ⓘ Free online encyclopedia. Did you know? page 127




                                               

टीकापुर नगरपालिका

टीकापुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपलिका हो। महेन्द्र राजमार्गको लम्की भन्ने ठाउँबाट १४ कि.मि. दक्षिणतिर पर्छ। सुदूरपश्चिमको पूर्वि मूल गेट कर्णाली पुलबाट १३ की.मि पश्चिममा पर्ने लम्की, टिकापुर ...

                                               

टोखा नगरपालिका

टोखा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा झोर माँहाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापास ...

                                               

ढोरपाटन नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका बुर्तिबाङ, खुंगा, अधिकारीचौर बोवाङ गाउँ विकास समितिहरूलाई समेटेर ढोरपाटन नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कूल जनसङ्ख्या २६,२१५ रहेको छ । यसको क्षेत्रफल २२२.८५ वर्गकिलोमिटर रहेको छ । य ...

                                               

तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गो ...

                                               

तिलोत्तमा नगरपालिका

तिलोत्तमा नगरपालिका लुम्बिनी अञ्चल,रूपन्देही जिल्ला मा अवस्थित नगरपालिका हो । यो नगरपालिका मधवलिया,करहिया, टिकुलिगढ,मक्रहर,शंकरनगर र आनन्दवन गाउँ विकास समिति मिलेर बनको हो ।

                                               

दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, ट ...

                                               

दुहबी नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी-भलुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहा र तनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहबी नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख् ...

                                               

देउमाई नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा इलाममा मंगलबारे र धुसेनी गाउँ विकास समितिहरू लाई समेटेर देउमाई नगरपालिका घोषणा गरिएको हो। देउमाई नगरपालिकाको केन्द्रभने साविकको मंगलबारे बजार रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै ...

                                               

देवदह नगरपालिका

प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । देवदह नगरपालिका नेपाल सरकारको २०७१ ...

                                               

दोधारा-चाँदनी नगरपालिका

दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएक ...

                                               

धनगढीमाई नगरपालिका

धनगढीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढी र विस्नुपुरकट्टी यी ६ गाउँ विका ...

                                               

उर्लावारी नगरपालिका

उर्लावारी मोरङ जिल्लामा पर्ने एउटा सहर हो । उर्लावारी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा एक्लै उर्लावारी गाउँ विकास समितिलाई मात्रै समावेश गरिएको छ । आर् ...

                                               

थाहा नगरपालिका

मध्य नेपालको मकवानपुर जिल्लामा रहेको थाहा नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक दामन गाबिस कार्यालय रहेको ठाउँलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो ...

                                               

दुल्लु नगरपालिका

दुल्लु नेपालको भेरी अञ्चलको दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा नाउलेकटुवाल,नेपा,पादुका,दुल्लु,छिउडिपुशाकोट तथा बडलम्जी गाउँ विकास समितिपहरू समावेश गरिएका हु ...

                                               

देवदह

नेपालको सन् २००१को जनगणना अनुसार देवदहको जनसङ्ख्या २८,२१४ छ। यस मध्य पुरुष १२,८३६र महिला १५,३७८ जना छन्। लुम्बिनीबाट ५४ कि. मि. पूर्व देवदह पर्दछ। यो बुद्धको मामाघर अर्थात उनको आमा मायादेवी र उनलाई हुर्काउने सानी आमा गौतमीको माइती घर थियो। यसलाई ...

                                               

निजगढ नगरपालिका

निजगढ बारा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साविक निजगढ गाउँ विकास समितिको बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ । यसलाई नगरपालिका घोषणा गर्दा निजगढसहित भरतगञ्ज सिङ्गौल र रतनपुरी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । नेपालमा अब महानगरपालिका ...

                                               

निलकण्ठ नगरपालिका

मध्य नेपालको धादिङ जिल्लामा रहेको निलकण्ठ नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी यसै नगरपालिकामा रहेको छ । धादिङवेसी बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको ...

                                               

भोजपुर नगरपालिका

भोजपुर नगरपालिका भोजपुर जिल्लामा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा भोजपुर, बोखिम, टक्सार भैसीपंखा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मु ...

                                               

लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी अञ्चल रूपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहवा, एकला, खुदावागर, मधुव ...

                                               

नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काभ्रेपलाञ्चोक जिल्लामा खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागा ...

                                               

नागार्जुन नगरपालिका

नागार्जुन नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगा र स् ...

                                               

नेपालका सहरहरूको सूची

नेपालका सहर र नगरहरू नगरपालिका अन्तर्गत समाहित छन्। नेपालको नगरपालिका एउटा जिल्लाको उप-एकाइ हो। नेपाल सरकारले नगरपालिका बन्नको लागि न्यूनतम मापदण्ड तोकेको छ। यी मापदण्डहरू अन्तर्गत निश्चित जनसङ्ख्या, पूर्वाधार राजस्व समावेश रहेको छ। हाल नेपालमा २ ...

                                               

पाँचखाल

पाँचखाल नगरपालिका बागमती अञ्चल‎को काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ। काठमाडौँबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो। अरनिको राजमार्गले बीचबाट ...

                                               

पालुङटार नगरपालिका

पालुङटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने गोरखा जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा गोरखा जिल्लामा च्याङली, गाईखुर, पालुङटार आँपपिपल यी ४ गाउँ विकास स ...

                                               

पुनर्वास नगरपालिका

पुनर्वास नगरपालिका महेन्द्रनगर,कञ्चनपुरको एक नगरपालिका हो । परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । साबिक त्रिभुवनवस्ती गा.बि.स. २ पुरानो इन्धन संस्थान रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

                                               

प्यूठान नगरपालिका

प्युठान प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो । पहिले खलङ्गा को नामले चिनिने यस नगरपालिकामा प्युठान जिल्लाको जिल्ला सदरमुकाम रहेको छ । यस नगरपालिकालाई खलङ्गा लगायत आसपासका मरन्ठाना, दखाक्वाडी, बिजुबार, विजय नगर, धर्मावती र खैरा गाविसहरूलाई जोड ...

                                               

फलेवास नगरपालिका

फलेवास नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भंगरा, कुर्घाको वडा नम्बर १ देखि ६ र ९, तथा पाङराङ गाउँ ...

                                               

बज्रबाराही नगरपालिका

बज्रबाराही नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा चापागाउँ, झरुवारासी, ठेचो र ...

                                               

बबई नगरपालिका

बबई नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा बर्दियामा नेउलापुर बगनाह यी २ गाउँ विकास समितिहर ...

                                               

बरहथवा नगरपालिका

बरहथवा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीया र लौकट यी ४ गा ...

                                               

बराहक्षेत्र नगरपालिका

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर मधुवन गाउँ विकास समितिहरूलाई समेटेर बराहक्षेत्र नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ६९,८५ ...

                                               

बर्दघाट नगरपालिका

बर्दघाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनम ...

                                               

बलरा नगरपालिका

बलरा नगरपालिका नेपालको प्रदेश न. २ स्थित सर्लाही जिल्लाको दक्षिणीपश्चिमी भागमा बलरा नगरपालिका अवस्थित छ। बलरालाई सर्लाहीको दोस्रो द्वार पनि भनिन्छ। यहा भन्दा दक्षिण भारत को सिमा प्रारम्भ हुन्छ। मैथिली भाषिक क्षेत्र रहेको यस नगरमा शितला माई मन्दिर ...

                                               

बागलुङ नगरपालिका

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक नगरपालिका हो । वि.सं. २०५३ साल माघ १८ मा जिल्लाको पुर्वी क्षेत्रमा कालीगण्डकी नदीको तटवर्ति इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी घोषणा ...

                                               

बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महा ...

                                               

बुद्धवाटिका नगरपालिका

बुद्धवाटिका नगरपालिका कपिलवस्तु जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यसलाई नगरपालिका घोषणा गर्दा यसमा जयनगर, महेन्द्रकोट र दुबिया गाबिसलाई समेटिएको हो । यो नगरपालिकामा हाल १६ वटा वडा कायम गरिएको छ । जयनगर वार्ड नम्बर ९ मा रहेको बडहरालाई नगरपालिका ...

                                               

बेदकोट नगरपालिका

बेदकोट नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा सुडा र दैजी यी २ गाउँ विकास स ...

                                               

बेनी नगरपालिका

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ ...

                                               

बेलडाँडी नगरपालिका

बेलडाँडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा बेलडाडी र रौतेलिबिचवा यी २ ...

                                               

बेलबारी नगरपालिका

बेलबारी नेपालको प्रदेश नं. १ मा अवस्थीत मोरङ जिल्लाभित्र पर्ने एक नगरपालिका हो । यस नगरपालिकामा जम्मा ११ वडाहरू रहेका छन् । यो नगरपालिका बेलबारी गा.वि.स.,डाँगीहाट गा.वि.स.,बाहुनी गा.वि.स.र कसेनी गा.वि. स.मिलाएर बनाइएको हो । ढाँचा:Infobox Morang M ...

                                               

बेलौरी नगरपालिका

बेलौरी नेपालको एक नगरपालिका हो । यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकालाई वि.सं. २०७१ साल बैशाख महिनाको २६ गते घोषणा भई बैशाख देखि लागु हुने गरी कञ्चनपुर जिल्लाका तीनवटा गाविसहरू रामपुरबिलासपुर, श्रीपुर लक्ष्मीपुर ...

                                               

भजनी-त्रिशक्ति नगरपालिका

भजनी-त्रिशक्ति नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने कैलाली जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा कैलाली जिल्लामा खैलाड, भजनी र लालवोझी यी ३ गाउँ विकास स ...

                                               

भानु नगरपालिका

भानु नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लामामा भानु र बरभञ्ज्याङ यी २ गाउँ विकास स ...

                                               

भूमिकास्थान नगरपालिका

भूमिकास्थान नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकावाङ् र ढिकुरा गाउँ विकास समितिहरूलाई समेटेर भूमिकास्थान नगरपालिका बनाइएको हो । यस न ...

                                               

भृकुटी नगरपालिका

भृकुटी नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कपिलवस्तुमा बुढी, हरिहरपुर, राजपुर बरकुलपुर ...

                                               

मंगलसेन

मंगलसेन नगरपालिका अछाम जिल्लामा पर्छ । मंगलसेनलाई नगरपालिका घोषणा गर्दा मंगलसेन, कुन्टा बण्डाली, कालागाउँ, बान्नातोली, जनाली बण्डाली, ओलिगाउँ, झुपु गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकाको केन्द्र मंगलसेन बजारमा कायम गरिएको छ । बि. ...

                                               

मध्यनेपाल नगरपालिका

मध्यनेपाल नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपाल ...

                                               

महाकाली नगरपालिका, कञ्चनपुर

महाकाली नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्दछ। यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका चाँदनी र दोधारा गाविस समावेश गरी स्थापना भएको हो। मिति २०७१ पौष २८ गतकोे नेपाल सरकारको निर्णय अनुसार ...

                                               

महेन्द्रनगर नगरपालिका

भिमदत्त नगरपालिका सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो। यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यो नगरपालिकाको पुरानो नाम महेन्द्रनगर थियो | हाल यसको नामाकरण किसान नेता भीमदत्त पन्तको नामबाट गरिएको छ | यो जनसङ्ख्याक ...

                                               

माई नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका लक्ष्मीपुर को वडा नं. ५, महमाइ, दानाबारी र चिसापानी गाउँ विकास समितिहरूलाई समेटेर माई नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३२,५७६ रह ...