ⓘ Free online encyclopedia. Did you know? page 176



                                               

मक्का

मक्का इसलामको पवित्रतम शहर हो जहाँमा काबा तीर्थ र मस्जिद-अल-हरम स्थित हो। मकै शहर वार्षिक हज तीर्थयात्रा, जुन इसलामका पाँच स्तंभहरूमा भन्दा एक छको लागि प्रसिद्ध छ। प्रत्येक वर्ष करीब ३ ल्या ख हजयात्री मकै आउँछन्। इसलामी परम्पराका अनुसार मक्काको श ...

                                               

आवारान जिल्ला

आवारान जिल्ला पाकिस्तानको बलुचिस्तान प्रदेशको दक्षिण भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला सन् १९९२ मा छुट्टिएर जिल्ला घोषित हुन भन्दा अघि यो खुजदार जिल्लाको उपविभागको रूपमा रहेको थियो। आवारान जिल्लाको प्राचीन नाम कोलवत हो। यो जिल्ला बलुचिस्तानकै स ...

                                               

भेनिस

उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिरहेको सुन्दर शहर हो । जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहरहरू रहेका छन | ग्रेन्ड क्यानलमा र रियाल्टो ब्रिज को मुनी आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ । ...

                                               

फ्लोरेन्स

फ्लोरेन्स इटालीको एक ऐतिहासिक शहर हो। यो टस्कानीको इटालियन क्षेत्र तथा फ्लोरेन्स प्रान्तको राजधानी शहर हो। यो टस्कानीको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो, यहाँ लगभग ३७०,००० जति वासिन्दाहरू रहेका छन। इटालीको पुनर्जागरण यहि शहरबाट शुरु भएको हो। यो ...

                                               

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा पर्ने वाग्मती प्रदेशको एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण भएको हो | वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ...

                                               

खुंगा

घर धुरी:७१७ जनसान्ख्या:३५७४ पुरुश:१७११ महिल-१८६३ बसोबास भएका ठाऊ: अन्द्रपा,देउरलिदान्दा,खुङ्गा,आरचौउर,भङ्गी,छपाटे,डाडेकतेरो,डरे,कटेरिबन,धिरी,धोर्जे,गहुखेट,हुन्द्र,हुन्द्रफेदी,तोस्बाङ्ग,सोर्बाङ्ग,नयागाऊ,छोरेगाऊ,झारसाधी,लुकुरबन्,नुले,नुलेखेट विद्या ...

                                               

नदी

कर्णाली प्रदेशको नामाकरण समेत नेपालको सबैभन्दा लामो कर्णाली नदीबाट नै राखिएको छ । नेपालका नदीहरूबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रूपमा नेपालका नदीहरूलाई उपयोग गर्न सकिन्छ । हिउँ पग्लिएर अर्थात पानीको ...

                                               

वराहक्षेत्र

वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थ हो। कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र गाविस वडा नं.–१ मा अवस्थित छ। ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा सम ...

                                               

पारो ताकसाङ

पारो ताकसाङ पड्रो तग्छाङ् को रूपमा रहेका एउटा प्रसिद्ध भुटानी मठ हो । एउटा प्रमुख हिमालय बौद्धको पवित्र स्थल तथा मन्दिर परिसर हो । जुन पहाडको माथिल्लो टाकुरामा रहेको छ । यो मठ भुटानको पारो उपत्यकामा स्थित छ । ताकसाङ अर्थात भुटानको बाघको गुफा भनेर ...

                                               

म्याकमहोन रेखा

म्याकमहोन रेखा भारत तथा तिब्बतको बीच रहेको सीमारेखा हो । ब्रिटिश प्रतिनिधि सर ह्यानरी म्याकमहोनद्वारा सन् १९१४ मा निर्धारण गरिएको सीमारेखा जो ५५० माइल लामो छ । पूर्वीभेग हिमालय हुँदै यो सीमारेखा पश्चिममा भूटान देखि ८९० कि.मी. र पूर्वमा ब्रह्मपुत् ...

                                               

कुबेर

कुबेर एक हिन्दू पौराणिक पात्र हुन् जसलाई धन र धनको देवता मानिन्छ। उनलाई यक्षका राजा पनि मानिन्छ । कुबेर उत्तर दिशाको दिक्पाल र लोकपाल पनि हुन्।

                                               

अश्वत्थामा

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। महाभारतकाे युद्ध हुनुभन्दा अघि द्रोणाचार्य धेरै ठाउँहरूमा भ्रमण गर्दै हिमालय ऋषिकेश पुगे। त्यहाँ तमसा नदीको किनार एउटा दिव्य गुफामा तपेश्वर नाम गरेकाे ...

                                               

तिब्बती ब्वाँसो

तिब्बती ब्वाँसो खैरो ब्वाँसो प्रजाति अन्तर्गत पर्ने एक उपप्रजातिको ब्वाँसो हो जुन मुख्यभूमी चीनको छिङ्हाई, कान्सु तथा तिब्बत स्वायत्त प्रदेशमा भेटिन्छन्। यस प्रजातिका ब्वाँसोहरू मङ्गोलिया, पश्चिमी हिमालय तथा कोरियाका केही भूभागमा पनि पाइन्छन्। ति ...

                                               

योगी शिवशक्तिनाथ

योगी श्री शिवशक्तिनाथ ज्यू एक उच्च गृहस्थ योगी हुनुहुन्थ्यो । उहाँको पारिवारिक नाम लालबहादुर ढकाल थियो । उहाँले गृहस्थ धर्म निभाउनुहुँदै आँफुलाई पूर्णरूपमा अध्यात्ममा डुबाई अध्यात्मको सर्वोच्च शिखरमा पु¥याउनुभयो । आध्यात्मिक उच्चतामा पुगेर लाखौँ ...

                                               

रुद्रनाथ मन्दिर

रुद्रनाथ मन्दिर भारत को उत्तराखण्ड राज्यको चमोली जिल्लामा अवस्थित भगवान शिव को एक मन्दिर हो जुन पञ्चकेदार मध्येमा एक हो । समुन्द्री सतह देखी ३,६०० मी.११,८०० फिट को उचाई मा अवस्थित रुद्रनाथ मन्दिर भव्य प्राकृतिक दृश्यले भरिपूर्ण रहेको छ । यो प्राक ...

                                               

ब्राह्मपुत्र-जमुना नदी प्रणाली

ब्राह्मपुत्र-जमुना नदी प्रणाली बाङ्लादेशको तीन प्रमुख नदी प्रणाली मध्ये एक हो। टिष्टा नदिको अधिनमा रहेका ब्रह्मपुत्र जमुना र प्राचीन ब्रह्मपुत्र तिनका साखा नदिहरू नदि बङ्गलादेशको लगभग आधा क्षेत्रफलमा फैलिएको छन्। यस नदि प्रणालीले बङ्गलादेशको ८ वि ...

                                               

नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु

रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाई करिब ५.२ किलोमिटर, चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर रहेको छ । यसलाई रारा दह पनि भनिन्छ।

                                               

मिश्रित खेती

ढाँचा:Google Nepalitranslation मिश्रित खेती Mixed croppingको मतलब एकै साथ खेतमा धेरै खेतिहरू उमारनु हो। आज यो आवश्यक छ कि हाम्रा किसान मिश्रित खेती गरुन। मिश्रित खेतीमा मनुष्य, पशु, वृक्ष र भूमि सबै एक सूत्रमा बाँधिन्छन्। सिंचाईको सहायताबाट भूमि, ...

                                               

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।उक्त निर्वाचनमा यो दलबाट ४ जना सभासदहरु निर्वाचित भएका थिए । ती सभासदहरु–चित्रबहादुर के.सी., सन्तबहादुर नेपाली, रश्मिराज नेपाली र मिना पुन हुन । २०७० सा ...

                                               

राजा

राजा कुनै पनि देशको एउटा खाश ब्यक्ति हुन्छ, जो देश माथि राज गर्छ। अधिकांश देशहरूमा राजा वृद्ध भईसके पछि अथवा मरी सके पछि राजाको ज्येष्ठ पुत्रलाई राजा बनाईन्छ। राजाको पुत्रलाई युवराज अथवा राजकुमार पनि भनिन्छ त्यसै गरी राजाको पुत्रीलाई युवराज्ञी अथ ...

                                               

कछुवा

कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ| उ ...

                                               

नेपाल स्काउट

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि.सं. २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी ...

                                               

सैनिक कानून

विशेष परिस्थितिमा, जब सेनाले कुनै देशको न्यायिक प्रणाली आफ्नो हातमा लिन्छ, तब नियमहरू लागू हुन्छन् जसलाई सैन्य कानून वा मार्शल कानून भनिन्छ। कहिलेकाँही युद्धको समयमा वा कुनै क्षेत्र जिते पछि मार्शल कानून लागू हुन्छ। उदाहरणको लागि, मार्शल कानून जर ...

                                               

जनगणना

जनगणना मार्फत कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गरिन्छ। निस्चित समयको अन्तरालमा सरकारी निकाय मार्फत गरिने यो नै जनसङ्ख्याको औपचारिक गणना हो। नेपालमा प्रत्येक १० वर्षको अन्तरालमा जनगणना गरिन्छ।नेपालमा बिसंं१९६८मा पहि ...

                                               

कोपा अमेरिका

कोपा अमेरिका, १९७५ सम्म दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको रूपमा परिचित एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा हो जसमा कोन्मेबोलका राष्ट्रिय टोलीहरूको एकाअर्काको समना गर्ने गर्छन्। यो हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, यो सबैभन्दा पुरानो अ ...

                                               

वैदेशिक रोजगार

वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्।बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस ...

                                               

नारायणदेवी प्रधान

नारायणदेवी प्रधान वरिष्ठ नृत्यांगना हुनुहुन्छ। उहाँको जन्म २०१० असोजमा ललितपुरको सोनीम्ह टोलमा भएको हो। नारायणदेवीका पिताको नाम नारायणदास र माताको तीर्थमाया हो। उहाँका दुइ दाजु र दुइ दिदी जन्मनुभएको हो। पाँच सन्तानमध्ये उहाँ कान्छी हो। नृत्यमा स् ...

                                               

मुडुला कार्की

मुडुला कार्की नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर कार्कीको एक कुलघरान हो। यिनीहरू मौदगल्य गोत्रका हुन् ।

                                               

सुँगुरको मासु

सुँगुर वा बङ्गुर को मासुलाइ फाक्सा पनि भनिन्छ। ई.पू. ५,००० देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्। यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो। सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। विशेष प्रशोधन प्रक्रिया वा क्यो ...

                                               

उग्रराष्ट्रवाद

उग्रराष्ट्रवाद भनेको कुनै एक राज्यको वा मानिसको स्वार्थलाई बढावा दिने चरम राष्ट्रवाद हो। यसलाई सामान्यतः आफ्नो देश प्रतिको चरम अन्धभक्ती हो। जब राष्ट्रिय पुनर्जागरणको धारणा यसमा मिसिन्छ, उग्र राष्ट्रवाद फासीवादको एक प्रमुख आधार बन्छ। केही उग्रवाद ...

                                               

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिण ...

                                               

जैविक विविधता

जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्। जै ...

                                               

खबतरी बस्नेत

षप्तडि बस्न्यात/बस्नेत नेपाली क्षत्री थर बस्नेतको एक कुलघरान राजन्य हुन् । अन्य षप्तडिझैँ कौशिक गोत्रका हुन् । षप्तडिहरु खापरमष्टो देवताको पुजा गर्छन् । उनीहरूका पूर्वजहरूले खप्तड राज्यमा शासन गरेको ऐतिहासिक कथन छ । त्यस भेगका जाँतमा गाइने चैतबाट ...

                                               

योगी नरहरिनाथका केही कृतिहरू

योगी नरहरीनाथ द्वारा लिखित कृतिहरू जापानम् शब्दचित्रम्, छत्तिस जात र चौसठ्ठी जातको वंशावली, गोर्खा वंशावली २००९, मात्रृभूमि वन्दना। विश्वहिन्दू सम्मेलनको रूपरेखा २०३७, हिखरिणी यात्रा २०४९ आध्यात्मिक नेपाल, इतिहासप्रकाश, अङ्क २, भाग ३ २०१३, ऐतिहास ...

                                               

एघारौँ राष्ट्रिय जनगणना २०६८

राष्ट्रिय जनगणना २०६८ नेपालमा गरिएको एघारौँ जनगणना हो। यस जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको छ। केन्द्रीय तथ्यांक विभागले प्रक ...

                                               

रूसद्वारा क्रिमियाको बिलय

क्रिमिया प्रायद्विप जुन युरोपमा कृष्ण सागरको उत्तरमा रहेको क्रिमिया प्रायद्विप रूसी सङ्घद्वारा फेब्रुअरी र मार्च २०१४ को बीचमा गाभिएको थियो। रूस सङ्घद्वारा क्राइमियाको कब्जामा अन्य धेरै देशहरूले उक्त संलग्नतालाई निन्दा गरेका थिए। यसले गर्दा तत्का ...

                                               

माउन्ट ताई

ताई पर्वत चीन को पूर्वी शानदोंग प्रान्त मा ताईआन शहरको उत्तरमा स्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व वाला पहाड़ हो। यहा चीनको पांच सब भन्दा पवित्र पर्वतों मदे यो पनि एक हो । यसको ऊँचाई १,५३२ मीटर छ।

                                               

दिग्दर्शन युवा क्लब

समग्र देश र विशेष गरी चितवन भित्र छरिएर रहेका युवा शक्तिलाई बिकाश कार्यमा समाहित गराउने उद्येश्य सहित बिक्रम संबत २०५८ मा स्थापित यस दिग दर्शन युवा क्लब, चितवन स्थित रत्ननगर नगरपालिका वडा नम्बर १५ मा रहेको छ। परिवर्तनका लागि युवा भन्ने मूल नारा स ...

                                               

राष्ट्रिय महिला आयोग

राष्ट्रिय महिला आयोग नेपालका महिलाको क्षेत्रमा काम गर्ने आयोग हो। यो आयोगले महिला हिंसा, मानव अधिकार लगायतका क्षेत्रमा उजूरी लिने तथा कार्य सम्पादन गर्ने गर्दछ। देशको आधाभन्दा बढि जनसङ्ख्या रहेका महिलाहरूलाई देश विकासको मूलप्रवाहमा सक्रिय बनाउने ...

                                               

अजरबैजानी राहदानी

अजरबैजानी राहदानी अजरबैजानका नागरिकहरूका लागि अन्तर्राष्ट्रिय यात्राको उद्देश्यमा जारी गरिन्छ। सन् २००७ देखि जारी भएको मितिबाट सामान्य राहदानी १० वर्षको लागि मान्य हुनेछ र यसमा ३४ प्रवेशाज्ञा पृष्ठहरू रहेका हुन्छन्। राहदानीको सामग्री अजरबैजानी र ...

                                               

चौधरी

चौधरी, नेपालमा राणा राज्यकालमा चौधराई गर्नेहरूको चौधराई पदबाट बनेको एक थर हो वा अर्को शब्दमा भन्नु पर्दा तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरि बोलाउँदा प्रयोग गरिने शब्द हो। यस शब्द संस्कृत भाषाको चतुर्धुरिक भन्ने शब्दबाट आएको थियो। चौधरी ...

                                               

मदर (उपन्यास)

द मदर लेखक तथा उपन्यासकार म्याक्सिम गोर्कीद्वारा सन् १९०६ मा कारखानाका कामदारहरुका आन्दोलनमा आधारित भई लेखिएको उपन्यास हो। यस उपन्यास सन् १९०६ मा सर्वप्रथम ऐप्लटनस् म्यागजिनमा अंग्रेजीमा प्रकाशित भएको थियो र रसियामा सन् १९०७ मा प्रकाशित भएको थियो ...

                                               

भिट्टेल

भिट्टेल समूह, एसियाली राष्ट्र भियतनामको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक निगम हो। यो पूर्णतया सरकारी स्वामित्वमा रहेको कम्पनी हो र यसको सञ्चालन भियतनामको रक्षा मन्त्रालयले गर्दछ। सन् २०१७ सम्म, भिट्टेलका देश भित्र बाहिर गरेर ५०,००० जना भन्दा ...

                                               

दीनार

दीनार भूमध्य सागर नजिकैका धेरै देशहरूमा प्रयोग हुने एक प्रमुख मुद्रा इकाई हो। यसको ऐतिहासिक प्रयोग व्यापक रूपमा रहेको छ।. आधुनिक दिनारको ऐतिहासिक पूर्ववर्तीहरू सुनको दिनार हो जुन मध्यकालीन इस्लामी साम्राज्यको मुख्य सिक्का हो जसलाई खलिफा अबद अल-मल ...

                                               

तिक्ताति

तिक्ताति एक तीक्ष्ण गंधवाला रंगहीन ग्याँस हो। यो हावाभन्दा हल्का हुन्छ तथा यसको वाष्प घनत्व ८.५ हुन्छ। यो पानीमा अति घुलनशील हुन्छ। तिक्तातिको तरल घोललाई लिएर तिक्ताति बन्दछ यो क्षारीय प्रकृतिको हुन्छ। जोसेफ प्रिस्टलेले सर्वप्रथम अमोनियम क्लोराइड ...

                                               

पोप फ्रान्सिस

फ्रान्सिस मा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका २६६औं पोपको रूपमा १३ मार्च २०१३मा निर्वाचित व्यक्ति हुन् । उक्त पदमा निर्वाचित भएपछि हाल उनी चर्चको प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीको शासकसमेत भएका छन् । अर्जेन्टिनाको राज ...

                                               

अस्वीकार्य व्यक्ति

कुटनीतिमा, कुटनयिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने,कुटनयिक मर्यादाको उल्लंघन गर्ने व्यक्तिलाई होष्ट कन्ट्रीले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ।

                                               

राधेश्याम प्रधान

राधेश्याम प्रधान नृत्य-निर्देशक हुनुहुन्छ। उहाँले माला, चान्डालिका नेवारी, संघर्ष, न्हीला न्हीला हुँ नेवारी जस्ता आधा दर्जनभन्दा बढी चलचित्रमा नृत्य-निर्देशन गर्नुभएको छ। धेरै भिडियो चलचित्रमा पनि नृत्य निर्देशन गर्नुभएको छ। उहाँको जन्म २०१० वैशा ...

                                               

विवाहको उमेर

पहिलो विवाहको उमेर पहिलो विवाह गरेको उमेर त्यस व्यक्तिको विवाहको उमेर हो।देश अनुसार विवाहको उमेर सरकारले नै तोकिदिएको हुन्छ। नेपालमा मुलुकी ऐन अनुसार विवाहको उमेरलाई अभिभावकको स्वीकृतिमा १८ वर्ष र अभिभावकको स्वीकृति बेगर २० वर्ष तोकिएको छ। यसरी क ...

                                               

तेस्रो विश्वयुद्ध

तेस्रो विश्वयुद्ध एक काल्पनिक युद्ध हो।जुन निकट भविष्यमा हुन सक्ने युद्ध अन्तर्गत पर्दछ।संसारका मुख्य शक्तिहरुका बोली र व्यवहारमा कडापन ह्वात्तै बढेपछि एक पटक फेरी विश्वयुद्धको त्रासदी बढेको छ।अमेरिका, चीन, युरोपियन युनियन र रसियाका स्वार्थहरु एक ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →