ⓘ Free online encyclopedia. Did you know? page 18




                                               

भगवती निम्न माध्यमिक विद्यालय

भगवती निम्न माध्यमिक विद्यालयको स्थापना वि.सं.२०५९ मा प्राथमिक विद्यालयका रूपमा भएको हो । २०६८ देखि निम्नमाध्यमिक तहको कक्षा सञ्चालन हुँदै आएर २०७० वैशाखदेखि यसले कक्षा आठको पनि स्वीकृति प्राप्त गरिसकेको देखिन्छ । हाल विद्यालयमा कार्यरत शिक्षक दर ...

                                               

वेदवेदाङ्ग संस्कृत पाठशाला

आध्यात्मिक ज्ञानका साथै मानव जीवनको लक्ष्य वोध गराउँदै जीवन र जगत् दुवैलाई बुझ्न सक्ने र मातापिता, गुरु, राष्ट्र, राष्ट्रियता, मातृभूमिप्रति निष्ठावान्, ज्ञानविज्ञान सम्पन्न दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यले २०३३ साल माघमा यस क्षेत्रका ...

                                               

श्री पशुपति प्राथमिक विद्यालय

श्री पशुपति प्राथमिक विद्यालय झापाको डाँगिवारी गाँउ विकास समितिमा वि. स. २०२१ सालदेखी संचालिल विद्यालय हो। यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ। यो विद्यालय झापा जिल्लाका डाँगिवारी गाविसका आसपासका चार गाविसहरूमा सञ्चालित सरकारी प्राथमिक विद्यालय ...

                                               

श्रीमहेन्द्र रत्न उच्च माध्यमिक विद्यालय

यो उच्च मा.वि. विर्ता बजारको दक्षिण कुनामा विर्तामोड चन्द्रगडी सडकको पश्चिमपटि अवस्थित छ । यो उच्च मा.वि. विर्तामोड नगरपालिका ९ अनारमनि, झापामा पर्दछ ।

                                               

सिंहदेवी निम्न माध्यमिक विद्यालय

सिंहदेदी निम्न माध्यमिक विद्यालय कनपा ४, टेक्रामा अवस्थित छ । २०४० सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म अध्ययन अध्यापन हुदैछ । झापा जिल्लाको नमुना विद्यालयका रूपमा यसले आफ्नो प्रतिष्ठा कायम गरेको छ ।

                                               

सिद्धार्थ बोर्डिङ माध्यमिक विद्यालय

सिद्धार्थ बोर्डिङ माध्यमिक विद्यालय,जसलाई प्राय: सिद्धार्थ बोर्डिङ मावि भनेर चिनिन्छ, नेपालको झापा, दमकमा एक निजी बोर्डिङ स्कूल हो। यो श्री तेज कुमार श्रेष्ठद्वारा सन् १९७८ मा स्थापना भएको थियो। यो झापा, दमकमा सबैभन्दा प्रतिष्ठित विद्यालयहरू मध्य ...

                                               

पाल्हीनन्दन नगरपालिका

पाल्हीनन्दन नगरपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका रामपुरुवा, सनई, हरपुर, कुस्मा पाल्ही र गेरमी गाउँ विकास समितिहरूलाई समेटेर पाल्हीन ...

                                               

प्रतापपुर नगरपालिका

प्रतापपुर नगरपालिका परासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जमुनियाको वडाहरू, रूपौलियाको वडाहरू, गुठीसूर्यपुरा, कुडिया र प्रतापपुर गाउँ विकास समिति ...

                                               

पृथ्वीपाल सेन

राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजा पृथ्वीपाल सेनकी बहिनीसँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै ...

                                               

मुकुन्द सेन

मुकुन्द सेन तत्कालिन पाल्पा राज्यका सिपाहि रत्न सेनका छोरा थिए। आफ्ना पिताको लडाकु जिवनको प्रभाव उनमा परेको र तत्कालिन राजाको सम्पूर्ण सुराक पिता रत्न सेनले मुकुन्द सेनलाई दिएपछि मुकुन्द सेनले पाल्पाली राजामाथि चढाई गरी सत्ता आफ्नो हातमा लिएका थि ...

                                               

पचपन्नझ्याले दरबार

पचपन्न ओटा आकर्षक झ्यालहरू भएको कारणले यसलाई पचपन्नझ्याले दरबार भनिएको हो। ऐतिहासिक महत्त्व बोकेको यो दरबार भक्तपुर जिल्लाको भक्तपुर दरबार क्षेत्र मा रहेको छ । पचपन्नझ्याले दरबारको निर्माण राजा भूपतिन्द्र मल्ल ले नेपाल सम्बत ८२८ मा गरेका थिए ।

                                               

न्यातपोल मन्दिर

न्यातपोल मन्दिर भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लि ...

                                               

इनरूवा नगरपालिका

इनरूवा नगरपालिका कोशी अञ्चल अन्तरगतको सुनसरी जिल्लाको सदरमुकाम हो। यो नगरपालिका सुनसरी नदिको किनारमा, पूर्व पश्चिम लोकमार्गको दक्षिणमा अवस्थित छ। इनरुवा नगरपालिका सुनसरी जिल्लाको छ वटा नगरपालिका मध्ये एक नगरपालिका र सुनसरी जिल्लाको सदरमुकाम हो । ...

                                               

केलादी

केलादी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको साँखर गा.वि.स. को पबित्र धार्मिक तिर्थस्थल गाउँ हो । जुन साँखर गा.वि.स. को वडा न. ६ मा पर्दछ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार पटसारको कुल जनसङ्ख्या २५० मध्ये १६० महिला र ९० पुरुषहरु ५८ व्यक्ति ...

                                               

क्यालिक्स अंग्रेजी आवासीय विद्यालय

क्यालिक्स अंग्रेजी आवासीय विद्यालय Calyx English Bording Shool एक सालडाँडा गाउँमा अवस्थित बोर्डिङ स्कुल हो ।जसका संस्थापक सालडाँडा गाँउकै समाजसेवी छवि राज राना र जितेन्द्र राना हुन्। यस विद्यालयमा हाल कक्षा ८ सम्म पढाइ हुने गर्दछ।

                                               

भट्टराई डाँडा

विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो । साँखरलाई चापाकोटमा समायोज ...

                                               

मोहमी

मोहमी चापाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने गाउँ हो । राष्ट्रिय जनगणना २०६८का अनुसार मोहमीको कुल जनसङ्ख्या ३३९ मध्ये १९९ महिला र १४० पुरुषहरू ७५ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन् । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ ...

                                               

श्रवणकुमार समाधि क्षेत्र

श्रवणकुमार समाधी क्षेत्र स्याङ्जा जिल्लाको बीचमा रहेको पञ्चासेमा पर्दछ। श्रवणकुमारले आफ्ना मातापितालाई जल लिन जाँदा छोडेर गएको ओडार भएको स्थानलाई आँधिखोलाको मुहान तथा स्याङ्जा जिल्लाको प्रसिद्ध नदी आँधिखोलाको उद्गम स्थल भनेर चिनिन्छ । साथै यहाँ श ...

                                               

सुन्दर बस्ती

सुन्दर बस्ती नेपाल स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ६ स्थित साँखरमा पर्ने एक अति रमणीय बस्ती हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा ...

                                               

अन्धाअन्धी दह

स्याङ्जाको आधिखोलाको सुरुबात तिखे-चुलीको ठीक तल पर्ने एउटा दह वाट भएको हो। जुन दहलाई अन्धा-अन्धी दह भनेर चिनिन्छ जुन एउटा चिलाउनेबास कै अति महत्त्व बोकेको धर्मिक र एतिहासिक ठाउँ हो साथै यस ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रको रूपमा विकास गर्ने प्रच ...

                                               

कैलाश गुफा

कैलाश गुफा स्याङ्जा जिल्लाको मध्य-पूर्वको पुतलीबजार नगरपालिका नजिकै रहेको प्रसिद्ध गुफा हो। कैलाश गुफा बहाकोट गाविसमा पर्दछ। किम्बदन्ती अनुसार पौराणिक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ। यस गुफामा जाने २ वटा प्रवेश मार्गहरू छन। दुबै म ...

                                               

रामघाटधाम

रामघाटधाम नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ७ साँखरमा पर्ने अति रमणीय गाउँ, ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।

                                               

सतौं चण्डीकालीका

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ११ किलो मीटर उत्तर-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री सतौं चण्डीकालीका देवी मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने सतौं चण्डीकाली ...

                                               

सिरुबारी

स्याङ्जाको पञ्चमुल गाविस– ४ लाई सिरुबारी भनिन्छ। सिरुबारी गुरुङ बस्ती हो। त्यहाँका ३९ मध्ये २२ घरमा होमस्टे सुविधा छ। बेलायती र भारतीय सेनामा जागिर भएका र रिटायर्ड भइसकेकाहरूको बस्ती भने हुन्छ, सिरुबारीलाई।

                                               

श्री भोज प्रकाश मा. वि.

यस विद्यालय स्याङ्जा जिल्लाको पुर्वी भेग किचनास गा. वि. स. वडा नं ९ सालडाँडा भन्ने ठाउँमा अवस्थित रहेको छ । जुन विद्यालयको स्थापना वि.स. २०१८ सालमा भएको थियो । जहाँ कक्षा शिशु देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ । यस विद्यालयले प्रत्येक वर्ष पुस १ ...

                                               

स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको ...

                                               

मुसिकोट

मुसिकोट रुकुम जिल्लाको सदरमुकामको रूपमा रहेको मुसिकोट जिल्लाकै विकसित वडा हो । यो अग्लो र केहि भिरालो भु-भागमा रहेको छ। यो जिल्लाको मुख्य आकर्षण स्थल हो। यहाँ सम्पूर्ण किसिमका सरकारी तथा गैरसरकारी कार्यालयहरु रहेकाले जुनसुकै काम गर्न मुसिकोट खलगा ...

                                               

पूर्णचन्द्र थापा

महारथी पूर्णचन्द्र थापाले २०७५ सालभाद्र २४ गतेबाट नेपाली सेनाको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका थिए । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक् ...

                                               

सुविन भट्टराई

सुविन भट्टराई एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्। कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्या ...

                                               

बाह्रबिसे नगरपालिका

बाह्रबिसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली, कर्थली ...

                                               

त्रिभुवन च्यालेन्ज सिल्ड

त्रिभुवन च्यालेन्ज सिल्ड नेपालको दोस्रो सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो जुन २००४ मा राजा त्रिभुवनले को नाममा स्थापना भएको थियो स्थापना गरेका थिए।

                                               

बुढासुब्बा गोल्डकप

बुढासुब्बा गोल्डकप एक नेपाली घरेलु फुटबल प्रतियोगिता हो। यस प्रतियोगिता नेपाली घरेलु मोफसल फुटबल प्रतियोगिताहरूमा सबैभन्दा बढी चर्चित फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता सुनसरी जिल्लाको धरान रङ्गशालामा हुने गर्दछ। यस प्रतियोगिताको सुरूवात वि.स. ...

                                               

माईभ्याली गोल्डकप

माईभ्याली अन्तर्राष्ट्रिय क्लब आमन्त्रित गोल्डकप एक चर्चित नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता इलाममा इलाम फुटबल क्लब प्रत्येक वर्ष आयोजना गर्ने गर्दछ।पुर्वी पहाडी भेगको सर्वाधिक चर्चित र ठूलो यस फुटबल प्रतियोगिताको स्थापना वा ...

                                               

रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

रूपक स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता एक नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा सन् १९९३बाट सुरू भएको थियो।पहिलो संस्करण १९९३ मा र दोस्रो संस्करण १९९५ मा सञ्चालन भएको थियो।तर त्यस पछि भने यस प्रत ...

                                               

विशाल स्मृति गोल्डकप

विशाल स्मृति गोल्डकप नेपालको विरगञ्ज जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताको सुरूवाट वि.स. २०७४ साल देखि भएको थियो । यस प्रतियोगिता वीरगञ्जको नारायणी रङ्गशाला मा आयोजना हुने गर्दछ ।

                                               

सहिद स्मारक ए-डिभिजन लिग

सहिद स्मारक ए-डिभिजन लिग नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल सङ्घको शीर्ष बिभाजन मध्य एक हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुने गर्दछ। जसको स्थापना वि.स.२०११ सालमा ...

                                               

सहिद स्मारक बि-डिभिजन लिग

सहिद स्मारक बि-डिभिजन लिग नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो। यस लिगबाट बढुवा भएका टोलीहरू सहिद स्मारक ए-डिभिजन लिग र घटुवा भए सहिद स्मारक सी-डिभिजन लिग लिगमा पुग्ने गर्दछन्। यस लिगलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गर्ने ग ...

                                               

सहिद स्मारक बि-डिभिजन लिग २०७५

सहिद स्मारक बि-डिभिजन लिग नेपालको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन २५ माघ २०७५ देखि फाल्गुन २१, २०७५ सम्म आयोजना गरिएको थियो। यसमा बि डिभिजनमा समावेश क्लबहरूले सहभागीता जनाएका थिए। यस लिगमा पदोन्नति र पदघट राखिएको थिएन वा यसको विजेता र उ ...

                                               

शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,

                                               

इटहरी गोल्डकप २०७४

इटहरी गोल्डकप २०७४ इटहरी गोल्डकप अन्तर्गत इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको प्रथम संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको पहिलो संस्करण हो। यो फुटबल प्रतियोगिता जागृति स्प ...

                                               

कागेश्वरी

कागेश्वरी नेपालको राजधानी काठमाडौँको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. चौध, पहिले मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने ...

                                               

क्यूएफएक्स सिनेमाज

क्यूएफएक्स सिनेमाज नेपालका प्रमुख सहरमा चलचित्र भवन भएको मनोरञ्जन कम्पनी हो । राजेश सिद्धि, भास्कर ढुङ्गाना र नकिम उदीनद्वारा स्थापना भएको क्यूएफएक्स सिनेमाजमा नेपाली चलचित्रका साथै बलिउड र हलिउड चलचित्रको पनि प्रदशन गरिन्छ ।

                                               

चिकंमुगल

चिकंमुगल काठमाडैँ महानगरपालिकाको वडा नं २०मा पर्ने एउटा टोलको नाम हो । यो एक प्राचीन तथा सांस्कृतिक र एतिहासिक महत्त्वयुक्त टोल पनि हो । यो टोल प्राचीन तथा एतिहासिक गुणकामदेव" मार्गकै बाटोमा पर्दछ ।

                                               

टुँडिखेल

कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौँको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको हो । अर्को किम्वदन्ती अनुसार इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको वि ...

                                               

रत्नपार्क

रत्न पार्क मध्य काठमाडौँ मा अवस्थित एक पार्क हो। यसको नामाकरण राजा महेन्द्र पत्नी रानी रत्नको नाममा राखिएको छ। यो बालबालिका हरूको लागि निर्माण गरिएको हो र रत्नको नामबाट राखिएको छ। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच् ...

                                               

जय भीम

जय भीम नवयानी बौद्धवाद र आम्बेडकरवादमा लागेका व्यक्तिले अभिवादनको रूपमा प्रयोग गर्ने वाक्यांश हो । "जय" र "भीम" शब्दको संयोजन गरी निर्माण गरिएको "जय भीम" वाक्यांशको शाब्दिक अर्थ "बाबासाहेब आम्बेडकरको जीत होस्" हो । "जय भीम" बौद्ध, दलित, आदिवासी त ...

                                               

इस्लामाबाद

इस्लामाबाद, पाकिस्तानको राजधानी सहर हो सङ्घीय रूपमा इस्लामाबाद राजधानी क्षेत्रको भागको रूपमा प्रशासित छ। इस्लामाबाद पाकिस्तानको नौवौँ ठूलो सहर हो, जबकि सबैभन्दा ठूलो इस्लामाबाद-रावलपिन्डी महानगरीय क्षेत्र करिब ७४ लाख जनसङ्ख्या सहित देशको चौथो ठूल ...

                                               

रोड्रिगो दुतेर्ते

रोद्रिगो रोवा दुतेर्ते जन्म २८ मार्च १९४५), एक फिलिपिनी राजनीतिज्ञ तथा फिलिपिन्सका १६औँ पदासिन राष्ट्रपति हुन्। उनी फिलिपिन्समा सत्ताधारी राजनीतिक पार्टी पिदिपी लाबानका अध्यक्ष हुन्। दुतेर्ते सबैभन्दा अधिक उमेरमा राष्ट्रपति सम्हाल्ने व्यक्ति हुन् ...

                                               

अनुशीलन समिति

अनुशीलन समिति भारतको स्वतन्त्रता सङ्ग्रामको समयमा बङ्गालमा स्थापना भएको अङ्ग्रेज विरोधी गुप्त, क्रान्तिकारी, सशस्त्र संस्था थियो जुन बङ्किमचन्द्र चट्टोपाध्यायको अभ्यासको विचारधारा द्वारा गठन गरिएको थियो। यो समूह बीसौँ शताब्दीको प्रारम्भिक भागमा ढ ...

                                               

आपारात

आपारात एक इरानी श्रव्य दृश्य साझेदारी सेवा हो जुन फेब्रुअरी २०११ मा सुरु भएको थियोे र त्यसको दुई महिना पछि १३ अप्रिल २०११ मा आधिकारिक रूपमा यसले सेवा सञ्चालन गरेको थियोे । आपारात साथसाथै कोल्ब र मिहनब्लग वेबसाइटहरू, साबा आइडिया टेक कम्पनी द्वारा ...