ⓘ Free online encyclopedia. Did you know? page 152



                                               

सासा ग्रे

सासा ग्रे एक अमेरिकी अभिनेत्री, सङ्गीतकार, मोडल तथा लेखिका हुन्। ग्रेले अश्लील चलचित्र उद्योग मार्फत आफ्नो अभिनय कार्यजीवनको सुरुवात गरेकी थिइन्। उनले सन् २००७ देखि सन् २०१० को अवधिमा आफ्नो अभिनय कार्यको लागि १५ पुरस्कार जितेकी थिइन्, जसमा सन् २० ...

                                               

जेलिना भेगा

थिया मेगन ट्रिनिडाड एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी, कुस्ती प्रबन्धक तथा अभिनेत्री हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र मा जेलिना भेगाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले कुस्ती कार्यकाल टोटल नन् स्टप एक्सनबाट सुरु गरेकी थिइन् जह ...

                                               

अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष

अमेरिकी केन्द्रीय बैङ्क प्रणालीको गवर्नरहरूको अध्यक्ष अमेरिकाको केन्द्रीय बैङ्क प्रणालीको प्रमुख हुन्छ । सामन्य बोलचालको भाषमा यसको प्रमुखलाई "फेडको अध्यक्ष", "फेड अध्यक्ष" तथा "फेड प्रमुख" पनि भन्ने गरिन्छ । यस प्रणालीको अध्यक्ष अमेरिकी केन्द्री ...

                                               

चाडविक बोसम्यान

चाडविक आरोन बोसम्यान एक अमेरिकी अभिनेता र निर्माता थिए। उनी ४२ मा ज्याकी रबिन्सन, गेट अन अप मा जेम्स ब्राउन र मार्सल मा थर्गुड मार्सल जस्ता वास्तविक जीवनको ऐतिहासिक व्यक्तित्वहरूको चित्रण र मार्भल सिनेमेटिक युनिभर्सका चलचित्रहरू, विशेष रूपमा ब्ल् ...

                                               

१९८९ (टेलर स्विफ्टको एल्बम)

१९८९ अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको पाँचौँ स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्डस् द्वरा २७ अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। स्विफ्टले उनको चौँथो स्टुडियो एल्बमको रेडको सार्वजनिक पछि यस एल्बमको लागि गीतहरू रेकर्ड गर्न सुरु गरेकी ...

                                               

जेम्स सी स्कट

जेम्स सी स्कट अमेरिकी राजनीतिक शास्त्री र मानवशास्त्री हुन । उनको प्राथमिक अनुसन्धान दक्षिणपूर्व एशियाका किसानहरू र उनीहरूले प्रभुत्वको बिरोधमा गर्ने गरेका विभिन्न रूपहरूका प्रतिरोधहरूमा केन्द्रित रहेको छ। न्यु योर्क टाइम्सले उनको अनुसन्धानलाई "अ ...

                                               

बिली के

जेसिका म्याकके, खेल मञ्चमा बिली के द्वारा परिचित, अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन्। उनी पिटन रोइसका साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। सन् २००७ जुनमा क ...

                                               

पिटन रोइस

केसी म्याकइन्तोस एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। सन् ...

                                               

वीरङ्गना

विरङ्गना एउटा महिला वा स्त्रीहरूलाई चिनाउने शब्द हो ।जसको अर्थ सहासिक महिला भन्ने हुन्छ।सहासिक पुरूषलाई वीर तथा बहादुर भनिए झै सहासिक महिलालाई विरङ्गन भनिन्छ ।

                                               

वेलकम टु न्यु योर्क (गीत)

वेलकम टु न्यु योर्क अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ लागि रेकर्ड गराइएको थियो। एल्बमको दोस्रो एकलको रूपमा यस गीत २० अक्टोबर २०१४ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजन ...

                                               

सर्चमी

सर्चमी एक दृश्य खोज इञ्जिन थियो जून माउण्टेन भ्यू, क्यालिफोर्नियामा आधारित थियो। यसले वेब पृष्ठहरूलाई प्रणालीको स्थितिको रूपमा खोजी परिणामहरूको आयोजना गरेको थियो जुन आइफोनको र आइट्युन्सको गीति सङ्गालोको चयनसँग मिल्दोजुल्दो छ। जुलाई २००९ मा, कम्पन ...

                                               

पप स्मोक

पप स्मोक नामले चिनिने ब्याशार बराका ज्याक्सन एक अमेरिकी र्यापर, गायक र सङ्गीतकार थिए । ब्रुकलिनको केनर्सीमा जन्मेका र हुर्केका पप स्मोकले सन् २०१८ मा बेलायती ड्रिल कलाकार रचनाकारसँग काम गरी आफ्नो साङ्गीतिक कार्य जीवनको सुरुवात गरे । अप्रिल २०१९ म ...

                                               

डेलिकेट (टेलर स्विफ्टको गीत)

डेलिकेट अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई १२ मार्च २०१८ मा एल्बमको छैटौँ एकल गीतको रूपमा बिग मेसिन द्वरा सार्वजनिक गरिएको थियो। टेलर स्विफ्टलले यस गीतलाई रेक ...

                                               

गोर्जियस (टेलर स्विफ्टको गीत)

गोर्जियस अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई रेपुटेसन एल्बमको एकलको गीतको रूपमा सन् २० अक्टोबर २०१७ मा बिग मेसिन रेकर्डस्द्वारा सार्वजनिक गरिएको थियो। यस गीतले ...

                                               

लभ स्टोरी (टेलर स्विफ्टको गीत)

लभ स्टोरी अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी थिइन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल ग ...

                                               

.रेडि फर इट?

".रेडि फर इट? अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। एल्बमको विज्ञापन एकलको रूपमा गीतलाई ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो। गीतले सङ्गीत आलोचकहरू द्वारा सकारात् ...

                                               

लुक ह्वाट यु मेड मी डु

लुक ह्वाट यु मेड मी डु अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत रेपुटेसन एल्बमको पहिलो र प्रमुख एकलको रूपमा २४ अगस्ट २०१७ मा बिग मेसिनद्वारा सार्वजनिक गरिएको थियो। स ...

                                               

बिग मेसिन रेकर्ड्स

बिग मिसिन रेकर्ड्स एक स्वतन्त्र अमेरिकी रेकर्ड लेबल हो जुन विशेष गरी पप कलाकारहरूका लागि स्थापना गरिएको थियो। बिग मिसिन न्यासभिल, टेनेसीमा आधारित छ। यो लेबल सेप्टेम्बर २००५ मा सुरुमा ड्रिमओर्कस् रेकर्ड्स नामले स्थापित भएको थियो जसका संथापक स्कट ब ...

                                               

स्पिक नाउ (टेलर स्विफ्टको एल्बम)

स्पिक नाउ अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको तेस्रो स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्ड्स द्वारा २५ अक्टोबर २०१० का दिन सार्वजनिक गरिएको थियो। यस एल्बमका लागि रेकर्डिङ सन् २००९ देखि सन् २०१० सम्म संयुक्त राज्यका विभिन्न रेकर्डिङ स्टुडियो ...

                                               

निक रबिन्सन (अमेरिकी अभिनेता)

निकोलस जोन रबिन्सन एक अमेरिकी अभिनेता हुन् । सन् २००८ मा उनले अ क्रिसमस क्यारोल र मेम को नाट्यशाला प्रदर्शनीमा बाल कलाकारको भूमिकामा अभिनय गरेपछि सन् २०१० देखि सन् २०१५ मा मेलिसा एन्ड जोई नामक टेलिभिजन कार्यक्रममा देखा परेका थिए । सन् २०१५ मा जुर ...

                                               

इन्स्टाग्राम अण्डा

इन्स्टाग्राम अण्डा इन्स्टाग्राममा world_record_egg नामक खाताद्वारा प्रकाशित अण्डाको तस्वीर हो जुन विश्वव्यापी घटना र इन्टरनेट मीम बनेको हुनाले प्रसिद्ध छ । ५ करोड भन्दा बढी लाइक आएको यो अण्डाको तस्वीर इन्स्टाग्रामका साथै इन्टरनेटको नै सबैभन्दा धे ...

                                               

लियोनिद ब्रेझनेभ

लियोनिद इलिच ब्रेझनेभ, सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्व महासचिव थिए र १९६४ मा देखि सन् १९८२ मा आफ्नो मृत्यु नभएसम्म सोवियत संघको प्रमुख शासक थिए। उनको १८ वर्ष शासनकाल जोसेफ स्टालिन बाहेक अरू सोभियत शासकहरू भन्दा लामो थियो ...

                                               

सीबाईसी अत्तरिया

सीबाईसी अत्तरिया एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो । यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन्।

                                               

एभरेष्ट प्रिमियर लिग २०७५

एभरेष्ट प्रिमियर लिग २०७५, यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो। साथै नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो। यो क्रिकेट लिग प्रतियोगिता २२ मङ्सिर देखि २२ पौष २०७५ सम्म आयोजना भएको थियो। विराटनगर वारियर्यस प्रतियोगिताको साविक व ...

                                               

नेपाल प्रताप भास्कर

नेपाल प्रताप भास्कर नेपालको विभूषण हो। यो केवल विदेशी राजतन्त्र नेपाली शासन प्रभुत्व दिइएको नेपालको उच्च सम्मान हो। यसलाई 25 डिसेम्बर 1 9 66 मा राजा महेन्द्र वीर विक्रम शाह देव द्वारा स्थापित गरिएको हो।

                                               

हेलन शाह

श्री ५ अधिराजकुमारी हेलेन शाह हेलेन शाह पूर्व नेपाली राज परिवारकी सदस्य हुन् । उनी राजा त्रिभुवन रानी ईश्वरीका छोरा राजकुमार बसुन्धरा, नेपालका पत्नी थिइन्।

                                               

सौगात ओझा

सौगात ओझा देउडा र लोग गायक हुन् । उनको जन्म डोटी जिल्लाको सरस्वतीनगर गाविसमा भएको थियो । उनी सामान्य परिवारमा हुर्केका थिए । उनको बुवाको नाम भोजराज ओझा र आमाको नाम भागरथी देवि ओझा हो ।

                                               

मदन पुरस्कार पाउने महिला लेखकहरू

पारिजात विशेषतः उनको शिरीषको फूल कृतिका लागि चर्चित छिन् । उनले यसै कृतिका लागि विक्रम संवत् २०२२ मा मदन पुरष्कार पाएकी हुन् । भारतको दार्जिलिङमा जन्मिएकी पारीजातले कर्मथलो भने नेपाललाई बनाइन् । आकांक्षा, महत्ताहीन, आदिम देश, बैँसको मान्छे, तोरीब ...

                                               

महिला सशक्तिकरण

महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू ...

                                               

पुग्यल

पुग्यल, प्राचीन तिब्बती भाषामा पुग्यलको अर्थ तिब्बत अधिराज्यलाई बुझिन्छ। त्यसै कारण तिब्बतको पहिलो सम्राट ञठ्री चन्पो देखि अन्तिम सम्राट वुदुम चन्पो सम्म सार्वभौमिकतासम्पन्न तिब्बती साम्राज्यको ४३ राजवंशलाई पनि तिब्बती इतिहासमा पुग्यल दुङ्ग्युद अ ...

                                               

कुक टापु महिला राष्ट्रिय फुटबल टोली

कुक टापु महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुक टापुको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कुक टापुमा फुटबलको लागि शासकीय निकाय कुक टापु फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य ...

                                               

सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टोली

सोलोमन द्वीप महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सोलोमन द्वीपको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सोलोमन द्वीप फुटबलको लागि शासकीय निकाय सोलोमन द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशिनिया फुटबल ...

                                               

भानुअटु महिला राष्ट्रिय फुटबल टोली

भानुअटु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भानुअटुको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भानुअटु फुटबलको लागि शासकीय निकाय भानुअटु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

                                               

एप्पल कम्पनी

एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै ...

                                               

२०१० ओएफसी महिला च्याम्पियनसिप

२०१० महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन २९ सेप्टेम्बर देखि ८ अक्टोबर २०१० सम्म अकल्याण्ड, न्युजिल्यान्डमा आयोजित भएको थियो । यो प ...

                                               

गर्भा दरबार

गर्भा दरबार नेपालको राणाकालीन दरबार हो । यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्ला साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र वर्तमान चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ । गर्भा दरबारको नि ...

                                               

डिम्पल कपाडिया

डिम्पल चुन्नीभाई कपाडिया एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नी करियरको सुरुवात १६ वर्षको उमेरमा राज कपूरको वाल्य रोमान्स बबीबाट फरेकी थिइन् । उनले सोहि वर्ष सुपरस्टार राजेश खन्नासँग विहे गरेकी थिइन् । उनी त्यसपछि बलिउडबाट गायव भइन् । राजे ...

                                               

तीन तिब्बती धर्मराजा

तीन तिब्बती धर्मराजा तिब्बतमा बौद्ध धर्म फैलाउने कार्यमा विशेष भूमिका राख्नु भएको तीनजना तिब्बती सम्राट हुन्। यसलाई तिब्बती इतिहासमा ཆོས་རྒྱལ་མེས་དབོན་རྣམ་གསུམ། छोस्ग्यल मेस्-वोन नम्सुम भनि उल्लेख गरिएको छन्।

                                               

गगनधर्म चित्तनिधि

गगनधर्म चित्तनिधि भनेको आठौँ शताब्दी भित्र खान्लोब-छोस्सुम को युगमा रहेको गुरु पद्मसम्भवको शिष्य छिम्फुको पच्चिस-महासिद्धहरू मध्ये शुद्पु पाल्ग्यी सेङ्गेको सत्यलीलाको रूपमा गुरु पद्माकरको भविष्यवाणीद्वारा प्रामाणित निधिअन्वेषक निर्माणकाय मिग्युर ...

                                               

द लस्ट सिम्बोल

द लस्ट सिम्बोल अमेरिकन उपन्यासकार डान ब्राउनद्वारा लिखित उपन्यास हो ।यसको पहिलो दिन नै पुस्तकले एक लाख डलरमा हार्डकभर र यूएस, यूके र क्यानाडामा ई-पुस्तक संस्करणहरू बेचेको छ । यो इतिहासमा सबैभन्दा छिटो बिक्रि हुने वयस्क उपन्यास हो ।

                                               

सेतो बाघ (उपन्यास)

                                               

न्यु रुल्स

न्यु रुल्स उनको स्व-शीर्षक पहिलो स्टुडियो एल्बम बाट अङ्ग्रेजी गायिका डुआ लिपाको गीत हो। ट्र्याक इयान किर्कपट्रिकले क्यारोलिन आइलीन र एमिली वारेनको अतिरिक्त लेखोटको साथ लेखेका र निर्माण गरेका थिए। यो १५ जुलाई २०१७ मा संयुक्त अधिराज्यको समकालीन हिट ...

                                               

डेलीबुथ

डेलीबुथ एउटा तस्वीर ब्लग वेबसाइट हो जसलाई प्रयोगकर्ताहरूको लागि प्रत्येक दिन शीर्षकको साथ तस्वीर खिच्नको लागि सृजना गरिएको थियो। यसले कागजात बनाउन र उनीहरूको जीवन अरूलाई बाँड्नको लागि "चित्रमा तपाईको जीवन" भन्ने नारालाई अपनाएको थियो। यो सामाजिक स ...

                                               

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उन बीच सन् २०१८ जुन १२ मा सिङ्गापुर स्थित भएको पहिलो शिखर सम्मेलन हो ।शिखर सम्मेलन सकिए लगत्तै, ट्रम्पले अमेरिकाद्वारा कोरियाली प्रायद ...

                                               

सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन

सन् २०२० संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचनको ५९औँ चुनाव हो। यो निर्वाचन सन् २०२० नोभेम्बर ३ मा सम्पन्न भएको थियो जसमा जो बाइडेन विजयी भएका छन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनसँगै सन् २०२० सिनेट निर्व ...

                                               

कमला ह्यारिस

कमला देवी ह्यारिस एक अमेरिकी राजिनीतिज्ञ, राज्यपाल र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति छिन्। डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन ...

                                               

२०२० रुस- साउदी अरब तेल मूल्य युद्ध

मार्च २०२० मा, साउदी अरेबियाले रसियाको विरुद्ध साथ कच्चा तेलमा मूल्य युद्ध शुरू गर्‍यो र तेलको मूल्यमा ६५% त्रैमासिक गिरावट आयो । केही हप्तामा, अमेरिकी तेलको मूल्य ३४%, कच्चा तेल २६% र ब्रेन्ट तेल २४% ले गिरावट आयो। पेट्रोलियम निर्यात गर्ने देशहर ...

                                               

उत्तरी मारियाना द्वीप

उत्तरी मारियाना द्वीप जो औपचारिक रूपले "उत्तरी मारियाना टापु राष्ट्रमंडल" भनिन्छ, प्रशांत महासागरमा स्थित १५ वटा द्वीपहरु को एक प्रशासनिक इकाई हो, जुन राजनैतिक रूपमा संयुक्त राज्य अमेरिका को राष्ट्रमंडल सङ्ग सम्बन्धित छ। ग्वाम र मारियाना टापुहरूक ...

                                               

मून जे-इन

मून जे-इन १९ औँ र हालको रास्ट्रपतिको रूपमा २०१७ देखि सेवा गरिरहेका एक दक्षिण कोरियाली राजनीतिज्ञ हुन् । तत्कालीन रास्ट्रपति पार्क गेयुन हेई भ्रष्टाचारको आरोपमा महाअभियोग पछि पदमुक्त भएपछी डेमोक्रेटिक पार्टी को उमेदवारको रूपमा रास्ट्रपतिमा निर्वाच ...

                                               

नाम्ड्रोल्लिङ

निर्देशाङ्कहरू: १२°२५′४९.८″उ॰ ७५°५८′२.५३″पू॰ नाम्ड्रोल्लिङ वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ, विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो। यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर ज ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →