ⓘ Free online encyclopedia. Did you know? page 12



                                               

जगदम्बाकुमारी

वि.सं. १९७५ साल साउन गुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा जगदम्बाकुमारीको जन्म भएको थियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितप ...

                                               

जगदिश समाल

जगदिश समाल नेपाली आधुनिक तथा गजल गायक हुन्। इलाम जिल्लाको साविक लक्ष्मीपुर गाविस वार्ड नं ५ हाल: माई नगरपालिका वडा नं. ५ सानोबर्दुमा जन्मिएका हुन्। उनी संगीतकार बलराम समालको भाइ पर्दछन् भने हाल उनी अमेरिकामा बसोबास गर्दछन् । उनले धेरै चर्चित आधुन ...

                                               

जगदिश्वर नरसिंह के.सी.

जगदीश्वर नरसिंह के.सी नेपाली कांग्रेसका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने जगदीश्बर नरसिंह के.सी. राजनीतिशास्त्रका स्नातक हुनुहुन्छ। राउतबेसी, नुवाकोटका के.सी.ले आफ्नो राजनीतिक यात्रा २०३२ सालमा शान्ति विद्यागृहको विद्यर्थी छँदा एकाई सभापतिक ...

                                               

जगदीश घिमिरे

जगदीश घिमिरे नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।

                                               

जगदीश शमशेर राणा

जगदीश शमशेर राणा मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०३७ सालमा उक्त पुरस्कार पाएका थिए। उनको मृृृत्यु २०७४ साल आश्व्विन

                                               

जगद्गुरु योगिराज कमलनयनाचार्य

जगद्गुरु योगिराज नेपालदेशका प्रथम जगद्गुरु सम्मानद्वारा विभूषित श्रीयोगिराज कमलनयनाचार्य परम वैष्णवसन्त थिए तथा उनी अष्टाङ्गयोग निपुण भएर अन्न सर्वदा परित्याग गर्ने सन्त थिए। उनले मृत्यु पर्यन्त नै गाईको दुध मात्र पान गरेका थिए । नेपालमा रामानुजा ...

                                               

जग्गी वासुदेव

जग्गी वासुदेव जन्म – ५ सेप्टेम्बर, १९५७ एक लेखक हुन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थान का संस्थापक हुन् । ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा ...

                                               

जडि विलियम्स

जडी विलियम्स एक अमेरिकी राजनीतिक कार्यकर्ता हुन् जो बिश्व भरि मानव अधिकार भूमिका को बारेमा र सुरक्षाको नयाँ बुझाइलाई बढावा गर्ने प्रयासमा चिनिने गरिन्छिन । सन् १९९७ मा उनलाइ रोकथाम र बाह्य प्रविधि खनिजहरूको सफा गर्ने कामको लागि शान्ती नोबेल पुरस् ...

                                               

जनक

राजा जनक, Malay: Maharisi Kala) अथवा Raja Janaka प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी हालको नेपालमा पर्ने धनुषा जिल्ला जनकपुर जनकपुर शहर थियो भन्ने विश्वास छ।

                                               

जनकप्रसाद हुमागाईं

कविता, कथा आदिका लेखक हुमागाईंका मौलिक कृतिहरूः यौटै नारा लाउनु छ अब २०१६ मुरली-वंशी किसानको गति-प्रबन्ध वाक्य-वि.स. २०१६ नेपाल आमाको सत्यवचन-काव्य-२०१७ किसानको गति नानी पढ्छ गल्ती पत्ता लगाउने नाति गोकुलकी आमा कसरी निको भइन्? मालतीको यात्रा वर्ण ...

                                               

जनकलाल शर्मा

जनकलाल शर्मा नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्य का लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए।

                                               

जनार्दन शर्मा

जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि हुनहुन्छ। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी हुनुभ ...

                                               

जयकुमारनाथ शाह

जयकुमार नाथ शाह नेपाली खेलकुद विेशषगरी नेपाली क्रिकेटका त्यस्ता व्यक्तित्व हुनुहुन्छ जो एक्लैसँग नेपाली क्रिकेटको समग्र इतिहास जोडिएर आउँछ। विक्रम सम्वत १९९३ मा नेपालको सिंहदरबारमा शाह र राजा खानदानका राजा महाराजाबीच भएको क्रिकेट खेल देख्नुभएको थ ...

                                               

जयपुरी घर्ती

जयपुरी घर्ती नेपालकी राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुन्।वि.सं. २०७५ असोज ५ गते प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा निर्वाचित रहेर काम गरिसकेकी उनी नेपाली राजनीतिमा सक्रिय महिला राजनीतिज्ञ हुन्।

                                               

जयपृथ्वी बहादुर सिंह

बझांगी राजा शक्ति सिंह पछि २०औ पुस्ताका राजा जयपृथ्वी बहादुर सिंहको जन्म बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारीका कोखबाट बि. स. १९३४ भदौ ७ भएको हो। सामन्ती राजकीय खानदानमा जन्म भएपनि मानवताबादी व्यक्तिका रूपमा देश भित्र मात्र हैन देश बाहिर पन ...

                                               

जयपृथ्वीबहादुर सिंह

जयपृथ्वीबहादुर सिंह 2076/1/1 एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक प ...

                                               

जयललिता

जयललिता जयराम ऑल इन्डिया अन्ना द्रविड़ मुनेत्र कड़गम अन्ना द्रमुक की वर्तमान महासचिव तथा तमिलनाडु की मुख्यमन्त्री हुन्। उनलाई तमिलनाडु राज्यको दोस्रो महिला मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त भयो।

                                               

जयस्थिति मल्ल

जयस्थिति मल्ल एक प्रतापी तथा समाजसुधारक राजा हुन। विसं १४११मा ८ वर्षकी राजल्लदेवीसँग विवाह भएपनि यिनका उत्तराधिकारी थिएनन्। जयस्थिति मल्लको मृत्यु विसं १४५२ भदौमा भएको थियो। विसं १४३७मा अर्जुन मल्ललाई बनेपा पठाएपछि राजा हुन सफल जयस्थिति मल्ल भारद ...

                                               

जरीना स्क्रूवाला

जरीना स्क्रूवाला एक भारतीय महिला उद्यमी र परोपकारी हुन् । वर्तमानमा उनी फिल्म निर्माण देखि जुडेकी छिन् र स्वदेश फाउन्डेशनको प्रबन्ध न्यासी हुन् ।

                                               

जर्ज इलियट

म्यारी ऐन इभ्यान्स्, साहित्यिक नाम: जर्ज इलियट, अंंग्रेजी उपन्यासकार, पत्रकार, अनुवादक र रानी भिक्टोरिया कालकी मुख्य लेखिका थिइन्। उनका मुख्य सात उपन्यासहरू ऐडम ब्एड, द मिल अन द फल्स, सिलास् मार्नेर, मिडेलमार्च, र ड्यानियल डेरोन्डा हुन् । आफ्नो क ...

                                               

जर्ज क्यान्टर

जर्ज क्यान्टर १८४५ मा रसियामा जन्मेका थिए तर उनका आमाबाबु डेनिसक नागरिक थिए । उहाँले सेट सिद्धान्त सिर्जना गर्नुभयो, जुन गणितमा आधारभूत सिद्धान्त मानिन्छ ।क्यान्टरको काम महान दार्शनिक रुचि को थिए जसको तथ्यमा उनी राम्ररी सजग थिए।

                                               

जर्ज वासिङ्टन

जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनले अमेरिकी सेनाको नेतृत्व गरेरे ब्रिटेनलाई अमेरिकी क्रान्ति मा विजय हासिल गरे। उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।

                                               

जर्जप्रिन्स कार्की

जर्जप्रिन्स कार्की नेपाली राष्टिय फुटबल टिमका वर्तमान गोककिपर हुन् । उनी हाल नेपाल आर्मी क्लबमा आबद्ध छन् । कार्की त्रिभुवन आर्मी क्लबका फरवार्ड हुन् । घरेलु फुटबलमा उच्च प्रर्दशन गरेको केही समयमै उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा मौका पाए । जर्ज ...

                                               

जस्टिन बीबर

जस्टिन द्रू बीबर, एक क्यानेडाली गायक, गीतकार अभिनेता हुन। बीबर २००८मा स्कुटर ब्रन द्वारा पत्ता लगाईएका हुन, जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने। ब्रनले उनलाई अटलांटा, जर्जियामा अस्सर सँग भेट्ने व्यवस्था मिलाईदिए र बीबर ...

                                               

जहीर

जहीर एक भारतीय चलचित्र अभिनेत्री हुन् । सन् १९६९ मा, उनी जेम्स बोन्डको चलचित्र ओं हेर मेजेस्टीस सीक्रेट सर्विस बाट आफ्नो करियर सुरुवात गरिन् ।

                                               

जाकिया जाकी

जाकिया जाकी अफगानस्तानकी रेडियोकर्मी, पत्रकार समाज सुधारक थिइन्। उनी अफगान शान्ति रेडियोकी संस्थापक र मालिक थिइन। जाकीलाई ६ जून २००७ का दिन उनका नावालक बच्चाहरूका अगाडि नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो। कठोर मुस्लिम समुदायमा मिडियाम ...

                                               

जानकी अम्माल

एडावलेठ कक्कट जानकी अम्माल भारत को एक महिला वैज्ञानिक थिइन् । अम्माल एक ख्यातिनाम वनस्पति र कोशिका वैज्ञानिक थिइन् जिनले आनुवांशिकी, उद्विकास, वानस्पतिक भूगोल र नृजातीय वानस्पतिकी को क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छिन् । पद्म श्रीबाट सम्मानित ज ...

                                               

जिग्मे दोर्जे पलवर विष्ट

जिग्मे दोर्जे पलवर विष्ट नेपालको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने लोमान्थाङ क्षेत्रको रजौटा महाराज थिए। उनको शासनकाल सन् १९६४-२००८ सम्म रह्यो। गणतन्त्रको घोषणामा सन् २००८ मा राजा, रजौटा, रैका र सम्पूर्ण शाही अधिकार खारेज भएपश्चात उनको राज्यावधि समाप ...

                                               

जिज्ञासा सिंह

उनी २५ मे २०१५मा प्रसारित भएको एक धारावाहिक थपकी प्यार कीमा एक मुख्य किरदारको रूपमा आफ्नु अभिनय शुरू गरिन्। तर यो भन्दा पहिला जी मरुधरा र राजस्थान चैनलमा केहि अन्य धारावाहिकमा पनि कार्य गरी सकेकी छिन्। तर मुख्य भूमिकामा उनको पहले धारावाहिक हो। यो ...

                                               

जितु नेपाल

जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार तथा अभिनेता हुन्। उनलाई "मुन्द्रे" भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेक ...

                                               

जिनेदिन जिदाने

जिनेदिन जिदाने पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् १९९८ फिफा विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कार ...

                                               

जिम्मी वेल्स

जिम्मी डोनाल "जिम्बो" वेल्स जन्म ७ अगस्ट १९६६) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपिडिया र विकिया कम्पनीका सह-संस्थापक हुन् । उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष पनि थिए। जिम्मी वेल्स हन्ट्सभ ...

                                               

जियाउर रहमान

जियाउर रहमान एउटा बङ्गलादेशी राजनीतिज्ञ हुन् जो बङ्गलादेशका ७औ राष्ट्रपतिको रूपमा सन् २१ अप्रिल १९७७ देखि उनको मृत्यु हुन्जेल ३० मे १९८१ सम्म सेवा प्रदान गरेका थिए । उनी जिया को नामले बढी प्रसिद्ध थिए । उनलाई बङ्गलादेश मुक्ति युद्धका उद्घोषक मानि ...

                                               

जियानलुका गौडीनो

मिड फिल्डर गौडिनो बायर्न म्युनिख एकेडेमीका उत्पादन हुन् । उनलाई पहिलो टिममा २०१४-१५ सिजनमा बढुवा गरिएको थियो । उनले पेप ग्वार्डेओलालाई प्रभावित पारेका थिए । पुरा ९० मिनेट मैदानमा रहेर १३ अगष्ट २०१४ मा पहिलो टीमबाट उनले डेब्यु गरेका थिए तर जर्मन स ...

                                               

जियोभानी भान ब्रोन्कहर्स्ट

जियोभानी क्रिस्टियन भान ब्रोन्कहर्स्ट, जो जियो नामले स्पेनमा चिनिन्छन्, पुर्व डच फुटबलर र फेयेनुर्ड क्लबका तत्कालिन प्रबन्धक हुन । डिफेन्डर भएकाले विश्वमा उनको खासै चर्चा नभएको हुन सक्छ तर उनले आफ्नो कप्तानीमा डच टोलीलाई 2010 फिफा विश्वकपको फाइनल ...

                                               

जिल्लुर रहमान

जिल्लुर रहमान बङ्गलादेशका १९ औँ पूर्व-राष्ट्रपति थिए। उनको पृरा नाम मोहम्मद जिल्लुर रहमान हो। रहमान ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय थिए। उनी सन् २००९मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी अवामी लिगका नेता थिए।

                                               

जिवनप्रेम श्रेष्ठ

जीवनप्रेम श्रेष्ठ २०२६ सालदेखि राजनीतिमा संलग्न जीवनप्रेम श्रेष्ठ समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५९ वर्षीय श्रेष्ठले राष्ट्रिय सभा सदस्य र राष्ट्रिय सभाकै सामाजिक न्याय समितिको सभापतिको जिम्मेदारी वहन गरिसक्नुभएको छ। नेपाली काङ ...

                                               

जीतजङ्ग राणा

जीतजङ्ग कुँवर राणा वा जीतजङ्ग राणा नेपाली सेनाका प्रधान सेनापति थिए। दाजु जगतजङ्ग राणाले प्रधानमन्त्री रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाउँदा जगतजङ्गलाई निश्काषित गरियो। उनी धीर शमशेर राणापछिको रोलक्रममा आए। धीरको मृत्युमा जीतजङ्ग कमाण ...

                                               

जीतबहादुर केसी

जीतबहादुर केसी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रथमपटक पदक दिलाउने खेलाडी हुनुहुन्छ। उहाँको जन्म २००५ भदौ ४ दोलखा जिल्लाको चरीकोट, पोगटी गाविस ५मा भएको हो। उहाँ गरीब किसान परिवारमा जन्मनुभएको हो। उहाँका पिता बिर्खबहादुर माताको नाम वन्दना हो। ...

                                               

जीवन अधिकारी

जीवन अधिकारी संगीतकार हुन्। उनी भारतको सिलिगुढी, बागडोगरामा बस्छन्। उनले उद्धव पौडेलले बनाएका दुई चलचित्र तिलहरी र परिवारमा संगीत दिएका छन्। त्यसबाहेक उहाँले सिलिगुढीमा प्रचलित बङ्गाली र सात्री भाषाका साना पर्दाका चलचित्र, भिडियो चलचित्र आदिमा सं ...

                                               

जीवन थापा

जीवन थापा कीर्तिपुरको युद्धमा मारिएका योद्धा हुन् । उनी काजी कालु पाण्डेसँगै मारिएका थिए । उनी काजी वीरभद्र थापाका छोरा हुन् । उनका भाइ सरदार अमरसिंह थापा हुन् । उनका भतिजा भीमसेन थापा हुन् ।

                                               

जीवनराम श्रेष्ठ

जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्, नेपालका १२ औँ र १६ औँ सदस्यसचिव थिए। उनी दुई पटक उक्त पदमा नियुक्त भएका थिए। पहिलोपटक वि.सं. २०५३ देखि वि.सं. २०५४ सम्म र दोस्रो पटक वि.सं. २०६३ देखि वि.सं. २०६६ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

                                               

जीवराज आश्रित

जीवराज आश्रित नेकपा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख हुनुहन्थ्यो।उहाँको मृत्यु रहस्यमय तरिकाले २०५० जेठ ३ गते चितवनको दासढुंगामा तत्कालीन महासचिव मदन भण्डारीसंगै जीप दुर्घटनामा भएको थियो।

                                               

जीवा लामिछाने

जीवा लामिछाने नेपाली उद्यमी एवम् गैर आवासीय नेपाली सङ्गठन को अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष हुन्। उनी गैर आवासीय नेपाली सङ्गठनका संस्थापक सदस्य हुन्। आजभन्दा करीब आधा शताब्दी अघि सन् १९६७ फेब्रुअरी १३ मा चितवन जिल्लाको पदमपुर गाव ...

                                               

जुडी डेन्च

डेम जुडिथ ओलिभिया "जुडी" डेन्च एक अङ्ग्रेजी चलचित्र अभिनेत्री र लेखिका हुन् । उनले ओल्ड भिक कम्पनी बाट सन् १९५७ मा अभिनय यात्राको सुरूवात गरेकी थिइन । उनी सन् १९९५ मा यमको रूपमा चलचित्र गोल्डेनआय बाट सुरू गरेकी आफ्नो भूमिका जेम्स बोन्ड चलचित्रको ...

                                               

जुद्ध शमशेर जङ्गबहादुर राणा

जुद्ध सम्शेर जंगबहादुर राणा नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प ...

                                               

जुब्बा सोरेन

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संविधान सभा सदस्य जुब्बा सोरेन गीता संविधान सभामा सन्थाल जातिको प्रतिनिधित्व गर्ने एक मात्र सभासद् हुनुहुन्छ। सोरेनले ७ कक्षासम्मको औपचारिक शिक्षा लिनुभएको छ। ३२ वर्षीया सोर ...

                                               

जुमानु राई

जुमानु राई नेपाली राष्ट्रिय फुटबल टिम तथा नेपाल प्रहरी क्लबबाट अग्रपंतिमा खेल्ने खेलाडी हुन् । उनी नेपाल प्रहरीका कार्यवाहक कर्मचारी समेत हुन् । उनी नेपाल प्रहरीका तर्फबाट संयुक्त राष्ट्र संघको शान्ति योजना अनुसार २०१८-१९ मा हाइटी गएका थिए ।

                                               

जुलियन असान्ज

जुलियन असान्ज एउटा अस्ट्रेलियन प्रकाशक तथा पत्रकार हुन् । छोटो समयमै ठूलो चर्चा कमाउने व्यक्तिहरूमा जुलियन असान्ज पहिलो नम्बरमा पर्छन् । यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ। अमेरिकाको संस्थापन पक्षको नीति नै अ ...

                                               

जे.के. रोलिङ

जोएन जो रोलिङ्ग बेलायती उपन्यासकार ह्यारी पोटर का लिखिका हुन् । चालीस करोड भन्दा बढी बेचिएका उनको पुस्तक सर्वाधिक बिक्री भएको पुस्तक हो र यसमा चलचित्र पनि बनिसकेका छन् ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →