ⓘ Free online encyclopedia. Did you know? page 148




                                               

एमआइए (र्‍यापर)

माताङ्गी माया अरुल्प्रगास्म, उनको मञ्च नाम एमआइए द्वारा परिचित, एक बेलायती र्‍यापर, गायक, गीतकार, रेकर्ड निर्माता, दृश्य कलाकार, र कार्यकर्ता हुन्। वैकल्पिक, नृत्य, इलेक्ट्रोनिक, हिप हप, र विश्व सङ्गीत तत्वको संयोजन, उनको प्रारम्भिक रचनाहरू रोल्य ...

                                               

ऐरी

ऐरी नेपालमा बसोवास गर्ने एक क्षत्रिय थर हो । खासगरी सुदूर पश्चिम नेपालको बैतडी जिल्लामा मुल बसोवास भएका ऐरीहरू अहिले नेपालका विभिन्न क्षेत्रमा फैलिएर रहेको पाइन्छ । ऐरीहरू गौतम गोत्रिय क्षेत्री हुन् ।

                                               

भण्डारी

भण्डारी नेपाल तथा भारतमा बसोबास गर्ने बाहुन तथा क्षेत्री मानिसहरूको एक थर हो । भण्डारीहरूको गोत्र, शाखा, शुत्र प्रवर फरक हुन्छ । डोटी निरोली गडसेरा क्षेत्रमा भारद्वाज गोत्रीय ब्राहमण भण्डारी छन् । ब्राहमण भण्डारी कर्तिकेयपुरी राजाका भण्डारा चलाउन ...

                                               

ढकाल

ढकाल नेपालमा सर्वत्र पाइने एक ब्राह्मण / क्षत्रिय जातिको थर हो। ढकाल हरु उपमन्यु गोत्रीय हुन् । उपमन्यु गोत्रका धेरै थरहरु छन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु गोत्रीय कहलाएका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरूको परिचय ढाक्कालयबाट ...

                                               

मानवशास्त्रीय मूल्य सिद्धान्त

अर्थशास्त्री, नैतिक शास्त्री आदीले परम्परागत रूपमा प्रयोग गर्ने मूल्य सिद्धान्तलाई यस मानवशास्त्रीय मुल्य सिद्धान्तले अझ विस्तार गर्न प्रयास गरेको छ। प्रायः एडम स्मिथ, डेभिड रिकार्डो, जोन स्टुअर्ट मिल, कार्ल मार्क्सद्वारा प्रतिपादन गरिएको सिद्धान ...

                                               

उदारवाद

उदारवाद मनुष्यलाई विवेकशील प्राणी मान्दै सामाजिक संस्थाहरूलाई मानिसहरूको सूझबूझ र सामूहिक प्रयासको परिणाम मान्ने विचारधारा हो। उदारवादको उत्पति १७औँ शताब्दीको प्रारम्भबाट देखिन्छ। जन लकलाई उदारवादको जनक मानिन्छ। प्रारम्भिक सिद्धान्तकारहरूमा एडम स ...

                                               

अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज २०१५-१६

वेस्ट इन्डिजले २०१५ डिसेम्बर २ देखि २०१६ जनवरी ७ सम्म अस्ट्रेलियाको भ्रमण गरेको थियो । यस भ्रमणमा वेस्ट इन्डिजले अस्ट्रेलियासँग २ वटा भ्रमण खेल र तीन वटा टेस्ट खेल खेलेको छ । अस्ट्रेलियाले शृङ्खला २-० ले जितेको छ । प्लेयर अफ द सिरिजको उपाधि अस्ट् ...

                                               

युफोरिया (अमेरिकी टिभी शृङ्खला)

युफोरिया साम लेभिनसनद्वारा सिर्जना गरिएको एक अमेरिकी किशोर नाटक टेलिभिजन शृङ्खला हो, जुन समान नामको इजरायली लघु-शृङ्खलामा आधारित छ। युफोरियाले सेक्स, लागु पदार्थ, मित्रता, प्रेम, पहिचान र आघातको अनुभव मार्फत उच्च विद्यालयका विद्यार्थीहरूको समूहला ...

                                               

२०१६ अन्डर-१९ क्रिकेट विश्वकप

२०१६ अन्डर-१९ क्रिकेट विश्वकप एक सिमित ओभरको क्रिकेट प्रतियोगिता हो जुन जनवरी २२ देखि फेब्रुअरी १४ सम्म बङ्गलादेशमा हुन गइरहेको छ । यो आइसिसी अन्डर-१९ क्रिकेट विश्वकपको एघारौँ संस्करण हो, र बङ्गलादेशमा यो प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । यो ...

                                               

न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया २०१५-१६

अस्ट्रेलियाले अहिले ३ देखि २४ फेब्रुअरी २०१६ सम्म न्युजिल्यान्डको भ्रमण गरिरहेको छ । सुरुमा यस भ्रमणमा तिनवटा टेस्ट मात्र खेलिने भनिएको थियो । २०१५ को जुनमा न्युजिल्यान्ड क्रिकेट बोर्डले अस्ट्रेलियन क्रिकेट बोर्डसँगको सहमतिमा दुइवटा टेस्ट र तीनवट ...

                                               

न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का २०१५-१६

२०१५ डिसेम्बर देखि २०१६ जनवरी सम्मश्रीलङ्काले न्युजिल्यान्डको भ्रमण गरेको छ । यस भ्रमणमा रहदा २ टेस्ट, ५ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टि२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । न्युजिल्यान्डले टेस्ट शृङ्खला २-०, एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३-१ र टि ...

                                               

तेन्जिङ-हिलारी विमानस्थल

तेन्जिङ-हिलारी विमानस्थल वा लुक्ला विमानस्थल नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नाम्चे गाविसमा अवस्थित लुक्ला बजारमा रहेको विमानस्थल हो। बि. सं. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरू ...

                                               

एडल्फ हिटलरको यौनजीवन

इतिहासकार तथा विद्वानहरू लामो समयदेखि एडोल्फ हिटलरको यौन जीवनको विषयलाई लिएर बहस गरिरहेको पाइन्छ। भेटिएका केही प्रमाणहरूका अनुसार हिटलर आफ्नो जीवन भरी थुप्रै युवतीहरूसँग सम्बन्धमा रहेका थिए भने समलैङ्गीकता प्रति उनको घृणा रहेको थियो। यद्यपि धेरैल ...

                                               

भर्सायको सन्धि

भर्सेलिजको सन्धि पहिलो विश्व युद्ध लाई अन्त्य गर्ने महत्वपूर्ण सन्धि थियो। यस सन्धिले जर्मनी र एलाइड शक्ति बीचको युद्ध अन्त्य भएको घोषणा गरेको थियो। यस सन्धिलाई सन् १९१९ जुन २८ का दिन हस्ताक्षर गरिएको थियो जुन आर्कड्युक फ्रन्ज फर्डिनान्ड को हत्या ...

                                               

इभा ब्राउन

इभा आना पउला हिटलर आडोल्फ हिटलरको लामो समय देखिको साथी र ४० घण्टा भन्दा पनि कम समयसम्म उनकी श्रीमती थिइन्। ब्राउनले १७ वर्षको उमेरमा जर्मनीको सहर मुन्छेनमा हिटलरलाई भेटेकी थिइन्। उनीहरूको प्रारम्भिक सम्बन्धमा उनले दुई पटक आत्महत्या गर्ने प्रयास ग ...

                                               

फेसबुक निगम

फेसबुक निगम एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो कम्पनीको स्थापना मार्क जुकरबर्गद्वारा हार्वर्ड कलेजमा अध्ययन गर्ने आफ्ना समकालीन साथीहरू एडुआर्डो स्याभरिन, एन्ड्रयु म्याककोलम, डस्टिन मोस ...

                                               

युइएफए युरो २०१६

युइएफए युरो २०१६ १५औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो फ्रान्समा १० जुन देखि १० जुलाई २०१६ सम्म सञ्चालन भएको हो । युरोकपमा सहभागी राष्ट्रहरू १६बाट बढाएर २४ पुर्‍याइएको थियो । यस कारणले यस पटक नयाँ राष्ट्रहरूले समेत यस प्रति ...

                                               

२०१८ फिफा विश्वकप समूह ग

२०१८ फिफा विश्वकपको समूह ग अन्तर्गतका खेलहरू सन् २०१८ जुन १६ देखि जुन २६ सम्म सञ्चालन भएको थियो । यस समूहमा फ्रान्स, अस्ट्रेलिया, पेरू तथा डेनमार्क रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम फ्रान्स र डेनमार्क, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।

                                               

२०१८ फिफा विश्वकप

२०१८ फिफा विश्वकप एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ देखि सन् २०१८ जुलाई १५ का बीच रसियामा सञ्चालन भइरहेको छ जसको फाइनल खेल सन् २०१८ जुलाई १५ मा खेलिनेछ । रसियाले पहिलो पटक विश्वकप फुटबलको ...

                                               

सेक्स एजुकेसन (टिभी शृङ्खला)

सेक्स एजुकेसन लौरी ननद्वारा सिर्जना गरिएको एक ब्रिटिस हास्य-नाटक टेलिभिजन शृङ्खला हो। असा बटरफिल्ड एक शङ्काग्रस्त किशोरको रूपमा र गिलियन एन्डरसन उनकी आमा, एक यौन चिकित्सकको रूपमा अभिनीत, यस शृङ्खलाको प्रदर्शन ११ जनवरी २०१९ मा नेटफ्लिक्समा भएको थि ...

                                               

द गुड प्लेस

द गुड प्लेस माइकल श्यरले बनाएका अमेरिकी हास्य टेलिभिजन शृङ्खला हो । यो शृङ्खला सेप्टेम्बर १९, २०१६ देखि जनवरी ३०, २०२० सम्म एनबीसीमा प्रसारण गरिएको थियो । यो एलेनोर शेलस्ट्रप को मृत्युपश्चातको जीवनमा केन्द्रित छ, जहाँ उनलाई माइकल ले उनको धर्तीमा ...

                                               

पेनेलोपे क्रुज

पेनेलोपे क्रुज सान्चेज एक स्पेनी अभिनेत्री र मोडल हुन्। १५ वर्षको उमेरमा एजेन्टले हस्ताक्षर गरेकी, उनले १६ वर्षमा टेलिभिजनबाट अभिनयको सुरुवात गरेकी थिइन् र उनको कथानक चलचित्रको पर्दापण अर्को वर्ष जामन जामन मा भएको थियो। सन् १९९० र २००० को दशकमा उ ...

                                               

म्याट हार्डी

म्याथ्यु मुर हार्डी एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित अल एलिट रेस्लिङ नामक एक कुस्ती सङ्घमा आवद्ध भई कुस्ती खेलिरहेका छन्। हार्डीले यसअघि टोटल नन स्टप एक्सन रेस्लिङ, इम्प्याक्ट रेस्लिङ, रिङ अफ अनर जस्ता कुस्ती सङ्घहरूम ...

                                               

द चेनस्मोकर्स

द चेनस्मोकर्स सदस्यहरू अलेक्जेन्डर "एलेक्स" पल र एन्ड्र्यु "ड्र्यु" टागर्ट सम्मिलित एक अमेरिकी विद्युतीय डिजे तथा उत्पादन साङ्गीतिक समूह हो। उनीहरूले सुरुवाती चरणमा इन्डेइ कलाकारहरूद्वारा गायिएका विभिन्न गीतहरूलाई समायोजन र पुन:प्रस्तुत गर्दै चर् ...

                                               

स्कट मरिसन

स्कट जोन मोरिसन एक अष्ट्रेलियाली राजनीतिज्ञ हुन् जसले ३० औँ र वर्तमान अष्ट्रेलियाको प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका छन। उनी अगस्ट २०१८बाट सत्तारुढ लिबरल पार्टीको नेता रहिरहेका छन् । यस अघि उनले सन् २०१३ देखि २०१८ सम्मको क्याबिनेटमा कोषाध्यक्ष ...

                                               

जेसिन्डा अर्डर्न

जेसिन्डा केट लरेल अर्डर्न न्युजिल्यान्ड का राजनीतिज्ञ हुन् जसले न्युजील्याण्डको ४० औँ प्रधानमन्त्रीको र लेबर पार्टीको नेताको रूपमा सन् २०१७बाट कार्यभार सम्हालेका छिन्। अर्डर्न सरकारले विशेषगरी न्युजिल्यान्डको हाउजिङ समस्या, बाल गरिबी, र सामाजिक अ ...

                                               

रूबि रायट

दोरी एलिजाबेथ प्राञ्ज एक अमेरिकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग सम्बन्धित छिन् जहाँ उनी र मा कार्यरत छिन् र रुबी राएटको नामले कुस्ती खेल्छिन्। उनी महिला कुस्ती समूह रएट स्क्वाडको प्रमुख सदस्य पनि हुन्। उनले आफ्नो रिङको न ...

                                               

हेदभिग लिन्दाल

रूत हेदभिग लिन्दाल एक स्विडेनी महिला व्यवसायीक फुटबल गोलरक्षक हुन् जो बुन्डेसलिगामा उल्फ्सबर्गका लागि खेल्दछिन्। उनले यस अघि स्विडेनमा स्विडेनको शीर्ष व्यवसायीक महिला फुटबल लिग रुसेनगोद एफएफ, लिङ्सपिङ फुटबल क्लब, क्रिस्तनस्टाद दिएफएफ र कोपर्बरग्स ...

                                               

प्रथम नेपाली महिलाहरू

विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू १। पाइलट – रक्षा राणा २। गीतकार - कोइली देवी ३। साहित्य - दुर्गादेवी आदी ४। चित्रकार - उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी ५। सम्पादक - कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान ६। टाइपिष्ट - ज्ञानु सिहं ७। ...

                                               

क्लाउडिया सिफ

क्लाउडिया मारिया सिफ एक जर्मनेली मोडल, अभिनेत्री, फेसन बनावटकर्ता, र कार्यकारी निर्माता हुन्। उनी सन् १९९० को दशकको सुरुमा विश्वको सबैभन्दा सफल मोडलहरू मध्ये एकको रूपमा ख्याति कमाउन सफल भएकी थिइन्। उनी एक हजार भन्दा बढी पत्रिकाको आवरणमा देखा परेक ...

                                               

नेपाल प्रहरी महानिरीक्षक

१. आईजिपी तोरण शमशेर जबरा २. आईजिपी नर शमशेर जबरा २००७ चैत्र - २०१० मंसिर ३. आईजिपी ज्ञानबहादुर याक्थुम्बा २०१० मंसिर - २०१२ भाद्र ४. आईजिपी गोपाल शमशेर जबरा २०१२ भाद्र - २०१३ साउन ५. आईजिपी पूर्ण सिंह खवास २०१३ साउन - २०१४ भाद्र ६. आईजिपी ढुण्डि ...

                                               

भूषण दाहाल

भूषण दाहाल नेपाली चलचित्र तथा सङ्गीत भिडियो निर्देशक एवम् पत्रकार हुन् । उनको ठूलो योगदान विभिन्न भिडियो निर्देशन तथा डक्युमेन्ट्री चलचित्र निर्देशन हो । उनले विभिन्न कलाकार तथा गायकहरू जस्तै नीमा रुम्बा, रामकृष्ण ढकाल, राजेश पायल राई, १९७४ एडी, ...

                                               

वाइल्ड कन्ट्री

वाइल्ड वाइल्ड कन्ट्री नेटफिल्क्सको भारतिय विवादित गुरू श्री रजनिस, उनको व्यक्तिगत सचिव तथा उनको अनुयाइहरूको ओरेगनको वास्को काउन्टीमा अवथित समुदाय रजनिस पुरमको नाट्य श्रृखला हो । यो नाट्य श्रृखला सनडान्स चलचित्र उत्सवमा सुभारम्भ गरे पछि नेटफिल्क्स ...

                                               

अन्तर्राष्ट्रिय योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वा ...

                                               

चन्द

चन्द नेपालको सुदूर पश्चिम, मध्य पश्चिम हुँदै नेपाल भरी बसोवास भएका चन्द्र वंशी क्षेत्रीय ठकुरी मध्यको एक थर हो । खासगरी सुदूर पश्चिमको बैतडीदेखी मध्य पश्चिमको प्युठान हुँदै म्याग्दी, पोखरा हुँदै काठमाडौंसम्म चन्द ठकुरीको बसोवास रहेको देखिन्छ । भा ...

                                               

नेकपा एमालेका संविधान सभासद

याम लाल कंडेल,संविधान सभामा प्रत्यक्ष निर्वाचित सभासद।,लिङ्ग:पुरुष दुर्गा परियार,संविधान सभामा समानुपातिक तर्फबाट मनोनित सभासद।,लिङ्ग:महिला सिता कुमारी पौडेल,संविधान सभामा समानुपातिक तर्फबाट मनोनित सभासद।,लिङ्ग:महिला शेर बाहादुर कुंवर,संविधान सभा ...

                                               

२०१६ फिफा क्लब विश्वकप

२०१६ फिफा क्लब विश्वकप फिफा क्लब विश्वकपको चौधौँ संस्करण थियो,साथै जापानले डिसेम्बर ८ देखि १८, २०१६ सम्म यस प्रतियोगिताको आयोजना गरेको थियो ।यस प्रतियोगिताको साबिक विजेताका रूपमा स्पेनिस क्लब बार्सिलोना रहेको थियो । कुल ७ टिमहरूले सहभागी जनाएको य ...

                                               

लिशियिगुरखङ

लिशियिगुरखङ तिब्बती संवत् आठौँ रबज्युङ मे ट्रेल वर्ष अर्थात् सन् १४७६ मा तिब्बती अनुवादक कर्म लोचावा रिन्छेन ट्राशीस् द्वारा रचित तिब्बती भाषाको शब्दकोश हो। यसमा प्राचीन तिब्बती भाषा र नयाँ तिब्बती भाषाको भिन्नता छुट्याएर उल्लेख गरेको छन्। तिब्बत ...

                                               

अलङ्कार (साहित्य)

अलङ्कार अलंकृति ; अलङ्कार: अलम् अर्थात् भूषण। जो भूषित गरे त्यो अलङ्कार हो। अलङ्कार, कविता-कामिनीका सौन्दर्यलाई बढाउने भएका तत्व हुन्छन्। जस प्रकार आभूषणले नारीको लावण्य बढ्न जान्छ, त्यसै प्रकार अलङ्कारले कविताको शोभा बढ्न जान्छ। भनिएको छ - अलंकर ...

                                               

सर्वहारावर्गको अधिनायकत्व

मार्क्सवादी दर्शनमा, सर्वहारावर्गको अधिनायकत्व यस्तो उत्पादनको रूप हो जहाँ सर्वहारा पार्टीले राजनीतिक शक्ति पाउँदछ। सर्वहारा वर्गको तानाशाही भनेको पूँजीवादी अर्थतन्त्र कम्युनिष्ट अर्थव्यवस्थाको बीचको संक्रमणकालीन अवस्था हो, जहाँ उत्तरोत्तर क्रान् ...

                                               

पुलस्त्य गोत्र

पुलस्त्य गोत्र हिन्दू धर्मावलम्वीहरूको एक गोत्र हो । पुलत्स्य ऋषि का सन्तान लाई पुलस्त्य गोत्रीय भने को हो तर शासक बनेका पुलस्त्य सम्बन्धी कालिदास ले रघुवंश महाकाव्यमा यसो लेखेका छन् । इत्यादृतेन कथितौ रघुनन्देन व्युत्क्रम्य लक्ष्मणमुभौ भरतो ववन् ...

                                               

रघुवंश

रघुवंश वा रघुकुल पौराणिक क्षत्रिय राजवंश मानिन्छ । सूर्यवंशी राजा रघुबाट उत्पत्ति भएका राजाहरूलाई रघुवंशी मानिन्छ । कालिदास रचित रघुवंशम्मा रघुवंशको वंशवृक्ष बनाइनुका साथै विस्तृत वर्णन गरिएको छ । रघुवंशम्मा दिलीप, रघु, दशरथ, राम, कुश र अतिथिको व ...

                                               

अमरकोश

अमरकोश पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धित पर्यायवाची कोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम शब्दकोश मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरूमा पनि यस कोशका अनेक पुस्तकहर ...

                                               

पाँडे वंश

पाँडे काजी खलक वा पाँडे काजी वंश वा पाँडे भारदार परिवार नेपाली राजनीतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । कालु पाँडेका सन्तानहरू काला पाँडे र ...

                                               

पाण्डे

पाण्डे वा पाँडे हिन्दू धर्मावलम्बी ब्राह्मण तथा क्षेत्रीको थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू नेपालको पश्चिम क्षेत्र तथा भारतमा बसोवास गर्छन् । क्षेत्री पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ ...

                                               

वंशराज पाँडे

वंशराज पाँडे नेपाली सेनाका उच्च पदस्थ अधिकारी र प्रशासकीय अधिकारी हुन् । काजी कालु पांडेका जेठा छोरा हुन्। उनलाई राजा प्रतापसिंह शाहले देवान काजीसाहेब को उपाधि दिएका थिए।

                                               

काठमाडौं उपत्यकाका मुख्य मन्दिरहरू

नेपाल मन्दिरैमन्दिर भएको देश हो। त्यसमध्ये उपत्यकाको हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको अध्ययन गर्दा यहां छैटौ, सातौँ शताब्दीमा देवदेवीहरूको कल्पना वा प्रभाव परेको मानिएको छ। उपत्यकामा चारवटा वाराही मन्दिरहरू रहेका छन्। उत्तरमा स्वेतवार ...

                                               

किम जोङ उन

किम जोङ उन उत्तर कोरियाका प्रमुख नेता हुन् तथा सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेता हुन् । किम किम जोङ् इल र को योङ हुई का दोस्रा सन्तान तथा उत्तर कोरिया स्थापना भएपछि का प्रथम नेता किम इल-सुङ का नाति हुन् ।. उत्तर कोरियाले जनवरी ८ मा राष्ट ...

                                               

दोस्रो पोर्नहब पुरस्कार

दोस्रो पोर्नहब पुरस्कार एक प्रमुख पोर्नोग्राफी पुरस्कार समारोह थियो जुन अक्टोबर ११, २०१९ मा लस एन्जलस, क्यालिफोर्नियाको अर्फियम थिएटरमा आयोजित थियो। शो आशा अकिराद्वारा होस्ट गरिएको थियो र ब्याड बन्नी, टाइ डोला साइन, रिको नस्टी र काली उचिसद्वारा स ...

                                               

पहिलो पोर्नहब पुरस्कार

पहिलो पोर्नहब पुरस्कार सेप्टेम्बर ६, २०१८ मा लस एन्जलसको बेलास्को थिएटरमा आयोजित गरिएको थियो। यो आशा अकिराद्वारा होस्ट गरिएको थियो र क्यानी वेस्टले प्रदर्शन गरेका थिए।