ⓘ Free online encyclopedia. Did you know? page 154



                                               

एन्टोन चेखब

एन्टोन प्याभलोविच चेखब, एक रूसी नाटककार लघुकथाकार थिए, उनलाई इतिहासका सबभन्दा साना लेखकमध्ये एक मानिन्छ। एक नाटककारका रूपमा उनले आफ्नो करियरमा चार क्लासिक्सको निर्माण गरे र उनको सर्वश्रेष्ठ लघुकथा लेखकहरू र आलोचकहरूद्वारा उच्च सम्मानमा आयोजित गरि ...

                                               

कमला सोहोनी

कमला सोहोनी एक भारतीय वैज्ञानिक थिइन् । उनी विज्ञानबाट पिएचडि गर्ने प्रथम भारतीय महिला हुन्। उनलाई राष्ट्रपति सम्मानले सम्मानित पनि गरिएको थियो।

                                               

गंगाविक्रम सिजापति

गङ्गाविक्रम सिजापति मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन् । उनले वि.सं. २०१५ सालमा विज्ञानतर्फको मदन पुरस्कार पाएका हुन् ।

                                               

मालती बेडेकर

मालती बेडेकर एक भारतीय मराठी लेखिका थिइन्। उनी मराठी साहित्यमा पहिलो प्रमुख नारीवादी लेखिकाको रूपमा सबैतिर प्रचलित छिन्। उनलाई बालुताई खरे नामले पनि चिनिन्छ।

                                               

क्याथलिन बेट्स

क्याथलिन डोयले क्याथी बेट्स एक अमेरिकी अभिनेत्री र निर्देशक हुन् । उनले केही सानो भूमिकाबाट चलचित्र टेलिभिजनको दुनियामा आएकी थिइन् । उनले सन् १९९० मा मिसेरी नामक चलचित्र अभिनयको कारण उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड पाउन सफल भएकी थिइन् । उनले ...

                                               

नीलम सक्सेना चन्द्रा

नीलम सक्सेना चन्द्रा एक प्रसिद्ध भारतीय उपन्यासकार, लेखिका, कवयित्री, गीतकार तथा बाल साहित्यकार हुन्। उनका अहिले सम्म लगभग २७ पुस्तकहरु प्रकाशित भइसकेका छन्। उनी अंग्रेजी र हिन्दी दुवै भाषाहरूमा लेख्छिन्। सन् २०१४मा उनीलाई रविन्द्रनाथ टेगोर अन्तर ...

                                               

सुराङ्गना बन्डोपाध्याय

सुराङ्गना बन्डोपाध्याय एक बङ्गाली अभिनेत्री हुन् । उनले केही बङ्गला सिरियलहरूमा अभिनय गरेकी छिन् । उनी नयाँ पुस्ताकी अभिनेत्री हुन् ।

                                               

मेरिल स्ट्रीप

मेरिल स्ट्रीप एक अमेरिकी अभिनेत्री हुन् जिनले रन्ग मन्च, टीवी र चलचित्रहरूमा काम गरेकी छिन् । उनलाई व्यापक रूपमा आजसम्मको सबै प्रतिभाशाली कलाकारहरूमा एक मानिन्छ । मेरिलले मंच माथि आफ्नो व्यावसायिक शुरुवात द प्लेबाय आफ नेविल्ल १९७१सँग गरिन् र परदा ...

                                               

नालिनी जयवन्त

नालिनी जयवन्त एक भारतीय चलचित्र अभिनेत्री हुन् जुन सन् १९४० देखि सन् १९५० सम्म बलिउड चलचित्र उद्योगमा सक्रिय थिइन् ।

                                               

वेष्णवी महन्त

वैष्णवी महन्त एक भारतीय अभिनेत्री हुन् । उनीले लोकप्रिय टिभी सीरिअल शक्तिमानमा गीता विश्वासको भूमिकाको लागि धेरै जानिने गर्छ । उनले मिले जब हम तुम नामक टेली चलचित्रमा पनि अभिनय गरिन् । उनले बलिउड चलचित्र बम्बाई का बाबुमा अभिनय गरेकी थिइन् ।

                                               

जय गोस्वामी

जय गोस्वामी एक विश्वप्रसिद्ध आधुनिक बङ्गाली कवि हुन् जो बीसौँ शताब्दीको अन्ततिर देखा परेका थिए। भारतीय पश्चिम बङ्गालका यी कविलाई बङ्गाली भाषाको जीवनान्द कालको सबैभन्दा लोकप्रिय कवि मानिन्छ। उनलाई दुई पटक आनन्द पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

                                               

लता सभरवाल

लता सभरवाल सेठ एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् । उनी मुख्य रूपमा विवाह तथा यह रिश्ता क्या कहलाता हे भन्ने टेलिभिजन धारीवाहिकको लागि सबैतिर जनिने गर्छिन् यस बाहेक उनी २०१५को सुपरहिट चलचित्र प्रेम रतन धन पायोमा एक सहायक भूमिकाको रूपमा ...

                                               

इन्दिरा नुई

इन्दिरा कृष्णमूर्ति नुई वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् । संगै उनी न्यु योर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक ...

                                               

लेभ तल्सतोय

लेभ निकोलायभिच तल्सतोय, एक विश्वप्रसिद्ध रूसी लेखक थिए। उनलाई विश्वका एक प्रमुख उपन्यासकारको रूपमा पनि लिइन्छ। उनी तल्सतोयवादका सृष्टिकर्ता पनि हुन् जसको दर्शन हाल विभिन्न क्षेत्रमा प्रयोग हुने गरेको छ। साहित्यका क्षेत्रमा उनले पुर्‍याएको योगदानक ...

                                               

रीमा लागू

रीमा लागू भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले हिन्दी चलचित्रमा चुनौती पूर्ण आमाको अभिनयमा परिपक्वता प्राप्त गरेकी छिन् । उनले १९७०-१९८० मा उनले हिन्दी र मराठी चलचित्रमा अभिनय गर्न सुरु गरेकी थिइन् । र मराठी अभिनेता विवेकसँग वि ...

                                               

बीणा दास

बीणा दास बङ्गाली मुलकी एक भारतीय क्रान्तिकारी तथा राष्ट्रबादी महिला थिइन्। ६ फेब्रुअरी १९३२ मा उनले कलकत्ता विश्वविद्यालयको एक दीक्षान्त समारोहमा अङ्ग्रेजी क्रिकेट कप्तान तथा बङ्गाली गभर्नर स्टनली ज्याकसनको हत्याको प्रयास गरेकी थिइन्।

                                               

जिउस्भा ब्रान्का

जिउसेपे भ्यालेरिया ब्रान्का वा जिउस्भा ब्रान्का एक इटालियन पत्रकार तथा ब्लगर हुन । हाल उनी भिओला रेजिओ क्यालाब्रियाका अध्यक्ष छन् ।

                                               

भूमिका गिरी

लौका चाख्ने मौका देउ तीज ले गरायो २०१५ दियेउ चुरोट २०१७ विकृति २०१८ मायाकै पिरलो २०१८ बांसैको तामा गोरखपुरको सलाई २०१७ आजै भागी जाम २०१९ तारासँगै जून २०१८

                                               

गोवर्द्धन विक्रम शाह

शाहको जन्म वि.सं. १९९० साल भदौमा काठमाडौंमा भएको हो । उनले राजनीतिशास्त्रमा एम. ए. गरेका छन् । उनले परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न तह हुदैँ उपसचिवको जिम्मेवारी सम्हालेका थिए ।

                                               

सोनल चौहान

सोनल चौहान एक भारतीय फेसन मोडल, गायिका र अभिनेत्री हुन् जो मुख्य रूपमा तेलुगु चलचित्र बलिउड चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन्। उनी सौन्दर्य प्रतियोगिता जितेर अभिनेत्रीको रूपमा बलिउड चलचित्र जन्नतमा अभिनय गरेर आफ्नो चलचित्र जीवनको पदार्पण गरेकी ...

                                               

कूटनीति

कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग नगरी सम्पादन गर्ने तरीकालाई कूटनीति भनिन्छ। कूटनीति भनेको देश, शहर, वा अन्तर्राष्ट्रिय सम्बन्ध सँग जोडिने गर्दछ। यसको उद्देश्य एक अर्काको आवश्यकताहरू पूरा गर्ने सम्बन्ध स्थापना गर्नु हो। ...

                                               

राजी जाति

राजी जाति मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको कैलाली, कञ्चनपुर, सुर्खेत, बर्दिया, बाँके र दाङ जिल्लाहरूमा विशेष गरी बसोबास गर्दै आइरहेका छन । राजी जातिहरू दांङ देउखुरीका आदिवासी मानिन्छन् | यिनीहरूमा पाण्डाली, नौकुले र पूर्वीय तीन थर हुन्छन् | ...

                                               

सिलेट विभाग

सिलेट बङ्गाली: সিলেট বিভাগ बङ्गलादेशमा रहेका ८ विभाग मध्ये एक हो। यो विभाग बङ्गलादेशको उत्तर-पूर्वमा अवस्थित छ। यो विभागको नाम यहाँ रहेको सिलेट सहरबाट राखिएको थियो। सिलेटको स्थानीय नाम भने श्रीहट्टाबाट आएको हो भने हाल यसलाई सिलेट भन्ने गरिन्छ। सि ...

                                               

प्रह्लाद

विष्णु पुराणको एक कथाको अनुसार जुन समय असुर संस्कृति शक्तिशाली हुदै थियो, त्यो समय असुर कुलमा एक अद्भुत, प्रह्लाद नामक बालकको जन्म भएको थियो। प्रह्लादका पिता, असुर राज हिरण्यकश्यपु देवताहरूबाट वरदान प्राप्त गरेर शक्तिसाली भएको थिए। उसको आदेश थियो ...

                                               

मदन पुरस्कार गुठी

मदन पुरस्कार गुठी एक नाफारहित सामाजिक गुठी हो। यसले मुख्यरूपमा नेपाली साहित्यकारहरूलाई मदन पुरस्कार तथा जगदम्बा पुरस्कारबाट विभुषित गर्ने कार्य गर्दछ। मूल लेख जगदम्बाश्री पुरस्कार जगदम्बाश्री पुरस्कार रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्म ...

                                               

दुङ्माली भाषा

दुङमाली भाषाको छोटो चिनारी विषेष गरी दुङमाली भाषा पौवा खेसाङ थुमगणराज्य भित्र बोलिने भाषा हो । दुङमाली भाषालाई विभिन्न शोधकर्ताहरूले लामो समयसम्म खोज, अध्ययन र अनुसान्धन पश्चात यो दुङमाली भाषा नै हो भन्ने भाषा बिज्ञहरूको अनुसान्धनबाट देखाएको हो । ...

                                               

सङ्गोर मिथिला नेपाल

सङ्गोर मिथिला Sangor Mithila Nepal यो एउटा युवाहरूको सामाजिक संस्था हो । यसको मुख्यालय सिरहाको लहान रहेको छ ।"सङ्गोर" मैथिली भाषाको शब्द हो । जसको अर्थ "एक जुट भएको वा समुह" हुन्छ। यसको स्थापना वि.संं २०७२ मा मिथिला स्टुडेन्ट युनियन नेपाल नामबाट ...

                                               

ब्रह्म

सनातन हिन्दू समाजमा आध्यात्मिक जानकारी दिने मूल पुस्तकहरू संस्कृत भाषामा भएका र संस्कृत भाषाको अध्यन अध्यापन सिमित रहेकाले नेपाली जन जीवनमा आध्यात्मिक जानकारीपनि सिमित बनेको छ। नेपाली भाषामा प्रकाशित आध्यात्मिक लेख रचनाहरूमापनि धेरै संस्कृत सब्दह ...

                                               

सम्पूर्ण गुणस्तर व्यवस्थापन

सम्पूर्ण गुणस्तर व्यवस्थापन प्रायः सङ्गठनात्मक प्रणालीको विकास, प्रयोग, र मर्मतसँग सम्बन्धित छ जुन विभिन्न व्यापार प्रक्रियाहरूको लागि आवश्यक छ। यसको दृष्टिकोण ग्राहकहरुका अपेक्षाहरू भन्दा बढि गुणस्तर दिन, समस्या पहिचान गर्न, प्रतिबद्धता निर्माण ...

                                               

अन्तुडाँडा

अन्तुडाँडा इलामको पर्यटकीय स्थल हो। इलाम जिल्लाको साविक श्रीअन्तु र सुलुबुङ गाविस हाल सूर्योदय नगरपालिकामा पर्ने अन्तुडाँडा समुद्र सतहबाट करिब २,३२८ मिटरको उचाइमा रहेको छ। श्री अन्तु समेत भनिने यो ठाउँ पुग्न इलामको फिक्कल बजारबाट छिपिटार, सिद्धिख ...

                                               

पुमाली

नेपालको पूर्वी पहाडी जिल्लाहरूमा किरातीहरूको बसोबास क्षेत्र रहेको छ । उनीहरू आफूलाई प्रकृति पुजक भन्न रुचाउछन् । किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरूको आफ्नै मौलिक भाषा संस्कृति र परम्पराहरू छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ म ...

                                               

सोडारी

गौतम गोत्री चन्दहरूको शासन रहेको कन्नौजमा १० औँ सताब्दीको अन्त्यतिर मुसलमानहरूले आक्रमणगरी चन्द वंशको शासन अन्त्य गरेपछि धर्म तथा संस्कृति बचाउन कन्नौजबाट उत्तर पश्चिमको कत्युर राज्यमा प्रवेस गर्ने सोम चन्दले तत्कालिन कत्यौर मा आफ्नो बलियो सामाजि ...

                                               

ढाका

ढाका बङ्गलादेशको राजधानी हो । यो सहर बुढी गङ्गा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रूपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या ल ...

                                               

पोल्यान्ड

पोल्यान्ड लाई आधिकारिक रूपमा गणतन्त्र पोल्यान्ड भनिन्छ। यो मध्य युरोपको एक देश हो जसको सिमाना पश्चिममा जर्मनी, दक्षिणमा चेक गणतन्त्र स्लोभाकिया, पूर्वमा युक्रेन र बेलारुस, र उत्तरमा बाल्टिक सागर, लिथुवानिया, र रुस सँग जोडिएको छ। बाल्टिक सागरको यस ...

                                               

चम्पादेवी ककनी

चम्पादेवी ककनी ओखलढुंगा सदरमुकामदेखि करिब १२ कोस पश्चिम र रामेछापको साँघुटारदेखि झन्डै ६ कोस पूर्वमा अवस्थीत छ। यो सुन्दर लेक प्रकृतिको अनुपन देन नै हो। रैथानै शेर्पा र गुरुङ जातिको परम्परागत संस्कृति, धामीझाँक्री विद्या सिक्ने थलो र हिन्दु धर्मा ...

                                               

के-पप

के-पप दक्षिण कोरियाबाट विकास भएको सांगीतिक रुप हो । नब्बेको दशकबाट नै केपपको विकास हुदैँ आएपनि सन् २०००बाट चर्चित हुन आएको हो, जसअघि केपपको सट्टामा गायो शब्दको प्रयोग गरिन्थ्यो । केपप अन्तर्गत रक, ज्याज, गोसपेल, हिप हप, आर&बी, इलेक्ट्रोनिक डा ...

                                               

दामुपालको शिलालेख

दामुपालको शिलालेख दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने कृतिखम्ब बजारमा कीर्तिस्तम्भको साथमा राखिएको छ। यो शिलालेखस्तम्भ पश्चिम नेपालको इतिहासमा सर्वाधिक विवादित रहेको स्तम्भ हो। यो स्तम्भ एक अभिलेखस्तम्भ नभएर वीरस्तम्भ हो। यो स्तम्भलाई विक्रम ...

                                               

राजवंशी जाति

यो जातिको बसोबास जिल्लाका सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर झापा जिल्लाको भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, गौरीगञ्ज, घैलाडुव्वा, कोरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबा ...

                                               

अक्साई चिन

अक्साई चिन या अक्सेचिन चीन, पाकिस्तान र भारतको बिचमा तिब्बती पठारको उत्तरपश्चिममा स्थित एक विवादित क्षेत्र हो। यो कुनलुन पर्वतको ठीक तल छ। ऐतिहासिक रूपमा अक्साई चिन भारतलाई रेशम मार्ग सँग जोडने कारण थियो र भारत र हजारौ सालदेखी मध्य एसियाको पूर्वी ...

                                               

खोकना

खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ५ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो। यो बस्ती तोरीको तेलका लागि अति प्रख्यात थियो। खोकनामा झण्डै एक हजाघर छन। यस गाविसको एकदेखि आठ वडासम्मको ठाउँलाई ठूलो खोकना भनिन्छ। नौ नम्बर वडा केहीमा छ, यसलाई सानो ...

                                               

सुन्दरीजल

सुन्दरीजल नेपालको बागमती अञ्चल अन्तर्गत काठमाण्डौ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रूपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गावि ...

                                               

शान्ताराम (उपन्यास)

शान्ताराम अस्ट्रेलियाको बैङ्क लुटेको अभियोगि तथा लागु पदार्थ सेवक लगायत जेलबाट भागेका ग्रेगोरी डेबिड रोबर्टसद्वारा लेखिएको उपन्यास हो । यसको प्रकाशन सन् २००३ मा भएको थियो । यो उपन्यासलाई बम्बईको गुमनाम जीवनको बारेमा गहिरो तबरमा लेखिएको भनि धेरैले ...

                                               

मेलचौर

मेलचौरः पिपल गाविसको वडा नं. १ अन्तरगत पर्ने मेलचौर पनि एक एेतिहासिक तिर्थस्थल हो यहाँ भाइटिकाको ५ दिन पछि र माघ १ गते माघे संक्रान्तीका दिन पालाकोटकै मेलचौर भन्ने स्थानमा भव्य मेला लाग्ने गर्दछ । यो मेलाको पनि वेग्लै स्थान र विशेष्ता छ । मेलचौर ...

                                               

ढुन्ढारी भाषा

ढूंढाडी भारतको उत्तरपूर्वी राजस्थान राज्यको धुन्धर क्षेत्रमा बोलिने एउटा इन्डो-आर्यन भाषा हो। ढूंढाडी भाषी मानिसहरु तीन जिल्ला जयपुर, करौली, हिंडौन, सवाई माधोपुर, दौसा र टोंकमा बसोबास गर्ने गर्दछन। केहि १.५ मिलियन वक्ताहरूको भएको यो भाषा राजस्थान ...

                                               

खिजी थोलेदेम्बा

खिजी थोलेदेम्बा ओखलढुङ्गा जिल्लाको उत्तर–पश्चिममा पर्छ । नेपालका छ वटा प्रसिद्ध डाँडाहरूमध्ये थोलेदेम्बा पनि एक हो। प्राकृतिक सुन्दरता, कला र सांस्कृतिकले भरिएको यो स्थान खिजी चण्डेश्वरी, खिजिफलाते र खिजिकती गाविसमा पर्दछ । खिजी थोलेदेम्बा नजिकै ...

                                               

जङ्की मिडिया

जङ्की मिडिया, पूर्व साउण्ड एलायन्स को रूपमा चिनिने, अस्ट्रेलियामा आधारित एक अङ्कीय सञ्चार माध्यम कम्पनी हो। कम्पनीका अनुसार, जङ्की मिडियाका वेबसाइटहरूले मासिक रूपमा २० लाख भन्दा बढी दर्शकहरू ब्राउजरहरूबाट आकर्षित गर्दछ। वेबसाइटको ट्राफिकको लगभग ७ ...

                                               

गोकर्णेश्वर मन्दिर

गोकर्णेश्वर महादेवको मन्दिर नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्ण गाविसमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौँको ५ माइल पूर्व गोकर्ण गाउँमा पवित्र ...

                                               

जातीय संसद भवन

जातीय संसद भवन वा राष्ट्रिय संसद भवन, बङ्गलादेशको संसद भवनको नाम हो। यो भवन राजधानी ढाकाको शेर-ए-बाङ्ला नगरमा अवस्थित छ। यस भवनको रुपरेखा निर्माण लुइस कानले गरेका हुन्। यो भवन २०० एकडमा फैलिएर रहेको छ र संसारको सबैभन्दा ठुलो विधायक भवनहरू मध्ये ए ...

                                               

मेनका गान्धी

मेनका गान्धी एक भारतीय राजनीतिज्ञ, पशु अधिकारको पक्षधर र एक पूर्व पत्रकार हुन। उनी चार सरकारको मन्त्री थिईन र व्युत्पत्ति, कानुन र पशुको अधिकारको बारेमा धेरै पुस्तक लेखेकी छिन। उनी नेहरू गान्धी परिवारको एक सदस्य हुन।

                                               

हनुमानढोका दरबार संरक्षित स्मारकक्षेत्र

नेपालको राजधानी काठमाडौँको केन्द्रमा अवस्थित यो राजप्रासादको नाम हनुमानढोका दरबार मल्लकालका राजा प्रताप मल्लले वि. सं. १७२९ मा दरबारको मुख्य प्रवेशद्वारनजीकै हनुमानको मूर्ति स्थापना गराएपछि हुन गएको हो। त्यसपछि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →