ⓘ Free online encyclopedia. Did you know? page 118



                                               

एरिक लामेला

एरिक लामेला एक अर्जेन्टिनी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम र अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्। लामेला अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर र अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका आक्रमक मध्यप ...

                                               

डिएगो म्याराडोना

डिएगो म्याराडोना एक अर्जेन्टिना व्यावसायिक फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक थिए।आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ पिबे दे अरो को नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीम ...

                                               

पाउलो डायबाला

पाउलो डायबाला एक अर्जेन्टिनाका व्यवसायीक फुटबल खेलाडी हुन्। उनी हाल युभेन्टसबाट क्लब फुटबल खेल्ने गर्दछन्, भने अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने गर्दछन्।

                                               

एरन गनरसन

आरोन एनार गुनार्सोन एक आइसल्यान्डेली व्यावसायिक फुटबल खेलाडी हुन जो कतारी क्लब अल अरबी र आइसल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तानको रूपमा मध्यपङ्क्तिबाट खेल्ने गर्दछन्। गुनार्सोनले सन् २००५ मा आइसल्यान्डेली फुटबल क्लब थौर आक्कुरेरी मार्फत व्यावसा ...

                                               

एरिक डायर

एरिक जेरेमी एड्गर डायर एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जो प्रिमियर लिगको क्लब को टोटनह्याम र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिम को लागि खेल्छन्। उनी एक बहुमुखी रक्षात्मक खेलाडी हुन र उननई रक्षात्मक मध्यपङ्क्तिको रूपमा तैनात गरिएको छ। डायरको ...

                                               

जेम्स मिल्नर

जेम्स मिल्नर एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुल र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्। मिल्नर लिभरपुल फुटबल क्लबका एक जल्दाबल्दा मध्यपङ्क्तिका खेलाडी हुन्। मिल्नको जन्म सन् १९८६ जन ...

                                               

जो गोमेज

जो गोमेज एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब लिभरपुल र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्। गोमेजले सन् २००७ मा मात्र १० वर्षको उमेरमा अङ्ग्रेजी फुटबल क्लब चार्लटन एथलेटिक अन्तर्गत फुटबलमा प ...

                                               

जोर्डन पिकफोर्ड

जोर्डन पिकफोर्ड एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब एभर्टन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको रूपमा खेल्छन्। पिकफोर्डले सन् २००२ मा मात्र ८ वर्षक‍ उमेरमा सुन्दरल्यान्ड नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द ...

                                               

डेभिड जेम्स

डेभिड जेम्स एक अबकास लिएका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले गोलरक्षकको रूपमा खेल्ने गर्थे । उनी हाल भारतीय फुटबल क्लब केरलन ब्लास्टरका लागि प्रसिक्षकको रूपमा कार्यरत छन् ।

                                               

ड्यानी रोज (फुटबल खेलाडी)

ड्यानी रोज एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्। सन् २००६ मा रोजले इङ्ल्यान्डको लिड्स युनाइटेड नामक एक व्यावसायिक फुटबल क्लब मार्फत फुटबल क्ल ...

                                               

फिल जोन्स

फिलिप एन्टोनी जोन्स एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्। इङ्ल्यान्डको प्रिस्टनमा जन्मिएका जोन्सफले सन् २००२ मा मात्र १० वर्षको उम ...

                                               

मार्कस र्‍यासफोर्ड

मार्कस र्‍यासफोर्ड एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि अग्रपङ्क्तिको रूपमा खेल्दछन्। र्‍यासफोर्ड म्यानचेस्टर युनाइटेड तथा इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका निकै ...

                                               

रोज बार्क्ले

रोज बार्क्ले एक अङ्ग्रेज व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब चेल्सी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्। सन् २०१० मा बार्क्ली १७ वर्षको उमेरमा इङ्ल्यान्डको प्रिमियर लिग नामक एक सर्वोच्च फुटबल लिग मार् ...

                                               

शिन्जि कागवा

शिन्जि कागवा एक जापानी व्यावसायिक फुटबल खेलाडी हुन् जो जर्मन क्लब बोरूसिया डर्टमन्ड र जापान राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिबाट खेल्दछ्न् । बोरूसिया डर्टमन्डमा सम्मिलित हुनुभन्दा पहिले २०१० मा आफ्नै देशको क्लब सेरिजो ओसाकासँग आबद्ध भएपछि उनक ...

                                               

बर्नाडो सिल्भा

बेर्नादो सिल्भा एक पुर्तुगाली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्। पुर्तुगालको लिस्बोआमा जन्मिएका सिल्भाले सोही ठाउँको बेन्फिका नामक एक फुटबल क्लब मार ...

                                               

इस्को

फ्रान्सिस्को रोमन एलार्कन स्वारेज, उर्फ इस्को स्पेनी पेशेवर फुटबल खेलाडी हुन जो रियल म्याड्रिड र स्पेन राष्ट्रिय फुटबल टिमका लागि आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । उनले फुटबलको व्यवसायिक जीवन भ्यालेन्सिया सीएफबाट गरेका थिए जहाँ उनी पहिलो ...

                                               

उगो योरिस

उगो योरिस, एक फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्स राष्ट्रिय फुटबल टोली र अङ्ग्रेजी फुटबल क्लब टोटनह्याम हट्स्पर फुटबल क्लबका लागि गोलरक्षकको रूपमा मैदान उत्रने गर्दछन्। उनी राष्ट्रिय टोली र क्लबका कप्तान पनि हुन्। निसमा ...

                                               

ओलिभिए जिरू

ओलिभिए जिरू ; जन्म ३० सेप्टेम्बर १९८६ एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् । उनी प्रिमियर लिगको क्लब चेल्सी र फ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपङ्क्तिको रूपमा मैदानमा उत्रने गर्दछन् । सन् २००८ मा तुर फुटबल क्लबमा ...

                                               

पल पोग्बा

ढाँचा:Futbolista पल लाबैल पोग्बा फ्रान्सेली पेसेबर फुटबलर हुन् जो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड लागि खेल्दछन् । केन्द्रीय मध्यपंक्तिमा विशेस जम्ने पोग्बा रक्षात्मक र आक्रामक दुवै खेलका लागि चिनिन्छन् । पुर्व क्लब म्यान्चेष्टर युनाइटेडले ...

                                               

बेन्जामिन पभार

बेन्जामिन जाक मार्सेल पभार एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल जर्मनेली क्लब बायर्न म्युनिख र फ्रान्स राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दै आएका छन्। सन् २०१४ मा पभारले १८ वर्षको उमेरमा लिल्ल नामक एक फ्रान्सेली फुट ...

                                               

राफाएल भरान

राफाएल जेभिएर भरान एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टिम को लागि खेल्छन् ।उनि यस अगी २०१०-२०११ को सिजन फ्रेंच फुटबल क्लब अर सि लेन्स क्लबबाट सिनियर फुटबलको सुरूवात गरेका थिय ।

                                               

स्याम भोक्स

स्याम भोक्स वेल्सका व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब बर्नली र वेल्स राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्छन्। सन् २००६ मा भोक्सले १७ वर्षको उमेरबाट एएफसी बोर्नमाउथ नामक एक अङ्ग्रेजी क्लबका लागि इएफएल लिग वन कप नामक ए ...

                                               

जावी हर्नान्डेज

जेवीयर हर्नान्डेज क्रिउज, सामान्यतया जावी एक स्पेनी फुटबल मिडफिल्डर हुन् र वर्तमानमा स्पेनि ला लिगा क्लब एफसी बार्सिलोनाका लागि खेल्छन। उनलाई दुनियाको सबैभन्दा राम्रो खिलाडिहरु मध्येमा गनिन्छ । जावीलाई २००९ को च्याम्पियन्स लिग फाइनलको अधिकारिक म् ...

                                               

जुआन माटा

हुआन माता एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र स्पेन राष्ट्रिय फुटबल टिमको लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्। सन् १९९८ मा माताले मात्र १० वर्षको उमेरमा रेआल ओबियादो नामक एक स्पेनी फुटबल क्लब मार्फत व्या ...

                                               

जेरार्ड पिके

जेरार्ड पिके एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी फुटबल क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपबाट खेल्ने गर्दछन्। पिके विश्वकै सबैभन्दा उत्कृष्ट मध्यपङ्क्तिको खेलाडीहरूको सूचीमा शीर्ष स्थानमा रहेका थ ...

                                               

दाबिद दे हेया

दाबिद दे हेया किन्ताना, ७ नोभेम्बर १९९१ मा जन्मिएका एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् हो प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको भुमिकामा मैदान उत्रन्छन्। उनलाई विश्वको सर्वश्रेष्ठ गोलरक्षकहरूक ...

                                               

नाचो

होसे इग्नासियो फर्नान्देस इग्लेसियास सामान्यतया नाचो को रूपमा परिचित एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो रियल मड्रिडको लागि रक्षापङ्क्तिबाट खेल्छन्। उनले आफ्नो सम्पूर्ण खेल हालसम्म रियल मड्रिडमा आबद्ध भई खेल्ने गरेका छन् जहाँ उनले उक्त क्लब ...

                                               

पाको आल्कासेर

पाको आल्कासेर एक स्पेनी व्यवसायिक फुटबल खेलाडी हुन् जसले स्पेनी क्लब बिलारेआल र स्पेनी राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिका खेलाडीको रूपमा खेल्छन्। आल्कासेरले सन् २००९ मा स्पेनमा आभारित भालेन्सिया बि नामक एक फुटबल क्लबबाट व्यवसायिक फुटबल कार ...

                                               

फर्नान्डो टोरेस

फर्नान्डो जोसे टोरेस स्यान्ज, उपनाम El Niño, एक स्पेनिस फुटबल खेलाडी हुन। उनी स्पेनको राष्ट्रिय फुटबल टीम तथा जपानीज क्लब सागन तोसुबाट अग्रपंक्तिमा खेल्ने गर्दछन । फरनान्डो टोरेस स्पेन मुलका फुटबल खेलाडि हुन । उनको जन्म २० मार्च १९८४ मा भएको हो । ...

                                               

सर्जी रोबर्टो

सर्जी रोबर्टो एक स्पेनी पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्ति र रक्षापंक्तिको रूपमा खेल्छन ।

                                               

जाल्टन इब्राहिमोभिच

जाल्टन इब्राहिमोभिच Zlatan Ibrahimović एक स्विडेनका फुटबल खेलाडी हुन् । वर्तमान समयका उत्कृष्ट फुटबल खेलाडहरू मध्ये उनी पनि एक हुन् । स्ट्राइकर का रूपबाट मैदान उत्रन जाल्टन सफल तथा उत्कृष्ट फुटबलर हुन् । हाल उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्या ...

                                               

ह्यानओभर ९६

ह्यानओभर स्पोर्टभेरिन भोन १८९६ इ.भि.,एक जर्मनेली फुटबल क्लब हो । यो क्लब जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिसपर्धा गर्छ । क्लब बुन्डेसलिगा २०१६-१७ मा उप-बिजेता भएको थियो ।

                                               

आन्द्रे सुर्ले

आन्द्रे सुर्ले जर्मन पेसेबर फुटबल खेलाडी हुन् जो फुलहाम एफसी र जर्मनी राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । १ एफएसभी माइन्ज ०५बाट २००९ मा वरिष्ठ क्लब जीवन सुरू गरेका सुर्ले £६.५ मिलियनमा दुइ वर्षपछी बायर ०४ लिभरकुसेनमा स्थानान्तरण गरिएका थि ...

                                               

जर्जेन क्लोप

 योर्गेन नरबर्ट क्लोप जर्मन उच्चारण: ; जन्म १६ जुन १९६७ पुर्व फुटबल खेलाडी तथा तत्कालीन प्रशिक्षक हुन। उनी अहिले प्रिमियर लिगबाट खेल्ने लिभरपुलका प्रशिक्षक हुन्। उनी लिभरपुलका प्रशिक्षक हुनु भन्दा अघि बुन्डेस लिगाको क्लब माइन्ज ०५ का लागि सन् २० ...

                                               

मनाङ- मर्स्याङ्दी क्लब

मनाङ मर्स्याङ्दी क्लब नेपालको क श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो । सन् ...

                                               

मनाङ- मर्स्याङ्दी क्लबका खेलाडीहरू

मनाङ- मर्स्याङ्दी क्लब नेपालको निकै चर्चित फुटबल क्लब मध्यको एक लोकप्रिय फुटबल क्लब हो।जस क्लबबाट हाल सम्म अनेक किसिमका उत्कृष्ट खेलाडी तथा सफल खेलाडीहरूले खेल्दै आइरहेका छन्।भने यस क्लबबाट खेल्ने खेलाडीहरूले नेपाली राष्ट्रिय टिमा समेत उत्कृष्ट प ...

                                               

मनाङ- मर्स्याङ्दी क्लबको इतिहास

युरोपेली फुटबलमा अत्यधिक चर्चित उखान जस्तै अरू टिम प्रतियोगितामा सहभागिता जनाउन खेल्छन् । जर्मनीचाहिँ ट्रफीको लागि खेल्छ । किनभने जर्मन टिमको जितिरहने परम्परा हतपत तोडिँदैन । करिब त्यस्तै अवस्था नेपाली क्लब फुटबलमा मनाङ मस्र्याङ्दीको पनि रहेछ । क ...

                                               

मनाङ- मर्स्याङ्दी क्लबले जितेका उपाधिहरू

मनाङ- मर्स्याङ्दी क्लब नेपालको एक सफल तथा निकै उत्कृष्ट क्लब मध्ये एक फुटबल क्लब हो।त्यसैले पनि यो क्लब निकै लोकप्रिय क्लब पनि हो।हाल सम्म यो क्लबले नेपालकै सबैभन्दा ठूलो तथा महत्त्वपूर्ण राष्ट्रिय लिग सर्वाधिक सात पटक जित्न सफल भएको छ।भने अन्य व ...

                                               

एभर्टन फुटबल क्लब

एभर्टन फुटबल क्लब एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको लिभरपुल नगरमा स्थित छ । यो क्लबको घरेलु मैदान गुडिसन पार्क हो । यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।

                                               

एस्टन भिल्ला फुटबल क्लब

एस्टन भिल्ला फुटबल क्लब एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको वर्मिङ्घम नगरमा स्थित छ । यो क्लबको घरेलु मैदान भिल्ला पार्क हो । यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।

                                               

बर्नली फुटबल क्लब

बर्नली फुटबल क्लब बर्नली, लान्काशायर, इङ्ल्यान्डमा आधारित एक व्यावसायिक फुटबल क्लब हो । १८ मे १८८२ मा स्थापित, टोलीले १८८५-८६ मा पहिलो पटक एफए कपमा प्रवेश गरेको थियो । क्लब वर्तमानमा प्रिमियर लिगमा खेल्ने गरेको छ ।

                                               

म्यानचेस्टर युनाइटेड फुटबल क्लब

म्यानचेष्टर यूनाइटेड फुटबल क्लब ओल्ड ट्राफोर्ड, ग्रेटर म्यानचेष्टरमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो। यूनाइटेड अङ्ग्रेजी प्रिमियर लिगमा खेल्ने गर्दछ। यो क्लब १८७८ मा न्युटन हीथ एलवाइआर फुटबल क्लबको नामले स्थापित भएको थियो । यस क्लबल ...

                                               

आत्लेतिको माद्रिद

क्लुब आत्लेतिको दे माद्रिद वा सामान्यतया आत्लेतिको माद्रिद, एक बहुचर्चित स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको राजधानी माद्रिदमा आधारित छ। यो क्लब स्पेनी फुटबलको प्रथम दर्जाको फुटबल लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबको गृह मैदान माद्रिदको इस्तादियो ...

                                               

एफसी बार्सिलोना

बार्सिलोना वा बार्सा को नामले चिनिने यो क्लब स्पेनको एक व्यावसायिक फुटबल क्लब हो, जुन स्पेनको बार्सिलोनामा अवस्थित छ । यसको पुरा नाम एफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो । सन् १८९९मा जोअन ग्यामपरको नेतृत्वमा स्विस, अङ्ग्रेजी, र स्पेनिश ...

                                               

बिलारेआल फुटबल क्लब

बिलारेआल क्लुब दे फुतबल, एक स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको सहर बिलारेआलमा आधारित छ। क्लब स्पेनी फुटबलको प्रथम दर्जाक लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबलाई मार्च १९२३ मा "क्लुब दिपरोतिभो बिलारेआल" को नामबाट स्थापना गरिएको थियो र १७ जुन १९२३ दे ...

                                               

२०१९ साफ महिला च्याम्पियनसिप

२०१९ साफ महिला च्याम्पियनसिप साफ महिला च्याम्पियनसिप को पाँचौ संस्करण हो। पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना नेपालको प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा वि.सं. २०७५ साल फागुन २८ गतेदेखि भएको थियो। यस प्रत ...

                                               

बाल विवाह

बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ आफ्नै कानुनी ...

                                               

इगुयाजु राष्ट्रिय निकुञ्ज

इगुयाजु राष्ट्रिय निकुञ्ज अर्जेन्टिनाको राष्ट्रिय निकुञ्ज तथा विश्व सम्पदा क्षेत्र हो । यसको क्षेत्रफल ५५० किमी २ रहेको छ ।

                                               

लोस ग्लासिआरेस राष्ट्रिय निकुञ्ज

लोस ग्लासिआरेस राष्ट्रिय निकुञ्ज अर्जेन्टिनामा रहेको राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्जले ७२६९.२७ वर्गकिमि क्षेत्रफल ओगटेको छ । यो अर्जेन्टिनाको दोश्रो ठुलो राष्ट्रिय निकुञ्ज हो ।

                                               

काकाडु राष्ट्रिय निकुञ्ज

काकाडु राष्ट्रिय निकुञ्ज अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल १९,८०४ किमी २ रहेको छ । यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →