ⓘ Free online encyclopedia. Did you know? page 14




                                               

वेहाडी सहर

वेहाडी पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको वेहाडी जिल्लाको राजधानी सहर हो । यो सहर पाकिस्तानको ऐतिहाँसीक मुल्तान सहरबाट १०० किलोमिटरको दुरीमा रहेको छ । यो सहर मुल्तान दिल्ली सडकमा रहेको छ जसलाई भारतीय इस्लामी शासक शेर शास सुरीले निर्माण गरेका थिए । ...

                                               

शेइखुपुरा सहर

शेइखुपुरा पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला शेइखुपुर जिल्लाको एक प्रमुख सहर हो। यो सहर मुगल साम्राज्यका एक राजा जहाँगीरले सन् १६०७ मा पत्ता लगाएका थिए। हाल यो सहर पाकिस्तानको १६अौँ सबैभन्दा ठूलो सहर र शेइखुपुर जिल्लाको सदरमुकाम सहर हो। ...

                                               

सख्खर

सख्खर पाकिस्तानको सिन्घ प्रदेशमा रहेको सख्खर जिल्लाको सदरमुकाम शहर हो जुन सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । सख्खर शहर सिन्ध प्रदेशमा कराची र हैदराबाद पछिको तेस्रो ठूलो शहर हो भने पाकिस्तानकै १४ औँ ठूलो शहर हो । नयाँ सख्खर शहर ब्रिटिस्ट शासन ...

                                               

सरगोधा

सरगोधा पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको सरगोधा जिल्लाको सदरमुकाम सहर हो। यो सहर पाकिस्तानको १२ औँ ठूलो सहर हो। यो पाकिस्तानको पञ्जाब प्रान्तको सबैभन्दा छिटो विकसित हुने सहर हो।

                                               

सियालकोट

सियालकोट पाकिस्तानको पञ्जाब प्रान्तको उत्तर-पर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर हो । सियालकोट शहर पाकिस्तानको १३औं ठूलो शहर हो भने पाकिस्तानका सबैभन्दा उधोग र कलकारखाना भएको शहर मध्य एक हो । यो नजिकका शहरले गुजराणवाला र गुजरातसँग एक आयात र निर्या ...

                                               

आचे

आचे ; ; Jawi: اچيه‎; Dutch: Atjeh or Aceh) इन्डोनेसियाको एक प्रदेश हो। यो सुमात्रा टापुको उत्तरी भागमा रहेको छ। आचेको राजधानी सहर बन्द आचे हो। यो प्रदेश भारतको अन्डामान तथा निकोबार टापु नजिकै रहेको छ। यी दुई टापु र आचेका बिचमा अन्डामान समुद्र रहे ...

                                               

बाली (इन्डोनेसिया)

बाली इन्डोनेसियामा अवस्थित एक टापु तथा प्रदेश हो। बाली प्रदेशमा बाली टापु तथा नजिकैका अन्य नुसा पेनिदा, नुसा लेम्बोङान र नुसा चेनिङान जस्ता साना टापुहरू पनि समाहित छन्। यो टापु सुन्दा टापुसमूहको तल्लो भागमा सबैभन्दा पश्चिमी छेउमा रहेको छ। बालीको ...

                                               

योग्यकर्ता

योग्यकर्ता इन्डोनेसियाको जाभा टापुमा अवस्थित सहर हो। यो सहर शिक्षा, परम्परागत जाभाली ललित कला तथा बतिक, ब्याले, नाटक, सङ्गीत, साहित्य र पपेट सो जस्ता सांस्कृतिक परम्पराहरूका लागि प्रख्यात छ। यो सहर योग्यकर्ता विशेष क्षेत्रको राजधानी सहर हो। योग्य ...

                                               

सुमात्रा

सुमात्रा पश्चिम इन्डोनेसियामा रहेको सुन्दा टापुसमूह अन्तर्गतको एउटा ठूलो टापु हो। सुमात्रा पूर्ण रूपमा इन्डोनेसियाको एकलौटी अधिनमा रहेका टापुहरू मध्ये सबैभन्दा ठूलो र विश्वभरमा छैटौँ ठूलो टापु हो। यसको क्षेत्रफल ४,७३,४८१ वर्ग किलोमिटर छ। सुमात्रा ...

                                               

इलुस्ट्राडो

यो इलुस्ट्राडो १९औ शताब्दीको अन्त तिर स्पेनिस औपनिवेशिक काल खण्डमा फिलिपिनो शिक्षित वर्गको गठन भयो । तिनीहरूले स्पेनीहरूलाई शिक्षित र स्पेनिशहरूलाई उदार युरोपेली राष्ट्रवादी आदर्शलाइ उजागर गरेका थिए जो मध्यम वर्ग थिए। यो इलुस्ट्राडो वर्ग देशी-जन् ...

                                               

कक्सबाजार जिल्ला

कक्सबाजार बङ्गलादेशको दक्षिण भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला चट्टग्राम विभाग अन्तर्गत पर्छ। यस जिल्लाको नाम कक्सबाजारबाट राखिएको हो। यो जिल्ला चट्टग्राम सहरबाट १५० किलोमिटर को दुरीमा पर्दछ। कक्सबाजारलाई अर्को नामले पनोवा अर्थात पहेँलो फूलको ...

                                               

किशोरगञ्ज जिल्ला

किशोरगञ्ज बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यस जिल्लाको नाम पहिला महाकुमा रहेको थियो।

                                               

कुडिग्राम जिल्ला

कुडिग्राम बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर जिल्ला पर्छ । ब्रिटिश सरकार पहिला पटक २२ अप्रिल १९७५ मा कुडिग्राम महाकामा स्थापना भएको थियो । सर विलियम हन्टरले कुडिग्रामको वणन गर्ने क्रममा यसलाई कुडिगञ्ज भनेका थिए । ...

                                               

कुष्टिया जिल्ला

कुष्टिया जिल्ला बङ्गलादेशको खल्ना विभागमा रहेको एक जिल्ला हो । भारतको विभाजन पछि कुष्टिया एक छुट्टै जिल्लाको रूपमा अस्तित्व आएको थियो । त्यहाँ भन्दा पहिला कुष्टिया ब्रिटिश भारतको बङ्गाल प्रान्तको अधीनमा रहेको नैडिया जिल्लाको एक भाग थियो । कुष्टिय ...

                                               

गाइबान्धा जिल्ला

गाइबान्धा बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभागमा अवस्थित छ। यस जिल्ला उत्पत्ति हुनु भन्दा अघि यो गाइबान्धा उप-जिल्लाको रूपमा रहेको थियो। यस जिल्ला पहिला भवानीगञ्ज भन्ने गरिन्थ्यो भने सन् १८७५ मा यसको नाम गाइबान् ...

                                               

चाँपाइ नबाबगञ्ज जिल्ला

चाँपाइ नबाबगञ्ज बङ्गलादेशको उत्तर- पश्चिममा अवस्थित एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो जिल्ला ब्रिटिस भारतको मालदह जिल्ला उपविभागको रूपमा रहेको थियो भने सन् १९८४ मा यो एक छुट्टै जिल्ला रूपमा स्थापित भएको थियो।

                                               

चुयाडाङ्गा जिल्ला

चुयाडाङ्गा जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°२२ देखि २३°५० उत्तर अक्षांश र ८८°३९ देखि ८९°०० पूर्वी देशान्तरणमा अवस्थित छ। चुयाडाङ्गा जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११७७.४० वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई कुष्टिया र ...

                                               

जयपुरहाट जिल्ला

जयपुरहाट जिल्लाको मौसम मध्यम खालको छ। यस जिल्लामा वर्षा ऋतुमा भन्दा हिउँदमा बढी पानी पर्ने गर्छ। यस जिल्लाको वार्सिक अधिकतम तापक्रम २५.४ डिग्री हुन्छ भने यहाँ वार्सिक १७३८ मिलिमिटर वर्षा हुन्छ र वर्षको डिसेम्बर महिनामा सबैभन्दा कम ३ मिलिमिटर पानी ...

                                               

जशोर जिल्ला

जशोर जिल्ला बङ्गलादेशको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने एक जिल्ला हो । जशोर शहर यस जिल्लाको राजधानी शहर हो । जशोर जिल्ला सन् १७८१ मा स्थापित भएको थियो जसमा ४ नगरपालिका ३६ वार्ड, ८ उपजिल्ला, ९२ सङ्घीय परिसर, १४७७ गाउँ र १२० महल रहेका छन् । यस जिल्ला ...

                                               

जामालपुर जिल्ला

जामालपुर बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्छ। यस जिल्लालाई सन् १९७८ मा स्थापना गरिएको थियो।

                                               

झिनाइदह जिल्ला

प्रशासन ब्रिटिश शासन को शुरुवात मा झिनाइदह एक पुलिस थानाको रूपमा रहेमो थियो भने सन् १७९४ मा यो स्थान एक ठूलो कारागारको रूपमा परिणत भएको थियो । झिनाइदह उप विभाजनको स्थापना सन् १८६३ मा गरिएको थियो भने सन् १९८४ मा एक जिल्लाको रुपमन परिवर्तन भएको थिय ...

                                               

टाङ्गाइल जिल्ला

टाङ्गाइल बङ्गलादेशको मध्यम भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला र जनसङ्ख्याको आधारमा दोस्रो ठूलो जिल्ला हो। यो जिल्लाको मुख्य सहर टाङ्गाइल हो।

                                               

ठाकुरगाँउ जिल्ला

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १२,१४३,७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६,२७२,०० छ भने महिलाको जनसङ्ख्या ५,८७१,७६ रहेको छ । यस जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर ...

                                               

ढाका जिल्ला

ढाका जिल्ला बङ्गलादेशको मध्यम भागमा पर्ने देशकै सबैभन्दा जनघनत्व भएको जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ। ढाका जिल्ला अन्तर्गतको ढाका सहर बङ्गलादेशको राजधानी हो जुन बुरिगङ्गा नदीको पूर्वी किनमरमा अवस्थित छ। ढाका जिल्लामा ढाका सहर, केर ...

                                               

दिनाजपुर जिल्ला

दिनाजपुर बङ्गलादेशको उत्तरी क्षेत्रमा रहेको रङ्गपुर विभागको एक जिल्ला हो । दिनाजपुर जिल्ला बङ्गलादेशका १६ उत्तरी जिल्लाहरू मध्ये सबैभन्दा ठूलो जिल्ला हो ।

                                               

नउगाँ जिल्ला

नउगाँ बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। यो जिल्ला २४°३२ देखि २५°२३ उत्तर अक्षांश र ८८°२३ देखि ८९°१० पूर्व देशान्तरमा अवस्थित छ। नउगाँ जिल्लाले बङ्गलादेशको कुल क् ...

                                               

नडाइल जिल्ला

नडाइल सहर एक जमिन्दारको नामबट उत्पत्ति भएको थियो । यहाँका जमिनदारहरूले रुपगञ्ज बजारको स्थापना गरेबा थिए, जुन एक जमिन्दारको नामबाट राखिएको थियो । उनिहरूले यस सहरमा ब्रिटिस्ट शासनकालमा रुपगञ्ज सहर नजिक पहिलो पटक एक हुलाक कार्यलयको स्थापना गरेका थिए ...

                                               

नरसिङ्दी जिल्ला

नरसिङ्दी बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजधानी ढाकाबाट ५० किलोमिटर उत्तर-पूर्वमा अवस्थित छ। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यो जिल्ला बुनेका कपडा तथा सामग्रीहरूको लागि प्रख्यात छ।

                                               

नाटोर जिल्ला

नाटोर बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो र यो जिल्ला २४°२५ देखि २४°५८ उत्तर अक्षांश र ८८°२३ देखि ८९°१० पुर्व देशान्तरणमा अवस्थित छ। नाटोर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९६.०५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई बगुडा र न ...

                                               

नारायनगञ्ज जिल्ला

नारायणगञ्ज बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यस जिल्लामा प्राचीन सहर सोनारगञ्ज पर्‍थ्यो। यो जिल्ला मेघना नदिको किनारमा अवस्थित छ भने यस जिल्लाको प्रमुख सहर नारायणगञ्ज सहर हो। नारायणगञ्ज बङ्गलादेशको स ...

                                               

नीलफामारी जिल्ला

नीलफामारी बङ्गलादेशको उत्तरमा पर्ने एक जिल्ला हो। सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमा यो जिल्लालाई रङ्पुर विभाग अन्तर्गत राखिएको थियो। यो जिल्ला राजधानी सहर ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यो जिल्लाको सदरमुकाम तथा रा ...

                                               

नेत्रकोना जिल्ला

नेत्रकोना जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४ देखि २५°१२ उत्तर अक्षांश र ९०°०० देखि ९१°०७ पूर्वी देशान्तरणमा अवस्थित छ। नेत्रकाना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७४७.९१ वर्ग किलोमिटर ओगटेको छ जसमध्ये ९.१७ वर्ग किलोम ...

                                               

पञ्चगढ जिल्ला

पञ्चगढ बङ्गलादेशको उत्तरी भागमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर विभागमा पर्छ । यो जिल्लालाई भारतको २८८ किलोमिटर लामो सिमानाले घेरेको छ ।

                                               

पाबना जिल्ला

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ मार्च १९७१ मन दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस जिल्लाको पाबना सदर उपजिल्लाको टेलिफोन सेवा केन्द्रमा प्रत्यक्ष गोली हान ...

                                               

फरिदपुर जिल्ला

फरिदपुर जिल्ला बाङ्लादेशको मध्य दक्षिण भागमा पर्छ भने यो जिल्ला २३°१७ देखि २३°४० उत्तर अक्षांश र ८९°२९ देखि ९०°११ पूर्वी देशान्तरणमा अवस्थित छ।फरिदपुर जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये २०७२.७२ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई राजबाडी र ...

                                               

बगुडा जिल्ला

बगुडा जिल्ला जसलाई आधिकारिक रूपमा बोगुरा जिल्ला को नामले पनि चिनिने गरिन्छ । जुन बङ्गलादेश राजशाही विभागमा पर्ने उत्तरी जिल्ला हो । यसलाई उत्तरी बङ्गालको प्रवेशद्वार भनिन्छ । बोग्रा एक औद्योगिक सहर हो, जहाँ साना तथा मध्यम खालका उद्योगहरू सञ्चालनम ...

                                               

बरगुना जिल्ला

बरगुना बङ्गलादेशको बरिशाल विभागमा पर्ने एक जिल्ला हो। बरगुना जिल्ला बङ्गलादेशको दक्षिणी भूभागमा अवस्थित छ। सन् १९६९ मा बरगुना उपविभागको स्थापना भएको थियो भने सन् १९८४ फेब्रुअरी २८ का दिन यसलाई जिल्लामा परिणत गरिएको थियो।

                                               

बरिशाल जिल्ला

बरिशाल जिल्ला बङ्गलादेशको मध्य दक्षिण भागमा पर्ने एक जिल्ला हो। बरिशाल जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ। बरिशाल जिल्लाको स्थापना सन् १९९७ मा बाकेरगञ्ज जिल्लाको नामले भएको थियो भने पछि यसलाई बरिशाल जिल्लामा परिणत गरिएको थियोे। यस जिल्लाको सदरमुकाम ...

                                               

बागेरहाट जिल्ला

बागेरहाट जिल्ला २१°४९ देखि २२°५९ उत्तर अक्षांश र ८९°३२ देखि ८९°९८ पुर्व देशान्तरणमा अवस्थित छ । यस जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९५९.११ वर्ग किलोमिटरमा फैलिएको छ । यो जिल्लाको उत्तरमा गोपालगञ्ज र नरिल जिल्लाले घेरेको छ भने बङ्गालको खा ...

                                               

भोला जिल्ला

भोला बङ्गलादेशको दक्षिण मध्ये भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला बरिशाल विभाग पर्दछ। बङ्गलादेशको सबैभन्दा ठूलो भोला टापु यसै जिल्लामा अवस्थित छ।

                                               

मयमनसिङ्ह जिल्ला

मयमनसिङ्ह जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २४°१५ देखि २५°१२ उत्तर अक्षांश र ९०°०४ देखि ९०°४९ पूर्वी देशान्तरणमा अवस्थित छ। मयमनसिङ्ह जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३६३.४८ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई गरो पहाड र भा ...

                                               

मागुरा जिल्ला

मगुरा जिल्ला बङ्गलादेशमा रहेको खुल्ना विभागको एक जिल्ला हो । यो जिल्ला राजधानी ढाका सहरबाट १७६ किलोमिटरको दुरीमा रहेको छ । यस जिल्लाको मख्य यातायात बस सेवा हो । मगुरा देखि ढाका सम्म पुग्न बसबाट पाँच घण्टा लाग्छ । मगुरा जिल्लामा कुनै पनि रेल रहेको ...

                                               

मादारिपुर जिल्ला

मादारिपुर जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°०० देखि २३°३० उत्तर अक्षांश र ८९°५६ देखि ९०°२१ पूर्वी देशान्तरणमा अवस्थित छ। मादारिपुर ठजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११४४.९६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई फरिदपुर मुन् ...

                                               

मानिकगञ्ज जिल्ला

मानिकगञ्ज जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २३°३८ देखि २५°०३ उत्तर अक्षांश र ८९°४१ देखि ९०°०८ पूर्वी देशान्तरणमा अवस्थित छ। मानिकगञ्ज जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३८३.०६ वर्ग किलोमिटर ओगटेको। यस जिल्लालाई टाङ्गाइल जि ...

                                               

मुन्सिगञ्ज जिल्ला

मुन्सिगञ्ज ऐतिहासिक रूपमा विक्रमपुर द्वारा परिचित, बङ्गलादेशको मध्ये भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ।

                                               

मेहेरपुर जिल्ला

यो जिल्ला २३°३६ देखि २३°५८ उत्तर अक्षांश र ८८°३३ देखि ८८°५३ पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य ७१६.०८ वर्ग किलोमिटर ओगटेको छ । यो जिल्ला बङ्गलादेशमा नारायणगञ्ज र झालोकटी पछिको सबैभन्दा सानाो जिल्लाको रू ...

                                               

मौलभीबाजार जिल्ला

मौलभीबाजार जिल्लाको नाम यस जिल्लाको सदरमुकाम मौलभीबाजारका कारण भएको थियो। यो जिल्लाको नाम दुई शब्द "मौलभी" र "बाजार" शब्द मिलेर बनेको छ जसको अर्थ मौलभीको बजार हुन आउँछ। मौलभीबाजारको नाम मौलभी सयद क्वाड्रातुलाको नामबाट राखिएको थियो जो यस स्थानका स ...

                                               

रङ्पुर जिल्ला

सन् १९७१ मा बङ्गलादेशको मुक्ति युद्धको शुरू भएको थियो। तात्कालिक समयमा पाकिस्तानी सेनाले रङ्पुर सदरका अब्दुल कलम अजिज, साङ्खु समादर, मोकाबुल हुसेल र ओमार अलिको हत्या गरेका थिए। २८ मार्च १९७१ मिथा पुकार उपजिल्लाका मानिसहरूले रङ्पुर सैनिक अड्डा घेर ...

                                               

राजबाडी जिल्ला

राजबाडि बङ्गलादेशको मध्य भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला ढाका विभाग अन्तर्गत पर्छ। यो जिल्लाको नाम यस क्षेत्रका प्रख्यात शासक राजा सुर्जो कुमार गुह रोयको नााबाट राखिएको थियो जसले यस क्षेत्रमा आफ्नो दरबारको स्थापना गरेका थिए।

                                               

राजशाही जिल्ला

राजशाही बङ्गलादेशको मध्य-पश्चिम भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्छ। राजशाही जिल्लाको सदरमुकाम राजशाही जिल्ला हो।