ⓘ Free online encyclopedia. Did you know? page 161



                                               

जाल्पादेवी मन्दिर, धनकुटा

जालपादेवी मन्दिर पूर्वी नेपाल को एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर धनकुटा बजारबाट करीब ८ कोश पश्चिम छिन्ताङ्ग गाविसमा रहेको छ। पानीमा उत्पन्न भएकी देवी हुनाले यी देवीलाई जाल्पादेवी भनी नामाकरण गरिएको बताइन्छ। छिन्ताङ्गमा रहेको कारण यो मन्दिर छिन् ...

                                               

हिमाञ्चल प्रदेशको इतिहास

हिमाञ्चल प्रदेशको स्थापना चिफ कमिश्नरको प्रोभिन्सको रूपमा १९४८ मा भारत संघमा भयेको थियो। यस प्रोभिन्समा शिमलाको वरि-परिका पहाडी क्षेत्र तथा त्यती बेलाको पञ्जाब क्षेत्रको दक्षिणको पहाडी क्षेत्रलाई समावेश गरिइयेको थियो। २६ जनवरी १९५० को दिन यस राज् ...

                                               

सेन्ट पिटर्सवर्ग

रुस को प्रमुख शहर | मे १६, १७०३ मा तत्कालिन रुसी शासक जार पिटर पिटर महानले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेका यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो। ...

                                               

कल इट ह्वाट यु वान्ट (टेलर स्विफ्टको गीत)

"कल इट ह्वाट यु वान्ट अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई रेपुटेसन एल्बमको प्रचारक एकलको गीतको रूपमा सन् ३ नोभेम्बर २०१७ का दिन बिग मेसिन रेकर्ड्सद्वारा सार्वज ...

                                               

अनुप्रयुक्त भाषाविज्ञान

जस प्रकार सामान्य विज्ञानको व्यावहारिक पक्ष अनुप्रयुक्त विज्ञान छ, त्यसै प्रकार भाषाविज्ञानको व्यावहारिक पक्ष अनुप्रयुक्त भाषाविज्ञान छ। भाषासम्बन्धि मौलिक नियमहरूका विचारको जडमा नैं अनुप्रयुक्त भाषाविज्ञानको भवन खडा हुन्छ। संक्षेपमा, यसको सम्बन् ...

                                               

जर्ज ह्यारिसन

‎ जर्ज ह्यारिसनको जन्म सन् १९४३ फेब्रुअरी २५ तारिखका दिन बेलायतको लीभरपूल शहरमा भएको थियो। विटल्स ब्याण्ड लीड गितारिष्ट हुँदा यिनले थुप्रै गीतहरू लेखे। यिनी पूर्वीय दर्शनबाट निक्कै प्रभावित थिऐ। पण्डित रवी शंकरलाई यिनले गुरू नै मानेका थिऐ।

                                               

ब्रान्डी रोड्स

ब्र्यान्डी अलेक्सिस रुनल्स एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा कार्यक्रम प्रस्तोता हुन्। रोड्स हाल अमेरिका स्थित अल एलिट रेस्लिङकी एइडब्ल्यू प्रमुख अधिकृत हुन् भने उनले उक्त पदोन्नतिमा कुस्ती खेल्ने पनि गरेकी छिन्। रोड्सले त्यसअघि डब्ल् ...

                                               

कंस

कंश अथवा कंस हिन्दू पौराणिक कथा अनुसार यदुकुलका एक राजा थिए । कंशको राजधानी मथुरा थियो । कंश भगवान कृष्णकी माता देवकीको भाइ थियो । कंसलाई प्रारम्भिक स्रोतहरूमा मानव भनिए पनि पुराणहरूमा एक राक्षसको रूपमा वर्णन गरिएको छ । कंसको जन्म राजा उग्रसेन तथ ...

                                               

२२ (टेलर स्विफ्टको गीत)

"२२" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको चौँथो स्टुडियो एल्बम रेडका लागि रेकर्ड गरिएको थियो। यो गीत स्विफ्टले मार्टिन र सेलब्याकसँगको सहकार्यमा लेखेकी थिइन्। यो गीत सन् २०१३ मार्च १२ का दिन रेड एल्बमको चौँथो एकलको रूपमा सार्व ...

                                               

टुँडाल

पाटे छाना अड्याउन विशेषत:मठमन्दिर, घरको छानो वा बार्दलीका पाखा दलिनलाई आड दिन गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन प्रयोग गरिने काठको टेको टुँडाल भनिन्छ। यसको उद्देश्य छानो दरलिो बनाउने हो। यस वाहेक यसमा कलाकर्म पनि कुदिएको हुन्छ|

                                               

गाजा पट्टी

गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो । यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ । सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो । सन् २०१२ को संयुक्त ...

                                               

प्राचीन ओलम्पिक खेल

आधुनिक विश्वमा ओलम्पिक खेलको महत्त्वपूर्ण स्थान छ। खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो। यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ, जो प्रत्येक चार वर्षमा आयोजन गरिन्छ। कुनै पनि राष्ट्र खेलकूदमा कतिसम्म विकसित छ, त् ...

                                               

स्पाइस नेपाल प्रा लि

स्पाइस नेपाल प्रा लि नेपालको एउटा गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदायक कम्पनी हो र यो नेपालको दूरसञ्चार क्षेत्रको पहिलो गैर सरकारी जी एस एम मोबाइल सेवा प्रदायक कम्पनी हो । जसले मेरो मोबाइल नामको ब्राँडबाट यो सेवा दिन शुरु गरेको हो। जसलाई अब एन ...

                                               

समर रे

डेनियल्ले लुइजी मोइनेट एक अमेरिकी व्यवसायी महिला कुस्ती खेलाडी, मोडल, अभिनेत्री तथा अवकाशप्राप्त फुटबल खेलाडी हुन्। उनी अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति डब्ल्युडब्ल्युईमा समर रे को नामले परिचित छिन्। उनी डब्ल्युडब्ल्युई द्वारा सञ्चालित टोट ...

                                               

दस्तावेज स्वतन्त्रता दिवस

दस्तावेज स्वतन्त्रता दिवस भनेको बिश्व भरी नै खुला मानक तथा खुला दस्तावेज बनावटको बरेमा सर्वसाधारणलाई जनचेतना दिलाउने उत्सव हो । यो दिवस हरेक वर्ष अग्रेजी महिना मार्चको अन्तिम वुधवार मनाइन्छ । सर्वप्रथम यो २००८को मार्चको अन्तिम वुधवार, २६ तारिकको ...

                                               

पारस्परिकता (संस्कृतिक मानवशास्त्र)

सांस्कृतिक मानवशास्त्र मा पारस्पारिकता भनेको सामानको गैर-बजार विनिमय वा श्रमको प्रत्यक्ष विनिमय भन्ने बुझिन्छ । उपहार -कोसेली आदानप्रदान गरिए जस्तो हैन।दिईएको कोसेली कुनै दिन फिर्ता हुने आशा गरिन्छ। जन्मदिन उपहारको उपहार आदानप्रदान गरिए जस्तै। यो ...

                                               

अलेसिया कारा

अलेसिया काराकरिलो अलेसिया काराको नामले परिचित, एक क्यानडेली गायिका, गीतकार वाद्यवादक हुन्। सामाजिक सञ्जाल तथा युट्युबमा केही गीतहरू गाएर सार्वजनिक गरेपछि उनले सन् २०१४ मा एपी मनोरञ्जन र डेफ ज्याम रेकर्डिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भ ...

                                               

रोजमेरी (कुस्ती खेलाडी)

होली लित्केमेन एक क्यानडेली महिला कुस्ती खेलाडी तथा अभिनेत्री हुन् जो हाल अमेरिको एक प्रमुख कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा रोजमेरीको नामले कुस्ती खेल्दै आएकी छिन्। मेरी उक्त पदोन्नति अन्तर्गत एकपटक इम्प्याक्ट नकआउट्स उपाधि जित्न सफल भएकी थि ...

                                               

निकी क्रस

निकोला ग्लेनक्रस डब्ल्युडब्ल्युईको स्म्याकडाउन ब्राण्डमा कार्यरत स्कटल्याण्डकी एक व्यवसायीक कुस्ती खेलाडी हुन्। हाल उनी निकी क्रस को रूपमा कुस्ती खेल्ने गर्छिन्। डब्ल्युडब्ल्युईमा पर्दापण गर्नु भन्दा अगाडि उनले केही वर्ष स्वतन्त्र सर्किटमा निकी स ...

                                               

छरछरे

चितवनको बघौडा गाविसभित्रको मग्वै नदीको शिर भागमा कार्तिक शुक्लपक्षको एकादशीका दिन मेला लाग्ने स्थानलाई छरछरे भनिन्छ। यस स्थानको पवित्र नदीको रूपमा रहेकी मग्वै नदीमा बिसं २०२८ सालदेखि हालसम्म मेला लाग्ने गर्छ।

                                               

उल्लापाडा उपजिल्ला

उल्लापाडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१२ देखि २४°२६ उत्तर अक्षांश र ८९°२४ देखि ८९°३८ पूर्वी देशान्तरणमा अवस्थित छ। उल्लापाडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४१४.४३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई राईगञ्ज उपजिल ...

                                               

एसिया सेल

एसिया सेल कुर्दिश: ئاسیاسێڵ) इराक को दूरसञ्चार कम्पनी हो जुन मुख्य रूपमा इराकमा मोबाइल फोन सेवा र मोबाइल इन्टरनेट सेवाहरू प्रदान गर्दछ । एसिया सेल राज्यको एक अत्याधुनिक ग्राहक सेवा सुविधा प्रदान गरेको छ एक दिन यो चौबिसै घन्टा काम गर्दछ, हप्ता ७ द ...

                                               

नगरकोट हत्याकाण्ड

नगरकोट हत्याकाण्ड नेपालको इतिहासमा एक चर्चित हत्याकाण्ड हो । मङ्सिर पूर्णिमाको दिन हरेक वर्ष भक्तपुर जिल्लाको नगरकोटमा स्थित कालीदेवीको मन्दिरमा लाग्ने मेलामा जम्मा भएका सहभागीहरूलाई २०६२ मङ्सिर २८ को रातको करिब ११ बजे तिर तत्कालिन शाही नेपाली से ...

                                               

हामेस रोद्रिगेस

हामेस दाभिद रोद्रिगेस रोबियो वा जेम्स रोड्रिगेज, सुन्नुहोस्, सामान्य रूपमा हामेस नामले परिचित, एक कोलम्बियाली व्यावसायिक फुटबल खेलाडी हुन्। उनी स्पेनी क्लब रियल म्याड्रिड र कोलोम्बिया राष्ट्रिय फुटबल टोलीको लागि आक्रमक मध्यपङ्क्तिको रूपमा फुटबल ख ...

                                               

बसुन्धरा किङ्स

बसुन्धरा किङ्स बङ्गलादेश नीलफामारी जिल्लाको एक फुटबल क्लब हो। यस क्लबले बङ्गलादेशमा आयोजना हुने विभिन्न घरेलु प्रतियोगिता लगाएत बङ्गलादेश प्रिमियर लिगमा पनि भाग लिँदै आएको छ। यस क्लबले सन् २०१७ को बङ्गलादेश च्याम्पियन्स लिगमा पनि भाग लिएको थियो ज ...

                                               

नेभिया (कुस्ती खेलाडी)

बेथ क्रिस्ट एक अमेरिका व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल विमेन अफ रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा नेभियाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले यसअघि कम्ब्याट जोन रेस्लिङ तथा स्वतन्त्र सर्किटमा हजार्डको नामले कुस्ती खेल्ने गरेकी थिइन्। ...

                                               

ह्यान्स एण्डरस्याग

छन्स एंडरसैग, जरमन रसायनज्ञ थिए जिन्हुने क्लोरोक्विनको खोज गरे इनका जन्म इटलीमा भयो। इन्होंने बाल्यकालमा प्रारम्भिक शिक्षा पाउनका पछि म्यूनिख विश्वविद्यालयमा अध्ययन प्रारम्भ गरे र सन्‌ १९२८ ई.मा रसायनविज्ञानको परीक्षामा उत्तीर्ण भएर उपाधि प्राप्त ...

                                               

विकि

विकि एक प्रकारको वेब साईट हो जसले उक्त वेबसाईटका प्रयोगकर्ताहरूलाई सामग्रीहरू थप्न, हटाउन तथा सम्पादन गर्न दिन्छ। विकिमा जति संख्यामा पनि सामग्रीहरू हाईपलिंकबाट सजिलैसँग जोड्न सकिन्छ। विकिमा विभिन्न किसिमका सामग्रीहरू राख्न सकिन्छ जस्तै लेख, तस्व ...

                                               

आशाशुनी उपजिल्ला

आशाशुनी उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°२१ देखि २२°४० उत्तर अक्षांश र ८९°०३ देखि ८९°१७ पूर्वी देशान्तरणमा अवस्थित छ। आशाशुनी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४०२.३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

हिरण्याक्ष

हिरण्याक्ष "सुनौलो आँखा" एक अत्याचारी असुर राजा थिए, जसले स्वर्गमा आक्रमण गरे र पृथ्वी धर्तिलाई हरण गरे । पुराणका अनुसार उनी दिति र कश्यपका पुत्र थिए । कश्यप सप्तऋषि मध्येका एक ऋषि थिए । उनी सम्पूर्ण देव, असुर, नाग र मानवहरूको पिता थिए । हिरण्याक ...

                                               

ठुँडो

ठुँडो पन्छीको मुहारको एउटा शारीरिक अङ्ग हो। यसको प्रयोग गरेर पन्छीले रक्षा वा आक्रमण गर्न, जमिनमा रहेको किरा तथा घाँसलाई समात्न, आफूलाई स्वच्छ राख्न, बचेराहरूलाई खाना दिन, चिजबिज केलाउन र प्रणय क्रिया गर्ने गर्छ। यो लगभग त्यसै स्थानमा हुने गर्छ ज ...

                                               

ब्राह्मनबाडिया जिल्ला

ब्राह्मनबाडिया जिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २३°३९ देखि २४°१६ उत्तर अक्षांश र ९०°४४ देखि ९१°५१ पूर्वी देशान्तरणमा अवस्थित छ। ब्राह्मनबाडिया जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९२७.११ वर्ग किलोमिटर ओगटेको छ। यस ज ...

                                               

कटुसे बजार

कटुसे बजार इलाम जिल्लाको हालको सूर्योदय नगरपालिका वार्ड नं. १४ तथा साबिकको लक्ष्मीपुर गाविस वार्ड न. २ र ४ मा रहेको सानो हाटबजार हो । यहाँ शनिबार हाट बजार लाग्ने गर्छ भने सातै दिन पसल खुल्ला हुन्छ्न। । खासगरी यो बजारमा लक्ष्मीपुर गाविसका सबै ठाउँ ...

                                               

नेटालिया

नेटाली क्याट्रिन नाइडहर्ट-विलसन एक क्यानडेली-अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको र मा कार्यरत छिन् जहाँ उनी नेटालिया नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युईमा दुईवटा च्याम्पियनसिप जितेकी छिन् जसमा उनी एक पटक डिभा ...

                                               

वसन्त शमशेर पर्व

भीम शमशेरका ५ भाइ छोरामध्ये पद्म शमशेरबाहेक ४ भाइ अवैध छोरा भएका र यी चार भाइ तथा पद्म शमशेरको छोरा वसन्त शमशेरबीच मनमुटाव रहेकाले एक दिन कुनै वैज्ञानिक यन्त्र लिई हिँडेको समय पारी वसन्त शमशेर पिस्तोल लिएर भीम शमशेरलाई मार्ने षड्यन्त्र गर्दैछ भन् ...

                                               

डाकोटा काई

चेरी क्राउली न्युजिल्यान्डकी एक व्यवसायीक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा डाकोटा काईको नामले कुस्ती खेल्दै आएकी छिन्। यसअघि उनले इम्प्याक्ट प्रो रेस्लिङ, सिमर विमेन एथलेटिक्स, साइन रेस्लिङ र प्रो रे ...

                                               

सियाना

अलिसिन के एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल नेसनल रेस्लिङ एलायन्समा कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो रिङ नाम सियानाको रूपमा इम्प्याक्ट रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन् जहाँ उनले एकपटक टिएनए इम्प्याक्ट नकआउट्स उपाधि तथा एकप ...

                                               

तेजेश्वरबाबु ग्वंगः

वि.सं. १९९२ कात्तिक कृष्ण द्वादशीको दिन बज्रखाल, खौमा, भक्तपुरमा जन्मनु भएका वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वँग सांस्कृतिक र आध्यात्मिक चेतनाका निबन्धकार का रूपमा परिचित हुनुहुन्छ|नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा साहित्य सिर्जना गर्नुहुने जीवन ...

                                               

नरदेवी मन्दिर

नरदेवी काठमाडौँ महानगरपालिका वडा नं. १८ मा अवस्थित श्वेतकाली भगवतीलाई भनिन्छ। श्वेतकालीलाई शक्तिस्वरूपिणी कालीहरू मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ। श्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

                                               

खड्गसिद्धि जात्रा

खड्ग सिद्धि जात्रा मा हनुमान ढोका स्थित तलेजु मन्दिरबाट ल्याइने राज खड्गसँग लुँमडी अजिमा छुवाई शक्ति प्रदान गरिन्छ । यसरी शक्ति प्रदान गर्दा सिद्धि प्राप्त भएको भन्ने परम्परा रहेको छ । करिब एक तोला चाँदीको एकापट्टि ‘श्री लुँमडी भद्रकालीको बाह्र व ...

                                               

संक्रान्ति

महिनाको पहिलो दिन| हिन्दू धर्म परम्परा अनुसार वर्षमा १२ वटा संक्रान्ति हुन्छ|सूर्यले राशी परिवर्तन गर्ने दीनलाइ संक्रान्ति भनिन्छ ।१ वर्षमा सूर्यले १२ वटा राशीमा भ्रमण गर्दछ, सूर्यले एउटा राशीमा बीताउने समयलाइ हामी महीना भन्दछौं । सूर्यले १२ वटा ...

                                               

वाइल्डेस्ट ड्रिम्स (टेलर स्विफ्टको गीत)

वाइल्डेस्ट ड्रिम्स अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९को लागि रेकर्ड गरिएको थियो। एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको ...

                                               

इफेल टावर

इफेल टावर सुन्नुहोस् फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो। यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा सँ द मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो। यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो । ...

                                               

सामन्तवाद

सामन्तवाद मध्यकालीन युगमा इङ्ल्यान्ड र यूरोपमा प्रचलीत प्रथा थियो । सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो । सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो । यो सामन्तहरूको कयौं श्रेणिहरु थिए ...

                                               

बेडा उपजिल्ला

बेडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°४८ देखि २४°०६ उत्तर अक्षांश र ८९°४४ देखि ८९°४४ पूर्वी देशान्तरमा अवस्थित छ। बेडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४८.६० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शाहजादपुर चौहाली उपजिल्ल ...

                                               

कालाई उपजिल्ला

कालाई उपजिल्ला बङ्गलादेशको मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°५९ देखि २५°११ उत्तर अक्षांश र ८९°०८ देखि ८९°१७ पूर्वी देशान्तरमा अवस्थित छ। कालाई उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६६.३० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पाँचबिबि र गोव ...

                                               

शेरपुर जिल्ला

शेरपुर बङ्गलादेशको मध्य भागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिंह विभागको एक भाग हो। यस जिल्लालाई सन् १९८४ फेब्रुअरी २२ का दिन उपजिल्लाबाट जिल्लामा परिणात गरिएको थियो। यस जिल्लाको सदरमुकाम शेरपुर सहर राजधानी ढाकाबाट १९८ किलोमिटर उत्तरमा अवस्थित छ।

                                               

बाणासुर

वाणासुर हिन्दु पौराणिक मिथकीय पात्र हुन् । वाणासुर एक हजार हात भएका असुर राजा थिए र उनलाई सहस्रबाहु तथा भूतराज पनि भनिन्थ्यो । उनी दानवीर बलि राजाका पुत्र थिए । वाणासुरले हालको मध्य आसाम मा उनको राज्य थियो जहाँ उनको राजधानी शोणितपुर जिल्ला किंबदन ...

                                               

साँथिया उपजिल्ला

साँथिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°५७ देखि २४°०८ उत्तर अक्षांश र ८९°२५ देखि ८९°३७ पूर्वी देशान्तरणमा अवस्थित छ। साँथिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३१.५६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई फरिदपुर शाहाजदपुर ...

                                               

सन यात सेन

चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम राजनीतिज्ञ थिए। चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ। १२ मार्च १९२५ मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले प ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →