ⓘ Free online encyclopedia. Did you know? page 16



                                               

धिराज श्रेष्ठ

धिराज श्रेष्ठ एक नेपाली फुटबल खेलाडी हुन् । उनी हाल नेपाली फुटबल क्लब फ्रेन्ड्स क्लबबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । धिराज नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्य ...

                                               

धिरेन शाक्य

धिरेन शाक्य नेपालका एक चर्चित अभिनेता हुन्। उनले थुप्रै चलचित्रहरूमा प्रमुख भूमिका निर्वाह गरेका छन् भने उनी विभिन्न लोक दोहोरी तथा अन्य साङ्गितिक दृश्यहरूमा पनि देखा परेका छन्। उनले २०५१ साल देखि नेपाली चलचित्र क्षेत्रमा कदम राखेका थिए जहाँ उनले ...

                                               

धिरेन्द्र शाह

अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव राजा महेन्द्र युवराज्ञी इन्द्रराज्य लक्ष्मीका कान्छो छोरा थिए। २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा उनको मृत्यु भएको थियो। उनका दाजुहरू बिरेन्द्र ज्ञानेन्द्र नेपालका राजा भएका थिए। उनको जन्मिदा भएको अधिक ...

                                               

धीर शमशेर राणा

कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री धीर शमशेर कुँवर राणा व धीर शमशेर कुँवर व धीर शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनलाई दाजुले सान्नानी को नामले सम्बोधन गर्थे। जगत शमशेरको निधनपश्चात उनी प्रधान सेनापति भए साथै प् ...

                                               

धीरूभाई अम्बानी

धीरूभाई हिराचन्द "धीरूभाई" अम्बानी एक भारतीय प्रसिद्ध व्यवसायी थिए, उनले आफ्नो नातेदातसँग मिलेर भारतको बम्बेमा रिलायन्स उद्योगको थालनी गरेका थिए । उनी द सनडे टाइसमा एसिया महाद्विपको ५० शिर्ष व्यवसायी मध्ये एकको रूपमा उल्लेख गरिएको थियो । उनले रिल ...

                                               

धीरेन्द्र प्रेमर्षि

धीरेन्द्र प्रेमर्षि एक नेपाली गीतकार, पत्रकार संस्कृतविद् हुन् जो कि प्रायः मैथिली भाषा र संस्कृतिमाथि कार्य गर्नुहुन्छ।दशकौंदेखि वहाँ मैथिली साहित्य, सङ्गीत र मीडियामा दिएका प्रमुख योगदानहरुका लागि वहाँलाई सन् २०१९ मा भारतीय रक्षामन्त्री राजनाथ ...

                                               

ध्यानगोविन्द रञ्जित

ध्‍यान गोबिन्‍द रञ्‍जित नेपालका एक राजनीतिज्ञ, संविधान सभा सदस्य र नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिका सभापति हुन | रञ्जित संविधानसभा-२मा काठमाडौँको क्षेत्र नं. ९बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका छन्। उनी चैत्र २०६४मा भएक ...

                                               

ध्रुव आङदाम्बे

ध्रुव आङदेम्बे माओवादीको तर्फबाट समानुपतिक सभासदमा चुनिनुभएका ४३ वर्षीय विश्वास माओवादी राज्य समिति सदस्य तथा लिम्बुवानको उपाध्यक्ष हुनुहुन्छ। ०३९ देखि राजनीतिमा साइत गर्नुभएक विश्वास माले, एमाले र मालेहुँदै उहाँ माले निकट प्ररायु संघको केन्द्रीय ...

                                               

ध्रुव सापकोटा

उनको पहिलो रचना वि.सं. २०२७मा रूपरेखा मासिकमा उज्यालो हुनुअघि शीर्षकको कथा प्रकाशित भएको थियो। उनका कृतिहरूः आकाश विभाजित छ उपन्यास सहलेखन, वि.सं. २०३२ हामी हाँसिरहेछौं कथासङ्ग्रह, वि.सं. २०५३ नेपथ्य कथासङ्ग्रह, वि.सं. २०४८ प्रति चक्रव्यूह कथासङ् ...

                                               

नगमा

नन्दिता मोरारजी या नम्रता सदाना, जुन नगमा को रूपमा प्रसिद्ध छन्, हिन्दी: नगमा तमिल: நக்மா, बलिवुड, टलिवुड र कलीवुडको एक भारतीय अभिनेत्री हुन् । सन् १९९० को दशकमा आफ्नो चरममा, द हिन्दु पत्रिकाको उद्धरणानुसार, "तमिल चलचित्र माथि उनको प्रभुत्व" थियो ...

                                               

नगेन्द्र थापा

नगेन्द्र थापा नेपाली गीतकार, कवि एवम् रचनाकार हुन् । उनी नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, मणिक रत्न, आदि गायकहरूका समकालीन गीतलेखक एवम् मित्र पनि हुन् । उनको पहिलो कविता वि.सं. २०१८ सालको रूपरेखा पत्रिकामा छापिएको थियो । उनले प्रतिभा ...

                                               

ननिता महर्जन

यो ननिताको पहिलो अन्तर्राष्ट्रिय सहभागीता हो ।उनले यस प्रतियोगितामा कास्य पदक समेत हात पार्न सफल भएको थियो ।

                                               

नन्दकिशोर पुन

नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन् । उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान ...

                                               

नन्दकृष्ण जोशी

नन्दकृष्ण जोशी देउडा गायक हुन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदुर पश्चिमेली व्यक्ति हुन्। जोशी नेपालको जनआन्दोलन दोस्रो लगायतका विभिन्न आन्दोलनमा सहभागिता जनाएर ३७ पटक जेल गइसकेका छन्। नेपालको राष्ट्रिय गान सयौं थुंगा ...

                                               

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

                                               

नयनतारा

नयनतारा वा डायना मरियम कुरियन को रूपमा) केरलबाट भारतीय अभिनेत्री हुन् जो दक्षिण भारतको चलचित्रमा अभिनय गर्ने गर्छिन् । उनले सन् २००३ को मलयालम चलचित्र मनासीनाकाडे बाट आफ्नो अभिनय करियरको आरम्भ गरिन र विस्मयाथुमबाथू सकेपछि उनी तमिल चलचित्र तेलुगु ...

                                               

नयनराज पाण्डे

Interwiki link en:Nayan Raj Pandey नयनराज पाण्डे अङ्ग्रेजी: Nayan Raj Pandey चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रका पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने प्रसिद्ध उपन्यासकार हुन् । उलार, लू, घा ...

                                               

नयनसिंह थापा

जनरल काजी नैनसिंह थापा नेपाली सेनाको जनरल र थापा वंशका भारदार थिए। उनी प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन्। उनी मुख्तियार माथवरसिंह थापा, ललित त्रिपुरा सुन्दरी, गणेश कुमारी र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा कालु पाँडेका भाइ रणजीत पाँ ...

                                               

नयराज पन्त

पन्तको जन्म बाबु कृष्णदत्त पन्त तथा आमा यज्ञयुवादेवीका सुपुत्रका रूपमा वि. सं. १९७० साउन २६ गते महाबौद्ध, काठमाडौँमा भएको थियो। नयराज जन्मेको डेढ वर्षमा नै कृष्णदत्त स्वर्गीय भए। त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन्। त्यही नै नयरा ...

                                               

नर बहनदुर पुन

नरबहादुर पुन नीरज उपनाम भएका नरबहादुर पुन नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं.३बाट निर्वाचित सभासद हुनुहुन्छ। ४९ वर्षीय पुनले भारतबाट व्यवस्थापनमा स्नातक सम्मको अध्ययन गर्नुभएको छ। दुई छोरी र एक छोराका पिता पुनको रुचि गीत, संगीत तथा खेलकु ...

                                               

नरनाथ आचार्य

पण्डित कविराज नरनाथ आचार्य आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्रनामक ग्रन्थका रचियता हुन् । तनहुँ चुँदी रम्घामा भानुभक्त आचार्यकै कुलमा जन्मेका नरनाथ आचार्यले आफ्नो कृति मार्फत् आदिकविका बारेमा अनेक तथ्य पहिलोपटक सार्वजनिक गरेका थिए । उनी पेश ...

                                               

नरनारायणबाबा

मानवजातिमा वैदिक कालदेखि रहदैँ आएको अध्यात्मलाई पुनः जागृत अथवा उत्थान गर्दै आध्यात्मिक चिन्तनका माध्यमबाट धार्मिक जागरण ल्याई धर्म-संस्कृतिको हित, संरक्षण एवं सम्बर्धनको साथै राष्ट्रको बृहत्तर हितका लागि सदैव समर्पित परम् पूजनीय गुरुदेव श्री नरन ...

                                               

नरबहादुर कर्माचार्य

नरबहादुरको जन्म विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट भएको थियो। उनी ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका हुन्।

                                               

नरबहादुर भारती

औपचारिक शिक्षा-दीक्षाको अभावमा पति लगनशील मेहनती र साहसी व्यक्तिहरूले महत्त्वपूर्ण वैज्ञानिक देन दिन सक्दोरहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण दिन लायक विलक्षण वैज्ञानिक प्रतिभायुक्त व्यक्तिको नाम हो- वैज्ञानिक नरबहादुर भारती। वैज्ञानिक गेहेन्द्र श ...

                                               

नरबहादुर लिम्बु

अपांग आधिकारक लागि लामो समयदेखि क्रियाशील ब्यक्तित्व हुन् नरबहादुर लिम्बु । उनको जन्म पूर्वी नेपालको तेह्रथुम जिल्लाको मोरयाङ गा.बि.स.मा भएको हो । उनी १५ वर्ष नेपाल नेत्रहीन संघका अध्यक्ष बने । अहिले संघको कार्यकरी सल्लाहकारमा छन् ।

                                               

नरबहादुर साउद

नरबहादुर साउद मदन पुरस्कार विजेता नेपालका कृषि प्राविधिक हुन्। साउँदले कृषि विधामा लेखेको नेपालका बालीनाली र तिनको दिगो खेती पुस्तकका लागि २०६६ सालको मदन पुरस्कार पाएका हुन्।

                                               

नरभूपाल शाह

नरभूपाल शाह गोरखा राज्यका राजा थिए। उनी नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहका बाबु थिए। नरभूपाल शाह द्रव्य शाहका वंशजका वीरभद्र शाहका छोरा र पृथ्वीपत्ति शाहका नाति थिए। गण्डकी क्षेत्रका २४ राज्यमध्ये गोरखाका राजा नरभूपाल शाहको शासन वि.स. १७७ ...

                                               

नरसिंह थापा

काजी नरसिंह थापा नेपाली काजी एवम् भारदार हुन् । उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, दलभञ्जन पाँडे र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए । उनी बडाकाजी अमरसिंह थापाका छोरा हुन् ।

                                               

नरहरि आचार्य

नरहरि आचार्य नेपाली कांग्रेसका बौद्धिक व्यक्तित्व मानिने संविधानसभामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र शिक्षा-स्वास्थ्यको ग्यारेन्टी गर्ने दुई मुद्दा विशेष प्राथमिकताका साथ उठाउन प्रतिबद्ध हुनुहुन्छ। नेपाली साहित्यमा एम्.ए. गरेका ...

                                               

नरहरि शाह

राजा नरहरि शाह प्राचीन लमजुङ राज्यका राजा थिए। यिनी कुलमण्डन शाहका नाति तथा यशोब्रह्मा शाहका छोरा थिए। विक्रम सम्बत् १६१६ मा गोर्खाका राजा बनेका द्रव्य शाह सँग सीमा विवाद हुँदा यिनी राजा बनिसकेका थिए। राजा कुलमण्डन शाहका माहिला छोरा कालु शाह, कुल ...

                                               

नरेन्द्र चापागाईं

कोशी अञ्चलको भोजपुर जिल्ला अन्तर्गत पर्ने दिङ्लामा जन्मिएका डा.नरेन्द्र चापागाईं २००३-ले २०२० सालमा उत्तरमध्यमा, २०३३ सालमा शास्त्री, २०२६ सालमा नेपालीमा स्नातकोत्तर, २०५६ सालमा बी.एड्. र २०५५ सालमा अनुकरणात्मक शब्दको व्याकरण विषयमा विद्यावारिधि ...

                                               

नरेन्द्र राज रेग्मी

नरेन्द्र राज रेग्मीको जन्म वि.सं. २००१६ सालमा बुवा बिरभद्र रेग्मी र आमा कमलादेवी रेग्मीका कोखबाट बझाङको, मालुमेलागा.बि.स. वाड न.९, अपुलाकारमा भएको हो।

                                               

नरेन्द्रराज पाण्डे

उनले लामो समयसम्म राजप्रासाद सेवामा रहेर तत्कालीन राजदरबारको प्रमुख सम्वाद सचिवबाट सेवा-निवृत भएका थिए। उनी चीनका लागि पूर्व नेपाली राजदूत हुनुहुन्थ्यो।

                                               

नरेन्द्रराज प्रसाईं

वर्तमान नेपाली साहित्यकार, पत्रकार, प्रकाशक तथा समाजसेवी हुन्। उनको जन्म विक्रम सम्बत् २०१२ वैशाख १ गते ताप्लेजुङ जिल्लाको आठराई, हाङ्पाङ्मा भएको हो। देवकोटाको जीवनशैली, विद्रोही प्राज्ञःप्रेमा शाह, पारिजातको जीवनकथालगायत २४ वटा जीवनी लेखेका छन्ब ...

                                               

नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठ इलाम जिल्लामा जन्मिएका हुन। उनी नेपाल फुटबल टिम र नेपाल आर्मी क्लबका खेलाडी हुन् । नेपालको इतिहासमा सर्वाधिक तीन ह्याट्रिक प्रहार गर्ने उनी प्रथम खेलाडी हुन्। उनले २०१६ बंगबन्धु गोल्ड कपमा ४ गोल तथा दक्षिण एसियाली खेलकुद फुटबल २०१६म ...

                                               

नविन्द्रराज जोशी

काठमाडौँ क्षेत्र नं. ८बाट निर्वाचित नेपाली कांग्रेसका सभासद नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर हुनुहुन्छ। २०३६ सालबाट विद्यार्थी राजनीति मार्फत राजनीतिमा होमिएका ४२ वर्षीय जोशीले नेपाल विद्यार्थी सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष ...

                                               

नागेश्वरप्रसाद सिंह

उनी २०१५ सालमा सप्तरीबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। उनी कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए। उनी डा. तुलसी गिरीको मन्त्रीमण्डलमा तीनपटक रहे। पहिलोपटक सिंह २०१७ पुस १३मा गठित डा. गिरीको मन्त्रीमण्डलमा अर्थ सहायक मन्त्र ...

                                               

नाजिब रजाक

नाजिब रजाक मलेशियाका एक राजनीतिज्ञ हुन् । जो सन् २००९ देखि सन् २०१८ सम्म मलेशियाका छैटौ प्रधान्मत्रीका रूपमा रहेका थिए । नाजिब रजाकलाइ सन् २०१८ जुलाई ३ मा मलेशियन विरोधी भ्रष्टाचार आयोग द्वारा गिरफ्तार गरियो । उनी संयुक्त मलेशिया नेशनल सङ्गठन, मल ...

                                               

नारायण खड्का

डा. नारायण खड्का भूतपूर्व सहरी विकास मन्त्री हुन् । उदयपुर, क्षेत्र नं.१बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगका उपा ...

                                               

नारायण प्रसाद पोखरेल

आफ्ना जीवनको ११३६ औँ भागवत कथा र धन धान्याचल महायज्ञ सम्पन्न भइरहेको समयमा बैशाख २३, वि.सं.२०६२ गते रामापुरमा हत्या गरिएको थियो । बी बी सी नेपाली सेवामा यस हत्यको जिम्मेवारी माओवादीको भातृसङ्गठन दलित मुक्ति मोर्चाले लिएको समाचार प्रसारित भएको थिय ...

                                               

नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्।

                                               

नारायणगोपाल गुरूवाचार्य

नारायणगोपाल, पूरा नाम नारायणगोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वरसम्राट को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध ...

                                               

नारायणमान बिजुक्छे

नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन्। रोहित उपनामले पनि चिनिने उनी भक्तपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले हरिबहादुर श्रेष्ठ उपनाममा लेखहरू लेख्ने गर्दछन्।

                                               

नारोहितो

नारोहितो Naruhito जापानको १२६ औँ सम्राट हुन् । उनी १ मे २०१९ देखि जापानको १२६ औँ सम्राटका रूपमा आफ्नो कार्यभार ग्रहण गरेका थिए ।

                                               

नित्यराज पाण्डे

पाण्डेको जन्म वि.सं. १९८८ साल पौष २० गतेका दिन बालमन्दिर क्षेत्र, भगवतीबहाल, नक्साल, काठमाडौंमा भएको हो। बाबुको नाम सिद्धिराज पाण्डे हो भने आमाको विद्याकुमारी हो। उनले नेपालीमा एम्.ए. र जनप्रशासनमा पोष्ट ग्य्राजुयट गरे। सरकारी सेवामा लामो समय बित ...

                                               

निधि राजदान

निधि राजदान एक भारतीय पत्रकार टेलिभिजन व्यक्तित्व हुन । उनी एनडीटिभी २४*७ को शो लेफ्ट, राईट र सेन्टरको प्राथमिक एङ्कर हुन्। यो कार्यक्रम साधारणतया हरेक दिन बेलुकी नयाँ दिल्ली को एउटा स्टूडियोबाट प्रत्यक्ष प्रसारित हुने गर्दछ जो कि समाचारहरु र त्य ...

                                               

निना दोब्रेव

निना दोब्रेव बल्गेरियाली-क्यानेडेली अभिनेत्री र मोडल हुन् । इनले दग्रासि: नेक्स्ट जनरेशन को छैठो देखि नवौ सत्रमा मिया जोन्स, एकल किशोर आमा, को भूमिका निभाएकी थिइन् । उनी वर्तमान समयमा सीडब्ल्यू टेलीविजन नेटवर्कको अलौकिक-किशोर ड्रामा टीवी शृङ्खला ...

                                               

निमेश गुरूङ

निमेश गुरूङ एक नेपाली दौडका खेलाडी हुन् । उनले हाल सम्म पनि कुनै पनि दौड प्रतियोगितामा नेपालको तर्फबाट आधिकारिक रूपमा सहभागीता नजनाए पनि आफ्नो प्रत्येक सहभागीतामा नेपाललाई भने चिनाउने काम गर्दै आएका छन् । साथै उनी एक सिङ्गापुरे पुलिस अझ नेपाली स् ...

                                               

निम्रत कौर

निम्रत कौर एक भारतीय चलचित्रकी अभिनेत्री हुन् । उनले आफ्नो अभिनय क्षेत्रमा यात्राको आरम्भ भारतीय चलचित्रमा एक धेरै सानो पात्रको भूमिकाबाट सुरू गरिन् । उनी अनुराग कश्यपको चलचित्र पेड्ड्लर्स र त्यस पछि लान्चबक्स मा इरफान खानको साथमा काम गरिन् ।

                                               

निराजन खड्का

तिन वर्षसम्मका लागि मनाङ- मर्स्याङ्दी क्लबमा बिताएका खड्काले दुई वर्षको लागि फ्रेन्ड्स क्लबमा आफ्नो करियर सुरू गरे । खड्काले एक सिजनको लागि फ्रेन्ड्स क्लबलाई पुनः सम्बोधन गरे र त्यसपछि अर्को वर्षको फेरि मनाङ- मर्स्याङ्दी क्लबमा गए । २०१२ मा, ऊनी ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →