ⓘ Free online encyclopedia. Did you know? page 183




                                               

अपकृत्य

अपकृत्य" Tort” शब्दको नेपाली रूपान्तरण हो । यो शब्द Latin शब्द" TORTUM”बाट बनेको हो । फ्रेन्च भाषामा यसको अर्थ तोड मरोड गर्नु भन्ने हुन्छ । जसलाई दोष, दुष्कृति, अपकार भनेर बुझन सकिन्छ । दोषपूर्ण कार्यलाई फौजदारी अर्थात आपराधिक गल्ती र देवानी गल्त ...

                                               

किपट

सामन्य भाषामा विर्ता भनेजस्तै पूर्बी नेपालको अधिकांश भुमि किराँतहरूको एकलौटी स्वामित्व भएको क्षेत्र अथवा किपट थियो. परापुर्ब कालमा विभिन्न ठाउमा किपट बनाइ किराँतहरूले धेरै पुस्तासम्म राज्य गरी बसे। कोशी र मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर ...

                                               

आस्था राउत

नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउत एक सफल गायिकाको रूपमा परिचित छिन्। सालको पात टपरी उनको पहिलो चर्चित रिमिक्स गीत हो। सन् २०१४ मा उनले हिटस एफ एम उत्कृष्ट पप गायिकाको अवार्ड जितेकी थिइन्। उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहर ...

                                               

श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय

श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय सेति अञ्चल स्थित अछाम जिल्लाको कालागाउँ गाविसमा अवस्थित नेपाल सरकारको अनुदान प्राप्त पूर्ण सरकारी विद्यालय हो।जसको स्थापना नेपालमा प्रजातन्त्रको उदय सँगै वि.स.२००८ सालमा अछामकै दोस्रो विद्यालका रूपमा भएको हो। ...

                                               

श्रीकर

श्रीकर राजनीतिक अर्थशास्त्रका एक प्रसिद्ध आचार्य ह्न् । उनी मिथिला निवासी भएको तथ्य प्राप्त हुन्छ । मनुस्मृतिको सर्वाधिक प्रसिद्ध टीका मिताक्षरा ले यिनलाई प्रसिद्ध बनाएको हो । मिताक्षरा र त्यस पछि रचना गरिएका धर्मशास्त्रका ग्रन्थहरूमा श्रीकरको ना ...

                                               

गृह पृष्ठ

गृह पृष्ठ वा सुरूवात पृष्ठ भनेको वेबसाइट वा ब्राउजरको प्रारम्भिक वा मुख्य वेब पृष्ठ हो। वेबसाइटहरूको प्रारम्भिक पृष्ठलाई कहिलेकाँही मुख्य पृष्ठ पनि भनिन्छ। गृह पृष्ठ वेबपृष्ठ रचना गर्नका लागि प्रयोग हुने लोकप्रिय कम्प्युटर अनुप्रयोग पनि हो। गृह प ...

                                               

फिफा महिला विश्व वरीयता

फिफा महिला विश्व वरीयता लाई सन् २००३ मार्चमा स्थापना गरी पहिलो पटक प्रकाशित गरिएको थियो। फिफाले एक निश्चित समयमा अन्तर्राष्ट्रिय रूपमा सक्रिय महिला राष्ट्रिय टोलीहरूको तुलना गर्न यस वरियता सूचीलाई प्रकाशन गर्ने गर्दछ।

                                               

स्वप्नदोष

आफ्नो नामका विपरीत स्वप्नदोष कुनै दोष न भएर एक स्वाभाविक शारीरिक क्रिया हो जसका अन्तर्गत एक पुरुषलाई निंदाएका बेला वीर्यपात हुन जान्छ, त्यतिखेर पुरुष एक स्वतःस्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन् । यो प्रक्रिया स्त्रीहरूमा पनि देखिन्छ । स्वप्नदोष, ...

                                               

सर्पिल गैलेक्सी

सर्पिल गैलेक्सी कुनै सर्पिल आकार भएको गैलेक्सीलाई भन्दछन्, जस्तैको हाम्रो आफ्नो गैलेक्सी, आकाशगंगा छ। यिनमा एक च्याप्टो घूर्णन गरता भुजाहरू वाला चक्र हुन्छ जसमा ताराहरू, ग्यास र धूलो हुन्छ र जसका बीचमा एक मोटो उठेको ताराहरूभन्दा बाक्लो गोला हुन्छ ...

                                               

याहु! अस्ट्रेलिया

याहु! अस्ट्रेलिया एक अस्ट्रेलियाली विश्वव्यापी इण्टरनेट कम्पनी हो जून याहु!को सहायक कम्पनी हो। याहुको मूल रूपमा याहु! र सेभेन वेष्ट मिडियाको ५०/५० संयुक्त उद्यमको रूपमा रहेको थियो। यो मार्च २०१८ देखि भरिजोन मिडियाको १००% सहायक कम्पनीको रूपमा रहेक ...

                                               

चौकिडाँडा

चौकीडाँडा भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। चौकीडाँडा, भोजपुर जिल्लाको उत्तरी भागमा पर्दछ। पूर्वमा कुलुङ् पश्चिममा खाटाम्मा, दक्षिणमा नेपालेडाँडा, कुदाककाउले र उत्तरमा छिमेकी जिल्ला संखुवा-सभा सँग यसको सिमाना जोडिएको छ। प्राकृतिक सु ...

                                               

र्‍याङ्क्स टेल

र्‍याङ्क्स टेल एक बङ्गलादेशको प्रमुख दूरसञ्चार कम्पनी हो । यो बङ्गलादेशमा मात्र निजी सार्वजनिक स्विच टेलिफोन नेटवर्क सञ्चालक हो र राष्ट्रको दोस्रो सबैभन्दा ठूलो पिएसटिएन सञ्चालक हो । यसको मुख्यालय बङ्गलादेशको ढाकामा अवस्थित छ । र्‍याङ्क्स टेलिकम ...

                                               

स्तन ग्रन्थी

स्तन ग्रन्थी एक स्तनधारी जनावरको शरीरको विशेष ग्रन्थी हो। यसको प्रमुख कार्य "दूध" उत्पादन गर्नु हो जुन नवजात शिशुको लागि पोषक तथा अति आवस्यक आहार हो। स्तनबाट नै यिनिहरूको नाम स्तनधारी प्राणी रहन गएको हो । चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी ...

                                               

न्युटन (अनुप्रयोग)

न्युटन आइओएस, एन्ड्रोइड, म्याकओएस, विन्डोज र क्रोम ओएसको लागि क्लाउडम्यमजिक निगमद्वारा विकसित एक इ डाँक प्रबन्धन अनुप्रयोग हो। अनुप्रयोग यसको खोज क्षमता, बहु-मञ्च क्षमता र प्रयोगकर्ता अन्तरमुख लागि परिचित छ। यसलाई जीमेलको मूल अनुप्रयोग भन्दा उत्त ...

                                               

एमवन लिमिटेड

एमवन लिमिटेड गणतन्त्र सिङ्गापुरमा रहेका तिन प्रमुख दुरसञ्चार कम्पनी, स्टारहब र सिङ्टेलबाहेकको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो । एमवन डिसेम्बरमा २००२ मा सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी बन्यो र यसले यही वर्षबाट एमवन एमएमएस सुरु गरेको थियो । २२ फेब ...

                                               

वेबक्राउलर

वेबक्राउलर एक वेब खोज इञ्जिन हो जून हाल वेबमा सबैभन्दा पुरानो जीवित खोजी इञ्जिन हो। धेरै वर्षसम्म, यो एक विस्तृत खोज इञ्जिनको रूपमा सञ्चालित थियो। पूरा पाठ खोजी प्रदान गर्ने यो एक पहिलो खोज इञ्जिन पनि थियो।

                                               

सुकुल

सु + कुल = सुकुल, नेपाल भाषामा" सु" भनेको नेपाल भाषामा पराल हो र" कुल" भन्नाले खलक या कुटुम्ब भने बुझिन्छ | नेपालमा सबै भन्दा धरै चाडपर्ब मनाउनेहरूमा नेवारहरू नै हुन्, हरेक महिनामा एक, दुइ वटा चाडपर्बहरू प्रचीन समयदेखि नै मनाउदै अईरहेकाछौ | यसरी ...

                                               

हटबोट

हटबोटलाई मे १९९६ मा हटवायर्डले खोज नतिजा प्रदान गर्नका लागि इङ्कटोमी डाटाबेसको उपकरणद्वारा सुरू गरेको थियो। खोज इञ्जिनलाई इङ्कटोमी र क्यालिफोर्निया विश्वविद्यालयका विद्यार्थीहरूद्वारा चार महिनाको मेहनत पछि संयुक्त रूपमा विकसित गरेका थिए। हटबोटले ...

                                               

स्टार्टपेज

ष्टार्टपेज एक वेब खोज इञ्जिन हो जसले प्रयोगकर्ताहरूको गोपनीयतालाई यसको विशिष्ट सुविधाको रूपमा सुरक्षित गर्दछ। यो पूर्व विस्तृत खोज इञ्जिन आइएक्सक्वीकको रूपमा चिनिन्थ्यो। यो त्यसपछि भिन्न सेवाको रूपमा सञ्चालित छ। आइएक्सक्वीक र ष्टार्टपेज सन् २०१६ ...

                                               

सवारी चालक अनुमति पत्र

सवारी चालक अनुमतिपत्र Vehicle Driving License कुनै सवारी साधन चलाउन अनुमति दिईएको प्रमाणपत्र हो । नेपालमा यसलाई बोलीचालीको भाषामा लाईसेन्स License मात्र पनि भनिन्छ । तर वास्तवमा अनुमतिपत्र License भन्नाले कुनै उद्योग, कम्पनी वा संस्था सञ्चालन गर् ...

                                               

जर्मनेली भाषा

जर्मनेली भाषा पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य युरोपमा मुख्यतया बोलिन्छ। यो जर्मनी, अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, बेल्जियम र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधि ...

                                               

मुटु

मुटु मानव लगायत भर्टेब्रेट प्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अङ्ग हो, जसले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । सामान्यतः एउटा वयस्क मान ...

                                               

हियर विगो

हियर विगो एक वेब नक्सा र पथ प्रदर्शक सेवा हो जसलाई हियरले सञ्चालन गर्ने गर्दछ। मूलतः यसलाई पहिला नोकियाले हियर नक्साको रूपमा विकास गरेको थियो। नक्सा सफ्टवेयर अनुप्रयोग पहिलोपटक विन्डोज फोनको लागि र विश्वव्यापी वेबमा सन् २०१३ नोकिया नक्साको नयाँ स ...

                                               

शौनक गोत्र

शौनक गोत्र हिन्दू धर्मावलम्बीको एक गोत्र हो । शौनक गोत्रका गोत्र प्रवतक शौनक ऋषि हुन् । शौनक ऋषि वेदका ज्ञाता थिए । यी प्राचीनकालमा वेदको शिक्षा दिने गुरु थिए । शौनक गोत्रका तीन प्रवर हुन्छन । यस कारण शौनक गोत्रीहरू शौनक ऋषि वशिष्ठ ऋषि, परासर ऋषि ...

                                               

सुरेल जाति

सुरेल जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोसी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।

                                               

सर्वमंगला उच्च माध्यमिक विद्यालय

सर्वमंगला उच्च माध्यमिक विद्यालय काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल गाविसको वडा नम्बर ४ अग्लेकोटमा अवस्थित उच्च माध्यमिक विद्यालय हो । यस विद्यालयको प्राथमिक स्तरको सेवा क्षेत्रभित्र तामाघाट, दुलालथोक, काफ्लेडिही, बानियाडिही, लामिडिही, जनताडिही र सल ...

                                               

गुणकामदेव

गुणकामदेव लाई काठमाडौँ शहरका संस्थापक मानिन्छ। यिनले करिब १ लाख रूपैँया खर्च गरी करिब वि.सं. १२४१ तिर काठमाडौँको स्थापना गराएको अनुमान गरिन्छ। यिनले पशुपतिनाथको मन्दिरमा छानो बनाउने, कोटीहोम गर्नुका साथै नवदुर्गा, रक्तकाली र लोमडी देवीको स्थापना ...

                                               

इन्द्रचोक, काठमाडौं

इन्द्रचोक काठमाडौँ, नेपालको बजार क्षेत्र हो। यो क्षेत्र नेपालको ऐतिहासिक कालखण्डबाट पार हुन्छ। इन्द्रचोकको चोक, मरू, काठमाण्डौ दरबार स्क्वायर, मखन, जन बहा, असन र नक्सलको साथ, पुरानो भारत-तिब्बत व्यापार मार्ग चिन्हित गर्ने गर्दछ जुन अहिले जीवन्त ब ...

                                               

शेख जाइद भव्य मस्जिद

शेख जाइद भव्य मस्जिद, संयुक्त अरब इमिरेट्सको राजधानी शहर अबु धाबीमा स्थित छ र देशमा उपासनाको लागि प्रमुख साइट मानिन्छ । मस्जिदको डिजाइन यूसुफ अब्देलकी नामक एक सिरियन वास्तुकार द्वारा गरिएको थियो । परियोजना संयुक्त अरब इमिरेट्स यूएई मा, इस्लामी सं ...

                                               

सूर्यकुण्ड

सूर्यकुण्ड सुनसरी जिल्लाको चतराबजार देखि करिब ५ कि.मी. उत्तरमा सूर्यकुण्ड डाँडामा अवस्थित छ। सुनसरी जिल्लाको बराहक्षेत्र गाउँ विकास समिति, वडा नं. ७ स्थित बराहक्षेत्र मन्दिर कोकाहा नदीपछिको ऐतिहासिक तथा पौराणिक महत्त्व लल आदित्यसरोवर नामले परिचित ...

                                               

ऋषि पञ्चमी

ऋषिपञ्चमी: - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु ले मनाउँछन् । बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, ...

                                               

रावल

रावल नेपाल तथा भारतमा बसोवास गर्ने एक प्रकारको थर हो । रावल थर लेख्नेहरु फरक कुलखान्दानका भेटिन्छन | यिनका गोत्र पनि फरक छन् | भारत उत्तरखंड राज्यको बागेश्वर र केदार नाथमा रावल थर लेख्ने भारद्वाज गोत्रीयहरु मन्दिरका पुजारी छन् । यसर्थ रावल थर भिभ ...

                                               

लिली जेम्स

लिली क्लो निनेट थम्सन, पेशेवर लिली जेम्स को रूपमा परिचित, एक अङ्ग्रेजी अभिनेत्री हुन्। उनले लन्डनको गिल्डहल स्कूल अफ म्युजिक एन्ड ड्रामामा अभिनयको अध्ययन गरेकी थिइन् र ब्रिटिश टेलिभिजन शृङ्खला जस्ट विलियम बाट अभिनय करियर सुरु गरेकी थिइन्। अवधि ना ...

                                               

सब्रिना सेतलुर

सब्रिना सेतलुर, एक जर्मनेली र्‍यापर, गीतकार तथा अभिनेत्री हुन्। उनको पहिलो प्रस्तुति सन् १९९५ मा थ्रिपी रेकर्ड्स कार्यकारी तथा सल्लाहकार "मोजेस पेलहेम"को मार्गदर्शनमा रहेको थियो। उनी उनको व्यवसायीक रूपमा सफल भएको एकल गीत "जा क्लार" का निर्माता पन ...

                                               

गुरु शुक्र उदयास्त

वैज्ञानिकहरूले गुरु बृहस्पतिग्रह र शुक्रग्रह पृथ्वी जस्तै ग्रह मानेपनि ज्योतिषहरूले विभिन्न पुरातन मान्यतालाई जिवितै राखेका छन् । आकाशमा रहेका अन्य खगोलीय पिण्डहरू जस्तै यी ग्रहहरु पनि उदाउने अस्ताउने गर्छन् । यी ग्रहहरु उदाउँदा र अस्ताउँदा खासै ...

                                               

देवी

देवी हिन्दू धर्ममा शक्तिकी स्वरूप हुन्। हिन्दू धर्ममा नारी रूपकी जुनसुकै देवतालाई देवी भनिन्छ। देवी नै देवताको स्त्रीलिङ्गी शब्द हो। भगवती, दुर्गा, चामुण्डा, काली, महाकाली, महालक्ष्मी, महासरस्वती, गौरी, कालरात्री, कुष्माण्डा, बाराही, आदि देवीका र ...

                                               

ओड टु जोए (टिभी शृङ्खला)

ओड टु जोए सङडन टेलिभिजन मिडिया ग्रुप र डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेडले सन् २०१६ मा उत्पादन गरेको एक चिनियाँ टेलिभिजन शृङ्खला हो। यो टेलिभिजन शृङ्खला नाइद्वारा रचिएको यहि नामको एक उपन्यासमा आधारित छ। यस टेलिशृङ्खलाको पहिलो संस्करण १८ अप्र ...

                                               

स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड बैङ्किङ र वित्तीय सेवा कम्पनी हो र स्टाण्डर्ड चार्टर्ड पीएलसीको सहायक कम्पनी हो।यो सन् १९९७ जनवरी १,मा स्थापित भएको थियो। स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडमा स्टाण्डर्ड चार्टर्ड ग्रूपको ७०.२१ प्रतिशत ...

                                               

काँ धड्किन्छै मुटु

काँ धड्किन्छै मुटु एक देउडा गीत हो। यस गीतमा स्वर पुरुष तर्फ चन्द्र साउँद र महिला तर्फ गौरी भट्टको रहेको छ। यस गीतलाई छायाङ्कन अमित विश्वकर्माले गरेका हुन् भने सम्पादन अनुप विश्वकर्माले गरेका हुन्। यस गीतलाई निर्देशन भिम विष्टले गरेका हुन्। यस गी ...

                                               

कटारी मल्ल

कटारी मल्ल देवता डोटी रैका राजाका कुलदेवता हुन् । यी देवता आफुलाई २२ काना, ५२ दल को धनि भनेर भन्ने गर्दछन । डोटी कफलेकीमा हुने अनन्ते चतुर्दशीको जांतमा कटारी मल्ल देवताको पूजा हुने गर्दछ | डोटी रैका राजा सुर्यमल्लले आफ्ना कुलदेवता कटारी मल्लको ना ...

                                               

मंगलेश्वर

डडेल्धुरा जिल्ला वगरकोट गाविसको वगरकोट गाउँको बीचभागमा रहेको रमणिय तलाउको किनारमा भागेश्वरको स्थापना छ । तलाउको पूर्व उत्तरकोणमा ठूला–ठूला पिपलको रुखभएको क्षेत्रको माथि अग्लो स्थानमा कलापूर्ण प्राचीन ढुङ्गाकोमाण्डौ छ । यहीमाण्डौलाई मङ्गलेश्वरमाण् ...

                                               

डब्ल्युडब्ल्युई

वल्ड रेस्लिङ एन्टरटेनमेन्ट, आई एन सी निजी नियन्त्रित एकीकृत मिडिया तथा खेलकूद मनोरञ्जनको प्रतक्षय प्राशारण गरी सार्वजनिक व्यवसाय गर्ने एक अमेरिकी प्राइभेट कम्पनी हो जसको राजस्व खासगरी चलचित्र, संगित,लाईसेन्स उत्पादन र प्रतक्षय उत्पादन विक्री मा न ...

                                               

नादाम

नादाम मङ्गोलियाको एक परम्परागत पर्व हो । यस पर्वलाई स्थानियहरले "इरिइन गुरभान नादाम" "पुरुष तीन खेल" भन्ने गरिन्छ । खेलहरूमा मङ्गोलियन कुस्ती, घोडा दौड, र धनुविद्या हुन र मध्य गृष्मा देशभर आयोजना गरिन्छ । मङ्गोलियन कुस्ती बाहेकमा महिलाहरूले धनुवि ...

                                               

राखेप च्याम्पियनसिप २०७४

राखेप च्याम्पियनसिप २०७४ राखेप च्याम्पियनसिपको पहिलो सस्करण हो।जुन राखेपले आफ्नै नाममा आयोजना गरेको आधिकारिक रूपको पहिलो खेलकुद संग्राम हो। २०७४ असोज २१ गते सदस्य-सचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गते ...

                                               

नजरपुर

नजरपुर, रौतहट जिल्लामा अवस्थित नेपालको एक सुन्दर गाउँ हो| यो देशको राजधानी शहर,काठमाडौंको 45 मील दक्षिण पर्छ| यो गाउँलाई शाकाहारी गाउँले पनि चिनिन्छ| ११० घरधुरी सहित गाउँको जनसङ्ख्या लगभग ५०० छ| गाउँको मुटुमा भव्य हिन्दु मन्दिर रहेको छ। सबै गाउँल ...

                                               

देवकी

देवकी महाभारत कालमा मथुराका राजा उग्रसेनका भाइ देवककी कन्या थिईन् । उनी भगवान श्रीकृष्ण र बलरामकी माता थिईन् । देवकीलाई अदितिको अवतार भनिएको छ । एक भनाईका अनुसार देवकीको पूर्जन्म पृष्णिका रूपमा भयो र त्यस जन्ममा उन विवाह राजा सुतपससँग भएको थियो । ...

                                               

डेन्युब नदी

डेन्युब नदी मध्य युरोपको एक नदी हो। यो नदी जर्मनीको कालो वनको पहाडस्थित दोनाउएसिगन बाट सुरु हुन्छ र दक्षिण-पूर्वतर्फ बग्छ। कुल २,८७२ किमी लामो यो नदी पाँच मध्य र पूर्वी युरोपेली देशको राजधानी भएर बग्ने गर्दछ र अन्त्यमा युक्रेन र रोमानियामा नदीमुख ...

                                               

चन्द्रवंश

चन्द्रवंश वा सोमवंश पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार चन्द्रवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । चन्द्रवंशको उत्पत्ति र नामाङ्करण चन्द्र बाट भएको हो । चन्द्र ताराका छोरा बुध ले इक्ष्वाकुकी छोरी इलासँग विवाह गरी पुरुरवाको जन्म ...

                                               

नेपालका घोटाला तथा प्रकरणहरूको सूची

सेक्युरिटी प्रेस प्रकरण - फेब्रुअरी २०२० - सेक्युरिटी प्रेस खरिदमा सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कमिसनको छलफल गरेको अडियो सार्वजनिक भएको वाइडबडी प्रकरण - वाइडबडी हवाईजहाज खरिदमा बढी रकममा कम क्षमताको हवाईजहाज खरिद घोटाला महरा ...

                                               

महरा प्रकरण

महरा प्रकरण वा महरा यौन दुर्व्यवहार प्रकरण वा रोशनी शाही बलात्कार आरोप प्रकरण एक मन्त्रीस्तरीय यौन दुर्व्यवहार प्रकरण थियो । तत्कालीन सभामुख तथा शीर्ष माओवादी नेता कृष्ण बहादुर महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहले मदिरापान गरी उनको निजी डे ...