ⓘ Free online encyclopedia. Did you know? page 206



                                               

शनिश्चरे

शनिश्चरे झापा जिल्लाको एक पुरानो व्यापारिक केन्द्र हो। यो शनि-अर्जुन नगरपालिकामा पर्दछ। पहिले शनिश्चरे गाविसमा पर्ने यो नगर २०७१ जेठ ४ देखि झापाकै अर्को गाविस अर्जुनधारा सँग मिसाएर शनि अर्जुन नगरपालिका बनेको हो।

                                               

रतुवा नदी

रतुवा नदी दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले उपजलाधार क्षेत्र मध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवरा ग ...

                                               

हिले बजार

हिले बजार समुन्द्रि सतहबाट करीब १,९५० मीटर उचाईमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १मा अवस्थीत छ। कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ। धनकुटा जिल्लाको रमणीय बजार हिल ...

                                               

श्री अन्तु

अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्य हो। श्री अन्तु नामले यसलाई चिनिए पनि यो डाँडो समालबुङ्ग गाविस अन्तर्गत पर्दछ। यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ। अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक एवं न ...

                                               

ब्रह्मदेव बजार

यो बजार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका, टुँडीखेलमा छ । यो त्यहाँको सबैभन्दा पुरानो बजार हो । भीमदत्त नगरपालिका वडा नं ९ अन्तर्गत टुँडीखेल, खल्ला र मछेटी गरी तीन बस्ती छन् । टुँडीखेलमा १ सय ५० भन्दा बढी परिवार बसोबास गर्छन् । अहिले यो क्षेत्र ...

                                               

होलेसुङ पार्क

होलेसुङ पार्क खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको कोटडाँडामा रहेको हलेसी होलेसुङ गढी आसपासमा निर्माणाधीन पार्क हो। हलेसी क्षेत्रका प्रथम कविला होलेसुङको सम्मान र सम्झनामा पार्क स्थापना गरिएको हो। यो पार्क मध्यपहाडी लोकमार्गको जयराम–हलेसी ...

                                               

राजस्व बाँडफाँड

राजस्व बाँडफाँड भन्नाले हितधारकहरू बिच कुनै पनि कार्यबाट आर्जन भएको नाफा वा नोक्सान बाँडफाँड हुने व्यवस्था हो । यस्तो व्यवस्थामा हितधारकरहरू सामान्य साझेदार, कम्पनीको कर्मचारी वा कम्पनी बिचको व्यापारिक सम्बन्धन हुन सक्दछ ।

                                               

बेगनास याेगा एण्ड रिट्रट

पोखरा महानगर पालिकाको वडा नं ३१ मा पर्ने रहेको यो संस्था बेगनास ताल र रूपा तालको बिचमा रहेको पचभौया डाँडामा पदर्छ । यस केन्द्रका संस्थापक राजु हुन् ।

                                               

जिल्ला

जिल्ला प्रशासनको एउटा सानो एकाइ हो। जिल्लाहरूनै मिलेर अञ्चल, प्रान्त आदी बनेका छन। भिन्न भिन्न देशहरूमा भिन्न भिन्न प्रकारबाट जिल्लाहरूको निर्माण गरियेको छ।

                                               

अल्ट्रालाइट विमान

अल्ट्रालाइट भनेको हल्का किसिमको विमान हो । जसमा एक पल्टमा एक जना यात्री र एक जना विमान चालक गरी दुई जना मात्र बस्न मिल्छ । अल्ट्रालाइट विमान हाल आएर हिमश्रृंखलालाई नजिकबाट नियाल्नको लागि निकै लोकप्रिय भएको पाइन्छ । नेपालमा व्यवसायीक रूपमा पोखरामा ...

                                               

मेसोजोइक महाकल्प

मेसोजोइक इरा को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जी ...

                                               

सिम्ता

सिम्ता सुर्खेत जिल्लाको पुर्वि क्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जसलाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ भनिन्छ।

                                               

एरागोन

एरागोन इनहेरिटेंस साइकल को पहलो पुस्तक हो। जसलाई क्रिस्टोफ़र पाओलिनी द्वारा लिखित हो।उनले १५ वर्ष को उमेर देखि लेखन को शुरुवात गरेका थिए। पहले एक वर्ष सम्म यसको ड्राफ़्ट लेखेपछि उनले अर्को एक वर्ष यसको पुर्नलेखन,कथा र पत्रहरूको सुधारनमा लगाए।. पा ...

                                               

बलुचिस्तान (स्पष्टता)

बलुचिस्तान द्वारा निम्न कुराहरू पुन:निर्देशित हुन सक्छन: नया प्रदेशहरू सिस्तान र बलुचिस्तान प्रान्त, इरानको एक प्रान्त बलुचिस्तान क्षेत्र, एउटा ठूलो भूमि क्षेत्र जसको फैलाव छ दक्षिण-पश्चिम पाकिस्तानदेखि दक्षिण-पश्चिम अफगानिस्तान अनि दक्षिण-पूर्व ...

                                               

इलाफेन्ट ड्राइभ

इलाफेण्ट ड्राइभ एक वेबमा आधारित एक भण्डारण सेवा हो जुन एक अनलाइन बादल भण्डार उपकरणको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसलाई टाढाको पहुँच सेवा / सहयोग उपकरणको रूपमा पनि उपयोग गर्न सकिन्छ। सेवा दुबै विन्डोज र म्याकका मञ्चहरूमा चल्दछ र प्रयोगकर्ताहरूका ...

                                               

जलसन्धि

जलसन्धि वा जलसंयोगी वा जलडमरू पानीको यस्तो मार्गलाई भनिन्छ जसले दुई ठुला जलसमूहलाई जोडछ र जुनबाट नौका पार गरेर एक जलासयबाट दोश्रो ठुलो जलाशयमा जान सकिन्छ। यसको भौगोलिक आकार प्राय डमरू जस्तो हुन्छ, जसको दुई ठुला जलीय भागको मध्यमा जलसन्धि हुन्छ, यस ...

                                               

थार मरुभूमि

थार मरुभूमि भारत र पाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यो संसारको १८ औँ ठूलो मरुभूमि हो । थार मरुभूमिको ७५% भाग भारतमा पर्दछ भने बाँकी २५% पाकिस्तानमा पर्दछ । भारतमा, यो १५०,००० किलोमिटर ५८,००० वर ...

                                               

विश्व वातावरण दिवस

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌

                                               

विश्व जनसङ्ख्या दिवस

विश्व जनसङ्ख्या दिवस ११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो्। जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने का गरिन्छ। संयुक्त राष्ट्रसंघीय विकास कोष United Nations Developmen ...

                                               

शिक्षा स्वतन्त्रता दिवस

शिक्षा स्वतन्त्रता दिवस शिक्षामा प्रयोग हुने स्वतन्त्र तथा खुला सफ्टवयर र खुला शैक्षिक स्रोत सामग्रीको विश्वव्यापी उत्सव हो । २०१३ मा मनाउने निर्णय गरिएको २०१४ मा पहिलो पटक मनाउन लागिएको हो । यो दिवस जनवरी महिनाको तेस्रो शनिवार मनाइन्छ । यो दिवसक ...

                                               

स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनका अनुसार "स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो ।" रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरू ...

                                               

२०१९-२० कोरोना भाइरस प्रकोप

कोरोना भाइरस विश्वव्यापी महामारी को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विस्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रि ...

                                               

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

अनेरास्ववियु नेकपा एमालेको विद्यार्थी सङ्गठन हो। यसको पुरा नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रहेको छ। यस सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा आदि शिक्षाको वदलिकरणका लागि भएको हो। २०२२ जेष्ठ १ गते स्थापना भएको यो ...

                                               

भियाग्रा

भियाग्रा कामोत्तेजना बढाउने वासनात्मक चक्की हो । सिल्डनोफिल साइट्रेट यौगिक रहेको यो औषधी को उत्पादन सर्बप्रथम अमेरिकाको फाइजर कम्पनीले गरेको हो ।

                                               

बेलि ब्रिज

डोनाल्ड बेलि en:Donald Bailey द्वारा परिकल्पना गरिएको तथा बेलायती सेना द्वारा दोस्रो विश्व युद्व ताका प्रयोगमा ल्याइएको सजिलै ओसार पसार गर्न सकिने पुल | सजिलै जोड जाड गर्न सकिने र हलुका भए पनि धेरै भार वहन गर्न सक्ने विशेषताको कारण यो आपतकालिन पर ...

                                               

२०१९–२० देश तथा क्षेत्र अनुसार कोरोनाभाइरस महामारी

कोरोनाभाइरस विश्वव्यापी महामारी को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस को संक्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। २३ जनवरी २०२० मा उक्त रोगको प्रकोपको विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स ...

                                               

प्रतितपत्र

अन्तरराष्ट्रिय ब्यापारमा बैङ्कमार्फत कागजपत्रका आधारमा भुक्तानी दिने प्रकृयालाई प्रतितपत्र भनिन्छ । प्रतितपत्र भनेको आयातकर्ताको तर्फबाट स्थानीय बैङ्कले निर्यातकर्ताको स्थानीय बैङ्कबाट निर्यातकर्ताले निर्यात गरेको सामानको मुल्य भुक्तानी गर्ने बैङ ...

                                               

अनिल चित्रकार

अनिल चित्रकार, सामाजिक उद्यमी हुन्। उनी १९९३मा डाभोसमा भएको विश्व आर्थिक मञ्चमा घोषित गरएका १००" ग्लोबल लिडर्स फर टुमोरो” मध्येका एक हुन् । उनी इन्भारोन्मेन्टल क्याम्प्स फर कन्जरभेसन अवेरनेस का संस्थापक र हिमालयन क्लाइमेट इनिसियटिभका सहसंस्थापक ह ...

                                               

सवारी दुर्घटना

सवारी दुर्घटना वा सडक दुर्घटना भन्नाले एउटा सवारी साधनले अर्को सवारी साधन, पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै:रूख, पोल आदीलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ। सवारी दुर्घटनाको कारणले धनजनको क्षति हुन पुग्छ। इसं २०१३ मा विश्व भरमा ...

                                               

एलेक्जेण्डर लुकासेन्को

अलेक्जेन्डर ग्रिगोरिभिच लुकासेन्को वा Alyaksandr Ryhoravich Lukashenka बेलारूसी राजनीतिज्ञ हुन्, जसले २० जुलाई १९९४ मा कार्यालय स्थापना भएदेखि बेलारुसको राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन् । आफ्नो राजनीतिक जीवन सुरु गर्नु अघि लुकासेन्को ले सामूह ...

                                               

विश्व व्यापार केन्द्र

वर्ल्ड ट्रेड सेन्टर न्यु योर्क सहरको मैनछटनमा बनेका दुई टावर रूपी भवनहरूको जोडी थियो, जसलाई आतंकवादी सङ्गठन अल कायदासंग सम्बन्धित आतंकवादिहरूले ११ सितंबर, २००१मा नष्ट गरिदिएका थिए। मूल वर्ल्ड ट्रेड सेन्टर तल्लो मैनहट्टन, न्यु योर्क सिटी, संयुक्त ...

                                               

जहाज टाइटानिक

सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिसको मृत्यु भएको थिए। टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महङ्गो पानीजहाज थियो। इङ्ल्यान्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किए ...

                                               

अस्मिता खवास

२९ वर्षकी खवास‍ वि.सं.२००२ देखि राष्ट्रिय फुटवल खेलाडि भएर नेपाली फुटवल क्षेत्रमा आफ्नो यात्रा तय गरेकी थिइन । उनको वाल्यकाल झापामा नै बितेको थियो । वाल्यकाल देखि नै आफ्ना दाजु फुटवल खेलाडी भएकाले पनि उनी दाईको प्ररणाले गर्दा फुटवल क्षेत्रमा लागे ...

                                               

सन् १९८१ इरानी वायुसेवा सि-१३० दुर्घटना

२९ सेप्टेम्बर १९८२ मा, एक इरानी वायुसेना सी १३० सैन्य मालसामान विमान इराकको काह्रिजाक नजिकैको आक्रमण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। यो विमान खुजस्तान प्रदेशको अहभाजबाट तेहरानको लागि उडान गर्दै थियो तर इरान-इराक युद्धमा इरानी सैन्य लाभको निरी ...

                                               

मदिना

मदिना वा अल-मदिना, जसलाई सम्मानपूर्वक अल-मदिना अल-मुनव्वरा सम्बोधन गरिन्छ, साउदी अरबको पश्चिमी हिजाज क्षेत्रमा स्थित एक शहर हो जो मदिना प्रान्तको राजधानी पनि हो। यो इस्लाम धर्ममा पवित्रतम दोश्रो शहर हो, र इस्लामी पैगंबर मुहम्मदको दफनगाह हो र यो उ ...

                                               

रानीकोट

रानीकोट भक्तपुर जिल्लाको दक्षिणमा अवस्थित छ। भक्तपुर जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ साथै काठमाण्डौ तथा ललितपुरको पनि दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट सुन्दर हिमशृङ्खला, सुर्योदय तथा सुर्याष्ट पनि अवलोकन गर्न सकिन्छ । प्रकृति प्रेमी पर्यटक तथा ...

                                               

इला

यो लेख हिन्दी बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। तदुपरान्त त्यो सुद्युम्बन गयी र त्यसले अत्यन्त धर्मात्मा तीन पुत्रहरूदेखि मनुका वंशको वृध्दिको जसको नाम यस प्रकार छन्- उत्कल, गय तथा विनताश्व। वैवस्व ...

                                               

माईस्थान

माईस्थान इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। स्थानीय मूल बजार स्थित प्रसिद्ध भगवतीको मन्दिर रहेको यस स्थानमा नियमित पूजापाठ हुनको साथै प्रत्येक बडादशैंमा बढाइँ गर्ने चलन छ। इलाम बजारको मध्य भागमा रहेको य ...

                                               

राजा धनपाल थान

राजा धनपाल थान मोरङ जिल्लाको कदमाहा गाविस वडा नं ६ मा अवस्थित छ। सदरमुकाम विराटनगर देखि करिब १५ किमि पूर्वमा रहेको यो क्षेत्र पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको यो क् ...

                                               

वित्तीय अपराधहरू

वित्तीय अपराधहरू भन्नाले सम्पत्तिसँग सम्बन्धीत अपराध हो, जसमा कुनै एक व्यक्तिको स्वार्थको लागि अनाधिकृत रूपमा सम्पत्तिको स्वामित्व परिवर्तन गर्ने प्रक्रियालाई जनाउँदछ । वित्तीय अपराधहरूमा बैङ्किग ठगि, भुक्तानी ठगी, कर छली जस्ता अपराधहरू पर्दछन् ।

                                               

नन्दाकिनी नदी

नन्दाकिनी नदी गंगा नदीको पाँच प्रमुख सहायक नदीहरूमध्ये एक हो । यो नदी तथा अलकनन्दा नदिहरूको संगममा नन्द प्रयाग स्थित छ । यो नदी सागर सतहबाट २८०५ फिटको उचाईमा स्थित छ । यहाँ अवस्थित गोपाल जीको मन्दिर दर्शनीय छ । नन्दप्रयागको मूल नाम कन्दासु थियो ज ...

                                               

नेपाल सरकारको आर्थिक वर्ष ०६५/६६ को नीति तथा कार्यक्रम

राष्ट्रपति डा.रामवरण यादवद्वारा संविधानसभा व्यवस्थापिका- संसदमा २०६५ भदौ २५ गते प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ०६५/६६को नीति तथा कार्यक्रम। १. हालै सम्पन्न संविधानसभाको निर्वाचनमार्फत् अभिव्यक्त जनादेशबमोजिम गठन भएको पहिलो निर्वाचित राष्ट्रिय ...

                                               

समन्वित बाल विकास योजना (भारत)

एकीकृत बाल विकास सेवा योजना ६ वर्ष तकका उम्रका बच्चाहरु, गर्भवती महिलाहरू तथा स्तनपान गराने महिलाहरूलाई स्वास्थ्य, पोषण एवं शैक्षणिक सेवाहरूको एकीकृत पैकेज प्रदान गर्नु छ। महिला र बाल विकास मंत्रालयका अन्तर्गत १९७५मा प्रारम्भ गरिएको योजनाका द्वार ...

                                               

एएफसी सोलिडारिटी कप

एएफसी सोलिदरिटी कप एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसमा एएफसीका केही सीमित राष्ट्रिय फुटबल टिमहरूले मात्र प्रतिस्पर्धा गर्नेगर्दछन्।जसमा सहभागी हुने टिमहरू एएफसीका केही हदसम्म कमजोर ठानीएका टिमहरू हुनेछन्,भने एएफसीका लगभग ग श्रेणीका राष ...

                                               

२०१९ बङ्गलादेश डेङ्गु प्रकोप

सन् २०१९ बङ्गलादेश डेङ्गु प्रकोप एक प्रकोप थियो। बङ्गलादेशमा सन् २०१९ को अप्रिल महिनाबाट डेङ्गु रोग तथा डेङ्गु ज्वरो फैलिएको थियो जुन हाल सम्म पनि पूर्णतया नियन्त्रणमा आएको छैन। स्वास्थ्य सेवा महानिर्देशनका अनुसार १ अगष्ट २०१९ सम्म डेङ्गु ज्वरोका ...

                                               

यौन तथा प्रजनन स्वास्थ्य अधिकार

यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्त्वपुर्ण तत्व हो जसलाई मानव अधिकार विश्वव्यापी घोषणा पत्र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरूमा प्रतिष्ठापित गरिएका छन् । राज्यद्धारा महिला तथा पुरुष दुवैको यौन र प्रजनन स्वास्थ्य आवश् ...

                                               

नेपाल लेखामान बोर्ड

नेपाल लेखामान बोर्ड अर्थात एउटा स्वायत्त तथा सङ्गठनीक निकाय हो, यसको स्थापना सन् २००३ मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ मा लेखामान बोर्डको स्थापन तथा सञ्चालन गर्नु पर्ने व्यवस्था संशोधन भए पश्चात नेपाल सरकारले गरेको हो । यस संस्थाले नेपालक ...

                                               

सम्भावित दायित्व

सम्भावित दायित्व भन्नाले यस्तो दायित्वलाई जनाउँदछ जसको अस्तित्व भविष्यको कुनै घटना वा कार्य हुन वा नहुनमा निर्भर हुन्छ । अर्को शब्दमा भविष्यमा दायित्व हुन सक्ने सम्भावना भएको दायित्वलाई सम्भावित दायित्व भनिन्छ । यस्तो दायित्व बासलात मितिमा बास्तव ...

                                               

तुलबहादुर पुन

तुलबहादुर पुन भिक्टोरिया क्रस विजेता नेपाली हुन्। सन् १९४०मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत् ...

                                               

डम्बर चेम्जोङ्ग्

डम्बर चेम्जोङ त्रिभूवन विश्वविद्यालयमा मानवशास्त्र प्राध्यापन गर्दछन् । हाल उनी ‘नेपालमा पहिचान केन्द्रित राजनीति र आन्दोलन’ बिषयमा कोर्नेल विश्वविद्यालय एथका, न्यू यर्कबाट विद्यावारिधी गर्दैछन् । बिद्यालय शिक्षणमा चार वर्ष र सरकारी नोकरीमा दश वर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →