ⓘ Free online encyclopedia. Did you know? page 166



                                               

सिक्किमी भाषा

सिक्किमी भाषा, जसलाई "सिक्किमी तिब्बती", "भुटिया", "रेन्जोङ्की" पनि भनिन्छ, दक्षिण तिब्बतीय भाषाहरूमा पर्दछ। यो भुटियाहरूद्वारा सिक्किम, भारत र मेची अञ्चल, नेपालका केही हिस्सामा बोलिन्छ। सिक्किमी मान्छेहरूले आफ्नो भाषालाई रेन्जोङ्की र आफ्नो मातृभ ...

                                               

कुमारखाली उपजिल्ला

कुमारखाली उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°४४ देखि २३°५८ उत्तर अक्षांश र ८९°०९ देखि ८९°२२ पूर्वी देशान्तरणमा अवस्थित छ। कुमारखाली उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५८.३७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्ला ...

                                               

जोकर (द डार्क नाइट)

जोकर सन् २००८ को सुपरहिरो चलचित्र द डार्क नाइटमा देखिएको, डिसी कमिक्सको चरित्रमा आधारित र सोही नामको एउटा काल्पनिक सुपरभिलेन चरित्र हो। यो चलचित्रको निर्देशन क्रिस्टोफर नोलनले गरेका थिए। जोकरको भूमिकामा अस्ट्रेलियाली अभिनेता हिथ लेजर देखिएका थिए। ...

                                               

१९६६ फिफा विश्वकप

१९६६ फिफा विश्वकप आठौँ फिफा विश्वकप थियो जुन इङ्ल्यान्डमा ११ देखि ३० जुलाई १९६६ सम्म आयोजित भएको थियो । इङ्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४–२ गोल अन्तरले हराएर बिजेता बनेको थियो । इङ्ल्याण्ड आयोजकद्वरा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको थियो ज ...

                                               

सापाहार उपजिल्ला

सापाहार बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०१ देखि २५°१३ उत्तर अक्षांश र ८८°२६ देखि ८८°३८ पूर्वी देशान्तरणमा अवस्थित छ। सापाहार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४४.४९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई भारतको पश्चिम बङ् ...

                                               

बिरामपुर उपजिल्ला

बिरामपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१८ देखि २५°२९ उत्तर अक्षांश र ८८°५० देखि ८८°०५ पूर्वी देशान्तरणमा अवस्थित छ। बिरामपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २११.८१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फुलबारी र नवा ...

                                               

राजविराज विमानस्थल

राजविराज विमानस्थल नेपालको प्रदेश नं. २ अवस्थित सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट ५ किलोमिटर दक्षिणमा अवस्थित विष्णुपुर गाउँपालिकामा रहेको एक अन्तरदेशीय विमानस्थल हो। वर्तमान समयमा यो विमानस्थलले सप्तरी, सिराहा र उदयपुरका वासीहरूलाई सेवा दिइरह ...

                                               

सुबेमे ला रादियो

सुबेमे ला र्रादियो स्पेनी गायक एनरिके इलेसिएस, पोर्तोरिकोका एक साङ्गीतिक समूह सायन र लिनोक्स र कुबाका गायक दिसेमर बुयनोको एक द्वारा गायिएको एक गीत हो जसलाई सन् २०१७ फेब्रुअरी २४ का दिन आरसिए र सोनी सङ्गीत लातिनो नामक रेकर्डसहरू मार्फत सार्वजनिक ग ...

                                               

२०१७ काङ्ग्रेस बेसबल गोलीकाण्ड

जुन १४,२०१७, अलेक्जेन्ड्रिया, भर्जिनिया मा, एक मानिस कांग्रेस र कसले दान लागि वार्षिक कांग्रेस बेसबल खेल को लागि अभ्यास थिए आफ्नो कर्मचारीहरु, धेरै रिपब्लिकन सदस्य, अर्को दिन को लागि निर्धारित मा आगो खुलेको छ। बेलेभिले, इलिनोइस को जेम्स थोमस होद् ...

                                               

सन् २०२१ को बर्मेली जनआन्दोलन

सन् २०२१ को बर्मेली जनआन्दोलन सन् २०२१ फेब्रुअरी १ का दिन बर्मेली सेनाद्वारा सरकारी अधिकारीहरूलाई पदच्युत गराई सत्ता आफ्नो हातमा लिए पश्चात् सुरु भएको थियो। नागरिक सरकार सेनाबीच हालैको निर्वाचनलाई लिएर उत्पन्न विवादका बीच बर्मेली सेनाले सत्ता कब् ...

                                               

बङ्गलादेश टेलिभिजन

बङ्गलादेश टेलिभिशन संक्षिप्त रूपमा बिटिभी द्वारा परिचित, बङ्गलादेशमा सरकारी स्वामित्वमा रहेको एक दूर्दशन सञ्जाल हो। यस दूर्दशनले लगभग २ मिलियन टेलिभिजन नेटवर्क द्वारा १७ सहायक स्टेसनहरूबाट प्रसारणहरू प्राप्त गर्दछ। यसको मुख्य प्रसारण स्टेसन ढाका ...

                                               

नागपोखरी

नागपोखरी ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्त्वपुर्ण पोखरी हो। यो पोखरी नेपालको काठमाडौँ महानगरपालिका नागपोखरी, नक्साल वडां नं. १ रहेको छ। यस पोखरीको पूर्वमा सडक, पश्चिममा सडक पारि नारायणहिटी दरबार, उत्तरमा व्यापारिक भवन, दक्षिणमा सडक रहेको छ। य ...

                                               

राधाकृष्ण उ.मा.वि., वाकामलाङ

राधाकृष्ण उ.मा.वि. पाल्पा जिल्लाको वाकामलाङ-९ पूर्वमलाङगमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक सामुदायिक विद्यालय हो। यज्ञमुर्ति तिमिल्सिना पाल्पा, बैशाख १९ गते । खडेरी बढेसँगै ...

                                               

म्युनिख हवाई दुर्घटना

म्युनिख हवाइ दुर्घटना ६ फेब्रुएरी १९५८ मा घटेको थियो जब ब्रिटिस युरोपियन एयरवेज फ्लाईट ६०९ ले पश्चिम जर्मनीको आंशिक हिउँ पग्लिएको एयरपोर्टबाट आफ्नो उडानको तेस्रो प्रयास गर्यो । विमानभित्र म्यान्चेस्टर युनाइटेड फुटबल टिमको बस्बाइ बेब्स उपनाम पाएको ...

                                               

बालबालिका शान्ति स्मारक

बालबालिका शान्ति स्मारक हिरोशिमामा भएको अटोमिक बमबारीमा मारिएका सडाको सासाकी र हजारौं बालबालिकाका सम्झनाका निम्ति निर्मित स्मारक हो । यो स्मारक हिरोशिमा, जापानमा रहेको छ । सडाको सासाकी, एक बालिकाको एटोमिङ बमका किरणहरूबाट रगतको क्यान्सरबाट ६ अगस्ट ...

                                               

१९६२ फिफा विश्वकप

१९६२ फिफा विश्वकप विश्वकपको सातौँ संस्करण थियो । यो ३० मे देखि १७ जून १९६२ सम्म चिलीमा आयोजना गरिएको थियो । छनोट खेलहरू अगस्ट १९६० र डिसेम्बर १९६१ को बीचमा भएको थियो, ५६ टोलीहरूले ६ वटा कन्फेडेरेसनबाट प्रवेश गरेका थिए र १४ टोलीहरू विश्वकपमा प्रवे ...

                                               

डढेलो

डढेलो, वन डढेलो वा जङ्गलको आगो जङ्गलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित आगो हो। डढेलो लागेपछि त्यस वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा, जीव जनावर आदि प्रभावित हुन्छन्। जङ्गल क्षेत्रभित्र रहेका रुख तथा ...

                                               

बारखान जिल्ला

बारखान जिल्ला पाकिस्तानको बलुचिस्तान प्रदेशको दक्षिण भागमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा पञ्जाब प्रदेश रहेको छ भने यस जिल्लाको दक्षिणमा बलुचिस्तानको डेरा बुगटी जिल्ला रहेको छ। त्यस्तैगरी यस जिल्लाको पश्चिममा कोहालु, उत्तरपश्चिममा लरालाई ...

                                               

झापा काण्ड

वि.सं. २०२८को उत्तरार्धमा, छिमेकी देश भारतको पश्चिम बङ्गालको राज्यको नक्सलवाडीमा कानू सल्यान र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए। त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि वर ...

                                               

स्तन

स्तन मानिस को शरीरको मध्य माथिल्लो भागमा देब्रे तथा दाहिने तर्फे हुने मांसपेशी युक्त अङ्ग हो । युवा अवस्थामा एस्ट्रोजेन, हारमोन र मदचक्र को कारण स्त्री हरूमा यसको अधिक विकास भई पुरुषको भन्दा ठूलो हुन जान्छ । स्तन दोस्रो करङ्गबाट शुरु भई छैठौं करङ ...

                                               

सकिरा

शकिरा इसाबेल मेबारक रिपोल वा शकिरा एक कोलम्बियन गायिका, गीतकार, संगीतकार, रेकर्ड निर्माता, नर्तक, र परोपकारी हुन । उनी १९९० को दशकमा कोलम्बिया र ल्याटिन अमेरिकाको सांगितिक क्षेत्रमा उदाएकी थिईन । कोलम्बियाको ब्यारेन्क्विलामा जन्मिएर त्यहींबाट उदा ...

                                               

शेषनारायण

शेषनारायण बाग्मती अञ्चल अन्तर्गत हालको दक्षिणकाली नगरपालिका पर्ने एउटा प्रसिद्ध धार्मिक स्थल हो । काठमाडौँको प्रसिद्ध चार नारायण मध्य शेषनारायण पनि एक हो र हरेक हरिबोधनी एकादशीको दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। राजधानीबाट करिब १५ कि मि को ...

                                               

मनी हाइस्ट

मनी हाइस्ट एक स्पेनी हाइस्ट अपराध नाटक टेलिभिजन शृङ्खला हो जुन एलेक्स पिनाद्वारा बनाइएको हो। यस शृङ्खलामा रोयल मिन्ट अफ स्पेन र बैङ्क अफ स्पेनमा प्रोफेसरको नेतृत्वमा लामो समयदेखि तयार पारिएका दुई हाइस्टहरू प्रकट गर्दछ। शृङ्खला सुरुमा सीमित शृङ्खल ...

                                               

अग्रवाल सेवा केन्द्र

अग्रवाल सेवा केन्द्र काठमाडौँ महानगरपालिकाको वडा नं. १ र ३१ वडाको बीचमा ऐतिहसिक कमलपोखरीको पश्चिम-उत्तरकोणमा अवस्थित छ। यस सेवा केन्द्रको स्थापना वि. सं. २०५६ सालमा भएको थियो। मारवाडी सामुदायका सदस्यहरूको योगदानद्वारा यस भवनको निर्मांण सम्पन्न भए ...

                                               

किरियाकोस मिट्सोटाकिस

किरियाकोस मिट्सोटाकिस एक ग्रीक राजनितिज्ञ हुन् जसले ८ जुलाई २०१९ देखि ग्रीसको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनी न्यू डेमोक्रेसीका पार्टीका सदस्य हुन् र २०१६ देखि सो पार्टी को अध्यक्ष बनेका छन्। मिट्सोटाकियस अघि २०१६ देखि २०१९ सम्म एलेक ...

                                               

गोमस्तापुर उपजिल्ला

गोमस्तापुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४४ देखि २४°५८ उत्तर अक्षांश र ८८°१३ देखि ८८°५८ पूर्वी देशान्तरणमा अवस्थित छ। गोमस्तापुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१८.१३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पोरशा उपजिल ...

                                               

चाटमोहर उपजिल्ला

चाटमोहर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०६ देखि २४°२१ उत्तर अक्षांश र ८९°१२ देखि ८९°२४ पूर्वी देशान्तरमा अवस्थित छ। चाटमोहर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३०५.६३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई तारश र गुरुदासपुर ...

                                               

१९५८ फिफा विश्वकप

१९५४ फिफा विश्वकप विश्वकपको पाँचौंं संस्करण थियो । यो स्विडेनद्वारा ८ देखि २९ जुन सम्म आयोजित गरिएको थियो । प्रतियोगिता ब्राजिलले जितेको थियो, जो सोल्ना को स्टकहोममा फाइनल खेलमा स्विडेन लाई ५-२ को गोलअन्तरले हराएर पहिलो पटक बिजेता बनेको थियोे । प ...

                                               

मयमनसिङ्ह सदर उपजिल्ला

मयमनसिङ्ह सदर उपजिल्ला बङ्गलादेशको दक्षिण भागमा पर्छ भने यो उपजिल्ला २४°३८ देखि २४°५४ उत्तर अक्षांश र ९०°११ देखि ९०°३० पूर्वी देशान्तरमा अवस्थित छ। मयमनसिङ्ह सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३८८.४५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लाल ...

                                               

शनिबार व्रत

शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ। यो व्रत शूक्ल पक्षको जु ...

                                               

छातक उपजिल्ला

छातक उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°४९ देखि २५°०६ उत्तर अक्षांश र ९१°२७ देखि ९१°४९ पूर्वी देशान्तरमा अवस्थित छ। छातक उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३४.७६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको ...

                                               

चञ्चल चौधुरी

चञ्चल चौधुरी एक बङ्गलादेशी अभिनेता, मोडल, निर्देशक र गायक हुन्। उनले अभिनय गरेका चलचित्रहरू; मोनपुरा, आयनाबाजी,र देबी मा प्रदर्शनका लागि प्रशंसित भएका थिए। उनले सर्वश्रेष्ठ अभिनेताका लागि दुई पटक बङ्गलादेशी राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ ...

                                               

डोरेमन (एनिमे)

डोरेमन फुजिको फुजिओद्वारा रचित माङ्गामा आधारित जापानी एनिमे दूरदर्शन श्रङ्खला हो। यस एनिमे श्रङ्खला सिन एल एनिमेन र आस्तसु डिकेद्वारा निर्माण गरिएको थियोे भने, १५ अप्रिल २००५ देखि यो प्रदर्शनीमा आएको थियो। एनिमेमा आवाज कलाकार वासाबी मिसुजाले आवाज ...

                                               

अनलाइन पत्रकारिता

अनलाईन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन सञ्चारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरूले अनला ...

                                               

नानकिङ सन्धि

नानकिङ सन्धि नानकिङ सन्धि बेलायत र चिङ वंशवीच पहिलो अफिम युद्ध अन्त्य गर्न २९ अगस्ट १८४२ मा हस्ताक्षर भएको शान्ति सम्झौता हो । चीनले यसलाई पहिलो असमान सन्धि मान्थ्यो । चीनको शैन्य पराजयपछी ब्रिटिश जल्सेनाले नानकिङमा हमला गर्न अघि बढे र ब्रिटिश र ...

                                               

दौलतपुर उपजिल्ला

दौलतपुर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°५२ देखि २४°१२ उत्तर अक्षांश र ८८°४२ देखि ८८°५८ पूर्वी देशान्तरणमा अवस्थित छ। दौलतपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४६८.७६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

पुठिया उपजिल्ला

पुठिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२० देखि २४°३१ उत्तर अक्षांश र ८८°४२ देखि ८८°५६ पूर्वी देशान्तरणमा अवस्थित छ। पुठिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९२.६४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दुर्गापुर बाघमारा ...

                                               

बंगलाचुली गाउँपालिका

वंगलाचुली गाउँपालिकाको संक्षिप्त परिचय परिचय वगंलाचुली गाउँपालिका नेपालको ५ नं. प्रदेश अन्तरगत दाङ जिल्लामा रहेका छ । वंगलाचुली गाउँपालिकाको स्थापना साविक स्यूजा१ देखि ९, काभ्रे१ देखि ९, लोहारपानी१ देखि ९, हाँसीपुर३ देखि ९ चार वटा साविकका गाउँ वि ...

                                               

ड्य्रागन त्रिकोण

ड्य्रागन त्रिकोण प्रशान्त महासागरको एउटा यस्तो रहस्यमय र घातक मानिने क्षेत्र हो, जुन जापानको राजधानीटोकियोको दक्षिण दिशातिर पर्दछ । प्रशान्त महासागरको बर्मुडा त्रिकोण समेत भनिने ड्य्रागन त्रिकोणको असाधारणपना र रहस्यमय दाबीहरूको सत्यतामाथि प्रश्न ...

                                               

भेडामारा उपजिल्ला

भेडामारा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°५९ देखि २४°०७ उत्तर अक्षांश र ८८°०० देखि ८९°१२ पूर्वी देशान्तरणमा अवस्थित छ। भेडामारा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५३.७२ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लाला ...

                                               

भुरुङ्गामारी उपजिल्ला

भुरुङ्गामारी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २६°०२ देखि २६°१४ उत्तर अक्षांश र ८९°३६ देखि ८९°४८ पूर्वी देशान्तरणमा अवस्थित छ। भुरुङ्गामारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको प ...

                                               

नबाबगञ्ज उपजिल्ला

नवावगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°१४ देखि २४°३४ उत्तर अक्षांश र ८८°५८ देखि ८९°१३ पूर्वी देशान्तरणमा अवस्थित छ। नवावगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१४.६८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई पार्वतीपुर उप ...

                                               

१९७३ तेल सङ्कट

१९७३ तेल सङ्कट अक्टोबर १९७३ मा सुरु भयो जब अरब पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घका सदस्य राष्ट्रहरूले तेलमा व्यापारिक प्रतिरोध सुरु गरे । तेलको व्यापारिक प्रतिरोध योम किप्पुर युद्धमा इजरायललाई सहयोग गर्ने देशहरू माथि लक्षित गरिएको थियो । प्रारम् ...

                                               

नाडिया बिनाइसा

नाडिया बिनाइसा एक जर्मनेली गायिका, गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। बिनाइसा सन् २००० मा जर्मनेली दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा नो एन्जेल्सको नामद्वारा गठन भएको एक युवती साङ्गीतिक समूहकी एक महत्त्वपूर्ण सदस्य थिइन्। उसले सो ...

                                               

पूर्व बाङ्लार सर्वहारा पार्टी

पूर्व बाङ्लार सर्वहारा पार्टि बङ्गलादेशको एक कम्युनिष्ट राजनैतिक दल हो। पार्टीले सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धमा ठूलो भूमिका खेलेको थियो। सन् १९७० को दशकमा को शुरूवातमा यो पूर्व पाकिस्तानबाट नयाँ गठित बङ्गलादेश राज्यलाई सघाउन सशस्त्र सङ ...

                                               

वारिद बाङ्लादेश

वारिद बङ्गलादेशमा आधारित एक मोबाइल सञ्जाल सञ्चालक थियो। यो बङ्गलादेशी दूरसञ्चार उद्योगमा छैटौँ दूरसञ्चार सेवा प्रदायकको रूपमा प्रवेश गरेको। यसले १० मे २००७ मा व्यवसायीक सञ्चालन सुरु गरेको थियो। वारिद टेलिकम अबु धाबी समूहको पूर्ण स्वामित्वमा रहेको ...

                                               

खाँडादेवी मन्दिर

खाँडादेवी मन्दिर नेपालको जनकपुर अञ्चल, रामेछाप जिल्लाको खाँडादेवी गाविसमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान हो । शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैं ...

                                               

फुड स्ट्याम्प

फुड स्ट्याम्प अमेरिकी सरकारले जनतालाई दिएको एक प्रकारको सुविधा हो। फुड स्ट्याम्प कार्यक्रमले कम आय भएका व्यक्ति वा परिवारलाई खानेकुरा किन्न मद्दत पुर्‍याउँछ। यो सुविधा चाहने परिवारले केही नियम पुरा गर्नुपर्छ। यो सुविधा पाउन तपाईसँग सोसल सेक्युरिट ...

                                               

कर्णाली प्राबिधिक शिक्षालय

कर्णाली प्राविधिक शिक्षालय जुम्ला स्थीत चन्दननाथ नगरपालिकको उतर भेगमाको घुघुत्ती भन्ने ठाउँमा अवस्थित छ । यो शिक्षालय वि.सं. २०३७ सालमा स्थापना भएको हो । यो नेपालकै अग्रगामी प्राविधिक तथा ब्यावसायिक बिधालय हो । यो शिक्षालयलाई प्राबिधिक तथा ब्यवसा ...

                                               

२०१९ क्रिकेट विश्वकप फाइनल

२०१९ क्रिकेट विश्वकप फाइनल, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता २०१९ क्रिकेट विश्वकपको फाइनल खेल हो जुन १४ जुलाई २०१९ को दिन लर्ड्स, इङ्ल्यान्डमा खेलिएको थियो। लर्ड्स क्रिकेट ग्राउन्डमा आयोजना भएको यो पाँचौ विश्वकप फाइनल खेल थियो। यस रोम ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →