ⓘ Free online encyclopedia. Did you know? page 208



                                               

वाच्य (व्याकरण)

वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको बोध गराउने वाक्यलाइ वाच्य भनिन्छ । नेपालीमा वाच्य तीन प्रकारको हुन्छन्:क) कर्तृवाच्य, ...

                                               

१९८९ ओएफसी महिला च्याम्पियनसिप

१९८९ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २६ मार्च देखि १ अप्रिल १९८९ सम्म अस्ट्रेलियाको ब्रिसबेनमा आयोजित भएको थियो । यो प्र ...

                                               

गोलरक्षक (फुटबल)

गोलरक्षक फुटबल खेलमा रक्षापंक्ति पछाडी रहेको गोलपोष्टमा रहने खेलाडी हो, जसको प्रमूख कार्य विपक्षीले प्रहार गरेको फुटबललाई गोलपोष्टमा गोल हुनबाट रोक्क्नु हो। गोलरक्षक एक मात्र खेलाडी हो जसलाई खेल क्रममा हात वा पाखुराले बललाई छूने अनुमति दिएको हुन् ...

                                               

द सतानिक वरेसस्

द सतानिक वरेसस् सलमान रुशदीद्धारा लिखित उपन्यास हो। स्याटनिक वर्सेस सलमान रुश्दीको चौथो उपन्यास हो। यो सन् १९८८ जुन १ मा पहिलो पटक प्रकाशित भएको थियो। उपन्यास मोहम्मदको जीवनबाट प्रेरित छ। आफ्ना अघिल्ला पुस्तकहरूमा जस्तै रुश्दीले यस उपन्यासमा पनि ...

                                               

जनमत सङ्ग्रह

जनमत-संग्रह, मत-संग्रह वा मात्र जनमत "यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य" हो। जनमत सङ्ग्रह एक प्रत्यक्ष ...

                                               

चौबन्दी चोलो

चौबन्दी चोलो नेपालीको राष्ट्रिय पोशाकमध्येको एक हो । चोलो महिलाले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाको आकारको वस्त्र हो । स्त्रीजातिले लगाउने चौबन्दी चोलो हो । यसमा आठ वटा तुना हुन्छन् । ती तुनालाई चार ठाउँमा बाँध्ने भएकाले चोलोलाई चौबन्दी चोल ...

                                               

मानव अधिकार आयोग (फिलिपिन्स)

फिलिपिन्सको मानव अधिकार आयोग, १९८७ मा फिलिपिन्सको संविधानको अन्तर्गत गठन गरिएको एक स्वतन्त्र संवैधानिक कार्यालय हो जसको प्राथमिक प्रकार्य फिलिपिन्समा रहेको नागरिक र राजनीतिक अधिकारहरू समावेश गर्ने र मानव अधिकार उल्लङ्घनका सबै प्रकारहरूको छानवीन ग ...

                                               

शम्भुप्रसाद ज्ञवाली

प्रधान न्यायालय ऐन, २००८ लाई खारेज गरी जारी भएको सर्वोच्च अदालत ऐन, २०१३ मा महान्यायाधिवक्ता सम्बन्धी कुनै व्यवस्था गरिएको थिएन । सर्वोच्च अदालत खडा भएको केही समयपछि अदालतमा महत्त्वपूर्ण संवैधानिक विवाद पर्न आएको र सरकारका तर्फबाट बहस एवं प्रतिरक ...

                                               

संवैधानिक अङ्गहरु

कुनै पनि राष्ट्र वा देशको मुल कानुन संविधानमा व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका बाहेक स्पष्ट व्यवस्था गरिएका निकायहरूलाई नै संवैधानिक अंग वा निकाय भनिन्छ। त्यस्ता निकाय वा अंगहरूको काम, कर्तव्य, अधिकार तथा त्यस्का पदाधिकारीहरूको योग्यता, सं ...

                                               

लियूआओबाओ

लियूआओबाओ एक चिनियाँ लेखक, साहित्यिक आलोचना, मानव अधिकारका कार्यकर्ता, दार्शनिक र नोबेल शान्ति पुरस्कार सम्मानित थिए जसले राजनीतिक सुधारका लागि बुझेका थिए र कम्युनिस्ट एक-पक्ष शासन समाप्त गर्न अभियानमा संलग्न थिए। चीनमा। कहिलेकाहीं "चीनको नेल्सन ...

                                               

म्याग्ना कार्टा

म्याग्ना कार्टा वा म्याग्ना कार्टा लिबरट्याटम् इङ्ल्यान्डको एक कानुनी परिपत्र हो जुन सबैभन्दा पहिले सन् १२१५ मा जारी भएको थियो। यो ल्याटिन भाषामा लेखिएको थियो। म्याग्ना कार्टामा इङ्ल्यान्डका राजा जोनले सामन्तहरूलाई nobles and barons केही अधिकार द ...

                                               

बन्दी प्रत्यक्षीकरण

बन्दी प्रत्यक्षीकरण एक प्रकारको रिट हो । यसलाई अङ्ग्रेजीमा Habeas corpus भनिन्छ जसको ल्याटिन अर्थ "may you have the body" हो । यसको शाब्दिक अर्थ बन्दीलाई अदालत वा न्यायधिशका समक्ष दाखिला गर भन्ने हुन्छ । कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राख ...

                                               

परमादेश

परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । परमादेशलाई ल्याटिन भाषामा Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ "हामी आदेश दिन्छौं" भन ...

                                               

उत्प्रेषण

उत्प्रेषण भनेको कुनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक निकायले जारी गर्ने रिट हो । उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी ग ...

                                               

प्रेम

प्रेम अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य प्रतिको करुणामा आधारित क्रियावा अन्य प्रतिको ...

                                               

असुर

हिन्दू धर्मग्रन्थमा असुर ती मानिसहरु थिए जो सुर सँग संघर्ष गर्थे। धर्मग्रन्थमा उनीहरूलाई शक्तिशाली, अतिमानवीय, पात्रको रूपमा चित्रित गरिन्छ। उनीहरू असल र खराब दुवै गुण भएका असुरहरु भेटिन्छन । असल राम्रा गुण भएका असुरलाई अदित्य तथा खराब नराम्रा गु ...

                                               

देव्यपराधक्षमापनस्तोत्रम्

अथ देव्यपराधक्षमापनस्तोत्रम् न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुतिमहो न चाह्वानं ध्यानं तदपि च न जाने स्तुतिकथाः। न जाने मुद्रास्ते तदपि च न जाने विलपनं परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ॥१॥ विधेरज्ञानेन द्रविणविरहेणालसतया विधेयाशक्यत्वात्त ...

                                               

वस्ती (अवस्थी)

नेपाल मा वस्ती हरू को पुर्खयौली थलो मूलखटाली, सौराष्ट्र, डोटी राज्य थियो। कालान्तर मा सन् १७९० मा यो राज्य नेपाल ले जित्यो । राजा महेन्द्र को शासनकाल मा ७५ जिल्ला बन्दा यो क्षेत्र बैतडी जिल्ला मा पर्न गयो । यि वस्ती हरू कालान्तर मा वरीपरी का जिल् ...

                                               

मुद्राराक्षस संस्कृत नाटकको नेपाली अनुवाद

भवानीदत्त पाण्डे र उनको मुद्राराक्षस भवानीदत्त पाण्डेको जन्म विस १८५८मा भएको हो। उनका रामनारायण तथा पितृष्य स्यानाबा तारानिधि संस्कृत भाषाका मर्मज्ञय विद्वान थिए। शैक्षिक र शिक्षित परिवारमा जन्मी हुर्के बढेका पाण्डेपनि संस्कृत भाषाप्रति दख्खल राख ...

                                               

विन्दुवासिनी संस्कृत विद्यापीठ

श्रेणी:बैतडी जिल्लाका विद्यालयहरू श्री विन्दुवासिनी संस्कृत विद्यापीठ नेपालको कास्की जिल्लाको पोखरा १ बगर भिमकाली पाटन मा स्थित एक संस्कृत विद्यालय क्याम्पस हो । प्रस्तुत क्याम्पसमा शास्री र आचार्य तहको पढाई हुन्छ। यो क्याम्पस नेपाल संस्कृत विश्व ...

                                               

लिङ्ग (व्याकरण)

परम्परागत रूपले नेपाली भाषामा ३ वटा लिङ्ग: पुलिङ्गी, स्त्रीलिङ्गी र नीर्जीवलिङ्गी भनेर छुट्याउने गरिन्थ्यो। हाल पुलिङ्गी र स्त्रीलिङ्गी भन्ने मात्र गरिन्छ। केही भाषाविदहरूले शून्यलिङ्गी र स्त्रीमानवलिङ्गी भन्नुपर्ने दाबि गर्छन्। किनभने नेपाली भाष ...

                                               

ज्योति समुह

नेपालको पुरानोमध्ये एक व्यवसायीक धराना ज्योति समुह एक हो। ज्योति समुह एक शताव्दी अघि देखिनै तिब्बत व्यवसायमा संलग्न थियो। यसको स्थापना १९४० को दसकमा मणिहर्ष ज्योतिले गरेका हुन् । ज्योति समूहमा पद्य ज्योति अध्यक्ष छन् भने रुप ज्योति उपाध्यक्ष छन् ...

                                               

सिंहदेवी देविस्थान

सिंहदेवी देविस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लाको लुम्दे गाविस वडा नम्बर ९ माल्टेनी गाउँमा रहेको धार्मिक पर्यटकीय स्थल हो। यो देवीस्थलमा ठूला ठूला चेप्टो चट्टानहरूले घेरिएर बनेको मनमोहक गुफा पर्दछ। गुफा भित्र प्रबेश ...

                                               

नोक गुफा

चितवन जिल्लाको दुर्गम पहाडी गाविस लोथरमा प्राचीन तथा ऐतिहासिक महत्त्वको नोक गुफा छ। कोराक, सिद्धि र लोथर गाविसको सङ्गमस्थल एवम् कामेनचुलीको उत्तरफेदीमा करिब एकहजार ५५० मिटरको उचाइमा रहेको सो गुफाको मुखमा दुईवटा प्वाल छन्। ती प्वालमध्ये तल्लो प्वा ...

                                               

कमिक्स

कमिक्स एउटा विचार व्यक्त गर्ने मध्यम हो। यसमा आफ्ना विचारहरूलाई चित्रमा अक्षर र चिन्नको प्रयोग गर्दै व्यक्त गरिन्छ। कमिक्समा एउटा कथालाई धेरैवटा चित्रहरूको मध्यमबाट व्यक्त गरिन्छ र चित्रहरू एकपछि अर्को आउने गर्छन् । अघिल्लो चित्रले कथामा अगाडि भए ...

                                               

विश्वका देशहरुमा शहरहरुको सूची

This is a list of lists on the cities of present-day nations, states and dependencies. Countries are listed in bold under their respective pages, whereas territories and dependencies are not. Disputed and unrecognized countries are italicized.

                                               

अल्प बिक्री

भविष्यमा प्रतिभूतिको मूल्य घट्ने अपेक्षाले आफुसँग नभएका प्रतिभूती तुरुन्त बिक्री गर्ने कार्यलाई अल्प बिक्री / सर्ट सेल / सर्ट सेलिङ भनिन्छ । आफूसँग नभएका प्रतिभूती बिक्री गर्नु भन्नाले भविष्यमा प्रतिभूती नै फिर्ता वा सोधभर्ना गर्ने सर्तमा दलाल सङ ...

                                               

कोरोना भाइरस

कोरोनाभाइरस ले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड-१९ जस्ता प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औ ...

                                               

दिव्यप्रबन्ध

नालयिर दिव्य प्रबन्ध तमिलको ४००० पद्यलाई भनिन्छ जसको रचना १२ आलवार सन्तहरूले आठौ शताब्दी भन्दा पहिला गरेका थिए । तमिलमा नालयिरको अर्थ हो - चार हजार। आफ्नो वर्तमान रूपमा यी पद्यको सङ्कलन नाथमुनिद्वारा नवौ शताब्दीमा र दशौ सताब्दीमा गरेका थिए। यी पद ...

                                               

यास्क

यास्क वैदिक संज्ञाका एक प्रसिद्ध व्युत्पत्तिकार तथा वैयाकरण थिए । यिनको समय पाँचौँ र छैँटौँ शताब्दी ईसापूर्व थियो । यिनलाई निरुक्तकार भनिएको छ । निरुक्त लाई वेदको तेश्रो अङ्ग मानिन्छ । यास्क ले पहिले निघण्टु नामक वैदिक शब्दकोष तयार गरेका थिए । नि ...

                                               

आइतबारे

आइतबारे इलाम जिल्लाको मध्यपूर्वमा पर्ने एक पुरानो बजार हो। यो बजारमा हरेक आइतबार हाट लाग्ने गर्दथ्यो। यो हाल पञ्चकन्या गाविसमा पर्दछ। इलाम जिल्लाको प्राचीन सदरमुकाम करफोक यो बजारको नजीकै पर्दछ। आइतबारे बजार माथि अवस्थित पूर्णे डाँडामा प्राचीन समय ...

                                               

जिल्ला अदालत

नेपालमा रहेका तीन तहका अदालतहरूमध्ये जिल्ला अदालत प्रारम्भिक तहको अदालत हो । नेपालका प्रत्येक जिल्लामा एकएक वटा गरी नेपाल भरिमा ७७ वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ । प्राय: सबै जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ तर सङ्ख ...

                                               

रत्नबहादुर विष्ट

रत्न बहादुर विष्ट एक नेपाली न्यायाधीश थिए जसले २०२७/०४/११ देखि २०३३/०४/२२ सम्म नेपालको पाँचौं औँ प्रधान न्यायाधीशको रूपमा काम गरे। उनलाई तत्कालीन राजा महेन्द्रले नियुक्त गरेका थिए।

                                               

सिनेमा हल

सिनेमा हल चलचित्र प्रदर्शनको लागि निर्माण गरिएको ठुलो सभाकक्ष सहितको भवन हो। सामान्यतया सबै सिनेमा हल व्यबसायिक रूपमा सञ्चालन गरिएका हुन्छन जसमा चलचित्र हेर्नका लागि सर्वसाधारण नागरिकहरूले टिकट खरिद गर्नुपर्छ। तर केही सिनेमा हलहरू गैर-नाफामुलक सं ...

                                               

साइला स्टाइलेज

साइला क्यालिफोर्नियाको अरेन्ज प्रदेशका पूर्व सहायक-न्यायिक अधिकारी जर्ज जारमिलो सँग यौन प्रकरणमा मुछिएकी थिईन, जहाँ उनले जर्जसँग कयौं पटक यौन सम्बन्ध राखेको बताएकी थिइन ।

                                               

रिनी लरुइ

रिनी लरुइ अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनले अर्की अश्लील चलचित्र अभिनेत्री शे साइट्ससँग मिलेर ड्र्यागनफ्लाई प्रोडक्सन नामक वयस्क चलचित्र कम्पनी सञ्चालन गरिन । रिनीले २ वटा चलचित्रहरू: "इलेमेन्ट्स अफ डिजायर" र "सेक्स इलुजन" निर्देशन गरिन ।

                                               

निकिता डेनिस

२००२ एभिएन अवार्ड – वर्षकी महिला प्रश्तोता २००३ एभिएन अवार्ड – बेस्ट सेक्स सिन कपलिङ, फिल्म – लेस भ्याम्पायर्स २ २००३ एभिएन अवार्ड – बेस्ट अल-गर्ल सेक्स सिन, भिडियो – आइ ड्रिम अफ जेना २००२ एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य, भिडियो – सकुबस

                                               

लोलो फरारी

लोलो फरारी फ्रेन्च नर्तकी, अभिनेत्री, गायिका तथा अश्लील चलचित्र अभिनेत्री हुन । उनको स्तनको आकार कृतिम शल्यक्रिया गरेर बढाएको भएता पनि उनी "विश्वमा सबैभन्दा ठुला स्तन भाएकी महिला"को रूपमा परिचित थिईन ।

                                               

लिन्डा लभलेस

लिन्डा सुसन बोरम्यान वा लिन्डा लभलेस अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । उनी १९९२ को अत्यधिक सफल अश्लील चलचित्र डिप थ्रोटमा गहिरो मुख मैथूनको दृष्यको लागि चर्चित भईन । पछि उनी पहिलो श्रीमानले जबरजस्ति यस क्षेत्रमा धकेलिदिएको आरोप लगाउँदै आफ्नो ...

                                               

स्यारोन मिचेल

स्यारोन मिचेल एक पूर्व अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । १९९४: Punished bondage magazine|Punished ३/१० HOM १९९०: Tight Ropes २/०४ House of Milan|HOM १९९२: Boss Bitch in Bondage #१ LDL १९९१: Motorcycle Mistress Mamas #१ Lyndon Distributors Li ...

                                               

लेडी (समूह)

लेडी दक्षिण कोरियाको पहिलो पारलैङ्गिक के-पप समूह हो । यस समूहको गठनमा १०० भन्दा बढी उम्मेदवारबाट शिने, सारा, बिनु र युनाको छनोट गरिएको थियो । सुरुमा ३ जनाको समूह हुनुपर्ने लेडीमा अन्तिम घडीमा चौथो सदस्य थपिएको थियो । पारलैङ्गिक गायिका र अभिनेत्री ...

                                               

ब्लिङ्कनाउ फाउन्डेसन

ब्लिङ्कनाउ फाउन्डेसन सुर्खेत, नेपालमा विश्वव्यापी मान्यता प्राप्त विद्यालय र बालगृह चलाउने गैर नाफामुखी सङ्गठन हो। १९ वर्षको हुँदा म्यागी डोएनले स्थापना गरेको यस सङ्गठनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा प्राप्त गरेको छ।

                                               

अन्नपूर्ण ब्याज

अन्नपूर्ण ब्याज ब्वाए/गर्ल स्काउट लाई वेडेन पावेल शिखर ब्याज प्रदान गरेपछि प्रदान गरिने अर्को चरणको ब्याज हो । यो दोस्रो चरणको वेडेन पावेल शिखर ब्याज दिए पछि स्काउटहरूलाई प्रदान गरिने तेस्रो चरणको ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्क ...

                                               

लक्ष्मण झूला

लक्ष्मण झूला ऋषिकेशमा गंगा नदीमा बनयो एक पुल हो। पुरातन कथनानुसार भगवान श्रीरामका अनुज लक्ष्मणले यसै स्थानमा जूटको रस्सीहरुका सहारे नदीलाई पार गरेको थियो। स्वामी विशुदानंदको प्रेरणाबाट कलकत्ताका सेठ सूरजमल झुहानूबलाले यो पुल सन् १८८९मा फलामका मजब ...

                                               

ईटा

इटा घर तथा पर्खाल निर्माण गर्न ढंगाको सट्टामा प्रयोग गरिने एक वस्तु हो । यो माटोबाट निर्माण गरिन्छ । रपनि निकै बलियो हुन्छ । हाल प्राय: सबैठाउँमा ढुंगा भन्दापनि ईटा नै बढि चल्तीमा रहेको देखिन्छ ।

                                               

आधारभूत विश्लेषण

अन्य कुराहरु सामान्य रहेमा विभिन्न टेक्निकल औजारहरूको प्रयोगको माध्यमबाट हिजोको बजारमा रहेको माग र आपूर्तिको आधारमा आज र आजको बजारमा रहेको माग र आपूर्तिको आधारमा भोलिको बजारको स्थिति वा कुनै कम्पनी विशेषको पूर्वानुमान गर्ने, विश्लेषण गर्ने तरिका ...

                                               

क्रेडिट कार्ड

क्रेडिट कार्ड बैङ्कले उपलब्ध गराउने प्लास्टिक पेमेन्ट कार्ड हो, जसबाट खाताबालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ। यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रू ...

                                               

पहिरो

पहिरो जमीनको उच्च भागबाट जमीन भत्केर तल खस्ने प्राकृतिक क्रिया हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू-स्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरू धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फँडानी,भौगर्भिक अध्यन बिना पहाडमा सडक तथा अन्य संर ...

                                               

सिसाकलम

सिसाकलम एक लेख्ने वा चित्र कोर्न प्रयोग हुने साधन हो । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो ग्रेफा ...

                                               

चक्कु

चक्कु धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार हो। यो धेरैजसो फलाम, तामा, स्टील, चरेस र टाइटानियमले बनेको हुन्छ। यो भान्सामा सब्जी काट्न, मासुमंस काट्न लगायतका अन्य कार्यमा प्रयोग हुन्छ। यो मानाव जीवनमा धेरै पहिला पाषाण युगदेख ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →