ⓘ Free online encyclopedia. Did you know? page 215




                                               

पोर्टल:भूगोल/चुनिएको जीवनी

यी उपपृष्ठहरूका लागि पोर्टल:भूगोल/चुनिएको जीवनी/लेआउट डिजाइनमा छ । सूचीमा केवल जीवनीहरू समावेश गर्नुपर्दछ जुन प्रमुख जीवनीको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।

                                               

पोर्टल:इतिहास/चुनिएको जीवनी

यी उपपृष्ठहरूका लागि पोर्टल:इतिहास/चुनिएको जीवनी/लेआउट डिजाइनमा छ । अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् । सूचीमा केवल जीवनीहरू समावेश गर्नुपर्दछ जुन प्रमुख जीवनीको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

                                               

पोर्टल:नेपाल/प्रमुख जीवनी/1

भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बित ...

                                               

पोर्टल:नेपाल/प्रमुख लेख/2

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपा ...

                                               

पोर्टल:नेपाल/प्रमुख लेख/1

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्क ...

                                               

पोर्टल:इतिहास/विकिपरियोजनाहरू

इतिहास प्राचीन नेपाल प्राचीन मिश्र प्राचीन जर्मनी संस्कृति प्राचीन ग्रीस प्राचीन जापान प्राचीन निकटपूर्व प्राचीन रोम पुरातत्त्व ब्रिटिश साम्राज्य बुल्गारिया साम्राज्य यूनानी साम्राज्य शास्त्रीय सभ्यता औपनिवेशिकवाद प्रकोप जर्मन साम्राज्य शौर्यशास् ...

                                               

पाण्डवनगर

माडीको रेवा नदीको किनारमा रहेको पाण्डवनगरमा पाइने मूर्ति, पुरानो इनार तथा भग्नावशेषहरूले महाभारतकालको झझल्को दिन्छन । त्यहाँ एउटा सानो मन्दिरभित्र द्रौपदी सहित पाँच पाण्डवका मूर्तिहरू राखिएका छन् । युधिष्ठिर, भीमसेन, अर्जुन, नहकुल, सहदेव र रानी द ...

                                               

छालाको शल्यक्रिया

Dermatologic surgery is surgery performed by a dermatologipt physician. A dermatologic surgeon is a dermatologist with a special interest in this field who has applied for fellowship status in the American Society for Dermatologic Surgery, a prof ...

                                               

लुबिन्

Lubin German: Lüben is a town in south-western Poland, on the Zimnica River. As of the २००४ census, the town had a total population of ७७,६२५. Situated in the Lower Silesian Voivodeship since १९९९, previously in Legnica Voivodeship १९७५-१९९८, Lub ...

                                               

बिना

बिना अङ्ग्रेजी: without /bena/ यो शब्द रोमन अङ्ग्रेजी हिज्जेमा छ. अर्थ: बिना बिनाको अङ्ग्रेजीमा अर्थ हुन्छ मतलब हुन्छ कुनै चीज नभएको वा कुनै चीज रहित

                                               

रुमानी

रुमानी लाई स्वच्छंदतावाद पनि भनिन्छ, विशेष गरी प्रचलित प्रबुद्धता आदर्शको बिरुद्ध एक प्रतिक्रियाको रूपमा शुरू गरिएको हो. अनिवार्य रूपले, एक एकीकृत नामका तहत समकालीन कविहरू र कविताको एउटा व्यापक श्रेणीको लक्षण वर्णन ऐतिहासिक compartmentalizationमा ...

                                               

मझेरी पाटन

Majheri Patan Nepali: मझेरी पाटन is a small town of Pokhara City. It has nearly ४,००० inhabitants and located at २८.१८°N, ८४.०९°E, १९४ km west of Nepals capital Kathmandu.

                                               

भारतीय किसान आन्दोलन २०२०

सन् २०२०–२०२१ को भारतीय किसान आन्दोलन सेप्टेम्बर २०२० मा भारतको संसदले पारित गरेको तीन कृषि कानुनको विरुद्ध अहिलेसम्म निरन्तर चलिरहेको आन्दोलन हो। २१ मार्च २०२१ सम्म, हरियाणा प्रहरीका अनुसार, सिन्घु र टिक्री स्थित दिल्ली सिमामा करीव ४०,००० प्रतिव ...

                                               

जाल

जाल एउटा वहुआर्थी शब्द हो| जालको सोझो अर्थ हुनेगर्छ केही कुरा राख्न बनाइएको थैली,जस्तै माछा, स्याउला आदि| भने अर्को अर्थमा जाल भन्नाले द्विविधा अथवा शंकट बुझाउछ |

                                               

बोना

बोना कालो रङको लुङ्गीजस्तै हुन्छ । यसमा रातो वा पहेंलो रङका स-साना पाताहरू हुन्छन् । धिमाल जातिका महिलाले बोना लगाउाछन् । बोना छातीदेखि पिँडुलासम्म लामो हुन्छ । बोनालाई पेटानी पनि भनिन्छ । पेटानीको अर्थ गुन्यु हो ।

                                               

फर्च्युन ५००

फर्च्युन ५०० भनेको फर्च्युन म्याग्जिनले वार्षिक रूपमा प्रकाशन गर्ने सुची हो । जसमा अमेरिकाका ५०० वटा उच्च राजश्व कमाउन सफल भएका कम्पनीलाई सुचीकृत गरिएको हुन्छ । यस्तो सुची पहिलो पटक सन् १९५५ मा प्रकाशन गरिएको थियो । फर्च्युन ५०० अवधारणाको शुरुवात ...

                                               

संयुक्त उपक्रम

संयुक्त उपक्रम भनेको दुई वा दुई भन्दा बढी पक्षहरू मिलेर स्थापना गरेको व्यावसायिक निकाय हो। यसमा सम्बन्धित पक्षहरू बीच स्वामित्व बाँडफाँड, प्रतिफल र जोखिम बाँडफाँड तथा सुसाशन बाँडफाँड तय गरिएको हुन्छ । कम्पनीहरूले देहायका चार कारणहरूले गर्दा संयुक ...

                                               

रणनीतिक साझेदारी

रणनीतिक साझेदारी भन्नाले दुई व्यापारिक निकायहरू बीचको कुनै सम्झौताको आधारमा बनेको सम्बन्ध हो । रणनीतिक साझेदारीमा दुई वा दुई भन्दा बढी निकायहरूले व्यावसाय गर्न को लागि आफ्नो सम्पत्तीहरू तथा विज्ञतालाई प्रयोग गर्ने गर्दछ। रणनीतिक साझेदारी विभिन्न ...

                                               

अर्थविज्ञान

Semantic Systems Biology Ray Jackendoff, Conceptual Semantics, Harvard University,१३ November २००७video Noam Chomsky, On Referring, Harvard University, ३० October २००७video semanticsarchive.net Teaching page for A-level semantics

                                               

विकिपिडिया समुदाय

विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरूलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो। लाखौँको सङ्ख्यामा स्वयंसेवक व ...

                                               

सूर वंश

सूर वंश दिल्लीको वंश थियो। यसका शासकहरूको सूची निम्न छ शेर शाह सूरी फिरोज शाह सूरी सिकंदर शाह सूरी इब्राहिम शाह सूरी इस्लाम शाह सूरी आदिल शाह सूरी मुहम्मद शाह आदिल

                                               

ब्रिटिस साम्राज्य

ब्रिटिस साम्राज्य यो साम्राज्य इतिहासमा विश्वकै सबै भन्दा ठुलो र शक्तिशाली साम्राज्य थियो। यसले विश्वको चार भागमा एक भाग पूरा आफ्नो अधीन गरेको थियो भने यसलाई संयुक्त अधिराज्यले अधिकार गरेको थियो। त्यस समयमा ५० करोड मान्छे ब्रिटिशको हातमा थिए।

                                               

साधारण शिक्षा

साधारण शिक्षा भन्नाले कुनै बिशिष्ट उद्देश्य नराखी सामान्य जीवनयापनका लागि तयारी गर्ने उदेश्यले प्रदान गरिन्छ। यस्तो शिक्षाले केवल बालबालिकाहरूको सामान्य ज्ञान बृद्दी गर्ने उदेश्यले प्रदान गरिन्छ । यसलाई उदार शिक्षा पनि भनिन्छ ।

                                               

माध्यमिक विद्यालय

माध्यमिक विद्यालय अथवा मा.वि. निम्न माध्यमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कक्षा ९ देखी कक्षा १० सम्मको शिक्षा दिने गरिन्छ।

                                               

निम्न माध्यमिक विद्यालय

निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

प्राथमिक विद्यालय

प्राथमिक विद्यालय अथवा प्रा.वि. बाल बालीकाहरूलाई प्राथमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको प्राथमिक विद्यालयमा बाल बलीकालाई नर्सरी देखी कक्षा ५ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

विद्यालय

विद्यालय त्यो स्थल हो जहाँ शिक्षा प्रदान गरिन्छ। यसमा धेरै तहका विद्यालयहरू पर्दछन्। पहिलो त्यो विद्यालय जसमा कक्षा एल के जी यो के जी पढाइन्छ जसलाई नर्सरी भनिन्छ। दोस्रो जहाँ कक्षा एक देखि पाँचसम्म पढाइन्छ जसलाई प्राथमिक विद्यालय भनेर जानिन्छ। ते ...

                                               

पूर्व प्राथमिक तह

औपचारिक शिक्षा आरम्भ गर्ने अवस्थ हो । नेपालको सन्दर्भमा एक कक्षा पूर्व को कक्षालाई पूर्व प्राथमिक तह भन्दछौ । पूर्व प्राथमिक तहमा ३ देखि ५ वर्षसम्मका बालबालिकाले औपचारिक शिक्षा आरम्भगर्ने हुन्छ ।

                                               

शहिद क्याम्पस

शहिद क्याम्पस पाल्पा जिल्लाको रामपुर रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्याम्पस हो।

                                               

तानसेन बहुमुखी क्यापस

तानसेन बहुमुखी क्यापस पाल्पा जिल्लाको तानसेन रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्यापस हो।

                                               

महाविद्यालय

महाविद्यालय भन्नाले कक्षा बार्हौंदेखि माथि आध्यायनका लागि बनाइएका शिक्षण संस्थानहरू हुन् जसलाई अङ्ग्रेजीमा कॉलेज र नेपालमा कॅम्पस भनेर जानिन्छ

                                               

रिभल्बर

रिभल्बर एक प्रकारको बन्दूक हो जसमा एक घुम्ने सिलिणडरमा गोली हुन्छ। एक गोली चलाउँदा सिलिण्डर आफैं घुम्छ र दोश्रो गोली ब्यारेल को अगाडि आउँछ । रिभल्बरमा सामन्यतया ६ गोली राखिन्छ।

                                               

लेखापरीक्षण योजना

लेखापरीक्षकले लेखापरीक्षण शुरू गर्न पुर्व लेखापरीक्षणलाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने सम्बनी कार्ययोजना लगायत लेखापरीक्षण रणनीति समावेश गरी तयार गरेको कागजातलाई लेखापरीक्षण योजना भनिन्छ । यस कागजातमा लेखापरीक्षण प्रभावकारी ढङ्गले सम्पादन गर्ने ...

                                               

लेखापरीक्षण मानहरू

लेखापरीक्षण मान भन्नाले कुनै पनि लेखापरीक्षकले लेखापरीक्षण गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । उक्त मान लेखापरीक्षण मान समितीले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ...

                                               

मूल्यांकन

मूल्यांकन भन्नाले सम्पत्ति तथा दायित्वहरूको मूल्य निर्धारण गर्ने प्रक्रिया हो । यसबाट सम्पत्ति वा दायित्वको मूल्य निर्धारण गर्ने गरिन्छ । मूल्यांकनबाट आएको सम्पत्ति वा दायित्वको रकमलाई बासलातमा देखाउने गरिन्छ ।

                                               

अलकनन्दा नदी

अलकनन्दा नदी गंगाको सहयोगी नदी हो। यो गङ्गाका चार नामहरूमध्येको एक हो। चार धामहरूमा गङ्गाका धेरै रुपहरू र नामहरू छन् । गंगोत्रीमा गङ्गालाई भागीरथीको नामले जानिन्छ, केदारनाथमा मन्दाकिनी र बद्रीनाथमा अलकनन्दा। यो उत्तराखण्डमा शतपथ र भगीरथ खडक नामक ...

                                               

सात्यकि

सात्यकि महाभारतमा एक वीर हुन्। सात्यकि यादवहरूरको सेनापति थिए। सात्यकि, शिनिका पुत्र जसलाई दारुक, युयुधान तथा शैनेय पनि भन्दछन्। यी श्रीकृष्णका सारथी र नाँतेदार पनि थिए। सात्यकी महाभारतको युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच ...

                                               

साङपाङ

नेपालमा बसोबास गर्ने राई जातीको एक थर। यो जतीको मुख्य पुर्ख्यौली थलो उदयपुर, ओखलढुङगा, खोटाङ् र भोजपुर हो। अहिले नेपालको विभिन्न सहरहरूमा प्रशस्तै छरिएर बसोबास गरेको पाइन्छ। यिनिहरू मेहनति, इमान्दार शाहसी हुन्छन्।

                                               

चित्रकार

चित्र कोर्न निपूर्ण व्यक्तिलाई चित्रकार भनिन्छ। कलाको विभिन्न स्वरूपमध्ये चित्रकलालाई मूर्तरूप दिने व्यक्ति नै चित्रकार हो। चित्रकार एउटा नाम हो, जसले चित्र लेख्ने काम गर्दछ।

                                               

कपडा

कपडा भन्नाले मानिसले शरीरमा लगाउने वा शरीर छोप्न प्रयोग गर्ने वस्तुलाई जनाउँछ । कपडा लगाउनु विशेषत मानव विशेषता तथा लगभग सम्पूर्ण मानव समुदायको विशेषता हो । कपडाको प्रयोग सामान्यतया मनिसको गुप्ताङ्ग मात्र छोप्न देखि लिएर शरीरलाई जाडोबाट जोगाउनको ...

                                               

मर्चेन्ट बैंक

धितोपत्रको प्राथमिक निष्कासन गर्ने कामको जिम्मा लिने तथा प्रत्याभूती गर्ने संस्थालाई मर्चेन्ट बैङ्क भनिन्छ । यी संस्थाले दरखास्त सङ्कलन गर्ने, बाँडफाँड गर्ने, पैसा फिर्ता गर्ने, प्रमाणपत्र वितरण गर्ने जस्ता कार्य गर्छन् । निष्काशन व्यवस्थापन सेयर ...

                                               

चोरी

चोरी भन्नाले अन्य व्यक्तिको सामान तथा वस्तूहरू उसको सहमति वा इजाजत बिना नदेख्नी गरी वा देखेरै पनि लिने कार्यलाई जनाउँछ जनाउँछ । आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको ...

                                               

गहुँत

गाई तथा बाच्छि पिसाब नै गहुँत हो । हिन्दु धर्माबलम्बिहरूले अत्यधिक महत्त्वका साथ गहुँतको प्रयोग गर्दछ्न। न्वारान, श्राद्द, लगायत जन्म देखि मृत्यु सम्मका धार्मिक तथा परम्परगत कार्यमा गहुँतको प्रयोग गर्दछन।

                                               

वैकल्पिक उर्जा

परम्परागत एवं पर्चलित उर्जाको विकल्पमा आउने गोबर ग्यास, सौर्य उर्जा जस्तै काठ, दाउरा, गुइठा पात आदिलाई बिस्थापित गरी त्यसको ठाउँमा अरुकुनै मानवनिर्मित विकाशका उर्जा भनिन्छ । परम्परागत उर्जा भन्दा मानव निर्मित विकाशका वैकल्पिक उर्जाले वातावरण स्वच ...

                                               

आरामशाह

आरामशाह दिल्ली सल्तनतमा गुलाम वंशको शासक थियो र त्यो कुतुबुद्दीन ऐबकका पछि सत्तासीन भएको थियो । कुतुबुद्दीनको मृत्युका पछि लाहौरका अमीरहरूले ढिलाई नगरी त्यसलाई दिल्लीको शासक बनाई दिएकोमा त्यो अयोग्य निस्क्यो । यसका पछि इल्तुतमिश शासक बनाइयो।

                                               

कर्पस अलबिक्यानस्

कर्पस अलबिक्यानस् स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर गर्भधारण भएमा गर्भावस्थाभरी र नभए केही समयसम्म रहने कर्पस ल्यूटमको नासिने अवस्था हो। यसरी फोलिकल समेत डिम्बको विकास हुने, उत्सर्जन, कर्पस हेमोर्‍याजिकम, कर्पस ल्यूटम, कर्पस ...

                                               

कर्पस ल्यूटम

कर्पस ल्यूटम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर कर्पस हेमोर्‍याजिकम बनेपछि विकसित हुने डिम्बाशयमा रहने भाग हो। गर्भधारण भएमा गर्भावस्थाभरी नै यसले प्रोजेस्टेरोन उत्पादन गरेर गर्भको रक्षा गर्छ। तर गर्भ रहेन भने यो कर्पस अलबिक्य ...

                                               

पटेका

पटेका एउटा सानो खाले विस्फोटक युक्ति हो जो मुख्यत: भारी आवाज वा शोर उत्पन्न गर्नका उद्देश्यले बनाइन्छ। पटेकाहरूको आविष्कार चीनमा भएको हो।

                                               

तुगलक वंश

मुहम्मद बिन तुगलक फीरोजशाह तुगलक गयासुद्दीन तुगलक तैमूरका आक्रमणदेखि तथा उत्तराधिकारीका अभावमा यो वंश १४१४मा समाप्त भयो जसका पछि सय्यद वंशको शासन आयो।

                                               

चम्चा

चम्चा खाना खान वा कहीँकतै खाना बनाउन प्रयोग गरिने एक प्रकारको साधन हो। यसको अगाडि टाउको पट्टिको भाग गोलो वा अण्डाकारमा खोपिल्टो परेको र पछाडी समात्ने भाग भएको हुन्छ। हालको समयमा सामान्यतया चम्चा धातुहरू, काठ, चिनियाँ माटो तथा प्लास्टिकबाट बनाइका ...