ⓘ Free online encyclopedia. Did you know? page 128



                                               

शुक्लाफाँटा नगरपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुनुपूर्व झलारी, पिपलाडी र देखतभुलीका वडा ...

                                               

साँफेबगर नगरपालिका

साँफेबगर नगरपालिका अछाम जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार ...

                                               

सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर नगरपालिका लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको एक औद्योगीक नगर हो। यो नगर सिद्धार्थ राजमार्ग द्वारा नेपालको अन्य स्थानहरूसँग जोडीएको छ। यो पश्चिम नेपालको भारत संगको एक प्रमुख पारवहन नाका पनि हो।

                                               

सुखिपुर नगरपालिका

सुखिपुर नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ...

                                               

सुनवल नगरपालिका

सुनवल नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । सुनवल बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हा ...

                                               

सुन्दरहरैचा नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका सुन्दरदुलारी र कोशीहरैंचा नगरपालिकाहरूलाई समेटेर सुन्दरहरैंचा नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ८०,५१८ रहेको छ । यसको क्षेत्रफल १ ...

                                               

सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनग ...

                                               

सैनामैना नगरपालिका

सैनामैना नगरपालिका लुम्बिनी अञ्चलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचल र ...

                                               

हलेसी तुवाचुङ नगरपालिका

हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको प्रदेश नं. १ मा रहेको खोटाङ जिल्लामा अवस्थित छ । नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको प्रदेश नं. १ नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध ...

                                               

प्रदेश नं. १

प्रदेश नं. १ नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । ...

                                               

उदयपुर उपत्यका

उदयपुर उपत्यका मध्य पूर्वी नेपालमा कोशी नदीको पश्चिम क्षेत्रमा पर्दछ । कमला नदीले सिंचित यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो । त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहित छन् । उत्तरमा महाभारत पर्वत शृङ्खला तथा दक्षिणमा चुरे पहाडको सबैभन्दा ...

                                               

चितवन उपत्यका

नेपालको मध्य भागमा पर्ने चितवन उपत्यका लाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा माडी उपत्यका छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्द ...

                                               

दाङ उपत्यका

दाङ उपत्यका को मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदी हरू पनि यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रू ...

                                               

नेपालका उपत्यकाहरू

चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई ...

                                               

सिञ्जा उपत्यका

सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बा ...

                                               

सुर्खेत उपत्यका

सुर्खेत उपत्यका पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्छ। पहाडी क्षेत्रका काठमाण्डौ र पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । वीरन्द्रनगर शहरी क्षेत्र सहीत थुप्रै गांउ विकास समिती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा निकास खोला आदी खोला प्रवाही ...

                                               

इन्द्रावती नदी, नेपाल

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई मेलम्ची वा मेलम्चु भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावत ...

                                               

कन्काई नदी

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मि ...

                                               

कालापानी

कालापानी नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्याँस गाउँपालिका अन्तर्गत पर्ने ३५ वर्ग किलोमिटरको एउटा भौगोलिक क्षेत्र हो। यो क्षेत्र लिपुलेक भञ्ज्याङ र यो भन्दा पूर्वमा रहेको लिम्पियाधुरा भञ्ज्याङको बीचको भूमि हो। यो क्षेत्र सन् १९६२ द ...

                                               

चुँदी खोला

चुंदी नेपालको तनहुँ जिल्लाको पश्चिमी भागमा अवस्थित एउटा सानो नदी हो। यो भानु नगरपालिकामा रहेको चन्द्रावती क्षेत्रको वरिपरिबाट सुरू हुन्छ। धेरै सहायक नदीहरू द्वारा सम्मिलित, यो लगभग 18 कि.मि. जति दक्षिण तर्फ बग्दछ र मर्स्याङ्दी नदीमा गएर मिल्दछ। ई ...

                                               

पुवामाई नदी

पुवामाई नदी इलाम जिल्लाको चार प्रमुख नदी मध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ । इलाम जिल्लाको प्रसिद्ध ताल माईपोखरीको उत्तर पश्चिमबाट यो नदी बगेको छ । यसलाई पुष्पमाई पनि भनिन्छ । इलाम जिल्लाको सदरमुकाम देखि ...

                                               

सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराब ...

                                               

अन्नपूर्ण संरक्षण क्षेत्र

अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल ७,६२९ बर्ग कि.मी. छ। यस अन्तरगत ८,००० मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण ...

                                               

कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् ...

                                               

खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सत ...

                                               

ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापित भ ...

                                               

नेपालका राष्ट्रिय निकुञ्जहरू

नेपालका राष्ट्रिय निकुञ्जहरू देशको प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपङ्क्षी, वनस्पति र भू-स्वरूपलाई संरक्षण गर्न व्यबस्थापन गर्न र प्रयोग गर्नका लागि छुट्याइएको निश्चित भू-भाग नै राष्ट्रिय निकुञ्ज हो। राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण त ...

                                               

मकालु-बरूण राष्ट्रिय निकुञ्ज

मकालु-बरुण राष्ट्रिय निकुञ्ज को स्थापना बि. सं. २०४९ मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन् ...

                                               

रारा राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित छ जसले रारा ताल तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल १०६ बर्ग किलोमिटर छ। यो निकुञ्ज इ.सं. १९७६मा स्थापापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो ताल राराताल रह ...

                                               

राष्ट्रिय निकुञ्ज

एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायःजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरू यसको उपयोग भि ...

                                               

लाङटाङ राष्ट्रिय निकुञ्ज

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल विकास क्षेत्रको नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३२मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजीकमा पर्ने दोश्रो राष्ट्रिय ...

                                               

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज को स्थापना वि.सं. २०५८ सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौँको उत्तरी किनारामा पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि रहेको छ । यस निकुञ्जले काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओ ...

                                               

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। यसको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर. छ। यो निकुञ्ज इ.सं. १९८४ मा स्थापना गरिएको हो। यस निकुञ्ज भित ...

                                               

रामसार क्षेत्र

रामसार क्षेत्र भन्नाले सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र भन्ने बुझिन्छ। नेपालका विभिन्न प्राकृतिक सम्पदास्थललाई रामसार क्षेत्र घोषणा गरिएको छ। सन् १९७१मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलनबाट रामसार नामाकरण भएको हो । स ...

                                               

संरक्षित क्षेत्र

संरक्षित क्षेत्रहरू वा संरक्षण क्षेत्रहरू भन्नाले प्राकृतिक, पर्यावरणीय वा सांस्कृतिक महत्त्वहरूको कारण सुरक्षा वा संरक्षण गरिएका स्थानहरू हुन्। विश्वमा विभिन्न राष्ट्रको कानुन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँग सम्बन्धित नियमहरूको आधा ...

                                               

एन्फा कम्प्लेक्स

एन्फा कम्प्लेक्स एक ललितपुर सातदोबाटोमा रहेको फुटबल रंगशाला र प्रशिक्षण स्थल हो। अखिल नेपाल फुटबल संघको मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा नै रहेको छ। यसको निर्माण सन् १९९९ मा भएको थियो। यहा एन्फा हाउस, एन्फा एकेडेमी, र फुटबल मैदान रहेको छ।

                                               

२०४४ को दशरथ रंगशाला दुर्घटना

दशरथ रंगशाला दुर्घटना २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको क्रममा भएको थियो। भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्र ...

                                               

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन उद्देश्यीय रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गर्नेछ छ। फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र नि ...

                                               

ढोरबराहि रङ्गशाला

ढोरबराहि रङ्गशाला तनहुँ जिल्ला शुक्लागण्डकि नगरवालिका वडा नम्बर ८, ढोरफिर्दी गणपति बजारमा बन्न लागेको एक फुटबल रङ्गशाला हो । नगरपालिकाले नगरकै शानको रूपमा यस रङ्गशालाको निर्माण घोषणा गरेको थियो भने रङ्गशालाको डिपिआर समेत तयार पारिसकेको छ ।

                                               

दशरथ रङ्गशाला

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला हो । दशरथ रंगशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहूदेश्य रंगशाला एउटा हो। यो नेपालको सबैभन्दा ठूलो रंगशाला हो। यो अचेल यो धेरै जसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरंजन कार्यक्र ...

                                               

भद्रकाली मैदान

भद्रकाली खेल मैदान काठमाडौँमा रहेको नेपाल आर्मीको रंगशाला हो ।नेपाल आर्मी क्लवले अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न भए पछि २०७४ भदौ ३० गतेदेखि प्रयोगमा ल्याएको थियो।

                                               

सहिद रङ्गशाला

सहिद रङ्गशाला पुर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रङ्गशाला हो। यस रङ्गशालामा १०,००० दर्शकहरु धान्ने क्षमता रहेको छ। यस रङ्गशाला भित्र प्रवेश गर्नका लागि ३ मुख्य ढोकाहरू रहेका छन्। २०७३ पुस ८ गते यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३को सम ...

                                               

हलचोक रङ्गशाला

हलचोक रंगशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो । यो रंगशाला काठमाडौ जिल्ला प्रदेश नम्बर ३ मा अवस्थित रहेको छ । यो रंगशालाको जम्मा दर्शक क्षमता ३,५०० रहेको छ । यो रंगशाला मुख्य गरी फुटबल खेलका निम्ति प्रयोग हुने गर्दछ । यो रंगशालामा प्राकृतिक घाँस ...

                                               

आहा! रारा गोल्डकप

आहा! रारा गोल्ड कप नेपालको पोखरामा आयोजना हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।यस अन्तर्राष्ट्रिय स्तरको वा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना पोखराको सहाराले गर्ने गर्दछ। सन् २००२बाट सुरू भएको यस सहारा गोल्डकपको उपाधि नेपाल ...

                                               

आहा! रारा गोल्डकप २०७५

आहा! रारा गोल्डकप २०७५ आहा! रारा गोल्डकपको सत्रौँ संस्करण हो। यो प्रतियोगिता २०७५ फागुन ०९ गतेदेखि माघ १८ गतेसम्ममा पोखरा सहर को पोखरा रङ्गशाला मा आयोजना भएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबापत नेप ...

                                               

इटहरी गोल्डकप २०७५

इटहरी गोल्डकप २०७५ इटहरी गोल्डकप अन्तर्गत सुनसरीको इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको दोस्रो संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको दोस्रो संस्करण हो। राष्ट्रिय जागृति युव ...

                                               

काँकडभिट्टा गोल्डकप २०७४

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो । नेपाल पुलिस क्लब एपीएफ क्लब हिमालय शेर्पा क्लब काकडभिट्टा युथ क्लब आयोजक फ्रेन्डस् क्लब नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब संकटा क्लब

                                               

कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४

कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४ एक विद्यालय स्तरका खेलाडीहरूको सहभागीता रहने राष्ट्र व्यापि कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता को संस्करण हो।जुन प्रतियोगिता कोकाकोलाको प्रायोजनमा एन्फाले सातदोबाटो,एन्फा कम्प्ले ...

                                               

खप्तड गोल्डकप

खप्तड गोल्डकप नेपालको धनगढी जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो। यस प्रतियोगिताको सुरूवात वि.स. २०७३ सालदेखि भएको थियो। सुदूरपश्चिमाञ्चल-११ फुटबल क्लबले सञ्चालन गर्ने यो प्रतियोगिता धनगढी रङ्गशालामा आयोजना हुने गर्दछ। पछिल्लो पटक २०७३ सालको ...

                                               

खप्तड गोल्डकप २०७३

डायमन्ड्स क्लबकोलकाता डक स्टार एपिएफको संकटा क्लब ब्वाइज युनियन सहारा क्लबपोखरा रुस्लान थ्री स्टार नेपालगन्ज-११ त्रिभुवन आर्मी शास्त्री क्लबनयाँ दिल्ली सुदूरपश्चिम क्लब,आयोजक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी नेपाल पुलिस

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →