ⓘ Free online encyclopedia. Did you know? page 185



                                               

डोल्पोपा

डोल्पोपा तिब्बती बौद्ध धर्म जोनाङपा सम्प्रदायका प्रमुख सन्त तथा सेन्टोङ्ग विचारधाराका प्रखर वक्ता हुन। उनको जन्म उत्तरी नेपालको डोल्पो क्षेत्रमा भएको थियो। तिब्बती भाषामा "डोल्पोपा" भन्नाले डोल्पो क्षेत्रको बासिन्दा भन्ने बुझिन्छ। उनलाई वर्तमान स ...

                                               

चीनको इतिहास

ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा ...

                                               

जुडो

जुडो एक आधुनिक जापानी मार्सल आर्ट, लडाकू स्तरको ओलम्पिक खेल हो । विशुद्ध बुध्दि र बल्को सन्तुलन समायोजित खेल जुडो,दुई जापानी शब्द जु र डो मिलेर बनेको पाईन्छ । जु अक्षरको अर्थ बिनम्र वा भद्र डो अक्षरको अर्थ मार्ग वा पथ भन्ने बुझिन्छ । यसअर्थमा जुड ...

                                               

चित्रगुप्त

चित्रगुप्त हिन्दू सनातन विश्वासमा एक देवताका रूपमा पुज्य देवता हुन् । उनलाई पृथ्विका हरेक मानिसका पाप,धर्म,काम र कर्तव्यको अभिलेख राख्ने देवताको रूपमा चिनिन्छ । मानिसको मृत्यु पश्चात त्यस अभिलेखमा आधारित प्रतिवेदनका आधारमा मृत्यु भएर आएको आत्माला ...

                                               

थोरियम

ढाँचा:Infobox थोरियम थोरियम आवर्त सारणीका ऐक्टिनाइड श्रेणी को प्रथम तत्व" छ। पहिले यो चतुर्थ अंतर्वर्ती समूह को अन्तिम तत्व माना जान्थ्यो, तर अब यो ज्ञात छ कि जस प्रकार लैथेनम तत्वका पश्चात् १४ तत्वहरूको लैथेनाइड शृङ्खला प्रांरभ हुन्छ, त्यसै प्रक ...

                                               

कश्मीर सङ्घर्ष

कश्मीर सङ्घर्ष ऐतिहासिक कश्मीर क्षेत्रमाथि अधिकारको लागि भारत र पाकिस्तानको बीच १९४७ देखि जारी सङ्घर्ष हो । यस सङ्घर्षमा पाकिस्तानले भारतमाथि तीन चोटि हमला गरे र तीनै चोटि नराम्रो पराजय पाएको थियो ।

                                               

मृगौलिया

मृगौलिया मोरङ जिल्लामा पर्ने एक गाविस हो। मिर्गौलिया गाविस मोरङ जिल्ला अन्तर्गतको उत्तरी छत्रमा पर्ने, पूर्व पश्चिम राजमाग जोडिएको, पुर्बान्चलका बिस्वबिध्यालय स्थापना भयको शैछिक रूपमा श्री उच्च माध्यमिक विद्यालय मिर्गौलियाले अहिले समैको जनसक्ति थ ...

                                               

द्वत्तिंसाकारो

द्वत्तिंसाकारो सूत्र यस प्रकार छ अत्थि इमस्मिं काये – अर्थ: कायशरीरमा यी चीज छन् -) केसा लोमा नखा दन्ता तचो, अर्थ: केसा टाउकोको कपाल, लोमा जीउको रौं, नखा नङ, दन्ता दांस, तचो त्वचा/छाला मंसं न्हारु अट्ठि अट्ठिमिञ्‍जं वक्‍कं, अर्थ: मंसं मासु, न्हार ...

                                               

कुर्कुच्चा फुट्नु

कुर्कुच्चाको बाहिर सतहको छाला कडा, रुखो र टुक्रिनेखालको भएपछि यो समस्या देखिन्छ । धेरैजसो कुर्कुच्चा नराम्ररी फुट्छ, जसले दुखाइ मात्र नभई रगतसमेत निस्किन थाल्छ ।यो वंशानुगतसमेत हुन्छ । पुर्खामा कसैलाई यो रोग भए सन्तानमा समेत देखिन सक्ने हुने गर्छ ...

                                               

नेपालको राष्ट्रिय जनगणना

राष्ट्रिय जनगणना देशको राष्ट्रिय आँकडा लिने तरिका हो। नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न थालिएको विक्रम सम्वत् १९६८ देखि हो। यस अघि राणा प्रधानमन्त्री जंगबहादुरले जनगणना गर्ने कामको थालनी गरेका थिए। कुनै क्षेत्रभित्र सरकारले तोकेको क ...

                                               

राजतरंगिणी

राजतरङ्गिणी, कल्हणद्वारा रचित एउटा संस्कृत ग्रन्थ हो। राजतरङ्गिणी को शाब्दिक अर्थ हो - राजाहरूको नदी, जसको भावार्थ हो - राजाहरूको इतिहास वा समय-प्रवाह। यो कविताको रूपमा छ। यसमा कश्मीरको इतिहास वर्णित गरिएको छ, जो महाभारत कालबाट आरम्भ भएको हो। यसक ...

                                               

आसुरी शक्ति

आद्यशक्ति देवी दुर्गाको उपासना अर्थात् -शक्ति आराधना)को क्रममा आसुरी शक्ति वा गुण दमन गरेर दैवी शक्ति प्राप्तिका कामना एवं प्रार्थना गर्ने गरिन्छ। कुनै समय महिषासुर, मधुकैटभ, शुम्भनिशुम्भ -पौराणिक) भए पनि कथामा यी छैनन् तर यी हाम्रा अन्तरनिहीत वि ...

                                               

खादा

खादा नेपाली समाजमा सम्मान जनाउँदा गलामा ओढाइदिने सेतो वस्त्र हो। यो देवदेवीको पूजाआजामा चढाउने पनि गरिन्छ । यसलाई खदा मात्र भनेको सुनिन्छ ।खादालाई बुद्धको न्हाम्सा अर्थात पवित्रवस्त्रको रूपमा लिइन्छ ।

                                               

ज्यामिरे

ज्यामिरे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। ज्यामिरे गाविस जिल्ला सदरमुकामबाट पश्चिमा अवस्थित गाविस हो। सदरमुकामबाट करिब ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १९.६६ वर् ...

                                               

जनसङ्ख्या अध्ययन

जनसङ्ख्या अध्ययनको पहिलो विवरण दिने व्यक्ति विलियम पेट्टी हुन् । अर्थशास्त्री विलियम पेट्टीले आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेक ...

                                               

हर्षवर्द्धन

हर्ष वा हर्षवर्द्धन प्राचीन भारतमा एक राजा थिए उनले उत्तरी भारतमा आफ्ना एक सुदृढ साम्राज्य स्थापित गरेको थिए। उनी हिन्दु सम्राट जसले पञ्जाब छोडेर शेष समस्त उत्तरी भारतमा राज्य गरे। सम्राट शशांकको मृत्यु पश्चात उनी बङ्गाल पनि जित्नमा सामर्थ भए । ह ...

                                               

मराठा

मराठा मध्य भारतको मराठी बोल्ने किसान उदगमका योद्धा जाति हो । मराठाहरूले राजा छत्रपति शिवाजीको समयमा मा मराठा साम्राज्य स्थापना गरेका थिए । तिनको पतन सन् १८१८ मा भएको थियो । मुगल साम्राज्यको शासनले गाँजिएको बेला हिन्दूहरूको प्रतिनिधि गर्ने मराठा ए ...

                                               

हिरोहितो

हिरोहितो पारम्परिक क्रम अनुसार जापानका १२४ औँ सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जा ...

                                               

कुशान साम्राज्य

कुशान साम्राज्य ऐतिहासिक बक्त्रिया/ ब्याक्ट्रिया क्षेत्रमा रहेका प्राचिन युझी/ रुझी जातिहरूको साम्राज्य हो । कुशानहरूद्वारा शासित ठूला भूभाग अफगानिस्तान, पाकिस्तान र भारतमा रहेको थियो ।

                                               

फटकशिला

फटकशिला नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। फटकशिला गाविस जिल्लाको दक्षिणी भेगामा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकाबाट ७ कोष दुरी टाढा पर्दछ भने यस गाविसले ११.७४ वर्ग किलोमिटर क ...

                                               

पिपलडाँडा

पिपलडाँडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पिपलडाँडा गाविस जिल्ला सदरमुकाबाट नजीकै पर्ने गाविस हो। जिल्ला सदरमुकाबाट १ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.४ वर्ग किलोमि ...

                                               

कालिका, सिन्धुपाल्चोक

कालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कालिका गाविस जिल्ला सदरमुकाम चौताराबाट ६ कोष टाढा पर्दछ। कालिका गाविस कुल १०.४७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यस गाविसको पूर्वमा र ...

                                               

काबुस बिन सइद अल सइद

काबुस बिन सइद अल सइद १९७० देखि २०२० मृत्यु अघि सम्म ओमानको सुल्तान थिए। उनी मध्य पूर्व र अरब जगत् को सवै भन्दा लामो समय सत्तामा रहने नेता हुन्।

                                               

तातोपानी, सिन्धुपाल्चोक

तातोपानी तातो पानी भन्नाले विशेष गरी तातो गरम पानी भन्ने बुझिन्छ, यो कृतिम र प्राकृतिक गरी २ तरिकाले पाइन्छ,यो नेपालमा धेरै ठाउमा रहेको अनुमान गरिएको भए पनि अहिले सम्म पत्ता लागेको सिन्धुपाल्चोक जिल्ला,म्याग्दीको तातोपानी,रुकुमको पोखरागाविस मा रह ...

                                               

मालदेव राठौर

राव मालदेव राठौर जोधपुर, मारवाडका हिन्दु राजपूत राजा थिए । उनी मारवाडका राजा राव गङ्गाजीका पुत्र थिए । सन् १५२७ को खान्वाको युद्घमा उनले राजकुमारका रूपमा युद्ध लडेका थिए । उक्त युद्धमा हार बेहोर्दा राजपूत राज्यहरू कमजोर भएका थिए । तर उनले आफ्नो र ...

                                               

कालीबंगा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। कालीबंगा राजस्थानका हनुमानगढ जिल्लाहरूको एक प्राचीन एवं ऐतिहासिक स्थल छ। यहाँ हडप्पा सभ्यताका धेरै चासो र महत्त्वपूर्ण अवशेष मिले छन्। कालो बंगा एक सा ...

                                               

कुभिण्डे

कुभिण्डे नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। कुविण्डे गाविस जिल्ला सदरमुकामबाट नजीकै पर्ने गाविस हो। सदरमुकामबाट आधा कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ८.७२ वर्गकिलोमिटर छ। ...

                                               

अग्रसेन

महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए। धार्मिक मान्यतानुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आज भन्दा ५१८५ वर्ष पहिले भएको थियो। उ ...

                                               

डुङ्गेश्वर मन्दिर

डुङ्गेश्वर मन्दिर दैलेख जिल्लाको एक धार्मिक पिठ हो । यो स्थान दैलेख जिल्लाको सबै भन्दा होचो स्थान तल्लो डुङ्गेश्वरमा अवस्थित छ । लोहोरे खोला र कर्णाली नदीको संगममा अवस्थित यस ठाउँको उचाईं समुद्र सतह देखि ५४४ मिटर रहेको छ। प्राचिन कालमा यहाँ दधिची ...

                                               

कमल पोखरी

कमल पोखरी काठमाडौँको केन्द्रमा रहेको एक प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पोखरी हो। वि.सं. २०३३ सालकै अभिलेख अनुसार त्यतिवेला पोखरीको क्षेत्रफल ३० रोपनी ५ आना ३ पैसा १ दाम थियो। नापी विभागमा दर्ता हुनु अगावै वि.सं. २०३३ सालमा कमल पोख ...

                                               

महाशिला

महाशिला अर्थात मेलढुङ्गा पर्वत जिल्लाको लुङ्खुदेउराली गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पहिले उक्त शिला लुङ्खुदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर अडिएको हो। १ सय ३० मिटर अग्लो शिला एक बिघा जग्गा फैलिएको छ । शिलाको तल्लो भागमा ग ...

                                               

नौकुण्ड

नौकुण्ड नेपालको वाग्मती प्रदेश अन्तर्गत रसुवा जिल्लाको करीब १४ हजार फिट उचाईमा पर्ने पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो। यसको वरिपरि विभिन्न कुण्डहरू रहेका छन्। लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, ...

                                               

बुङमती

बुङ्मती खोकनाको पूर्वमा फुल्चोकी फुचोमाजु डाँडा र नख्खु खोला पश्चिममा चम्पादेवी ध्यानाचो र बाग्मतीबीचको ऐतिहासिक बस्ती बुङ्मती खोकना ललितपुर चक्रपथबाट ८ कि।मि। दक्षिणमा रहेको छ । असमान खाल्टा ढिस्का र रमणीय फाँटमा अवस्थित बुङ्मति र खोकना राजा अंश ...

                                               

बागेश्वरीदेवी मन्दिर

नेपालगञ्जस्थित बागेश्वरीदेवी मन्दिरको सतीदेवीको जिब्रो पतन भई पीठ उत्पन्न भएको विश्वास छ। सतीदेवीको शक्तिले बागेश्वरीदेवी मन्दिर परिसरको पृथ्वी खाडल परेको धार्मिक किम्वदन्ति रहेको भए पनि उक्त खाडल कति गहिरो छ भन्ने यकिन हुन नसकेको बताइन्छ। साथै ध ...

                                               

नागदह

नागदह नेपालको मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल, ललितपुर जिल्लाको धापाखेलस्थित सांस्कृतिक महत्त्वको पोखरी हो । विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ । समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, ...

                                               

मार्कण्डेय ऋषि

मार्कण्‍डेय एक प्राचीन ऋषि हुन् । उनी अष्ट चिरञ्जीवी मध्ये पनि एक चिरञ्जीवी हुन् । मार्कण्डेय पुराण मार्कण्‍डेय ऋषि र जैमिनी ऋषि बीचको संवाद रहेको छ । श्रीमद्भागवत् पुराणको कयौ अध्याय समेत उनको सम्बाद र प्रथानाले भरिएको छ । महाभारतमा समेत उनको उल ...

                                               

स्याडी खोला

स्याडी खोला बैतडी जिल्लामा पर्ने खोला हो! यो पाटन नगरपालिका वार्ड नं 10 र दूर्गास्थान गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको ख ...

                                               

पाथीभरा गोल्डकप २०७३

प्रथम पाथीभरा गोल्डकप २०७३ ताप्लेजुङ मा आयोजना हुने पाथीभरा गोल्डकपको पहिलो संस्करण हो।प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माविको खेलमैदानमा सञ्चालन भएको थियो।लाखेजात्रा फुटबल खेल सञ्चालन समितिको आयोजनामा भएको पहिलो पाथीभरा गोल्डकपमा आठ ...

                                               

पनेरु

पनेरू थरको शाब्दिक अर्थ पानीसँग जोडिएको छ । बद्रिदत्त पाण्डेको "कुमाउं का इतिहास" नामक पुस्तकमा यसको बारेमा थोरै भएपनि उल्लेख गरिएको पाइन्छ । कुमाउंका राजा सोम चन्दका साथमा कुमाउं आएका ब्राह्मण भनेर गणेश पनेरूको नाम उल्लेख गरिएको छ । सोही पुस्तकम ...

                                               

नेपाली ध्वनिविज्ञान

नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो। नेपाली मातृभाषाको रूपमा नेपालको जनसंख्याको ४८% भन्दा बढी मानिसहरूद्वारा बोलिने गर्दछ भने नेपालमा मात्र नभएर यो भुटान र भारतमा पनि बोलिन्छ। यो भाषालाई नेपाली संविधानमा नेपालको आधिकारिक भाषाको मान्यता दिइएको छ ...

                                               

पाली, अर्घाखाँची

पाली अर्घाखाँची जिल्लाको पूर्वि भेगमा पर्ने एउटा गा. वि. स. हो। यहा धेरै जात जाती विभिन्न् भाषा बोल्ने मान्छे बसोबास गर्छन् । यहा एउटा कमला उच्च माध्यमीक बिध्यालय छ ।जहा 2060 सालबाट गोबिन्द राज पन्थी प्राचार्यको रूपमा रहनु भएको छ। पालीको पश्चिम स ...

                                               

सुपेरियर ताल

सुपेरियर ताल संसारको सबैभन्दा ठुलो ताल सुपेरियर ताल उत्तर अमेरिकाको मिनिसोटा राज्यमा पर्दछ । प्राकृतिक सम्पदाको हिसाबले यो राज्य उत्कृष्ट कोटीमा पर्दो रहेछ । यस राज्यलाई तालैतालको राज्य भनिन्छ । सुपेरियर तालको ख्याति संसारभर फैलिएको छ । यो ताल मि ...

                                               

कपुरनाउली

कपुरनाउली दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने पाथरनाउलीदेखी करिब ३०० मिटर पूर्वतर्फ ठाडो खाल्सामा रहेको एक कुवा हो। यस कुवाको पानी सुगन्धीत तथा कपुरको जस्तो वासना आउने भएकोले यस कुवाको नाम कपुर नाउली पर्न गएको हो। पहिलेका दिनहरूमा यस नाउलीको ...

                                               

बालेश्वर मन्दिर

बालेश्वर मन्दिर दैलेख जिल्लाको दुल्लु- बडलम्जी मार्गको पश्चिम तर्फ अगलो डाँडोमा अवस्थित छ। मासको पिठोको लिउन हालेर इट्टाद्वारा बनाएको यस मन्दिरलाई बालेश्वर शिवालय पनि भनिन्छ। प्राचिन कालमा यसलाई जयश्वर भर्ग भनिन्थ्यो भने राणा कालका प्रथम प्रधान म ...

                                               

वटुकभैरव मन्दिर

वटुकभैरव मन्दिर दैलेख जिल्लाको नारायण नगरपालिकामा पर्ने दैलेख बजारको मध्य भाग टुडीखेल नजिकै रहेको छ। यस मन्दिरको परिसरमा वटुक भैरवका साथै कालभैरव र व्रजभैरवका मन्दिरहरू पनि रहेका छन्। मन्दिरका पूजारीसँग रहेको विक्रम सम्वत १८७० र विक्रम सम्वत १९१० ...

                                               

खत्री

खत्री अथवा के.सी. नेपाल तथा भारतका विभिन्न ठाउँमा बसोबास गर्ने एक प्रकारको थर हो । अब कतिपय खत्रीहरू आफ्नो नामको अगाडि खत्री क्षेत्रीको छोटो रुप के.सी. थर लेख्ने अथवा भन्ने गर्दछन् भने कतिपयले क्षेत्री मात्र लेख्दछन् ।

                                               

कोटिलास्थान

कोटीला पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा महादेवकी पत्नी सतिदेवीको कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेक ...

                                               

इमाडोल

इमाडोल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। बि.सं. २०७१ साल मंसिरमा इमाडोललाई महालक्ष्मी नगरपालिकको क्रमस वडा नं. १ देखी ४ नं. वडाहरूमा बिभाजन गरी सामावेश गराईयो । तत्कालिन इमाडोल गा.वि.स. का वडा नं. ७, ८, ९ लाई महालक्ष ...

                                               

एल.पी. जोशी

एल.पी.जोशीको पूरा नाम लक्ष्मी प्रसाद जोशी हो । उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार हुन् । उनले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका छन् । उनको जन्म धनकुटामा भएको हो । रिटिङ रिटिङ नबजाउ बिनायो, ...

                                               

नेपाल शसस्त्र वनरक्षक

नेपाल शसस्त्र वन रक्षक वि.सं. १९८७ मा गठन भएको नेपाली सेना पछिको दोस्रो पुरानो तथा वन र वन्यजन्तुहरूको सुरक्षा गर्ने फौज हो ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →