहरू विकास गर्नु हो। कार्य ...

                                               

राष्ट्र सङ्घ

राष्ट्र सङ्घ, विश्वव्यापी पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो जसको मुख्य उद्देश्य भनेको विश्व शान्ति कायम गर्नु थियो। यसको स्थापना १० जनवरी १९२० मा, पहिलो विश्व युद्धको समाप्ति र पेरिस शान्ति सम्मेलन पश्चात् भएको थियो भने विघटन २० अप्रिल १९४६ मा, भ ...

                                               

मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८

मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं. २१७ क बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरी जारी गरेको हो। यसमा ३० धाराहरू रहेका छन्।

                                               

मार्क्सवाद-लेनिनवाद

राजनीति विज्ञानमा मार्क्सवाद-लेनिनवाद सोभियत सङ्घको राज्य-विचारधारा थियो। यो बोल्सेभिकिकरण पछि कम्युनिष्ट अन्तर्राष्ट्रियसँग सम्बन्धित दलहरूको पनि विचारधारा थियो। वर्तमान समयमा स्टालिनवादी र माओवादी राजनीतिक दलहरूको विचारधारा पनि मार्क्सवाद-लेनिन ...

                                               

१८४८ को क्रान्तिहरु

१८४८ को क्रान्ति १८४८ मा यूरोपभरि फैलिएको राजनीतिक उथलपुथलको श्रृंखला थियो। यो युरोपेली इतिहासको सबैभन्दा व्यापक क्रान्तिकारी लहर हो। क्रान्तिहरू प्रजातान्त्रिक र उदार प्रकृति थिए। यसको उद्देश्य पुरानो राजतन्त्रवादी संरचनाहरूलाई हटाएर स्वतन्त्र र ...

                                               

सिराज सिकदार

सिराज सिकदार एक बङ्गलादेशी कम्युनिष्ट क्रान्तिकारी नेता थिए। ८ जनवरी मा उनले पूर्वी बाङ्ला श्रमिक आन्दोलन केही मानिसहरूसँगै स्थापना गरे - जसको उद्देश्य पूर्वी बङ्गाललाई पाकिस्तानको औपनिवेशिक शासनबाट स्वतन्त्र गर्नु, राष्ट्रिय लोकतान्त्रिक क्रान्त ...

                                               

भ्लादिमिर लेनिन

लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच् ...

                                               

नेपाल विद्यार्थी सङ्घ

नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेस ले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद ...

                                               

माओवाद

माओवाद चरमपन्थी अतिवादी मानिने बुद्धिजीवी वर्गको वा उत्तेजित जनसमूहको सहज प्रतिक्रियावादी सिद्धान्त हो। माओवाद माओको यी दुई प्रसिद्ध सूत्रअनुसार काम गर्छ: राजनैतिक सत्ता बन्दूकको नलीबाट निस्कन्छ। राजनीति रक्तपात रहित युद्ध हो र युद्ध रक्तपात युक् ...

                                               

चीनको जनवादी क्रान्ति

चीनको जनवादी क्रान्ति सन् १९४९ मा सफल भयो । यसलाई मुक्ति युद्ध, भनेर पनि चिनिन्छ। यसको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी र यसका अध्यक्ष माओ त्से तुङ्ले गरेका थिए। यसको नतिजा स्वरूप १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा भयो। क्रान्तिको सुर ...

                                               

गमाल अब्देल नासेर

गमाल अब्देल नासेर हुसेन Gamal Abdel Nasser Hussein इजिप्टका दोश्रो रास्ट्रपतिको रूपमा १९५६ देखि आफ्नो मृत्यु नहुन्जेल १९७० सम्म सेवा गरे । नासेरले १९५२ को राजतन्त्र अन्त्यको नेतृत्व गरे र त्यसै वर्ष दुरगामी भूमिसुधारको सुरुवात गरे । जब १९५४ मा उन ...

                                               

एक दलीय राज्य

एक दलीय राज्य ती राज्य अथवा देशलाई भनिन्छ जहाँ नेतृत्वमा एक मात्र दलको नियन्त्रण हुन्छ र त्यहाँ अन्य कुनै दलको मान्यता हुँदैन। २०२० अनुसार निम्न देशहरू संविधानअनुसार एक दलीय राज्य हुन्:

                                               

आश्रम व्यवस्था

आश्रमको शाब्दिक अर्थ हो परिश्रमका साथ । आश्रमको अर्थ कुटी वा संस्था पनि हुन्छ जस्तै साबरमती आश्रम । उपनिषदकालमा यसको विकास भएको हो । वैदिक समाजका धर्मतत्वका विज्ञ तथा दार्शनिकहरुद्वारा समाजविकासका लागिवर्णव्यवस्था को आवश्यकता मानिए जस्तै व्यक्तिक ...

                                               

छ दिने युद्ध

छ दिने युद्ध Six-Day War, जुन युद्ध, १९६७ अरब-इजरायल युद्ध वा तेस्रो अरब-इजरायली युद्ध को रूपमा चिनिन्छ । इजरायली र ५ -१० जुन १९६७ मा इजरायल र इजिप्ट का छिमेकि देशहरू जोर्डन र सिरिया लडेका थिए । १९४८ अरब-इजरायली युद्ध पछि इजरायल र यसको छिमेकीबीचक ...

                                               

बुढ्यौली

बुढ्यौली लाई नेपालीमा प्रौढता, वृद्धत्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढोहुने अवस्था वा बृद्ध उमेरमा प्रवेश गर्ने अवस्थालाई जनाउछ। बुढ्यौली मानव जीवनचक्र अन्तिम अबस्था हो। यो प्रकृतिप्रदत्त नियम हो। शारीरिक कमजोरी हुने मान्छेले पहिलेको जस्तो फ ...

                                               

नेटफ्लिक्स

नेटफ्लिक्स, निगम एक अमेरिकी प्रविधि तथा मिडिया सेवा प्रदायक र उत्पादन कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ। नेटफ्लिक्सको स्थापना सन् १९९७ मा, स्कोट्स उपत्यका, क्यालिफोर्नियामा रिड हास्टिङ्ग्स र मार्क रान्डोल्फले गरेका ...

                                               

गूगल एडवर्ड्स

गुगल एड्स, पहिले गुगल एडवर्ड्स गूगलको प्रमुख विज्ञापन उत्पादन एवं आय स्रोत हो। २०१० मा गूगलको कुल विज्ञापन आय २८ बिलियन अमेरिकी डालर थियो। ऐडवर्ड पे-पर-क्लिक) विज्ञापन, कस्ट-पर-थाउजहरुड) र टेक्स्ट, बैनर तथा रिच-मीडिया विज्ञापनहरु हेतु साइट-लक्ष्य ...

                                               

नागा मोरिच

नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारत र बङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

                                               

किसमिस

                                               

फिट्कीरी

आँखाको रोगमा सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ । ज्वरो आएमा दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पान ...

                                               

घरेलु औषधी

घरेलु औषधी भन्नाले घरेलु उपचारमा प्रयोग हुने जडिबुति एवम् खाद्यपदार्थलाई जनाउँछ | जस्तै: तुलसी, निम, घिउकुमारी, बेसार, दही, मेवा आदि घरेलु औषधीहरू हुन |

                                               

भुत जोलोकिया

भुत जोलोकिया, घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकिया र विह जोलोकिया को नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिच सँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यह ...

                                               

कपुर

दम रोगमा एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ । पुरानो खोकीमा सूठो, पिप्ला र मरिच एक\एक भाग तथ ...

                                               

तीतो सत्य

तीतो सत्य एक नेपाली परिस्थिति हास्यमा आधारित एक साप्ताहिक टेलिभिजन शृङ्खला थियो जुन सन् २००३ मा पहिलोपटक प्रसारण गरिएको थियो। यस दूर्दशन शृङ्खलाको दीपक राज गिरी पटकथा लेखक, निर्देशक तथा मुख्य पात्रहरू मध्ये एक थिए। तीतो सत्य प्रत्येक बिहिवार नेपा ...

                                               

तरल खाद्य पदार्थ

दहीको सोलर चाहीने सामग्रीहरू ७५० एमएल दही ३ जनाको लागी १।२ चमच धिउ २ चिम्टि जिरा प्याज पत्ता अलीकती अदुवा कुटेको अलीकती बेसार आवश्यकता अनुसार नुन आवश्यकता अनुसार खुर्सानी आवश्यकता अनुसार बनाउने तरीका दही वाहेकका सामग्रीहरू परपरी भुटने रातो रातो ह ...

                                               

कराही

कराही एक प्रकारको बाक्लो, गोलाकार गहिरो खाना पकाउने भाँडा हो। यो भारतीय उपमहाद्वीपमा विकास भएको थियो। यसको उपयोग भारतीय, अफगानी, पाकिस्तानी, बङ्ग्लादेशी र नेपाली व्यञ्जनमा गर्ने गरिन्छ। पारम्परिक रूपले हल्का स्टीलको पाताबाट बनेको वा गाढा फलामबाट ...

                                               

मेरी बास्सै

मेरी बास्सै नेपाल टेलिभिजनबाट प्रसार भैरहेको सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, सुरबीर पण्डित अभिनित नेपाली हास्य टेलिशृङ्खला हो। यस टेलिसिरियलका निर्देशकहरू सिताराम कट्टेल र केदार घिमिरे हुन् ।

                                               

नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रमहरू

अर्थको अर्थ मेरो घर मेरो संसार स्वास्थ्य चर्चा कृषि कार्यक्रम

                                               

नून

नून मुख्य रूपमा सोडियम क्लोराइडद्वारा बनेको एक प्रकारको खनिज पदार्थ हो । नुन अधिक मात्रामा समुद्रमा पाइन्छ, एक लिटर समुद्री पानीमा ३५ ग्रामसम्म नुन पाइन्छ । नुन मानव जीवनको लागि महत्त्वपूर्ण छ, यो मानव स्वादहरू मध्येको एक हो । विश्व स्वास्थ्य सङ् ...

                                               

हिङ

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।

                                               

आक्केलपुर उपजिल्ला

आक्केलपुर उपजिल्ला बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो उपजिल्ला २४°५१ देखि २५°०३ उत्तर अक्षांश र ८८°५९ देखि ८९°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। आक्केलपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३९.४७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई जयपुर ...

                                               

पाबना सदर उपजिल्ला

पाबना सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°५३ देखि २४°०५ उत्तर अक्षांश र ८९°०९ देखि ८९°२५ पूर्वी देशान्तरणमा अवस्थित छ। पाबना सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४४३.९० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई आतघाडीया र ईश ...