ⓘ Free online encyclopedia. Did you know? page 192



                                               

युएनछ्वान डियानसिन

युएनछ्वान डियानसिन ताइवानमा आधारित एक दूरसञ्चार कम्पनी हो। यो ताइवानमा ताइवान मोबाइल र चुङ्गहवा डियानसिन पछिको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो।

                                               

प्राइम भिडियो

प्राइम भिडियो, अमेजन प्राइम भिडियो को नामले समेत बजारमा विक्री वितरण गरिने अमेजनद्वारा विकसित, स्वामित्व तथा सञ्चालित अमेरिकी इन्टरनेट भिडियो अन डिमान्ड सेवा हो। यसले टेलिभिजन कार्यक्रम र चलचित्र खरिद गर्न र भाडामा लिने सेवा दिनुका साथै अमेजन स्ट ...

                                               

जिना भ्यालेन्टिना

फेब्रुअरी १९९७ मा ब्राजीलको रियो दी जेनेरियोमा जन्मेकी उनले १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गर्ने निर्णय गरेकी थिइन्। सन् २०१७ मा, उनी एभिएन र एक्सबिज पुरस्कारका लागि सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको श्रेणीमा नामित भएकी थिइन्। अगस्त २०१७ मा, ...

                                               

न्यु क्यालेडोनिया ब्यारियर रिफ

न्यु क्यालेडोनिया ब्यारियर रिफ न्यु क्यालेडोनियामा पर्ने विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्र सन् २००८ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो ।

                                               

पामिर राष्ट्रिय निकुञ्ज

पामिर राष्ट्रिय निकुञ्ज पूर्वी ताजिकिस्तानमा अवस्थित एक सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज तथा प्रकृति संरक्षण क्षेत्र हो। यस राष्ट्रिय निकुञ्जको स्थापना सन् १९९२ मा भएको थियो। सन् १९८९ देखि सन् १९९२ मा अनवर जे बजुरुकोव ले पहिलो राष्ट्रिय तथा प्राकृ ...

                                               

थुङ्गयाई नरेसुआन वन्यजन्तु आरक्ष

थुङ्गयाई नरेसुआन वन्यजन्तु आरक्ष एक सुरक्षित क्षेत्र मा छ जुन थाइल्याण्डको कञ्चनबुरीको उत्तरी भाग र तक प्रान्तको दक्षिण भागमा स्थित छ ।

                                               

खाओ याई राष्ट्रिय निकुञ्ज

खाओ याई राष्ट्रिय निकुञ्जका तिन मुख्य मौसम, २३° सेल्सियस को वार्षिक मतलब तापमानसँग । वर्षा मौसम मे-अक्टोबर: वर्षा को उच्च दर छ । राती १३ ° सी र दिनभरि २७ ° सी औसत तापमान । गर्म मौसम मार्च-अप्रिल: २०°–३०° सी दिनभरि र १७° सी रातीमा । शीत मौसम नोभेम ...

                                               

गूगल प्ले

गूगल प्ले गूगल द्वारा संचालित एक मंच हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमको लागि आधिकारिक ऐप स्टोरको रूपमा कार्य गर्दछ, जुन उपयोगकर्ताहरूलाई एप्लीकेशन डाउनलोड गर्नका लगि अनुमति दिन्छ । गूगल प्ले संगीत, पत्रिका, पुस्तक, फिल्म र टेलिभिजन कार्यक्रमहरूको ...

                                               

मर्यादा

मर्यादा २०६४ प्रेमप्रधान नेपाली चलचित्र हो। यसमा नायक राजेश हमालको अभिनय नकारात्मक छ। मर्यादामा राजेश प्रेमका विरोधी पात्रका रूपमा प्रस्तुत भएका छन्। सानो पर्दाका टेलिश्रृङ्खलाहरूमा सफल ठहरिएका युवा निर्देषक श्याम भट्टराईले मर्यादाको निर्देशन गरे ...

                                               

प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकार एउटा कानुनी व्यवस्था हो जसले कुनैपनि बौद्धिक सम्पत्तिको कृतिकारलाई आफ्नो कृति वा सृजनाको प्रयोग वा पुनःप्रयोगको व्यवस्थापन गर्ने विशेष अधिकार दिन्छ। प्रतिलिपि अधिकारले कृतिकारलाई आफ्नो सृजना अरूले के कस्तो शर्तमा प्रयोग वा पुनःप् ...

                                               

गीतकार

गीतकार एक व्यवसायीक मानिस हो जसले गीत लेख्दछ वा गीतको लागि सङ्गीत रचना गर्दछ। गीतकारलाई सङ्गीतकार पनि भन्ने गरिन्छ, यद्यपि, पछिल्लो शब्द मुख्य रूप देखि शास्त्रीय सङ्गीत शैली र पार्श्व सङ्गीतबाट व्यक्तिगतको लागि प्रयोग गरिन्छ। सङ्गीत उद्योगमा परेक ...

                                               

जेनिफर मोरिसन

जेनिफर मोरिसन एक अमरीकी अभिनेत्री, मोडल र चलचित्र निर्माता हुन। उनी हाउस मा आफ्नो भुमीका डा. एलीसन कैमरोन को लागि लोकप्रिय छिन। उनले हाउ आय मेट युअर मदर को छैठौ अध्यायमा जोई पियर्सन को भूमिका पनि निभाएकी छन । नवंबर २०११ मा उनी एबीसी को रोमांचक फे ...

                                               

कीप होल्डिंग अन

कीप होल्डिंग अन क्यानडाली गायक-गीतकार एभ्रिल लाभ्ने द्वारा २००६ मा रेकर्ड गरिएको इरागान चलचित्रको थेम गित हो। यो लाभिग्नेको तेस्रो स्टूडियो एल्बम The Best Damn Thing को अन्तिम ट्र्याक हो जुन अप्रिल १७, २००७ मा जारी भएको थियो।

                                               

नारुतो

नारुतो मासासी किसिमोटोद्वारा तयार पारिएको जापानी कमिक श्रङ्खला हो । यसमा नारुतो उजुमाकी को गाउँको प्रमुख बन्ने सपनामा आधारित कथा रहेको छ । कथा दुई भागमा बाँडिएको छ, उनी तेह्र वर्ष नकाट्दै र १३ वर्ष पछिका समयहरु पछि । नारुतो श्रङ्खलाबद्ध रूपमा सुय ...

                                               

निर (गीत)

निर जैले रिसाउनी, निर जैले रिसाउनि निर कहिले होला माया सँग माया मिसाउनी निर जैले रिसाउनी, निर जैले रिसाउनि निर कहिले होला माया सँग माया मिसाउनी मै हुँँ फकाउनी सधै मै हुँ फकाउनी मै हुँँ फकाउनी सधै मै हुँ फकाउनी आखुम् मै रिसाउदा माया पिरिम् कल्ले ब ...

                                               

पेरियोडिक तालिका (ठूलो संस्करण)

===पुरानो पेरियोडिक=== * यो पेरियोडिक तालिकाका तत्त्वहरूलाई तिनिहरूको पारमानबिक भार् को आधारमा राखिएको छ। * धातु,अधातु र अर्धातु लाई छुट्टआएर राखिएको छ। * लान्थेनाइड र एकटिनाइडका लागि छुट्टै स्थान छैन । ===आधुनिक पेरियोडिक=== * यो पेरियोडिक तालिक ...

                                               

मध्यपङ्क्ति (फुटबल)

सामान्य अर्थमा मध्यपंक्ति भन्नाले अग्रपंक्ति र रक्षापंक्तिको बिचको स्थान भन्ने बुझिन्छ । फुटबलमा मध्यपंक्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ । केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थ ...

                                               

अग्रपङ्क्ति (फुटबल)

फुटबल खेलमा विपक्षीको गोलपोष्ट क्षेत्रमा रहने खेलाडीहरूलाई अग्रपंक्ति भनिन्छ। यिनीहरूलाई आक्रमक खेलाडी तथा स्ट्राइकर पनि भनिन्छ। यसैले गर्दा यिनीहरू मुख्यतः गोल स्कोरिङ्गको लागि जिम्मेवार हुन्छन्। यो धेरै नै अग्रस्थान र यसको सीमित रक्षात्मक जिम्म ...

                                               

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड लाई आइएटिए स्थान पहिचानकर्ता, आइएटिए स्टेसन कोड वा मात्रै स्थान पहिचानकर्ता को नामले चिनिने गरिन्छ । यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त विमानस्थलहरूको लागि गर्ने गरिन्छ । य ...

                                               

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन विमानस्थल कोड विमानस्थल कोड वा स्थान पहिचानकर्ता जसलाई छोटकरीमा आइसिएओ को नामले चिनिने गरिन्छ । यो चार अक्षरको अल्फान्युमेरिक कोड हुन्छ जुन विश्वभरिका विमानस्थलको लागि प्रयोग हुने गर्दछ । यी कोडहरू अन्तर्राष्ट ...

                                               

भूटनदेवी मन्दिर

भूटनदेवी मन्दिर हेटौडा उपमहानगरपालिकामा अवस्थित एक प्रसिद्ध शक्तिपिठ हो । किम्वदन्ती अनुसार माहाभारत कालिन समयमा पाँच पाण्डवहरू वनबासमा रहँदा यस स्थानमा पाण्डव र हिडम्बासुर नामक राक्षससँग युद्ध भएको थियो र सो युद्ध मा भीमसेन ले हिडिम्वा को बध गरे ...

                                               

बागझोडा

बागझोडा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण स्थान हो। इन्द्रपुर गाविसको वडा नम्बर ५ मा अवस्थित यो क्षेत्रको क्षेत्रफल करिब ५ बिगाहा रहेको छ। स ...

                                               

ध्वजे डाँडा

ध्वजे डाँडा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका मोरङ जिल्ला र धनकुटा जिल्लाको सिमानामा अवस्थित पर्यटकीय स्थल हो। मोरङ जिल्लाको पाटिगाँउ गाविस वडा नं १ र धनकुटा जिल्लाको डाँडाबजार गाविसमा पर्ने यो क्षेत्रले करिब २० हेक्टर क्षेत्रफल ओगट ...

                                               

बैजनाथ

बैजनाथ देवतालाई बजीनाथ देवता पनि भन्ने गरिन्छ । बजीनाथ नाम गरेका कुनै प्राचीन ऋषिले देवताको मान्यता पाएका कारण उनको नामबाट नामाकरण भएको मानिन्छ । यी देवताको मुल स्थान कञ्चनपुर जिल्ला दैजी गाउँ विकास समिति वार्ड नम्बर ५ भम्का देखि उत्तर सानो डाँडा ...

                                               

ओन्टारियो

ओन्टारियो क्यानाडाका १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका करीब ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्य ...

                                               

स्विडेन महिला राष्ट्रिय फुटबल टोली

स्विडेन महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यसलाई स्विडेनी फुटबल सङ्घले नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको उपाधि जितेको ...

                                               

बेतना सिमसारक्षेत्र

बेतौना सिमसारक्षेत्र मोरङ जिल्लाको बेलवारी गाविस वडा नं ९ मा अवस्थित छ। सदरमुकाम विराटनगर देखि करिब ३४ किमि उत्तरपूर्वमा पर्ने यस सिमसारको क्षेत्रफल करिब ६५ बिगाहा रहेको छ। यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगल नै रहेकाले यसलाई बेतौना भनि ...

                                               

फ्रान्स महिला राष्ट्रिय फुटबल टोली

फ्रान्स महिला राष्ट्रिय फुटबल टोली ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्दछ। टोली हाल फ्रान्सेली फुटबल सङ्घको नियन्त्रणमा रहेको छ। टोलीले युरोपेली फुटबल महासङ्घका विभिन्न प्रतियोगिताहरूमा खेल खेल्ने गर्दछ ...

                                               

हरिश्चन्द्र गढी

हरिश्चन्द्र गढी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। डायनिया गविसको वडा नम्बर ३ मा अवस्थित यो गढी क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटेको छ। सदरमुकाम विराटनगर ...

                                               

सङ्कटकाल

सङ्कटकाल राष्ट्रमा वा कुनै स्थान विशेषमा कुनै आपद्विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि हो। सरकारले यस्तो परिस्थितिको घोषणा प्राकृतिक प्रकोप, सामाजिक अव्यवस्था, उथलपुथल, सशस्त्र द्वन्द, गृहयुद्ध, स्वास्थ्य ...

                                               

फुलचोकी

फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटन देखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । ". समुद्री सतह देखि २,७६२ मि,को उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो । यहाँको प्रमुख विशेषताहरूमा कुनै ...

                                               

समाचार पत्र

समाचार पत्र अथवा अखबार, समाचारोमा आधारित एक प्रकाशन हो। यस मे मुख्यत: ताजी घटनाहरू, खेल-कूद, व्यक्तित्व, राजनीति, विज्ञापनको जानकारीहरू सस्ते कागजमा छपी हुन्छ। समाचार पत्र सञ्चारका साधनोमा महत्त्वपूर्ण स्थान रख्दछन्। ये कागजमा शब्दहरूबाट बनहरू वा ...

                                               

यूइएफए यूरो २०१६ छनौट

यूइएफए यूरो २०१६ छनौट ले ती २३ राष्ट्रको टुङ्गो लगाउनेछ जो २०१६ यूइएफए यूरोपियन च्याम्पियनशीपमा सहभागिता जनाउने छन् भने फ्रान्स ले आयोजक राष्ट्रका रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

                                               

पुरापाषाण काल

पुरापाषाण काल प्रौगएतिहासिक युगको त्यो समय हो जब मानवले ढुङ्गाको औजार बनाउन सबै भन्दा पहिले आरम्भ गर्‍यो। यो काल आधुनिक कालभन्दा २५-२० लाख साल पूर्वदेखि लिएर १२,००० साल पूर्वसम्म मानिन्छ। यस समयमा मानव इतिहासको ९९% विकास भयो। यस काल पछि मध्यपाषाण ...

                                               

चतराधाम

चतराधाम सुनसरी जिल्लाको बराहक्षेत्र गाविसमा पर्दछ। यो ठाउँ धरान देखि करिब १३ किलोमिटर पश्चिममा सप्तकोशी नदीको किनारामा पर्दछ। वराहक्षेत्र जाने बाटोमा पर्ने चतराधाम ज्यादै प्राचीन स्थल मानिन्छ। पहाडको फेदीमा नै रहेको चतराधाममा मुख्यतया दुईवटा धार् ...

                                               

बजारशास्त्र

बजारशास्त्र अथवा बजारीकरण बजारमा वस्तु तथा सेवा उत्पादन गर्नु भन्दा अगाडि देखि वस्तु तथा बजारशास्त्रमा कुनै पनि सङ्गठनले आफ्नो वस्तु वा सेवा उत्पादन गर्नु भन्दा पहिले ग्राहकको आवश्यकता पहिचान गर्ने, नयाँ बस्तुको खोजी गर्ने, बस्तु बिक्रीमा नविनता ...

                                               

पानावा झरना

पानावा झरना पाँचथर जिल्लाको मेमेङ्ग गाबिस वडा नम्बर ३ र ४ को संगममा अवस्थित छ । यो जिल्लाकै सबैभन्दा आकर्षक र लामो झरना हो । ३ सय ६५ मिटर लम्बाई भएको तेह्रथुम को ह्यातुङ झरनालाई नेपालकै सबैभन्दा लामो झरना भनिए पनि पानावा झरनाको भने लम्बाई अहिले स ...

                                               

मिग विटम्यान

मार्गरेट कशिङ् विटम्यान एक अमेरिकी व्यापार कार्यकारी, राजनीतिक कार्यकर्ता र दार्शनिक हुन्। उनले १९८९ देखि २००८ सम्म इबेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत रूपमा सेवा गरिन्। सन् २०१४ मा विटम्यानको विश्वमा १०० अधिक शक्तिशाली महिलाहरूको फोर्ब्स सूच ...

                                               

धैबुङकोट

धैबुङकोट रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा नं २ मा रहेको एउटा गाउँ हो । यो गाउँको नामाकरणसँग ऐतिहाँसिक महत्व जोडिएको छ । साबिक धैबुङ गाबिसको नामाकरण पनि यही ठाउँको नामबाट हुन गएको हो । धैबुङ को नामाकरणका सम्बन्धमा विभिन्न भनाईहरू रहेका छन् । प ...

                                               

क्यारोलिन सेगेर

सारा क्यारोलिन सेगेर एक स्विडेनी महिला फुटबल खेलाडी हुन्। उनी स्विडेनको लागि प्रतिनिधित्व गर्दै मध्यपङ्क्तिमा मैदान उत्रने गर्छिन्। उनी स्विडेनको दमल्सेभेन्स्कान लिगमा खेल्ने क्लब रुसेनगोद फुटबल क्लबको कप्तान पनि हुन्। उनी स्विडेन महिला राष्ट्रिय ...

                                               

२०१५ एएफसी एसिया कप

२०१५ एएफसी एसिया कप यो एएफसी एसिया कबको सोह्रौँ संस्करण हो।यो एक एएफसी का सदस्य राष्ट्रहरूका पुरूष फुटबल टिमहरू बिचको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसको आयोजना सन् २०१५ जनवरी ९ देखि ३१ सम्म सञ्चालन भएको थियो । यस प्रतियोगिता आयोजक राष्ट ...

                                               

मार्गो रोबी

मार्गो एलिस रोबी एक अस्ट्रेलियाली अभिनेत्री र चलचित्र निर्माता हुन्। उनले दुई एकेडेमी पुरस्कार पाँच बाफ्टा पुरस्कारका लागि नामाङ्कन प्राप्त गरेकी छिन्। सन् २०१७ मा, टाइम पत्रिकाले उनलाई विश्वको १०० प्रभावशाली व्यक्ति मध्ये एकको रूपमा नाम दिएको थि ...

                                               

एलिजाबेथ टेलर

डेम एलिजाबेथ रोजमण्ड् टेलर, वा लिज टेलर पनि भनिने यिनी चर्चित हलिउड अभिनेत्री हुन्। उनको जन्म लन्डनमा भएको थियो तर काम उनले हलिउड मा गरिन। हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथ करीब पाँच दशक फिल्ममा सक्रिय रहिन्। उनी १० नाति/नातिनी र च ...

                                               

नेपाली परिकारहरूको सूची

नेपाली परिकार नेपालमा खाइने भोजनहरूलाई सन्दर्भित गर्दछ। देशको सांस्कृतिक र भौगोलिक विविधतासँगै जातीयता, माटो र जलवायुको आधारमा विभिन्न प्रकारको परिकारहरूको लागि पर्याप्त स्थान प्रदान गर्ने गर्दछ तर दाल-भात-तरकारी देशभरि नै खाने गरिएको छ। दाललाई म ...

                                               

राराताल

राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ ...

                                               

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन

अन्तर्राष्ट्रीय अन्तरिक्ष स्टेशन या केन्द्र बाहिरी अन्तरिक्षमा अनुसन्धान सुविधा या शोध स्थल छ जसलाई पृथ्वीको निकटवर्ती कक्षामा स्थापित गरिंदैछ। यस परियोजनाको आरम्भ १९९८मा भएको थियो र यो २०११सम्म बनेर तैयार हुनेछ। वर्तमान समयसम्म आएएसएस अबसम्म बना ...

                                               

गोही

गोही एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने सरीसृप समुहको जीव हो । यसलाई प्राचिन डाइनोसर जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरन ...

                                               

बर्जु ताल

बर्जु ताल नेपालको पूर्वी भागमा रहेको सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको प्राकृतिक ताल र सिमसार क्षेत्र हो। यो ताललाई चिमाडी तालको नामले समेत चिन्ने गरिन्छ। ताल रहेको स्थान बिराटनगरबाट १२ किलोमिटरको दुरीमा रहेको छ। यो तालको वर्णन हिन्दूहरूको ...

                                               

दक्षिणी ध्रुव

दक्षिणी ध्रुव पृथ्वीको सबैभन्दा दक्षिणी छोर छ। यसलाई अन्टार्क्टिकाका नामले पनि जानिन्छ। तथ्यानुसार दुइ मुख्य दक्षिणी ध्रुव छन्, एक स्थिर, र अर्को जो घूम्दछ। चुम्बकीय उत्तरी र दक्षिणी ध्रुव वहाँ हुन्छन् जहाँ कम्पास सङ्केत गर्दछ। यी ध्रुव वर्ष प्रत ...

                                               

घुसेल

घुसेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २५७ वटा घर छन्। घुसेल गाउँ ललितपुर जिल्ला बाग्मति अञ्चलमा अवस्थित विकट एक गाउँ हो। यस गाउँको पूर्व-उत्तरमा देवीचउर गाउँ र दक्षिणमा माल्टा गाउँ। पश्चिममा बाग्मति नदी र ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →