ⓘ Free online encyclopedia. Did you know? page 19




                                               

पद्मसम्भव

पद्मसम्भव वा आचार्य पद्मसम्भव भारतीय वज्रयान बौद्ध धर्मको एक तान्त्रिक महासिद्ध थिए जसले तिब्बत, भुटान र नेपाल आदि मुलुकहरूमा वज्रयान सम्प्रदायको स्थापन गर्नु भएको थियो। विशेष गरी आचार्य पद्मसम्भव लाई ञिङमा साम्प्रदायिक अनुयायीहरूले महागुरुको रूप ...

                                               

सेलिन बारा

२०११: बारा सेक्स डान्स - सेलिन बारा स्टुडियो २०१५: एन्टीथेइस्ट - सेलिन बारा स्टुडियो २०१२: बारानर्मल सेक्सुवालिटी - सेलिन बारा स्टुडियो २०११: बाराडोक्सल - सेलिन बारा स्टुडियो

                                               

मेलिना राई

मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्। मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

                                               

जो बाइडेन

जोसेफ रोबिनेट बाइडेन जुनियर एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यको मन्त्रिसभाक ...

                                               

स्वर्गद्वारी महाप्रभु

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्म संस्थापनार्थाय संभवामि युगे युगे ।।" संसारमा धार्मिक क्रियाकलापतिर रुचि र आस्था घटेर मानव समाज जुन बेला स्वर्थान्धता ...

                                               

तिवारी

तिवारी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया ब्राह्मण जातिय थर हो । नेपालमा कौशिक, कौटिल्य, अत्री र गौतम गोत्रका तिवारीहरूको बसोवास छ ।

                                               

रत्नसिंह

रावल रत्नसिंह 14औं शताब्दीको आरम्भमा विद्यमान मेदपाट को शासक थिए । उनका शासनकाल अल्पकालिक थियो। ई.सा. १३०३ मा दिल्ली सल्तनतका अलाउद्दीन खिल्जीसंग परास्त भएका थिए ।

                                               

अल्लू अर्जुन

अल्लू अर्जुन मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्ने एक भारतीय चलचित्र अभिनेता हुन्। विजेता चलचित्रमा बाल कलाकारको रूपमा र ड्याडी चलचित्रमा नर्तकको रूपमा अभिनय गरेपछि, अर्जुनले गङ्गोत्री चलचित्रमा मुख्य कलाकारको रूपमा चलचित्र क्षेत्रमा पर्दापण ग ...

                                               

दशनामी सन्यासी अखडा

दशनामी सन्यासी अखडा सन्तहरु बस्ने मठ हो। यो अखडा त्रिपुरेश्वरको कालमोचन घाटमा रहेको छ। वि. स. १९३१ सालमा तत्कालिन श्री ३ जंगबहादुर राणाले यस अखडाको स्थापना गरेका थिए।

                                               

बङ्गलादेशी चलचित्र

बङ्गलादेशी चलचित्र बङ्गलादेशको ढाका स्थित बाङ्ला भाषाको चलचित्र उद्योग हो। यो चलचित्र उद्योग सन् १९७० को दशकबाट सुरु भएको थियो भने यस उद्योगलाई आधिकारिक रूपमा ढालिउड भनिन्छ। यो शब्द ढाका र अङ्ग्रेजी चलचित्र उद्योग हलिउडको मिश्रणबाट निर्माण भएको थ ...

                                               

पाण्डे (पलेउ)

पलेउ पाण्डे नेपाल तथा भारतमा बसोवास गर्ने गौतम गोत्रिय ब्राह्मण थर हो । पलेउ पाण्डेका पूर्वजहरू आज भन्दा करिब ७०० वर्ष पहिले अर्थात विक्रम संवत १४०० साल पहिले भारतको उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्रको मानली भन्ने गाउँमा बस्दथे । त्यहाँ बस्दा तिन ...

                                               

बटाला

बटाला पश्चिम नेपालको एक खड्ग क्षेत्रिय थर हो । खासगरी अछामको बाटुलासैन गा.वि.स. वडा नं. ७ झाँतामा बसोवास गर्ने बटाला अछामकै पुलेतोला गा.वि.स.को द्वारेपडा, निज्वला, वनसैन तोली गा.वि.स.को खक्लाना आदि तथा अछामकै लयाँटी गा.वि.स.मा बसोवास गर्ने गर्ने ...

                                               

प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. १ प्रदेशसभा निर्वाचन को ९३ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ४७ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालक ...

                                               

नेपाली लेखकहरूको सूची

कवि तथा लेखकहरू हिरा पराजुली पद्मावती सिंह चित्तधर हृदय बालकृष्ण सम पारसमणि प्रधान कृष्ण हरि बराल लक्ष्मीप्रसाद देवकोटा कृष्णचन्द्रसिंह प्रधान मोतिराम भट्ट रमेश क्षितिज यादव खरेल लेखनाथ पौड्याल कृष्ण धरावासी डायमनसम्शेर राणा श्रवण मुकारुङ अर्जुन ...

                                               

समय दैनिक

समय दैनिक भारतको सिक्किम राज्यको राजधानी गान्तोकबाट प्रकाशित हुने एक नेपाली दैनिक समाचार पत्र हो, जो २००४ देखि प्रकाशित हुँदै आएको छ। यसका संस्थापक सम्पादक पदम क्षेत्री थिए भने उनी पछि जेभियर सुब्बा यसका सम्पादक बने। मे २००७-मा पारसमणि शम यसका सम ...

                                               

नेपालका महिला व्यक्तित्वहरू

नेपालका प्रभावशाली महिलाहरू को बारेमा यो लेखमा चर्चा गरिएको छ तर शीर्षक भन्दा बाहिरका केही अन्य सूचिहरु पनि दिइएका छन् । नेपालका केही प्रभावशाली महिलाहरू निम्नानुसार छन्।

                                               

कोहिमा

कोहिमा भारतको नागाल्यान्ड प्रान्तको राजधानी हो । यो नागाल्यान्डको राजधानी र बहुत शहर हो । कोहिमामा धेरै जसो आदिवासी रहन्छन् । यी आदिवासिहरूको संस्कृति धेरै रङ्गी-बिरङ्गी छन् जुन पर्यटकहरूलाई धेरै मन पर्छ । उनीहरूलाई आफ्नो संस्कृतिको झलक देखाउन धे ...

                                               

गाती

गाती सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गाती गाविस जिल्ला सदरमुकामबाट उत्तरपूर्वमा पर्ने गाविस हो। सदरमुकामबाट११ कोष दुरीमा अवस्थित यस गाविसको क्षेत्रफल २१.३४ वर्ग किलोमिटर छ। गाती गाविसको पूर्वमा मार्मिङ, पश्चिममा मानेश्वारा ...

                                               

मौरिसस

मौरिटियस गणतन्त्र, अफ्रीकी महाद्वीप तटको दक्षिण पश्चिममा लगभग ९०० किलोमीटरको दूरीमा हिन्द महासागरमा र मेडागास्करको पूर्वमा स्थित एक द्वीपीय देश हो। मौरिटियस द्वीपको अतिरिक्त यस गणराज्यमा, सेंट ब्रेंडन, रड्रीगज र अगालेगा द्वीप पनि शामिल छन. दक्षिण ...

                                               

भुजुङ

भुजुङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गण्डकी अञ्चल अन्तर्गत लम्जुङ जिल्लाको ६१ वटा गाविसहरू मध्ये एक गाउँ एक गाविसले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ। सदरमु ...

                                               

गोसाइँकुण्ड

नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृति ...

                                               

लल्लेश्वरी

लल्लेश्वरी अथवा लल्ल-द्यद वा लल्ला देद एक भारतीय कवयित्री हुन्। उनी कश्मीरी साहित्यकी एक प्रसिद्ध कवयित्री हुन्। उनको जन्म श्रीनगरदेखि दक्षिणपूर्वमा स्थित एक सानु गाउँमा भएको थियो। वैवाहिक जीवन सुखमय नभएको कारणले उनले घर त्याग गरिन् र छब्बीस वर्ष ...

                                               

घरेलु रक्सी

कानुनी चस्माको निगरानीमा ‘नजरबन्द’ विभिन्न घरेलु रक्सि मध्ये एक हो – नेवा: ऐला । अवैध व्यवसाय भनि वैधानीकता नपाइरहेको यसै बखत घरबुना मदिरा विश्वकै ५० मिठो पेयपदार्थको सुचीमा सूचिकृत हुन् सफल भएको छ । अमेरिकी सञ्चार एजेन्सी सीएनएनले ‘वोल्र्डस् फिफ ...

                                               

प्रज्वल पराजुली

प्रज्वल पराजुली नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । उनको कार्यहरूमा कथा सङ्ग्रह द गोरखाज डटर, उपन्यास ल्यान्ड ह्वेर आई फ्ली, आदि छन् ।

                                               

पूर्वोत्तर भारत

पूर्वोत्तर भारत, भारतको सुदुर पूर्वीय क्षेत्रहरूको तर्फ सङ्केत गर्दछ जसमा एक साथ जोडिएको सात दिदि-बहिनीहरु को नामबाट प्रसिद्ध राज्य, सिक्किम र उत्तरी बङ्गालको केही भाग शामिल छं। पूर्वोत्तर भारत सांस्कृतिक दृष्टिबाट भारतको अन्य राज्यहरू भन्दा भिन् ...

                                               

जयपुर

जयपुर उच्चारण जसलाई गुलाबी नगर को नाम ले पनि जानिन्छ, भारतमा राजस्थान राज्यको राजधानी हो । आमेरको तौरमा यो जयपुर नामले प्रसिद्ध प्राचीन रजवाडा को पनि राजधानी रहेको थियो । यस शहरको स्थापना १७२८ मा आमेरको महाराजा जयसिंह द्वितीय ले गरेका थिए । जयपुर ...

                                               

धार्मिक मानवशास्त्र

१२औँ शताब्दीको शुरुमा अबु रेहन बरानी सन् ९७३- सन् १०४८ ले भूमध्यसागर तथाकथित मध्य पूर्व सहित र भारतीय उपमहाद्वीपमा धर्म र संस्कृतिहरूको मानवविज्ञानको बारेमा विस्तृत तुलनात्मक अध्ययन गरेका थिए। उनले भारतीय उपमहाद्वीपका मानिस, रीतिथिति र धर्मको बार ...

                                               

विश्व संस्कृत दिवस

संंस्कृत भाषाको बस्तुगत महत्त्वलाई जन समक्ष पुर्‍याउन, संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न र वैदिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्यायन गर्ने प्रेरणा दिन हरेक वर्षको जनैपूर्णिमाका दिन "विश्व संस ...

                                               

प्राचीन भारतीय विज्ञान तथा प्रौद्योगिकी

प्राचीन भारतीय विज्ञान तथा प्रविधि लाई बुझ्नका लागि पुरातत्व र प्राचीन साहित्यको सहारा लिनु पर्दछ। प्राचीन भारतको साहित्य अत्यन्त विपुल एवं विविधतासम्पन्न छ। यसमा धर्म, दर्शन, भाषा, व्याकरण आदि का अतिरिक्त गणित, ज्योतिष, आयुर्वेद, रसायन, धातुगरम, ...

                                               

खैबर पख्तुनख्वा

खैबर पख्तुनख्वा पाकिस्तानको चार प्रशासकीय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ। यो प्रदेश अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रको रूपमा रहेको छ। यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २० ...

                                               

गोवा

गोवा क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो र जनसङ्ख्याको हिसाबले दोस्रो सबैभन्दा सानो राज्य हो। विश्वमा गोवा आफ्नो सुन्दर समुद्री तट र प्रसिद्ध वास्तुकलाको लागि चिनिने गरिन्छ। गोवा लगभग ४५० वर्षसम्म पोर्चुगलको उपनिवेशको रूपमा रहेको थियो तर अन् ...

                                               

हरियाणा

हरियाणा उत्तर भारतको एक प्रान्त हो जसलाई पञ्जाबबाट सन् १९६६ मा अलग गरिएको थियो। यसको सीमानाहरू उत्तरमा पञ्जाब र हिमाचल प्रदेश, पश्चिम तथा दक्षिणमा राजस्थानसित, र पूर्वमा उत्तराखण्ड, उत्तर प्रदेश र यमुना नदी छन्। भारतीय राजधानी दिल्लीको तीन तर्फ ह ...

                                               

नेपाल र नेवार जाति

यस लेखमा नेवार जाति भन्नाले त्यो समुदायको चिनारी प्रस्तुत गरिन्छ जुन समुदायमा बोलिने भाषा नेवारी भाषा रहेको, इतिहासमा जसको प्राचीनकालदेखि बसोबासको मूलथलो काठमाडौँ उपत्यका रहिआएको र मध्यकाल देखि यस उपत्यकाबाट बाहिर बसाईं सराई शुरू भएको अनि वर्तमान ...

                                               

सँगिनी

सँगिनी नेपालका पूर्वी जिल्लाहरूमा प्रचलित लोक कथात्मक गीत हो । यसलाई गीतका रूपा प्रस्तुत गरिएको पाइएतापनि यसमा प्राप्त हुने मर्मस्पर्षी आख्यानात्मकताले यो लोक काव्य र समाजिक गाथाका रूपमा देखिन्छ । सामान्यतया सँगिनीको अर्थ स्त्रकी साथी भन्ने हुन्छ ...

                                               

कोङ्कण

कोङ्कण वा कोङ्कण तट भारतको पश्चिमेली समुद्री तटमा अवस्थित एक उबडखाबड क्षेत्र हो जुन उत्तरमा खम्भातको खाडीमा अवस्थित दमन जिल्लादेखि महाराष्ट्र गोवाको पश्चिमेली समुद्री तट हुँदै कर्नाटकमा अवस्थित कारवारको उत्तरमा रहेको करावलीसम्म फैलिएको छ।

                                               

राहुल साङ्कृत्यायन

राहुल साङ्कृत्यायन एक भारतीय प्रख्यात साहित्यकार थिए। उनलाई पहापण्डितको उपाधि पनि प्रदान गरिएको थियो। उनी एक प्रख्यात बहुभाषाविद् थिए र बीसौँ शताब्दीको उत्तरार्धमा यात्रा साहित्य र विश्व-दर्शनको क्षेत्रमा साहित्यिक योगदान पुर्‍याएका थिए। उनी हिन् ...

                                               

कुस्तीको इतिहास

कुस्ती र अल्झिएर भिड्ने प्रविधीको जटिल र लामो ईतिहास रहेको छ जुन प्रागैतिहास सम्म फैलिएको छ । कुस्तीका धेरै परम्परागत स्वरूपहरू "लोक कुस्ती" शब्द सँग समूहीकृत गरेर जीवित रहेका छन् । कुस्तीका अरु धेरै औपचारिक किसिमहरु मार्सल आर्ट का कोडका रूपमा प् ...

                                               

नाला

उग्रचण्डी नाला नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नाला, काठमाण्डौंको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ। यो काभ्रेप ...

                                               

फिजी हिन्दी

फिजी हिन्दी अथवा स्थानीय तहमा हिन्दुस्तानी अधिकतम फिजी हिन्दुस्तानी लोकद्वारा बोलिने हिन्द-आर्य भाषा हो । मध्य क्षेत्रीय हिन्दीमा वर्गीकृत गरिएको फिजी हिन्दीलाई अवधी तथा अन्य बिहारी भाषाद्वारा प्रभावित उत्तरपूर्वी भारतमा बोलिने भोजपुरीको पुरानो भ ...

                                               

नेपालको संविधान सम्वन्धी विषयगत प्रश्न

2.1 नेपालको संविधान 1. नेपालको वर्तमान संविधानका उद्देश्यहरु लेख्नुहोस्? सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक वि ...

                                               

भारतीय खाना

पूरन पूर्ण हो वा दाल बाटी, तंदूरी रोटी होस् वा शाही पुलाव, पञ्जाबी खाना होस् वा मारवाडी खाना, भारतीय भोजन को आफ्नो एक विशेषता छ र यसै कारणले आज संसारका सबै ठूला देशहरूमा भारतीय भोजनालय पाइन्छन् जो अत्यन्त लोकप्रिय छन्। विदेशहरूमा प्रायः सप्ताहान् ...

                                               

भारतीय रेल

भारतीय रेल आईआर एसिया को सबभन्दा ठूलो रेलवे सञ्जाल हो तथा एकल व्यवस्थापन अन्तरगतको यो विश्वको दोस्रो सबभन्दा ठूलो रेलवे सञ्जाल हो। यो १५० वर्ष भन्दा पनि धेरै समयसम्म भारतको यातायात क्षेत्रको मुख्य संघटक रहेकोछ। यो विश्वको सबभन्दा ठूलो नियोक्ता हो ...

                                               

भारतीय रिजर्व बैंक

भारतीय रिजर्व बैङ्क भारतको केन्द्रीय बैङ्क हो । यो भारतको सबै बैङ्कहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ । यसको स्थापना १ अप्रिल सन् १९३५ को रिजर्व बैङ्क अफ इन्डिया ऐन, १९३४ अनुसार भएको हो । प्रारम्भमा यस ...

                                               

भारतीय जनता पार्टी

Kkk भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनीतिक दल हो । यस दलको स्थापना सन् १९८० मा गरियो । वर्तमानमा यस पार्टीको अध्यक्ष जगत प्रकाश नड्डा हुन । भारतीय जनता पार्टी भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भ ...

                                               

भारतीय प्रहरी सेवा

भारतीय पुलिस सेवा, जसलाई सामान्य बोलचालमा भारतीय पुलिस वा आईपीएस, को नामबाट पनि जानिन्छ, भारत सरकार को अखिल भारतीय सेवा को एक अंगको रूपमा काम गर्दछ, जसको अन्य दुई अङ्ग भारतीय प्रशासनिक सेवा वा आईएएस र भारतीय विदेश सेवा वा आईएफएस हो जो ब्रिटिश प्र ...

                                               

भारतीय हात्ती

भारतीय हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन भारतमा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कट ...

                                               

भारतीय विशाल लोखर्के

भारतीय विशाल लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यसले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ भने यी प्रजातिहरू प्राय साकाहारी हुन्छन्। यस प्रजातिको ...

                                               

आईएल-१६९

आदिवासी जनजातिहरू श्रमशोषण मात्र होइन भाषा, धर्म, संस्कृति, परम्परा, भूमि र प्राकृतिक स्रोतसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामाथिको पहुँचबाट समेत वञ्चित भएर विभेदको शिकार बनेका छन् भन्ने मान्यताबाट अन्तर्राष्ट्रिय श्रम सङ्गठन ले बन ...

                                               

गोपाल किराती

गोपाल किराती नेकपा का अध्यक्ष हुनुहुन्छ । उहाँको संक्षिप्त विवरण यसप्रकार छन्ः– १. जन्मः २० अक्टोबर, १९६५ । सोताङ –१, सोलुखुम्बु, नेपाल । २. आमा शीलशोभा राई पुमा र बाबु पृथ्वीबहादुर राई नाछिरिङ । ३. पाँच बहिनी र चार भाईमध्ये परिवारको साइला सदस्य ...

                                               

कुरुक्षेत्र युद्धको पहिलो दिन

कुरुक्षेत्र युद्धको पहिलो दिन दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए। युद्धको कोलाहल गुञ्जियो। ढोलहरू, सिँगहरू, शंखहरू र बिकुलहरू खलबल हुने गरी बज्यो। उन्मत्त हात्तीहरूले तीखो स्वर गरी बिकुल बजाए। लडाकुहरूले सिंहनाद गरेर आवाज निकाल ...