ⓘ Free online encyclopedia. Did you know? page 184



                                               

विषपुरूष (उपन्यास)

विषपुरूष कृष्ण अविरल द्वारा लिखित उपन्यास हो । रोजगारको खोजीमा विदेशिने पटक-पटकको प्रयास असफल भएपछि गाउँमै बरालिएको सुवास काठमाडौँ गएर वेश्या बन्छ र त्यसक्रममा उसले नेता पत्रकार, पुलिस पुराणवाचक पण्डितहरूसम्मको लुकेको अर्को अनुहार थाहा पाउँछ । यो ...

                                               

काल्सैनी प्राथमिक विद्यालय लोर्खा

वि.सं. २०३८ साल भन्दा अगाडि बैतडी जिल्ला पाटन गा. वि. स. वार्ड नं. ३ मेल्तडा, गागरा, वार्ड नं. ४ लोर्खाका स–साना बालबालिका अन्दाजी ४५ मिनेटको दुरी सम्म दुई दुई खोला पार गरी तत्कालिन श्री कृष्ण मा.वि. पाटनमा पढ्नका लागि जाने गर्थे वर्षातको समय चिप ...

                                               

चक्रव्युह

चक्रव्युह एक बहु-स्तरीय रक्षात्मक सैन्य ढाँचा हो यो व्युह एउटा चक्र अथवा एक पद्म जस्तो देखिन्छ जसलाई माथिबाट हेर्दा एक महान योद्धाले हरेक ढोकालाई सुरक्षित गरेका हुन्छन्। यसलाई महाभारत युद्धमा कौरवको प्रधान सेनापति, द्रोणाचार्यद्वारा धर्मराज युधिष ...

                                               

रातो मच्छिन्द्रनाथ मन्दिर

रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल् ...

                                               

अटोमन साम्राज्य

अटोमन साम्राज्य १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसिया र उत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबु ...

                                               

मेलवा देवी

मेलवादेवी नेपाली गायिका थिइन्। उनी गीत रेकर्ड गराउने पहिलो नेपाली महिला हुन्। उनले कोलकातामा गीत रेकर्ड गराएकी थिइन्। नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५४ ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उनलाई जन ...

                                               

ऊर्जा

ऊर्जा को सरल परिभाषा दिनु कठिन छ। ऊर्जा वस्तु छैन। यसलाई हामी देख्न सक्तैनौं, यसले कुनै जग्गा घेर्दैन, न यसको कुनै छाया नैं पर्छ। संक्षेपमा, अन्य वस्तुहरूको भाँति यो द्रव्य छैन, यद्यपि बहुधा द्रव्यदेखि यसको घनिष्ठ सम्बन्ध रहन्छ। र पनि यसको अस्तित ...

                                               

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनका ...

                                               

स्वायम्भु मनु

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मनु जो एक धर्मशास्त्रकार थिए, धर्मग्रन्थहरूका पछि धर्माचरणको शिक्षा दिनका लागि आदिपुरुष स्वयंभुव मनुले स्मृतिको रचनाको जो मनुस्मृतिका नामले विख्यात छ। ...

                                               

एनसेल कप २०६९

एनसेल कप २०७९ ए-डिभिजनमा समावेश टोलीहरूको लागि आयोजित एक नकआउट फुटबल प्रतियोगिता हो। यस प्रथम संस्करणको एनसेल कपलाई नेपालको प्रमुख निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले प्रायोजन गरेको थियो जसमा ए-डिभिजनका १६ क्लबहरूले सहभागीता जनाएका थिए।

                                               

नागमणि

चिसो ठाउँमा बस्ने अत्यन्तै विषालु र फण फिजाउन सक्ने जुन सर्पको टाउकामा खराउको चिन्ह हुन्छ, त्यसको टाउकोमा नागमणि हुनसक्छ भन्ने विश्वास छ। यसको वर्णन पौराणिक ग्रन्थ भागवतमा पाइन्छ। त्यस्तो नागले रातको समयमा मणि ओकलेर उज्यालो पारी सिकार गर्छ भन्ने ...

                                               

विश्वमित्र ऋषि

विश्वमित्र ऋषि अयोध्यका राजा दसरथ पुत्र हरू भगवान राम,भरत, लक्ष्मण तथा शत्रुघनका गुरू थिए । रामलाई विधा बुद्धी तथा संस्कार दिएका यि ऋषि भगवान रामको सितासँग भएको विवाहका लागि पनि प्रमुख भुमिका खेलेका थिए । गुरू भइकन पनि यि ऋषि ब्राम्हण नभइ क्षेत्र ...

                                               

र्‍याकस्पेस इमेल

र्‍याकस्पेस इमेल एक आयोजक सेवा हो जसले व्यवसायको लागि उनीहरूको आफ्नै डोमेन नाम प्रयोग गरी भुक्तान गरिएको ई-डाँक खाताहरूको प्रदान गर्दछ। यसको वेबसाइट १२ वटा भाषाहरूमा उपलब्ध छ। कम्पनी र्‍याकस्पेस निगमको नियन्त्रणमा रहेको छ।

                                               

बरनवाल

बरनवाल बर्नवाल, बर्णावल पनि एक हिन्दू समुदाय हो जुन उत्तर, भारत, बिहार, झारखंड, पश्चिम बङ्गाल, उत्तर प्रदेश, गुजरातलगायत राजस्थान, हरियाणा, मध्य प्रदेशमा छिचिएको उपस्थितिसहित उत्तरी भारत भरि पाइन्छ। जातको नाम "बरन" वा "बर्न"बाट आएको हो, बुलन्दशहर ...

                                               

जलदापाडा राष्ट्रिय निकुञ्ज

जलदापाडा राष्ट्रिय निकुञ्ज जसलाई पहिला जलदापाडा वन्यजन्तु आरक्ष पनि भनिन्थ्यो, भारतको पश्चिम बङ्गाल राज्यको अलिपुरद्वार उप मण्डल अन्तर्गतको जलपाइगुडी जिल्लामा पर्ने एक राष्ट्रिय निकुञ्ज हो जुन टोरसा नदीको किनारमा अवस्थित छ। यो क्षेत्र पूर्वी हिमा ...

                                               

निङ्लासैनि मन्दिर

निङ्लासैनि मन्दिर बैतडी जिल्लाको देहिमाण्डौँ गा.वि.स अन्तर्गत रहेको प्रसिद्ध धार्मीक स्थल हो.यस मन्दिरमा असोज,पौष र चैत्रमा गरी वर्षमा ४ पटक जात्रा लाग्ने गर्दछ.असोजमा २ पटक जात्रा लाग्ने गर्दछ.पहिलो पटक गौरा पर्व सकिएको केही दिनमा र अर्को पटक वि ...

                                               

दुवाकोट

दुवाकोट बागमती अञ्चलको भक्तपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। २०४८ को जनगणना अनुसार यस गाविसमा ९०५ घरहरू र ५,१५७जनसङ्ख्या थियो ।। यस गाविस चाँगुनारायण मन्दिर नजिकै र पवित्र नदी मनोहराको किनारमा अवस्थित छ । दुवाकोट काठमाडौँ उपत्यकामा विक ...

                                               

काष्ठमण्डप

काष्ठमण्डप काठमाडौँ दरवार क्षेत्रमा अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु ...

                                               

नारायण मन्दिर

नारायण मन्दिर दैलेख जिल्लाको सदरमुका दैलेख बजारमा पर्ने पुरानो बजारको बीच बजारमा रहेको छ। यसै नारायण मन्दिरको नामबाट यो नगरपालिकाको नाम नारायण नगरपालिका राखिएको हो। यो मन्दिर बनेको ठाउँमा पहिले के रहेको थियो भन्ने कुनै प्रमाण भेटिएको छैन। मन्दिरम ...

                                               

चुलीमाई मन्दिर

चुलीमाई मन्दिर कालिकोट जिल्ला अन्तर्गत मान्मा, पाखा, दाँहा, बदालकोट गाविसवीच चुलीपाटनमा अवस्थित छ। चुलीमाईको मन्दिर कालिकोट जिल्लाको कर्णाली नदी सतह देखि अन्दाजी करिव ५००० मिटर उचाईमा छ । यो हिमाली स्थान र समथल परेको लेक हो । यो मन्दिरको पूजा श्र ...

                                               

गुठी

गुठी प्राचीन कालदेखि मठ मन्दिर आदि धार्मिक सम्पदाको नाममा राखिएको जमिन, तथा अन्य सम्पत्ति हो । गुठी स‌ंस्थानले गुठीको परिभाषा यसप्रकार गरेको छ- देवी देवताको पर्व पूजा जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल आदिजस्ता धार्मिकस्थल वा अन्य सामाजिक परोपकार ...

                                               

बाघभैरव मन्दिर

काठमाडौँ उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र छ । पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा ...

                                               

विस्फोटक

विस्फोटक केही यौगिक वा मिश्रण यस्ता हुन्छन् जसमा आगो लगाउनमा वा आघात गर्नमा ठूला पडकिनुका साथ ती विस्फुटित हुन्छन्। पडकिनुको कारण ठूला अल्प कालमा धेरै ठूलो मात्रामा ग्यासेको बन्नु हो। यस्ता पदार्थहरूलाई "विस्फोटक" भन्दछन्। आज धेरै ठूलो मात्रामा व ...

                                               

कोङ्कणी लिपि

कोङ्कणी लिपिअन्तर्गत कोङ्कणी भाषा लेख्नका लागि प्रयोग गरिने पञ्चलिपि, अर्थात् देवनागरी, रोमन, कन्नड, मलयालम र अरबी लिपिहरू पर्दछन्। सन् १९८७ को कानुनअनुसार देवनागरी लिपिमा लेखिने पोण्डा भाषिकालाई मानक कोङ्कणीको दर्जा दिई गोवाको आधिकारिक भाषाको रू ...

                                               

ढोल नाच

विशेष गरेर लिम्बू जातिका मानिसहरूले नाच्ने परम्परागत नाच हो ढोल नाच । यस नाचमा एउटा ठुलो बाजा हुन्छ, जसलाई नै ढोल वा च्याब्रुङ भनिन्छ । ढोल नाचलाई च्याब्रुङ नाचले पनि चिनिन्छ । यो नाच आईमाई र लोग्नेमानिस दुबैले मिलेर नाच्न पाउँछ्न् । यसका विभिन्न ...

                                               

सेन्डी मोलिङ

सेन्डी मोलिङ एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। उनको जन्म उपर्टालमा भएको थियो भने उनी र कुब्लेन्जमा हुर्किएकी थिइन्। उनले विभिन्न गायन प्रतियोगिताहरूमा प्रदर्शन गरी किशोरावस्थामै गायिका बनेकी थिइन्। मोलिङ सन् २००० ...

                                               

दोलखा बजार

दोलखा बजार भिमेश्वर नगरपालिका वडा न २ र ४ मा अवस्थित प्राचीन बजार हो ।काठमाडौँ देखि दोलखा बजारसम्म सडक यातायातको दुरी १ सय ३४ किलोमिटर छ। बजारमा करिब ५ हजार मानिस बस्छन्। नेवार, थामी, तामाङ र दमाई बढी छन्। बजार प्रवेश गर्ने ठाउँमा भर्खरै राजा जयइ ...

                                               

थापाथली दरबार

थापाथली दरबार काठमाडौंमा अवस्थित दरबार हो । थापाथली भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । बगाले थापा घरानाका काजी नैनसिंह थापाद्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान जंगबहादुर राणाले हत्याए । बागमती नदीको उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, ...

                                               

ख्यातिप्राप्त कुलदीपक

ललितसिंह थापा र गौरादेवी थापाका १२ सन्तानमध्ये द्वितीय पुत्ररत्नका रूपमा उनको अबतरण भएको थियो। उनको न्वारानको नाम बलवीरसिंह रहेको देखिन्छ भने ८ वर्षको उमेरमा उनको उपनयन संस्कार भएको पाइन्छ। उनले आफ्नै माताबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। ...

                                               

रेशा

रेशा भनेको धागो हो जुन कुनै-कुनै वनस्पति वा जनावरबाट निकालिएको हुन्छ।जस्तै - हामीले पाउने ऊन एउटा यस्तो रेशा हो जुन भेडाबाट प्राप्त गरिन्छ। अर्को उदाहरण हामी लाई आवस्यक पर्ने रेशमलाई पनि लिन सक्छौं जुन एउटा रेशम किराबाट प्राप्त हुन्छ। रेशा दुई ची ...

                                               

गोल नेपाल डटकम

गोल नेपाल डटकम नेपालको सबैभन्दा ठूलो स्वतन्त्र फुटबल वेबसाइट हो। यसले नेपालका विभिन्न पत्रकारहरूसँग सहकार्य गर्दछ। यो नेपाली र अङ्ग्रेजी गरी दुईवटा भाषामा उपलब्ध छ। गोल नेपालले पाठकहरूलाई समाचार, प्रत्यक्ष गोलन्तर, खेल पूर्वावलोकन, र सम्पादकीय प् ...

                                               

जैसी

तर मध्य नेपाल अर्थात् काली गण्डकीको सेरोफेरो मध्येका गुल्मी अर्घाखाँची पाल्पा स्यांजा, बाग्लुंग पर्वत कास्कीका जैसी ब्राह्मणहरूले आफूहरू उपाध्येका ल्याइते पट्टिका सन्तान नभई पूर्खाले ज्योतिष कर्म गरेकाले जैसी भएको भन्दछन् । उनीहरूले आफूहरूको पूर् ...

                                               

सात खम्ब

सातखम्म अथवा सात खम्ब दैलेख जिल्लाको गमौडी गा. वि. स.मा अवस्थित एकै लाईनमा गाडिएका सातवटा खम्बालाई भनिन्छ। गमौडी गाउँ विकास समितिको वडा नंवर ७ मा पर्ने सातखम्ब बजार देखी करिब १ कि.मी पूर्वतर्फ लश्करै राखिएका यी सातवटा खम्बाहरू मध्य छवटा खम्बाहरूम ...

                                               

रुक्मिणी ताल

रुक्मिणी ताल: बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल ...

                                               

दाइजो प्रथा

दाइजो प्रथा मुख्यतया भारतमा तथा नेपालका केही भागमा चलिआएको दाइजो सम्बन्धि कुरीति हो । विवाहको क्रममा बेहुलाको परिवारले बेहुलीको परिवारसँग अत्यधिक आर्थिक माग गर्ने कार्य दाइजो प्रथा हो ।

                                               

नेपालमा घरेलु हिंसा

नेपालका विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा घरेलु हिंसाहरु देखिन्छन। नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाक ...

                                               

एसिड आक्रमण

अम्ल फ्याक्नु वा अम्ल आक्रमण कुनै मानिसलाई मार्ने, कुरूप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले उसको शरीरमा एसिड फालेर गर्ने एक प्रकारको हिंसा वा अपराध हो । अम्ल फ्याँक्दा विशेषत मानिसको अनुहारमा फ्याल्ने गरेका घटना बढी पाइन्छ । यो घटनाबाट महिलाहरू ...

                                               

मानव तस्करी

मानव बेचबिखन यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार हो । यो एक सामाजिक अपराध हो । मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये जल्दोबल्दो अपराधको रूपमा मैलाएको छ। चेलीबेटी बे ...

                                               

डाँडागाउँ, धनकुटा

समुदायसँग सम्बन्धित जानकारी = यस गाबिसमा विशेष गरी बाहुन, खास छेत्री, लिम्बुखिम, याख्खा, गुरुङ, तामाङ जस्ता जातजाती बसोबास गर्छ्न्। यश छेत्रमा हिन्दु समुदायको बहुलयता रहेता पनि बुद्ध धर्म अथात् लामा धर्म मान्ने पनि छ्न् र पछिल्लो समय केही क्रिसिय ...

                                               

आत्मा (हिन्दू धर्म)

आत्मा या आत्मन् पद हिन्दु दर्शन को महत्त्वपूर्ण विचार मध्ये को एक हो । आत्मा को बारेमा श्रीमद्भगवदगीता वा गीतामा उल्लेख गरिएको छ । वेदांत को अनुसार कुनै पनि व्यक्ति को मृत्यु हुनु को मतलब यो हो की आत्मा ले शरीरलाई त्याग दिएर हो र नयाँ शरीर को खोज ...

                                               

भकुण्डे

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोसको दुरिमा अवस्थित एक गाउँ विकास समितीको नाम हो भकुण्डे। बाग्लुङ बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ यो ...

                                               

स्तूप

स्तूप, बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको चैत्यहरूलाई स्तूप भनिन्छ। काठमाण्डौ उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख ...

                                               

प्रणामी

प्रनामी भगवान श्रीकृष्णलाई आराध्य देवता मान्ने एउटा समुदायलाई प्रणामी भनिन्छ। उनीहरू एक भगवान र अन्य आफ्ना गुरुहरूलाई मान्ने गर्दछन्। भगवान कृष्णको धाम सबै भन्दा पर छ र वहाँ सबै भन्दा माथि बस्नु भएको छ र त्यो सबै भन्दा माथि बस्ने तेस्त श्री कृष्ण ...

                                               

निलो

ढाँचा:ज्ञानसन्दूक रंग नीलो रंग त्यो हो, जसलाई प्रकाश को प्रत्यक्ष वर्णक्रम को ४४०–४९० nm को तरङ्गदैर्घ्य द्वारा दृश्य गरिन्छ। यो एक संयोजी प्राथमिक रंग हो। यसको सम्पूरक रंग पहेंलो छ, यदि HSL एवं HSV वर्ण चक्र मा हेर्नुभयो भने । परम्परागत वर्णचक्र ...

                                               

मासु

मासु, माँस या मासु ती प्राणीहरूका र मुख्यतः मांसपेशीहरूलाई भनिन्छ, जसको सेवन भोजनको रूपमा पनि गरिन्छ। मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा पृथ्वीमा रहने पशुहरूको मासुको सन्दर्भमा प्रयोग गरिन्छ, जलीय मतस्य जीवहरूको मासु माछाको श्रेणी ...

                                               

दशौँ राष्ट्रिय जनगणना २०५८

दशौँ राष्ट्रिय जनगणना २०५८ नेपालको केन्द्रीय तथ्याङ्क विभागद्वारा गरिएको देशव्यापी गणना हो। जनगणना अनुसार, वि.सं. २०५८ मा नेपालको जनसङ्ख्या २,३१,५१,४२३ थियो। यो जनगणनामा हरेक जिल्ला भित्रमा शहरहरू र गाउँहरूमा जिल्ला तहबाट गाउँ विकास समिति तह सम्म ...

                                               

हैदराबाद, पाकिस्तान

हैदराबाद पाकिस्तानको सिन्ध प्रान्तमा रहृको एक मुख्य शहर हो । यो शहर कराचीबाट १४० किलोमिटर पुर्वमा पर्छ, यो शहर सिन्ध प्रान्तको जनसङ्ख्याको आधारमा दोस्रो ठूलो शहर हो भने पाकिस्तान कै आठौँ ठूलो शहर हो । यो शहरलाई कालहोडा वङ्शका मियान शाह कालहोडा द् ...

                                               

धन्दो चैत्य

धन्दो चैत्य काठमाडौँ महानगरपालिकाको चाबहिलमा रहेको एक प्राचिन चैत्य हो। प्राप्त प्रमाणहरूका आधारमा यस चैत्यलाई स्वयम्भू र बौद्धनाथभन्दा पुरानो चैत्य मानिन्छ।

                                               

नाभीस्थान

नाभिस्थान पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको साविकको गमौडी गाविसमा पर्दछ। हाल यो स्थान भैरबी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमानामा रहेको छ । नाभिस्थानमा मन्दिर भित्र पानी माथी इन्द्र ज्वाला र वडी ज्वाला नामका २ ...

                                               

बयरबन केरौन

बयरबन केरौन नेपाल को पूर्वाञ्चलविकास क्षेत्र को दक्षिण पूर्वी कोशी अञ्चल मोरङ जिल्ला का गाउँ विकास समिति अन्तरगत पर्ने २ गाबिस बयरबन केरौन पनि महत्त्व पूर्ण छन्। नेपालको मुख्य राजमार्ग महेन्द्र राजमार्ग उतरी भाग मा रहेको छ। बिकाश को क्रममा अग्रगत ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →