ⓘ Free online encyclopedia. Did you know? page 202



                                               

रवीन्द्र बराल

रवीन्द्र बराल नेपालको पोखरामा जन्मी भरतपुर तथा काठमाण्डौमा शिक्षा दिक्षा लिइ सन २००० मा साउदी अरेविया पुगेका हुन । आएदेखि साउदी अरेवीयका प्रवासी दुखी पिडीत नेपालीको कल्याणका लागि खटेका उनले नेपाली मिलनकेन्द्र नामक संस्थाको स्थापनामा विशेष भुमिका ...

                                               

दार्जिलिङको इतिहास

दार्जलिङ नेपालको एक अभिन्न अन्ग हो त्यहा का बासिन्द्दा सबै नेपालीहरूछन/ हाम्रा सबै नेपाली पुखाहरू आजसमम तेहि ठाउमा छन/अपराधि ब्रितिश बेलायति हरूले सन १८१४मा जबरजस्ति ब्रितिश इन्डिआमा गाबेका थिए तर सन १९४७मा इन्डिया स्वटतन्त्र हुदाका ब्खतमा नै सुग ...

                                               

सान्ड्रा रोमेन

एभिएन अवार्डहरू २००६ बेस्ट सेक्स सिइन अ फरेन स्लट प्रोडक्सन – युरो डोमिनेसन २००७ बेस्ट थ्री-वे सेक्स सिन – फक स्लेभ्स जेक मेलन/इभिल एन्जल प्रोडक्सन उत्कृष्ट सामुहिक यौन दृश्य – भिडियो – एकै दृश्यमा १२ जनाको समूह फेसियोनिस्टास सफाडो: द च्यालेन्जेज ...

                                               

मोना पोज्जी

एन्ना मोना रोसा पोज्जी वा मोना पोज्जी इटालियन अश्लील चलचित्र अभिनेत्री, टेलिभिजन व्यक्तित्व, मोडल, राजनीतिज्ञ तथा लेखिका हुन ।

                                               

खुला ज्ञान प्रतिष्ठान नेपाल

खुला ज्ञान प्रतिस्ठान नेपाल Open Knowledge Foundation ओकेएफएन २००४मा स्थापित गैर नाफामुलक संस्था हो । विशेष गरी खुला ज्ञानको प्रबधनका निम्ति सामग्री, परियोजना तथा समुदाय निर्माणमा समर्पित हुन यसको सुरुवात गरिएको हो । यो यस क्षेत्रकोलागि राष्ट्रिय ...

                                               

रोम सन्धि

अन्तर राष्ट्रिय युद्द् अपराध अदालतको स्थापना गर्ने गरी सन् २००२ जुलाई १मा गरिएको अन्तर राष्ट्रिय सन्धि लाई रोम सन्धि भनिन्छ| यसलाई १७ जुलाई १९९८मा स्वीकार गरी, ४ वर्ष पच्हि लागु गरिएको थियो| हाल सम्म १११ राष्ट्र हरूले यसलाई अनुमोदन गरी सकेका छन|| ...

                                               

अमृतगाछी

सुनसरी जिल्लाको वराहक्षेत्र गाविस- ९ चावचास्थित ऐतिहासिक प्रमाणहरू भेटिएको हिन्दुपति हरिहरसेन राजाको दरबार अमृतगाछी छ। पवित्र तीर्थस्थल वराहक्षेत्रदेखि झन्डै साढेतीन कि.मि. पूर्व र हिन्दुहरूको समाधिस्थल चतराको सप्तकोशी नदीदेखि चार कि.मि. उत्तरमा ...

                                               

फ्रान्सिस ड्रेक

सर फ्रान्सिस ड्रेक, वायस एडमिरल महारानी एलिजाबेथका समयका एक जहाज कप्तान, समुद्री लुटेरा, हराजी र राजनीतिज्ञ थिए। महारानी एलिजाबेथ प्रथमले १५८१मा उनलाई नाइटहुड प्रदान गरिएको थियो। स्पेनिश अरमाडाका विरुद्ध अङ्ग्रेज जहाज बेडेका दोस्रो प्रमुख व्यक्ति ...

                                               

सिद्धार्थ वनस्थली स्कूल

सन् १९५२मा स्व.प्रा. भुवनलाल जोशी र शिक्षाविद् स्व. विजयानन्द जोशीद्वारा संयुक्तरूपमा स्थापना भएको सिद्धार्थ वनस्थली इन्स्टीच्युटको शुरुको नाम वनस्थली विद्याश्रम थियो। खरको छाना भएको दुईतले माटोको भवनबाट थालनी भएको उक्त इन्स्टीच्युटमा संस्थापक सद ...

                                               

स्क्यानर

स्क्यानर एक उपकरण हो जुन छवि, प्रिन्ट गरिएको पाठ, हस्तलेखन, वा वस्तु अप्टिकली स्क्यान गर्दछ र यसलाई डिजिटल छविमा रूपान्तरण गर्दछ । कार्यालयहरूमा सामान्यतया प्रयोग हुने डेस्कटप फ्ल्याटबेड स्क्यानरका भिन्नताहरू हुन्छन् जहाँ कागजात स्क्यानका लागि शी ...

                                               

प्रिन्टर

प्रिन्टर परिधीय उपकरण हो जुन कागजातमा ग्राफिक्स वा पाठको लगातार प्रतिनिधित्व गर्दछ । धेरै जसो आउटपुट मानव-पठनीय छ, बार कोड प्रिन्टरहरू प्रिन्टरहरूको विस्तारित प्रयोगको उदाहरण हो ।

                                               

दोहोरो लेखा प्रणाली

वितीय कारोबारको अभिलेख राख्दा एउटै कारोबारलाई एउटा खाताको डेबिट पक्ष र अर्को खाताको क्रेडिट पक्ष गरी दुई स्थानमा अभिलेख राख्ने व्यवस्थालाई दोहोरो लेखा प्रणाली भनिन्छ। दोहोरो लेखा प्रणालीमा गरेको कुनै पनि प्रविष्टिले कम्तिमा २ खाताहरूमा प्रभाव पार ...

                                               

मेगाफोन

मेगा फोन, रुसको दोस्रो मोबाइल फोन सञ्चालक हो र रूसमा तेस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । दूरसञ्चार क्षेत्रमा यसको मुख्य प्रतिस्पर्धीहरू: मोबाइल टेलि सिस्टम, भिम्पेलकम र टेलि २ हो र निश्चित-लाइन खण्डमा, रोस दूरसञ्चार मल्टिरिजनल ट्रान् ...

                                               

डिजी सिमेन्ट

डिजी सिमेन्ट एक पाकिस्तानी निर्माण सामग्री कम्पनी हो जुन निशात समूहको स्वामित्वमा रहेको छ। यो पाकिस्तानको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता १४,००० टन रहेको छ। कम्पनीको प्रधान कार्यालय भने कराचीमा रहेको छ। कम्पनीका देशमा ...

                                               

ओभर-द-काउन्टर (वित्त)

सेयर बजार व्यापारमा दलाल सङ्गठन/ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओभर-द-काउन्टर भनिन्छ । सामान्यतयाः बजारमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूर ...

                                               

प्राथमिक बजार

प्रतिभूतिहरुको प्रारम्भिक बिक्रि बितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलो पटक निष्कासन गरिएका प्रतिभूतिहरूको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्रारम्भिक पुँजी सङ्कलन गर्न वा अतिरिक्त पुँजी सङ्कलन गर्ने ...

                                               

बजार निर्माता

बजार निर्माता एउटा अनुमति प्राप्त संस्था, धितोपत्र दलाल, धितोपत्र व्यापारी वा शेयर दलाल संस्था हो । डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरूमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई ब ...

                                               

वारिद टेलिकम

वारिद टेलिकम अन्तर्राष्ट्रिय संयुक्त अरब इमिरेट्समा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय राजधानी अबु धाबीमा अवस्थित छ। यसले बङ्गलादेश, पाकिस्तान, कङ्गो जर्जिया र युगाण्डा गरी ५ वटा देशहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ।

                                               

मोजी

मोजी विन्डोज र म्याकओएसका प्रयोगकर्ताका लागि सृजना गरिएको एक अनलाइन भण्डारण सेवा थियो। यसमा लिनक्स समर्थन सन् २०१४ मा उपलब्ध गरिएको थियो।सन् २००७ मा मोजीलाई इएमसी निगमद्वारा अधिग्रहण गरिएको थियो र सन् २०१३ मा मोजीलाई, इएमसीको भण्डारण पुन: प्राप्त ...

                                               

क्षतिपूर्ति

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। क्षतिपूर्ति कुनै अन्य व्यक्तिका व्यवहारले जब कुनैलाई केही हानि पुग्दछ तब त्यसमा एक स्वाभाविक प्रतिक्रिया यो जान्ने हुन्छ कि यसको उपचार के हुनेछ? विधिक ...

                                               

पानामा नहर

पानामा नहर एट्लान्टिक महासागरलाई प्रशान्त महासागरसँग जोड्ने ४८ माइल लामो मानव निर्मित जहाजी नहर हो ।

                                               

चीनका राजवंश

चीनमा धेरै ऐतिहासिक राजवंश रहेका थिए। कहिले काँही यिनको वर्णनहरूमा यस्तो प्रतीत हुन्छ कि चीनमा एक राजवंश स्वयं नैं समाप्त भएर र नयाँ राजवंशले अगाडि बढेर शासनको बागडोर सम्हाल्यो। वास्तवमा त्यस्तो थिएन। कुनै पनि राजवंश स्वेच्छाबाट खतम भएन। प्राय जस ...

                                               

इलेभेन मिनेट्स

ब्राजिलको गाउँमा बस्ने मारिया आफ्नो भाग्य खोज्दै स्वीट्जरल्यान्ड पुग्छे तर बास्तविकता सोचेभन्दा फरक भएपछि जेनेभामा बेश्याबृत्तिमा लाग्न पुग्छे। यस पुस्तकले यौन लगायतका विषय, जस्तै बेश्याबृत्ति,पबित्र यौन जस्ता विषय उठाएको छ। यस्तो भाषाले गर्दा यस ...

                                               

सरगम

संगीतको सुरहरूको नाम सरगम दिइएको छ। सरगम शब्द प्रथम चार सुरको नामहरूको प्रथम अक्षरको संयोजनले बनाइएको हो । एक प्रकारले यसलाई संक्षिप्तीकरण पनि भन्न सकिन्छ। संगीतको मुख्य सात सुर हुन्छन् जसको नाम षडज्, ऋषभ, गांधार, मध्यम, पंचम, धैवत र निषाद छन्। स ...

                                               

मार्गा पोखरी

मार्गा पोखरी तेह्रथुम जिल्लाको फुलेक गाविसको पश्चिम-दक्षिण अर्थात फुलेक गाविसको सिरानमा अनि आन्दिम गाविसको उत्तर तथा दागपा गाविसको पश्चिम, म्याङलुङबाट १४ कोष पश्चिम, बसन्तपुर बजारबाट १ कोष दक्षिण फूलेक गा.वि.स.मा पर्दछ । मार्गा पोखरी धार्मिक दृष् ...

                                               

कराइना तारामण्डल

कराइना खगोलीय गोलाको दक्षिणी भागमा देखिने एक तारामण्डल हो। यो कहिले आरगो नौका तारामण्डलमा शामिल हुन्थ्यो तर अब त्यो तारामण्डल तीन हिस्सामा बाँडिएकोछ। रातका आसमानको अर्को सबभन्दा चम्किलो तारा, अगस्ति, यसमा शामिल छ।

                                               

सहस्राब्दी विकास लक्ष्य

सहस्राब्दी विकास लक्ष्य सम्यक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन्२०००को सेप्टेम्वरमा जारी गरीएको हो। यस विकास लक्ष्यमा ८ वटा उद्देश्य,१८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको छ। यस सहस्रब्दी विकास घोषणापत्रमा १४७ देशका सरकार प्रमु ...

                                               

रोक्साना

रोक्सानाको जन्म लगभग ईपू ३४३ तिर बाल्ख हाल अफगानिस्तानको बाल्ख राज्यका ब्याक्ट्रियन अक्स्यार्टसको छोरीको रूपमा भएको थियो । अलेक्जेन्डरले सजडियन रक किल्लाको लडाई पश्चात उनीसँग विवाह गरे, त्यस बेला उनी १६ वर्षकी थिईन । बाल्ख अलेक्जेन्डरसँग हार ब्यह ...

                                               

टेम्पररी एसिस्टेन्स फर नीडि फेमिलीज

टेम्पररी एसिस्टेन्स फर नीडि फेमिलीज टिएएनएफ का नाममा अमेरिकामा जनताको हितका लागि खाँचो परेका परिवारलाई अस्थायी सहायता दिइन्छ। यस सहायताबाट पर्याप्त खर्च नपुग्ने परिवारलाई घरभाडा, खाना र औषधोपचार सहयोग गरिन्छ। यो सहायता सबै राज्यमा दिइन्छ। तर राज् ...

                                               

दिपेन्द्रनगर

दिपेन्द्रनगर भरतपुरको मुख्य सरकारी कार्यालयको स्थल हो भरतपुरमा रहेका सरकारी कार्यलय मध्य ७५ प्रतीसत दिपेन्द्रनगरमै रहेका छन्। दिपेन्द्रनगर भरतपुर नगरपालिका को वार्ड नं. १० अन्तर्गत पर्दछ पहिले सरकारी कार्यलयमात्र रहेको दिपेन्द्रनगर भरतपुरको प्रमु ...

                                               

देव (अगुवा)

नेपालीको तराई भेगमा पर्ने लुम्बिनी क्षेत्रमै जन्मेका हाम्रा महान कृषक अगुवा देव धवल अहिले विश्वकै चर्चाको केन्द्र बनेका छन् । किनभने देव जि ले किसानहरूको सम्पन्न र अधिकारका कुरालाई अगाडि सार्दै नेपालमा प्रथम राष्ट्रिय कृषक दिवसका बि.स. २०७० सालको ...

                                               

सूचना

सूचना एक यस्तो शब्द हो जुन धेरै प्रकारबाट प्रयोग हुन्छ। मुलत, यो एक यस्तो शब्दबाट आयेको छ जसको अर्थ कुनै वस्तुलाई मुर्त रूप दिनु हो। सूचना भनेको केही वस्तु बारे केही सिख्नु, जान्नु अथवा बुझ्नु हो। उदाहरणको लागि, एक समाचार पत्रमा दुनियाभरीको सूचना ...

                                               

पिक्सार

पिक्सार एनिमेसन स्टुडियो अमेरिकी कम्प्युटर एनिमेसन चलचित्र स्टुडियो हो । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ भने यो कम्पनी वाल्ट डिज्ने स्टुडियोको सहायक कम्पनी हो । पिक्सार कम्पनीले आफ्नो शुरूवात सन् १९७९ मा लुकास फिल्म कम्प्युटर विभागको ग्रा ...

                                               

डिजिटल साक्षरता

डिजिटल साक्षरता भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ। प्रविधिको प्रयोगबाट तस्विरहरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर् ...

                                               

जोम्बी (कम्प्युटिङ)

कम्प्युटिङको संसारमा, जोम्बी भनेको एउटा इन्टरनेटमा जोडिएको कम्प्युटर हो जुन ह्याकर, कम्प्युटर भाइरस वा ट्रोजन हर्स अनुप्रयोगद्वारा प्रयोगमा रहेको हुन्छ। यो सुदूरमा जोडिएर रहेको कम्प्युटरमा उत्पातपूर्ण कार्यहरू गर्न प्रयोग गर्न सकिन्छ। जोम्बी कम्प ...

                                               

प्वाइन्ट अफ सेल

प्वाइन्ट अफ सेल प्रणाली त्यो ठाउँ हो जहाँ ग्राहकहरूले कम्पनीबाट सामान वा सेवाहरू खरिद गरे पश्चात भुक्तानी गर्दछन् । प्वाइन्ट अफ सेल प्रणाली एउटा यस्तो प्रणाली हो जसले ग्राहक र कम्पनी बीचको कारोबार पूरा गर्न मद्दत गर्दछ। पीओएस प्रणाली एउटा कम्प्यु ...

                                               

खुल्ला श्रोत

मोजिल्ला फायरफक्स फायरफक्स मोजिल्ला फाउन्डेशनको वेब ब्राउजर हो । यो मौजिला प्बलिक लाईसेंस अंतर्गत प्रकाशन भएको छ। यो लिनक्स तथा विन्डोज सबैमा काम गर्छ । लिनक्स लिनक्स खुला श्रोत अन्तर्गतको युनिक्स अपरेटिंग सिस्टम हो ।लिनक्सको मुख्य भाग लिनक्स कर् ...

                                               

ब्लु ह्वेल च्यालेन्ज

आजभोलि एउटा कम्प्युटर गेम बजारमा आएको छ । त्यसको नाम ब्लु ह्वेल गेम हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ । अशोक यही गेमका कारण आत्महत्या गर्न प्रेरित भएको अनुमान गरिएको छ । यद्यपि उनी क्या ...

                                               

टेलकमटेल्ष्ट्रा

टेलकमटेल्ष्ट्रा इन्डोनेसियाको राजधानी जाकार्तामा आधारित एक दूरसञ्चार कम्पनी हो। यो देशको सबैभन्दा ठूलो निश्चित लाइन सेवा सञ्चालक हो भने यो अष्ट्रेलियाली दूरसञ्चार कम्पनी, टेल्ष्ट्रा र टेलकम इन्डोनेसियाको संयुक्त लगानीको रूपमा गठन भएको थियो। टेलकम ...

                                               

ट्रु निगम

ट्रु निगम सार्वजनिक कम्पनी लिमिटेड वा सामान्यतया थाइल्यान्डको एक सञ्चार समूह हो । ट्रुले थाइल्याण्डको सबैभन्दा ठूलो केबल टेलिभिजन प्रदायक ट्रु भिजन्सको नियन्त्रण गर्दछ, थाइल्याण्डको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक ट्रु इन्टरनेट र थाइल्याण्डको ...

                                               

दोश्रो जीवन

दोस्रो जीवन जुन २३, २००३ मा लिन्देन द्धारा विकिसत एक अनलाईन अवास्तविक संसारमा खेलिने खेल हो । यो खेल निःशुल्क ग्राहक कार्यक्रम वा पैसा तिरेर खेल्न सिकन्छ । यो खेल खेल्दा एक आपस वा नजिकै भएको खेलाडिसँग कुराकानी गर्न एभेटार को मदद्तले दुई वा दुई भन ...

                                               

साफ्रा काट्ज

साफ्रा काट्ज एक अमेरिकी अरबपति बैंकर र प्राविधिक कार्यकारी हुन्। उनी सन् १९९९ अप्रिल देखि ओरेकल कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृत तथा सन् २००१ देखि सञ्चालक समिति सदस्य हुन्। सन् २०११ अप्रिलमा उनलाई ल्यारी एलिसनको मातहतमा उपाध्यक्ष तथा प्रमुख वि ...

                                               

लिसमेनिअसिस

लिशमेनिअसिस वा लिशमेनिओसिस लिशमेनिअ जातिको प्रोटोजोअन परजीवीको कारणले हुने एक रोग हो जुन केही निश्चित प्रकारका स्याण्डफ्लाई को टोकाइद्वारा फैलने गर्छ। यो रोग तीन मुख्य तरीकाले देखा पर्न सक्छ: क्युटेनिअस, मुकोक्युटेनिअस, वा भिसेरल लिशमेनिअसिस । क् ...

                                               

विवाहको पहिरन

हाम्रो समाजमा विवाहलाई सुन्दर, अस्मिरणीय एवं सुखद् उत्सवका रूपमा लिइन्छ। यस्तो शुभ अवसरमा आकर्षक देखिने चाहना सबैमा हुनु स्वाभाविक हो। त्यसैले विवाहमा अहिले फेसनको चमक बढ्न थालेको छ। कपडामा सम्झौता गर्ने र मन बुझाउने भन्ने कुरा आजका दुलहीहरूका ला ...

                                               

२०२० युइएफए च्याम्पियन्स लिग फाइनल

सन् २०२० युइएफए च्याम्पियन्स लिग फाइनल २०१९–२० युइएफए च्याम्पियन्स लिगको फाइनल खेल थियो, जुन युइएफएद्वारा आयोजना गरिएको युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६५औँ सत्र थियो, र युरोपियन च्याम्पियन क्लब्स कपबाट युइएफए च्याम्पियन्स लिगमा पुन: ना ...

                                               

डाँडाखर्क, दोलखा

डाँडाखर्क दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। दोलखा जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छन रहेका छन, यो डाँडाखर्क गाविस। पश्चिम दक्षिण दिशामा रामेछाप लिल्लाको डडुवा गाविस र फुलासी गाविससँग सिमान जोडिएका छन। त्यस्तै पुर्व दिशामा दोलखा ...

                                               

हरिश ठकुल्ला

हरिश ठकुल्ला नेकपा माओवादीका तर्फबाट कञ्चनपुर क्षेत्र नं. 4बाट प्रतिनीधित्व गर्ने पुर्व सभासद हुन।उहाँको जन्म कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको पहरिया भन्ने ठाँउमा भएको थियो।

                                               

धरमपुर, झापा

पूर्वमा सतासीधाम पश्चिम र दक्षिणमा कमल खोला र उत्तरमा इलामको चुलाचुली रहेको छ । यस धरमपुर गा.वी.स मा कुल ९ वडा छन् जसमा २ वडा ९ र ८ ले महेन्द्र राजमार्ग छोएको छन् भने अन्य ७ वडामा प्रेवेशको लागि ईनै २ वडाको प्रयोग गरिन्छ । मुख्य धरमपुर चोक भनेर म ...

                                               

सानोदुम्मा

सानोदुम्मा एक गाविस हो । जुन वि‍स २०७३ सालमा नेपालको राज्य पुनस‌ंरचना हुनु भन्दा अघिसम्म अस्तित्वमा थियो । हाल यो पौवादुङमा गाउँपालिकाको वडा नं‍ ५ अन्तर्गत पर्दछ। सानादुम्मा को नाम सानोदुङमाबाट अपभ्रंश भएर भएको हो । दुङमो अर्थ स्थानीय किरात राई द ...

                                               

जर्गाह

जर्गाह नेपाल को लुम्बिनी अञ्चल,नवलपरासी जिल्लाको उत्तरतर्फ रामनगर गाविस रहेको छ।उक्त रामनगर गाविसको उत्तर तर्फ रहेको एक गाउँ जर्गाह हो ।जसलाई वार्ड नं.५ ले पनि चिनिन्छ । यो गाउ महेन्द्र राजमार्गबाट लगभग ५कि मि उत्तर तर्फ पर्दछ । यहा बाहुन् जातिको ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →