ⓘ Free online encyclopedia. Did you know? page 17



                                               

निरुता सिँह

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो। उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । वि.सं. २०७६ बैशाख २० ...

                                               

निर्मल पुर्जा

निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्, जसले ७ महिनाभन्दा कम अवधि मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै हिमालको सफल आरोहण गरेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चा ...

                                               

निर्मलकुमार भण्डारी

 चेलीबेटीको बह व्यथा र विलौना लोक साहित्य  सावधान! नयाँ युग आउँदैछ खण्डकाव्य  आमा शोककाव्य  कर्तव्य बोध संदश कवितासङ्ग्रह  अश्रु ओलक वीरेन्द्र शोक काव्य  निर्मलमणि कवितासङ्ग्रह  सम्झनामा स्व. प्रेमराज शोककाव्य अन्य साहित्यिक पत्र–पत्रिका, ...

                                               

निर्मला प्रसाई

निर्मला प्रसाई २०३२ सालदेखि राजनीतिमा सक्रिय निर्मला प्रसाई आफ्ना बुबा,श्रीमान् र विशेषतः बी.पी. कोइरालाबाट प्रभावित भई शुरुदेखि नै नेपाली कांग्रेससँग आवद्ध रहँदै आउनुभएको छ। नेपाल महिला सङ्घ र महिला सञ्जाल इलाममा क्रियाशील प्रसाई संविधानसभामा सम ...

                                               

निलाम्बर आचार्य

विद्यार्थी छँदा नै २०१९मा राजनीतिमा लागेका आचार्यले २०४२बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री बनेका थिए। यिनी २०४८मा कम्युनिष्टबाट नेपाल ...

                                               

निष्ठानन्द बज्राचार्य

निष्ठानन्द बज्राचार्य नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक हुन्। उनीलाई नेपालभाषा वाङ्मयमा गद्यगुरु र पुनर्जागरणकालका चार खम्ब मध्ये एकका रूपमा लिइने गरिन्छ। खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा का ...

                                               

नीता अम्बानी

नीता अम्बानी एक भारतीय महिला उद्यमी हुन् । उनी भारतको सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानीकी पत्नी र रिलायन्स इन्डस्ट्रीजको संस्थापक धीरूभाई अम्बानीकी बुहारी हुन् । नीता अम्बानी धीरूभाई अम्बानी इन्टरनेशनल स्कूलकी संस्थापक र चेयरपर्सन हुन् । उनलाई श ...

                                               

नीना गुप्ता

नीना गुप्ता ४ जुलाई १९५९) हिन्दी चलचित्रकी एक अभिनेत्री, टीवी कलाकार चलचित्र निर्देशक तथा निर्मात्री हुन्। उनीलाई सन् १९९० मा चलचित्र "वो छोकरीको लागि बेस्ट सपोर्टिंग अभिनेत्रीको फिल्म फेयर पुरस्कार मिलेको थियो। उनी अस्सीको दशकमा प्रसिद्ध क्रिकेट ...

                                               

नीर शाह

शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।

                                               

नीरजा भनोट

नीरजा भनोट मुम्बईमा प्यान एम एयरलाइन्सको विमान परिचारिका थिइन् । ५ सेप्टेम्बर १९८६ मा मुम्बई देखि न्युयोर्क जादै गरेको प्यान एम विमान ७३ को अपहृत विमानमा यात्रीहरूको सहायता र सुरक्षा गर्दै जाँदा उनी आतंकवादीहरूको बन्दुकको गोलीको शिकार भएकी थिइन् ...

                                               

नीलकण्ठ उप्रेती

नीलकण्ठ उप्रेती नेपालका पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् । उप्रेती चैत्र ११ गते दोश्रो कार्यकालका लागि प्रमुख निर्वाचन आयुक्तको रूपमा नियुक्त भएका हुन् । पश्चिम नेपालको पर्वत जिल्लामा जन्मेका नीलकण्ठ उप्रेतीले २०२५ सालमा चितवनको गीतानगरस्थित अरु ...

                                               

नुर इनायत खान

नुर-उन-निसा इनायत खान भारतीय मूलको ब्रिटिश गुप्तचर थिइन्, जिनले द्वितीय विश्वयुद्ध को दौरान मित्र देशहरू को लागि जासूसी गरिन् । ब्रिटेनको स्पेशल अपरेशन्स एक्जीक्यूटिवको रूपमा प्रशिक्षित नुर द्वितीय विश्वयुद्धको दौरान फ्रान्स को नाजी अधिकार क्षेत् ...

                                               

नेओमी हेरिस

नेओमी मेलनी हैरिस एक अंग्रजी अभिनेत्री हुन्। उनी पाइरेट्स अफ द क्यारिबियन चलचित्र श्रंखलामा आफ्नु भूमिका टिया डेल्माको लागि जनिने गर्छिन्। नेओमी आगामी जेम्स बन्ड चलचित्र स्कायफल मा पनि छिन् ।

                                               

नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए ...

                                               

नेयमार

नेयमार डा सिल्भा संटोस जुनियर को जन्म ब्राजिलमा सन् १९९२ फेब्रुअरी ५ मा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमार को नामले चिनिन्छन् । उनी ब्राजिलबाट खेल्छन । व्यावसायिक रूपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट ...

                                               

नेहा धूपिया

नेहा धूपिया भारतीय चलचित्र उद्योग की एक अभिनेत्री हुन् । उनले थुप्रै बलिवुड चलचित्रमा काम गरेकी छिन् । उनी सन् २००२ को फेमिना मिस इन्डियाकी बिजेता पनि हुन् ।

                                               

नेहा मेहता

नेहा मेहता भारतीय अभिनेत्री हुन्। उनी मुख्यतः तारक मेहता का उल्टा चश्मामा अंजली मेहताको भूमिकाका लागि चिनिने गर्छिन्। यस वाहेक उनी स्टार प्लसको टेली चलचित्र भाबीमा मुख्य भूमिकाको लागि जानिने गर्छिन्।

                                               

पं.जगन्नाथ गुरागाईँ

पण्डित जगन्नाथ गुरागाईँ सर्वसाधारण पाठकका लागि लोकप्रिय कवि हुन् । नेपाली भाषा र साहित्यमा रुचि राख्ने साक्षर र निरक्षर दुवै प्रकारका नेपाली उनका कविता गाएने गर्छन् । अघिअघि विवाह र जाग्राममा उनको गुणरत्नमाला गाउँदा सुन्नेहरूको भिड लाग्ने गर्थ्यो ...

                                               

पंकज पचौरी

पंकज पचौरी एक वरिष्ठ भारतीय टीवी एंकर र पत्रकार, अझ भारतीय प्रधानमन्त्रीको वर्तमान सञ्चार सलाहकार हुन। पचौरी मुख्य रूपले एनडीटीवी सँग जोडिएका थिए। उनले यो पनि बीबीसी, बर्कलेमा पत्रकारिता विभाग र क्यालिफोर्निया विश्वविद्यालय सहित अन्य अन्तर्राष्ट् ...

                                               

पण्डित विजयराज

पण्डित विजयराज राजा राजेन्द्र विक्रमको पालामा हनुमानढोका अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । कोत पर्व पछि जङ्गबहादुर प्रधानमन्त्री बने । रानी लक ...

                                               

पद्म शमशेर जङ्गबहादुर राणा

पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका 15th श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए । वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञ ...

                                               

पम्फा भुषाल

पम्फा भूषाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुन् । उनी नेकपा केन्द्रका प्रवक्ता समेत हुन् । पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य ...

                                               

परमहंस योगानन्द

परमहंस योगानन्द, बीसौं शताब्दीका एक आध्यात्मिक गुरू, योगी र सन्त हुनुहुन्थ्यो । उहाँले आफ्नो अनुयायिहरूलाई क्रिया योगको उपदेश दिनुभएको थियो तथा सम्पूर्ण विश्वमा त्यसको प्रचार तथा प्रसार गर्नुभएको थियो । योगानन्दका अनुसार क्रिया योग ईश्वरसँग साक्ष ...

                                               

परमानन्द झा

परमानन्द झा नेपालको वर्तमान उपराष्ट्रपति र सर्वोच्च अदालतको भुतपूर्व न्यायाधीश हुन । उनी दरभंगा, बिहार, भारतमा जन्मिएर उहि हुर्किएका हुन। उनीलाई लागु औषधको मुद्दामा घुस खाएको आरोप लागेको थियो । त्यसकारण न्याय परिषदले स्थायी न्यायाधीशको पदमा उनलाई ...

                                               

परवीन बबी

परवीन बबी हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्, उनी १९७०s को शीर्ष नायकहरूको साथमा चलचित्रमा आफ्नु सुन्दर भूमिका निभाउनको लागि याद गरिने गर्छिन्। उनीले १९७०s र १९८०sको ब्लोकबस्टर चलचित्रहरूमा पनि काम गरेकी छिन्, जस्तै दीवार, नमक हलाल, अमर अकबर एन्थ ...

                                               

परशुनारायण चौधरी

परशुनारायण चौधरी नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१६ विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री भैसकेका यिनी दलीय राजनीति छाडेर विसं २०३७मा सहयोगीहरूका साथ पञ्चायत प्रवेश ग ...

                                               

परशुराम पौडेल

परशुराम पौडेल नेपाली शास्त्रीय संगीतकार हुन्। उनी तबलावादक हुन्। काठमाडौंको कपन गा बि समा किसान परिवारमा जन्मिएका पौडेलले तबला बिषयमा बनारस हिन्दू युनिवर्सिटीबाट सन २००७मा स्नातकोत्तर गरेका हुन। तबलाका ज्ञाता स्व.अतुल गौतमबाट बि. स. २०४९ देखी तबल ...

                                               

परिधि शर्मा

परिधि शर्मा भारतीय टेलिभिजनको एक विख्यात अभिनेत्री हुन् । उनले आफ्नो अभिनय कार्यको आरम्भ वर्ष २०१० मा टेली शृखला तेरे मेरे सपने बाट गरिन् । पछि उनले टेली शृङ्खला रुक जाना नहीं मा छानिएको छ । वर्तमानमा उनी ऐतिहासिक धारावाहिक जोधा अकबर मा राजकुमारी ...

                                               

परिमल स्नेही

परिमल स्नेही परिमल स्नेही बझाङ चैनपुरमा जन्मिएका हुन्। देउडा गीत रेकर्डिङ गर्ने क्रममा मध्य र सुदूरपश्चिमका पहिलो गायकका रूपमा देखापरेका छन परिमल स्नेही।

                                               

पर्ल एस बुक

पर्ल एस बुक चिनियाँ नामले पनि चिनिन्छिन् । उनको चिनियाँ नाम हो साइ झेङ्झु Sai Zhenzhu । उनी अमेरिकाली लेखक तथा उपन्यासमार हुन् । धार्मिक मण्डलीको छोरी भएका कारण बुकले उनको जीवनको धेरै वर्ष चिनमा बिताएको पाइन्छ । उनको गुड अर्थ Good Earth नामक विश् ...

                                               

पलक मुच्छल

पलक मुच्छल एक भारतीय पार्श्व गायिका हुन् । पलक र उनको सानो भाइ पलाश मुच्छल भारत तथा विदेमा सार्वजनिक मञ्चमा गीत गाएर ह्रदय पीडीत सानो बालबालिकाहरूको उपचारको लागि चन्दा जम्मा गर्छन् । उनले मे २०१३ सम्म अढाई करोड रुपैयाको चन्दा जम्मा गरेर ५७२ बच्चा ...

                                               

पशुपति शमशेर जङ्गबहादुर राणा

पशुपति शमशेर राणा राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । उनी पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त ...

                                               

पहलमान सिंह स्वाँर

पहलमान सिंह स्वाँर नेपाली भाषाका नाटककार तथा साहित्यकार थिए। उनको जन्म बि.स. १९३५ साल सुदूरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा बुवा लक्ष्मीसिंह स्वाँर आमा डीकरा देवी स्वाँरको कोखबाट भएको थियो। सात दाजुभाई मध्ये उनी सबै भन्दा कान्छा थिए। सम्पन्न परिव ...

                                               

पहलमानसिंह स्वार

पहलमानसिंहको जन्म वि सं १९३५ साम मंसिर ६ गते बुधबार अछाम जिल्लाको रिडीकोटमा भएको थियो। उनी कप्तान लक्ष्मीसिंह स्वार माइली कजिनी डिकुरादेवी स्वारका सातौँ छोरा थिए । त्यसबेला उनका बुबा लक्ष्मीसिंह त्यसै जिल्लाका बडाहाकिम थिए । यिनका बाबुलाई जागिरका ...

                                               

पाइथागोरस

पाइथागोरस ग्रीस साम्राज्य अन्तर्गतको भूमध्य सागरीय टापु समोसमा जन्मेका थिए। पाइथागोरस म्नेसारखुसका छोरा थिए। पाइथागोरस र उनका अनुयायीहरूले आफ्नो धर्म र विज्ञान दुवैको लागि महत्त्वपूर्ण योगदान दिए।

                                               

पाउलो कोहेल्हो

पाउलो कोहेल्होको जन्म ब्राजिलको रियोदी जेनेरियोमा भएको थियो।उनले जेसुइट स्कुल पढेका थिए।किसोर अबस्थामा पाउलो लेखक बन्न चाहान्थे तर जब उनले यो कुरा आफ्नी आमालाई सुनाए तब उनकी आमाले भनिन-"प्यारो छोरा,तिम्रो बुबा इन्जिनियर हुनुहुन्छ।उहाँ तर्कपुर्ण,य ...

                                               

पाउलो गेरेरो

होजे पाउलो गेरेरो गोन्जालेज पेरुभियन फुटबलर हुन् जो स्ट्राइकरका रूपमा फ्लामेङ्गो र पेरूका लागि खेल्ने गर्छन् । आफ्नो खेल जीवनको सुरूवात जर्मनीको बायर्न म्युनिखबाट सुरू गरेका उनले जर्मनीमा रहँदा ह्यामबर्गर एसभीका लागि पनि खेलेका थिए । त्यसबेला उनल ...

                                               

पाणिनि

पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन् । उनको जन्म लगभग ५००० वर्ष पहिले नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउपालिकामा भयको हो। उनको यही गाउँमा जन्म भयकोले नै यस गाउँपालिकाको नामाकरण पाणिनिको नाममा राखियको हो। । उनले व्याकरण शास् ...

                                               

पाण्डव सुनुवार

रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका सुनुवारले नेपाली सङ्गीतलाई उत्कृष्ट लोकलयहरूको उपहार छाडेका छन्। २०३० सालतिर सपनाभरि हाँसिरहन्छु.बोलको ...

                                               

पामेला एन्डरसन

पामेला डेनिस एंडरसन एक कनेडियाई अभिनेत्री, मोडल, निर्माता, लेखिका, समाजवादी र पूर्व शोगर्ल हुन् जो होम इम्प्रूवमेंट, बेवाच र वि.आई.पी जसलाई टेलिभिजन टेली चलचित्रहरूमा अफ्नु अभिनयको लागि जनिने गर्छ। उनीलाई फेब्रुअरी १९९०को प्लेबय को प्लेमेट अफ द म ...

                                               

पारस खड्का

पारस खड्का नेपाली क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् । पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।

                                               

पारिजात (साहित्यकार)

पारिजात प्रसिद्ध नेपाली साहित्यकार हुन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।

                                               

पारुल चौधरी

पारुल चौधरी एक भारतीय अभिनेत्री हुन् । उनले बृहत भारतीय टेली चलचित्र कार्यक्रमहरूमा कार्य गरेकी छिन् जस्तै ससस.कोइ है, क्राइम प्याट्रोल, आज की हाउसवाइफ है.सब जानती है, हन्टेड नाइट्स, भुत आया, अदालत, सुपरकप्स भर्सेज सुपरभिलेन, देवो के देव महादेव, ...

                                               

पार्क चुंग-हि

पार्क चुंग-हि दक्षिण कोरियाली राष्ट्रपति र सन् १९६१ देखि १९७९ सम्म दक्षिण कोरियालाई नेतृत्व गर्ने सैन्य जनरल हुने । पार्कले मे १६ को कुबाट अधिकार हासिल गरेका थिए भने सन् १९६१ मा दोश्रो गणतन्त्र दक्षिण कोरियालाई सत्ताचुत गरी देशको शासन चलाएका थिए ...

                                               

पार्वती थापा

पार्वती थापा जन्म २०१६ साल नेपालको प्रहरी अधिकृत महिला थिइन्। यिनले जिल्ला प्रहरी कार्यालय प्रमुख हुने प्रथम महिला, अञ्चल प्रहरी कार्यालयको प्रमुख तथा प्रहरी नायब महानिरीक्षक डीआईजी बन्ने पहिलो महिलाको रेकर्ड बनाएकी छिन्। पार्वती थापा वीरेन्द्र प ...

                                               

पार्वती राई

पार्वतीको घरमा हाल तीन सदस्य छन्।आमा,भाइ र आफू उनको कार्य व्यस्तता सँगै झापाबाट राजधानी काठमाडौँ बसाइँ सरेका थिए।हाल उनिहरू काठमाडौँमा नै बसोबास गर्दछिन्।

                                               

पार्वती राना मगर (उर्मिला)

पार्वती राना मगर तनहुँ, व्यास नगरपालिका निवासी ४३ वर्षीया उर्मिला थापा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। पार्वती उपनामले परिचित थापाले नेपाल विद्यार्थी सङ्घ मार्फत २०३६ सालमा राजनीतिक जीवन प्रारम्भ गर्नुभएको हो र हाल उहाँ नेपाली ...

                                               

पालानिअप्पन चिदाम्बरम

पालानिअप्पन चिदाम्बर एक भारतीय राष्ट्रिय काँग्रेस पार्टिमा आबद्ध राजनीतिज्ञ हुन् र उनी भारतका पूर्व अर्थ मन्त्रि समेत हुन् । चिदाम्बर व्यवसायिक वकिल हुन तथा उनी पछिल्लो काँग्रेस नेतृत्वको सरकारको महत्त्वपूर्ण सदस्य समेत हुन् । उनी मुम्बइमा आतंकबा ...

                                               

पासाङ ल्हामु शेर्पा

पासाङ ल्हामु शेर्पा वा पासाङ ल्हमो शरपा, सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। उनले सगरमाथाको दक् ...

                                               

पासाङ शेर्पा

पासाङ शेर्पा ४६ वर्षीय पासाङ शेर्पा मूलतः पर्यटन व्यवसायसँग सम्बद्ध हुनुहुन्छ। संखुवासभा, मकालु गाविसमा जन्म भएका शेर्पाको स्थायी बसोबास भने काठमाडौँ, बाँसबारीमा रहेको छ। उहाँ संविधानसभामा समानुपातिक प्रणाली अन्तर्गत नेपाली कांग्रेसबाट प्रतिनिधित ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →