ⓘ Free online encyclopedia. Did you know? page 138



                                               

राम नवमी

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचम ...

                                               

वर्ष

वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनक ...

                                               

१ बैशाख

बैशाख १ गते बैशाख महिनाको पहिलो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यस दिनलाई नेपालीहरूले देश तथा विदेशमा नयाँ वर्षको एक चाडका रूपमा मनाउने गर्दछन् । यो दिन नेपालका धेरै ठाउँमा नयाँ वर्षको नाममा मेला, मह ...

                                               

विज्ञापन

विज्ञापन भनेको एक मार्केटिंग संचार हो जुन एक उत्पादन, सेवा वा विचार प्रबर्द्धन वा बेच्न को लागी एक खुला प्रायोजित, गैर व्यक्तिगत सन्देश रोजगार।विज्ञापन प्रायोजकहरु प्राय: आफ्नो उत्पादन वा सेवाहरु लाई बढावा दिन चाहने व्यवसाय हुन्। विज्ञापन सार्वजन ...

                                               

पृथ्वी दिवस

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा य ...

                                               

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्ग ...

                                               

पिङ

पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन भनेर लेखिएको छ। नेपालका गाउघरमा हवाईजहाज बन ...

                                               

एभरेष्ट विज्ञान केन्द्र

एभरेष्ट विज्ञान केन्द्र नेपालको एकमात्र पहिलो रूपमा स्थापित यो केन्द्र सुनसरी जिल्लाको दक्षिणपूर्वि भागमा पर्ने सितागञ्जमा हाल निर्माणाधीन अवस्थामा रहेको छ। यो विराटनगरबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। एभरेष्ट विज्ञान केन्द्र, नेपाल, एशो ...

                                               

सैन्य विज्ञान

सैन्य विज्ञान सैन्य प्रक्रियाहरू, संस्थानहरू, र व्यवहारको साथ साथै युद्ध नीति र संगठित समन्वय बलको सिद्धान्त र उपयोगको अध्ययन हो। यो मुख्यतः राष्ट्रिय रक्षा नीतिमा आधारित भएर सैन्य सिद्धान्त, विधि, र सैन्य क्षमता उत्पादन गर्ने अभ्यासमा केन्द्रित ...

                                               

रसायन शास्त्र

रसायनशास्त्र विज्ञानको त्यो शाखा हो जसमा पदार्थको संघटन, संरचना, गुण र रासायनिक प्रतिक्रियाको समयमा यसमा भएका परिवर्तन को अध्ययन गरिन्छ। यसको शाब्दिक विन्यास रस+अयन हो जसको शाब्दिक अर्थ रसहरु को अध्ययन हो । यो एक भौतिक विज्ञान हो जसमा पदार्थको पर ...

                                               

पुस्तकालय विज्ञान

पुस्तकालय विज्ञान त्यो विज्ञान छ जुन प्रबंधन, सूचना प्राविधिक, शिक्षाशास्त्र एवं अन्य विधाहरुका औजारहरूको पुस्तकालयका सन्दर्भमा उपयोग गर्दछ। पुस्तकालय विकासशील संस्था छ क्यहरुकि उनमा पुस्तकहरु र अन्य आवश्यक उपादानहरूको निरंतर वृद्धि छती रहन्छ। यस ...

                                               

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज: द साइन्स फिक्सन अफ फिलिप किन्ड्रेक डिक अमेरिकी लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित विज्ञान परिकथाहरूको सङ्ग्रह हो। पहिलो पल्ट यसको प्रकाशन सन् १९८४ मा दक्षिणी इलिनोइस विश्वविद्यालय प्रेसले गरेको थियो र य ...

                                               

चन्द्रशेखर वेङ्कट रामन

चन्द्रशेखर वेङ्कट रामन् नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिक-शास्त्री थिए। उनको जन्म दक्षिण भारतको तमिलनाडु प्रांतको तिरुचिरापल्‍ली नामक स्थानमा भएको थियो। प्रकाशका प्रकीर्णनमा उत्कृष्ट कार्यको लागि वर्ष १९३०मा उनीलाई भौतिकशास्त्रको प्रतिष्ठित ...

                                               

द्विपदीय नामकरण पद्धति

जीव विज्ञान मा, द्विपदीय नामकरण प्रजातिहरूको नामकरण को एक औपचारिक प्रणाली हो। कार्ल लीनियस नामक एक स्वीडिस जीव वैज्ञानिक ले सबैभन्दा पहिले यस्तो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न आरम्भ गरेका थिए। उनले यसको लागि पहिलो नाम वंश जीनस को र दोस्रो ...

                                               

मानव जाति विज्ञान

मानव जाति विज्ञान मानव शास्त्रको एउटा शाखा हो जसले मानवको उत्पत्ति, प्रसार, प्राविधिकता, धर्म, भाषा र सामाजिक संरचनाको तुलना तथा विश्लेषण गर्दछ।

                                               

खगोल शास्त्र

ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज र अन्य दृस्य र अदृस्य खगोलिय पिण्डहरूको अध्ययन् र अवलोकन गर्ने विधालाई खगोल शास्त्र भनिन्छ। खगोलशास्त्र मानवजातिको एक सारै पुरानो विज्ञान हो। यसको सुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ।

                                               

आबुल कासेम फजलुल हक

आबुल कासेम फजलुल हक एक प्रख्यात बङ्गाली पत्रकार, लेखक, शोधकर्ता, इतिहासकार, अनुवादक, समाजशास्त्री, साहित्यकार आलोचक र राजनीतिक चिन्तक हुन्। उनी राष्ट्रिय भाषा बङ्गालीको रक्षा समितिका संयोजक हुन्। उनी विशेष गरी निष्पक्ष राजनीतिक सोच र सिद्धान्तका ...

                                               

युनान

युनान, आधिकारिक रूपमा एलिनिकी दिमोक्रातिया, दक्षिण पूर्वी युरोपमा अवस्थित एक राष्ट्र हो। यसको जनसङ्ख्या सन् २०१८ सम्म, १ करोड ७ लाख रहेको थियो। एथेन्स यसको राजधानी र सबैभन्दा ठूलो सहर हो भने देशको दोस्रो ठूलो सहर थेसालोनेकी हो। बाल्कन प्रायद्वीपक ...

                                               

क्रान्ति

रेभोल्युशन अधिकारहरु वा संस्थानात्मक संरचनामा हुने एक मूलभूत परिवर्तन हो जो अपेक्षाकृत कम समयमा नैं घटित हुन्छ. राजनीतिक परिवर्तनहरुतर्फ सङ्केत गर्नका लागि यसको प्रयोग कोपरनिकसको प्रसिद्ध डि रिवौल्युश्निबस तर्फ्बियम कोलेस्तियम,को वैज्ञानिक क्रान् ...

                                               

कानून

कानून समाजमा अमनचयन, शान्ति, सुव्यवस्था एवम् राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न व्यक्ति समूह वा राज्यले नै बहुसंख्यक जनताको हितमा बनाइने नियम वा सिद्धान्तहरूको सभ्य सार्थक अभिव्यक्तिलाई कानुन भनिन्छ । सामान्य ...

                                               

बीसौं शताब्दी

ग्रेगोरी पञ्चाङ्ग अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१ देखि ३१ डिसेम्बर २००० सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्। २०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व ...

                                               

रामभक्त कोख

रामभक्त कोख बनेपा, नेपालका एक समाजसेवी थिए। संक्षिप्त जीवनी जन्म र प्रारम्भिक शिक्षा समाजसेवा भनेपछि हुरुक्कै हुने तर आफुलाई समाजसेवी भनी कहिल्यै चिनाउन नचाहने व्यक्तित्व स्व. श्री रामभक्त कोखश्रेष्ठको जन्म वि.सं. १९७४ साल कार्तिक ५ गते विहिवारका ...

                                               

विसं २०७२ को महाभूकम्प

वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन ...

                                               

संगतसंस्कृति

सोच सारै मन पर्ने शब्द भएको छ मलाई किन कि आज सम्म सोच शब्द छुट्याएर कुनै लेख मैले लेखेको छैन । साँच्चै भन्ने हो भने मैले आफ्नो जीवनलाई हेर्ने चश्मा नै सोच शब्द लाई बनाएको छु। किन कि आचार्य चाणक्यका अनुसार ‘जस्तो सोच त्यस्तै विचार, जस्तो विचार त्य ...

                                               

महामारी

जब कुनै रोगको प्रकोप केही समय पहिले भन्दा धेरै अधिक हुन्छ, यसलाई महामारी epidemic भनिन्छ। महामारी एक ठाउँमा सीमित छ। तर यदि यो अन्य देशहरू र अन्य महादेशहरूमा फैलिएको छ भने यसलाई विश्वमारी pandemic भनिन्छ।

                                               

सादी कार्नोट

निकोलस लियोनार्ड सादी कार्नोट फ्रान्सेली भौतिक विज्ञ र सैन्य इन्जिनियर थिए। उनले आफ्नो पुस्तक आगोको गतिशील शक्ति र यसलाई प्रयोग गर्ने इन्जिनहरू को 6 मा पहिलो पटक एक सफल ताप ईन्जिनको सिद्धान्त दिइएको थियो। अब उक्त इन्जिन लाई कार्नोट चक्र को नाममा ...

                                               

२०२० नेपालमा कोरोनाभाइरस महामारी

सन् २०२० जनवरी २४ मा नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर भक्तपुरमा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्म ...

                                               

आम्पान महाचक्रवात

आम्पान महाचक्रवात वा आम्फान महाचक्रवात हाल बङ्गालको खाडीमा सिर्जित एक भयानक आँधी वा चक्रवात हो जसको कारण पूर्वी भारत र बङ्गलादेशको तटीय क्षेत्रमा आँधीको खतरा रहेको छ। यो आँधी सन् २०२० को उत्तर हिन्द महासागरमा सिर्जित चक्रवातहरूको पहिलो उष्णकटिबन् ...

                                               

समाजशास्त्र

समाजशास्त्र मानव समाजको अध्ययन हो। यो सामाजिक विज्ञान को एक शाखा हो, जो मानवीय सामाजिक संरचना र गतिविधि सँग सम्बन्धित जानकारीको परिष्कृत गर्ने र त्यसले विकास गर्नको लागी, अनुभवजन्य विवेचन र विवेचनात्मक विश्लेषण को विभिन्न पद्धतिहरू लाई उपयोग गर्द ...

                                               

वर्णाश्रम धर्म

वैदिक सनातवर्णाश्रमहिन्दू धर्म दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । ...

                                               

कला स्नातक

ब्याचलर अफ आर्ट, बी.ए. कला मा एक शैक्षिक उपाधी हो। ब्याचलर अफ आर्ट एक स्नातक विषय हो जुन तीन वा चार वर्षमा पूरा हुन्छ। यसमा धेरै विषयहरू हुन्छन् - अंग्रेजी, विज्ञान, सामाजिक र इतिहास आदि। यी देशहरूमा ३ वर्षको पाठ्यक्रम छ - युरोपियन युनियन, अस्ट्र ...

                                               

आधारभूत तह परीक्षा

आधारभूत तह परीक्षा, सन् २०१६ सम्म जिल्ला स्तरीय परीक्षा नेपालमा कक्षा ८ का विद्यार्थीले दिनुपर्ने जिल्ला स्तरीय मानकीकृत परीक्षा हो । प्रत्येक जिल्लामा रहेको शिक्षा कार्यालयले यस परीक्षाको सञ्चालन गर्छ ।

                                               

ग्यालेक्सी पब्लिक स्कूल

ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वर, काठमाडौँमा अवस्थित अङ्ग्रेजी उच्च माध्यमिक विद्यालय हो । सन् १९८६ मा स्थापित यस विद्यालयले अनुमानित २,५०० भन्दा बढी विद्यार्थीहरूलाई प्राथमिक तहदेखि उच्च शिक्षा प्रदान गर्छ । माध्यमिक शिक्षा परीक्षापछि १० जोड २ ...

                                               

किम इल सुङ विश्वविद्यालय

किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो । राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै ...

                                               

विद्यावारिधी

विद्यावारिधि विश्वविद्यालयको उच्च स्नातकोत्तर उपाधि हो जसलाई धेरै देशका विश्वविद्यालयहरूले अध्ययन पश्चात् प्रदान गर्छन् वा अर्को शब्दमा भन्नु पर्दा तोकिएको योग्यता प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयबाट अनुमति दिई अनुसन्धानपूर्ण शोधग्रन्थ तयार ...

                                               

वीरेन्द्र बहुमुखी क्याम्पस

वीरेन्द्र बहुमुखी क्याम्पस नेपालको चितवन जिल्ला स्थित भरतपुर १० मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित क्याम्पस हो। यो क्याम्पसको स्थापना वि.सं. २०२२ सालमा भएको थियो। नारायणगढ बजारबाट भरतपुर उकालोको देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरक ...

                                               

संविधान

संविधान राष्ट्रको मूल कानुन हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्दछ। यसलाई संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली सञ्चालन गर्ने वैधानिक ...

                                               

वेदान्तु

वेदान्तु एक अन्तर्क्रियात्मक अनलाइन शिक्षण मञ्च हो जहाँ शिक्षकहरूले विद्यार्थीहरूलाई इन्टरनेट मार्फत विद्यालयका शिक्षण सम्बन्धित सामग्रीहरूको प्रदान गर्दछन् जसले वास्तविक समयमा आभासी शिक्षा वातावरणको प्रयोग गरी सेतोपाटी श्रव्य/श्रव्य दृश्य वातावर ...

                                               

पोषण विज्ञान

पोषण विज्ञान जीव विज्ञानको एक शाखा हो। पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो। राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरू स्वस्थ हुनु हो। पोषित बालबालिकाहरू वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन्। गरीवी ...

                                               

खुल्ला ज्ञान नेपाल

खुल्ला ज्ञान नेपाल अर्थात ओपन नलेज नेपाल विषेशगरी युवा खुल्ला ज्ञान उत्साहीहरूको एक गैर-नाफामुखी खुल्ला सञ्जाल हो। सन् २०१३ मा स्थापित यस सञ्जाल, खुल्ला ज्ञान अन्तराष्ट्रिय को नेपाली कार्य समुह हो। यस समुह अनुसन्धान, वकालत, प्रशिक्षण, भेटघाट र ह् ...

                                               

परमाणु क्रमांक

रसायन विज्ञान एवं भौतिक शास्त्रमा सबै तत्वहरूको अलग-अलग परमाणु क्रमांक छ जो एउटा तत्वलाई अर्का तत्वदेखि अलग गर्दछ। कुनै तत्वको परमाणु क्रमांक त्यसको तत्वका नाभिकमा स्थित प्रोटोनहरुको संख्याका बराबर हुन्छ। यसलाई Z प्रतीकदेखि प्रदर्शित गरिन्छ। कुनै ...

                                               

विलियम जोन म्याक्युर्न रेङ्किन

विलियम जोन म्याक्युर्न रेङ्किन एक स्कटिस मेकानिकल इन्जिनियर थिए जसले सिभिल इन्जिनियरिङ, भौतिक शास्त्र, र गणितमा समेत योगदान दिएका थिए। रुडोल्फ क्लाउसियस र विलियम थमसन सँग संगै उनी पनि ऊष्मागतिकी विज्ञानका संस्थापक योगदानकर्ता थिए जसले विशेष गरी त ...

                                               

न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम

यो भौतिक विज्ञान को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो पुस्तक फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका मा सन् १६८७ जुलाई ५ मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ ...

                                               

नाभिकीय संलयन

जब दुइ हल्का नाभिक परस्पर संयुक्त भएर एउटा भारी तत्वका नाभिकको रचना गर्दछन् त यस प्रक्रियालाई नाभिकीय संलयन भन्दछन्। नाभिकीय संलयनका फलस्वरूप जस नाभिकको निर्माण हुन्छ त्यसका द्रव्यमान संलयनमा भाग लिने दुइटै नाभिकहरूका सम्मिलित द्रव्यमानदेखि कम हु ...

                                               

अर्थ

संस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आद ...

                                               

भाषाविज्ञान

भाषाविज्ञान भाषाका अध्ययनको त्यो शाखा हो जसमा त्यसको उत्पत्ति, स्वरूप, विकास आदिको वैज्ञानिक एवं विश्लेषणात्मक अध्ययन गरिन्छ। विषय-विभाजनको दृष्टिबाट यसलाई भाषा-संरचना एवं अर्थको अध्ययन मा बांटिन्छ। भाषाविज्ञानका अध्ययेता भाषाविज्ञानी कहलाउँछन्। ...

                                               

सत्येन्द्र नाथ बोस

सत्येन्द्र नाथ बोस गणितज्ञ र भौतिक शास्त्री थिए। भौतिक शास्त्रमा दुई प्रकारका अणुहरूमा बर्गिकरण गरिदै आएको छ - बोसान र फर्मियान। यस मध्येको बोसान सत्येन्द्र नाथ बोसकै नाममा राखिएको हो।

                                               

समाधि

समाधी महर्षि पतञ्जली लेख्नुहुन्छ ः– तदेवार्थमात्रनिर्भासं स्वरुप शून्यमिव समाधिः । अर्थात ध्यानगर्दा गर्दै जव केवल ध्येयको मात्रै अस्तित्व बाँकी रहन्छ तव त्यो ध्यान स्वतः समाधिमा रुपान्तरित हुन्छ । गोरक्ष संहितामा गुरु गोरखनाथले समाधिको व्याख्या ...

                                               

अष्टाङ्गयोग

योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोगः अर्थात् योगका आठ अङ्गको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यम-नियम-आसन-प्रणायाम-प्रत्याहार-धारणा-ध्यान-समाध- योऽष्टाङ्गानि । यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको देखिन्छ ।योग हिन्दू संस्कृतिको ...

                                               

जगदीश चन्द्र बोस

डा. जगदीश चन्द्र बसु भारतका प्रसिद्ध वैज्ञानिक हुन् जसलाई भौतिकी, जीवविज्ञान, वनस्पतिविज्ञान तथा पुरातत्वको गहिरो ज्ञान थियो। यिनी पहिलो वैज्ञानिक थिए जसले रेडियो र सूक्ष्म तरङ्गहरूको प्रकाशिकीमा कार्य गरे। वनस्पति विज्ञानमा यीनले कयौँ महत्त्वपूर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →