ⓘ Free online encyclopedia. Did you know? page 114




                                               

फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज

फुलहरूको उपत्यका निकुञ्ज भारत का एक राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज उत्तराखण्डको हिमालयी क्षेत्रमा अवस्थित छ । नन्दा देवी राष्ट्रिय निकुञ्ज र फुलहरूको राष्ट्रिय निकुञ्ज लाई समेटेर यो क्षेत्र लाई विश्व सम्पदा क्षेत्र घोषित गरिएको छ । यो निकुञ्ज ...

                                               

सुन्दरबन राष्ट्रिय निकुञ्ज

सुन्दरबन राष्ट्रीय निकुञ्ज भारतको पश्चिम बङ्गाल राज्यको दक्षिणी भागमा रहेको गंगा नदीको सुंदरवन डेल्टा क्षेत्रमा अवस्थित एक राष्ट्रीय निकुञ्ज,बाघ संरक्षित क्षेत्र एबंम बायोस्फ़ीयर रिज़र्व क्षेत्र हो । यो क्षेत्रमा मैन्ग्रोवमा घना जंगलले घेरेको छ । ...

                                               

हम्पी

हम्पी एउटा गाउँ हो जुन भारतको कर्नाटक राज्यको उत्तरमा रहेको छ । हम्पी मध्यकालीन हिन्दू राज्य विजयनगर साम्राज्यको राजधानी थियो । तुङ्भद्रा नदीको तटमै स्थित यो नगर अब हम्पी नामले जानिन्छ र अब यहाँ मात्र जिर्ण अवशेष मात्र बाँकी रहेका छन् । यो अहिले ...

                                               

हेमिस राष्ट्रिय निकुञ्ज

हेमिस राष्ट्रिय निकुञ्ज भारतको जम्मू र कश्मीर राज्यमा पूर्वी लद्दाख क्षेत्रमा धेरै उचाईमा स्थित एक राष्ट्रिय निकुञ्ज हो । यो भारतमा हिमालयको उत्तरमा एकमात्र राष्ट्रिय निकुञ्ज हो, भारतमा सबैभन्दा ठुलो अधिसूचित संरक्षित क्षेत्र नन्दा देवी बायोस्फिय ...

                                               

आचार्य नागार्जुन विश्वविद्यालय

आचार्य नागार्जुन विश्वविद्यालय भारतको राज्य आन्ध्र प्रदेशको गुंटूर जिल्लामा अवस्थित एउटा विश्वविद्यालय हो। यो विश्वविद्यालय भारतका प्रमुख विश्वविद्यालयहरू मध्येको एक हो। यो विश्वविद्यालय अन्तर्गत धेरै कलेजहरू रहेका छन।यो गुन्टुर शहरको उत्तर पट्टि ...

                                               

इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी

इस्टर्न इन्स्टिच्युट फर इन्टिग्रेटेड लर्निङ इन म्यानेजमेन्ट युनिभर्सिटी जोरेथाङ, सिक्किम, भारतमा रहेको एउटा निजी विश्वविद्यालय थियो जसको अर्को क्याम्पस मल्बसेय थियो। विश्वविद्यालय अनुदान आयोगले यस विश्वविद्यालयलाई डिसेम्बर २०१४ देखि क्रियाशील नरह ...

                                               

काशी हिन्दू विश्‍वविद्यालय

काशी हिन्दू विश्वविद्यालय या वनारस हिन्दू विश्वविद्यालय) वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालयको स्थापना महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो । वर्तमानमा यो विश्वविद्य ...

                                               

नालन्दा विश्वविद्यालय

नालन्दा विश्वविद्यालय भारतको प्राचीन उच्च शिक्षा को सर्वाधिक महत्त्वपूर्ण वा विख्यात केन्द्र थियो । महायान बौद्ध धर्मको यो शिक्षा-केन्द्रमा हीनयान बौद्ध-धर्म साथ साथै अन्य धर्मका तथा विभिन्न देशका छात्र पढ्ने गर्दथे । वर्तमान बिहार राज्यमा पटना द ...

                                               

सिक्किम गोर्खा जागरण संघ

सिक्किम गोर्खा जागरण सङ्घ सिक्किमका गोर्खा समुदायको राज्य स्तरीय गैर सरकारी संस्था हो । सिक्किम गोर्खा जागरण संघको स्थापना सन २०१५ मा भएको हो। यसको मुख्य कार्यालय सिक्किम राज्यको दक्षिण जिल्ला नाम्चीमा र यसका शाखा कार्यालयहरू सिक्किमभरि छन्। यसका ...

                                               

अम्बिकापुर

अम्बिकापुर भारतका छत्तीसगढ राज्य उत्तरमा स्थित छ। यो सरगुजा जिलेको मुख्यालय छ। यसको नाम हिन्दुहरूको देवी दुर्गाका एक रूप अम्बिकाका नामले बनाएको छ। सहरको जनसङ्ख्या लगभग १ लाख छ। अम्बिकापुर सहरको नाम छ र यो सरगुजा जिल्लाको मुख्यालय छ। सहरमा महामाया ...

                                               

अहमदनगर

मलिक अहमद निजाम शाह १४९० - १५०८ Mailk अहमद निजामको बेटा थियो उल मुल्क मलिक हसन Bahri अहमदनगरका प्रधानमन्त्री जसलाई पछि Nizamshahi वंश, नाम छ एक ब्राह्मण परिवर्तित. जब निजाम उल मुल्क मलिकको हत्या गरियो, तिनको बेटे, मलिक अहमद Junnarका Bahamani राज् ...

                                               

आरा

आरा भारत बिहार राज्यको एक प्रमुख शहर हो । यो भोजपुर जिल्लाको मुख्यालयको रूपमा रहेको छ । बिहारको राजधानी पटनादेखि यसको दूरी मात्रै ५५ किलोमीटर रहेको छ । देशका अन्य भागहरू देखि यो सडक र रेलमार्गबाट जोडिएको छ । आरा भारतको एक अति प्राचीन शहरको रूपमा ...

                                               

कन्याकुमारी

कन्याकुमारी भारतको तमिलनाडु राज्यमा कन्याकुमारी जिल्लामा अवस्थित एक शहर हो। मुख्य भूमि भारतमा सबभन्दा दक्षिणी शहर, यसलाई कहिलेकाहीँ ल्याण्ड्स एण्ड का रूपमा चिनिने गरिन्छ। भारतमा, कन्याकुमारी आफ्नो अचम्मको सागर सूर्योदय, सूर्यास्त र चन्द्रोदयका ला ...

                                               

केदारनाथ

केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ ...

                                               

गोरखपुर

गोरखपुर उत्तर प्रदेश राज्यको पूर्वी भागमा रहेको नेपालसँगको सीमा नजिक रहेको भारतको एउटा प्रसिद्ध शहर हो। यो गोरखपुर जिल्लाको प्रशासनिक मुख्यालय तथा पूर्वोत्तर रेलवे को मुख्यालय हो। जनपद गोरखपुरको सीमाको पूर्वमा देवरिया एवम् कुशीनगरबाट पश्चिममा सन् ...

                                               

ज्योतिबा फुले नगर

ज्योतिबा फुले नगर पहिला मुरादाबाद जिल्लाहरूको एक भाग थियो। तब यसलाई अमरोहा भनिन्थ्यो। २४ अप्रैल १९९७ ई.लाई सन्त महात्मा ज्योतिबा फुलेको सम्झनामा यो यस ठाँउलाई एक अलग जिल्ला, ज्योतिबा फुले नगर जिल्लाका रूपमा घोषित गरिएको थियो। गंगा र कृष्णा यहाँको ...

                                               

दीघा

दीघा भारत देशको पश्चिम बङ्गाल राज्यको समुद्र तटीय सहर हो। यो पूर्वी मेदिनीपुर जिल्लामा र बङ्गालको खाडीको उत्तरी भागमा छ। यो पश्चिम बङ्गालको सबभन्दा लोकप्रिय समुद्री रिसोर्टहरूको सहर हो।

                                               

देव

देव गाढा त देवताहरूले बाँस गर्ने पुरानो मान्यता प्रचालित छ । देव गाढा अहिले भारतमै भए त पनि पहिला पृथ्वीनारायणको पालामा नेपालीको सान मानिने गर्थो, यो देव गाढा । यहाँ सान रहेको राजा राजि दे वले आफ्नो प्रजा र सेनाको भलाई का निम्ति एकिकारण गर्ने बेल ...

                                               

पटियाला

पटियाला भारतको पञ्जाब प्रान्तको एक नगर र भूतपूर्व राज्य हो। पटियाला जिल्ला पूर्ववर्ती पञ्जाबको एक प्रमुख राज्य थियो। आज यो पञ्जाब राज्‍यको पाँचौं सबैभन्दा ठूलो जिल्ला हो। पटियालाको सीमाहरू उत्‍तरमा फतेहगढ, रूपनगर र चंडीगढबाट, पश्चिममा संगरूर जिल् ...

                                               

पठानकोट

पठानकोटको इतिहास महाभारतको पुरानो अवधिमा पत्ता लगाउन सकिन्छ। यो विश्वास गरिन्छ कि शहर जसको नाम प्रथिस्थान थियो त्यो समय मा औडम्ब्रा राज्यको अधीनमा थियो। यस क्षेत्रमा पत्ता लगाइएको प्राचीन सिक्का द्वारा प्राप्त जानकरी अनुसार अतीतमा यस शहरको महत्त् ...

                                               

फरीदाबाद

फरीदाबाद भारतको उतरी प्रान्त हरियाणा प्रदेशको प्रमुख शहर हो । यो फरीदाबाद जिल्लामा पर्दछ । यसलाई सन् १६०७ मा शेख फरीद, जहांगीरको खजांचीले बनाएका थिए । उनको उदेश्य यहाबाट जाने राजमार्गको रक्षा गर्ने थियो । यो दिल्लीदेखि २५ किलोमीटर दक्षिणमा स्थित ...

                                               

बिचोलिम

बिचोलिम, कोंकणी: दिवचल, मराठी: डिचोली, भारतीय राज्य गोवा को जिल्ला उत्तर गोवा, को एक शहर र नगर परिषद हो। यो बिचोलिम तालुका को मुख्यालय पनि हो। यो गोवा को पूर्वोत्तरमा स्थित छ र यहाँ पुर्तगाल को नोवास कोंक्विस्टास नई विजय को हिस्सा थियो । बिचोलिम, ...

                                               

मङ्गलोर

मङ्गलोर भारत को कर्नाटक प्रान्त को एक शहर हो । यो शहर देश को पश्चिमी भागमा रहेको छ । यो शहर को पूर्व मा पश्चिमी घाटि तथा पशिचम मा अरब सागर रहेको छ । मङ्गलोर दक्षिण कन्नड जिल्ला को मुख्यालय हो ।

                                               

मुम्बई

मुम्बई भारतको पश्चिमी तटमा स्थित भारतीय राज्य महाराष्ट्रको राजधानी हो । यसको अनुमानित जनसङ्ख्या ३ करोड २९ लाख रहेको छ । यो भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको गठन सात सानो-सानो टापुहरूबाट भएको हो र यो बाँधद्वारा प्रमुख भू-खण्डबाट ...

                                               

मोकामा

मोकामा पटना जिले के अंतर्गत आता है ये पटना जिले से लगभग 99 किलोमीटर रेलगाड़ी से दूरी है इस के उत्तर में गंगा है दक्षिण में टाल है इस के पूरब में लगभग 28 किलोमीटर लखीसराय जिला है बेगूसराय जिला लगभग 30 किलोमीटर है

                                               

विजयवाडा

विजयवाडा भारतको आन्ध्र प्रदेश राज्यका तीन प्रमुख सहरहरू मध्येको एउटा सहर हो । विजयवाडा "आन्ध्र प्रदेशको पूर्व-मध्यमा कृष्णा नदीको तटमा स्थित छ । दुई हजार वर्ष पुरानो यो शहर बैजवाडाको नामले पनि जानिन्छ । यो नाम देवी कनकदुर्गाको नामम छ, जसलाई स्थान ...

                                               

वृन्दावन

वृन्दावन भारतको उत्तर प्रदेश राज्यको मथुरा जिल्लामा अवस्थित एक ऐतिहासिक शहर हो। यो नगर ब्रज भूमि क्षेत्रको मुख्य स्थान तथा हिन्दू मान्यता अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले वाल्यकाल बिताउनु भएको भूमि हो। यो शहर मथुरा, भगवान श्रीकृष्णको जन्मस्थ ...

                                               

सिलिगुडी

सिलिगुडी भारतको पश्चिम बङ्गालमा अवस्थित महानगरपालिका हो। यो सहर दार्जिलिङ तथा जलपाईगुडी दुबै जिल्लामा पर्छ। सिलिगुडी हिमालको फेदी तथा महानन्दा नदीको किनारमा रहेको छ।

                                               

सुरत

सुरत गुजरात प्रान्तको एक प्रमुख सहर हो। यो सहर सुरत जिल्लाको प्रशासनिक मुख्यालय पनि हो। तापी नदी सुरत सहरको मध्यदेखि बहन्छ। सुरत मुख्यत: कपडा उद्योग र डायमन्ड कटिङ्ग र पोलिशिंगको लागि प्रसिद्ध छ, त्यसैले यस शहरलाई सिल्क सिटी र डायमन्ड सिटीको नामल ...

                                               

हैदराबाद

हैदराबाद भारतका राज्यहरु तेलङ्गना तथा आन्ध्र प्रदेश का संयुक्त राजधानी हो ।६५० स्क्वार किलोमिटर क्षेत्रफल मा रहेको यो सहर मूसी नदीको किनार मा अवस्थित छ ।हैदराबाद लाई निज़ामों हरूको शहर तथा मोतिहरूको शहर पनि भन्ने गरिन्छ । यो भारत को सर्वाधिक विकस ...

                                               

कामेत

कामेत भारतको उत्तराखण्डमा अवस्थित नन्दा देवी पर्वत पछिको दोस्रो अग्लो हिमाल हो। यो हिमाल उत्तराखण्ड चमौली जिल्लामा पर्दछ। यसको उचाइ ७,७५६ मिटर रहेको छ।

                                               

गोर्खाल्याण्ड

गोर्खाल्याण्ड भारतको पश्चिम बङ्गाल राज्यमा रहेको दार्जिलिङ तथा डुवर्सको केही भू-भागलाई सो राज्यबाट छुट्याई अर्को एउटा नयाँ राज्य निर्माण खोजीएको माग तथा क्षेत्र बुझाउने शब्द हो। वर्णित क्षेत्रमा धेरै मात्रामा नेपाली भाषी बसोबास गर्ने गर्छन जो आफु ...

                                               

चन्द्रगुप्त

चन्द्रगुप्त प्रथम गुप्त वंशको एउटा राजा थिए, जसले उत्तरी भारतमा शासन गरेका थिए। उनको शीर्षक महाराजाधिराज बताइने गरिन्छ कि वहाँ राजवंशको पहिला सम्राट थिए। यो कुराको निश्चितता छैन कि वहाँले आफ्ना साना पैतृक साम्राज्यलाई एउटा साम्राज्यमा कसरी परिवर् ...

                                               

मिल्खा सिंह

मिल्खा सिंह मिल्की सिंहको रूपमा पनि जानिन्छ, एक जना भारतीय एथलीट हुन, जसले रोममा १९६० को ग्रीष्मकालीन ओलंपिक र १९६४ मा टोकियो ग्रीष्मकालीन ओलंपिकमा भारतको प्रतिनिधित्व गरेका थिए। उनको उपनाम फ्लाईंग सिख राखिएको छ। उनी पेशेवर गोल्फ खिलाडी जीव मिल्ख ...

                                               

सुश्रुत

शल्य चिकित्सा Surgeryको पितामह र सुश्रुत संहिता का प्रणेता आचार्य सुश्रुतको जन्म छैटौँ शताब्दी ईसा पूर्वमा काशीमा भएको थियो। उनले धन्वन्तरीबाट शिक्षा प्राप्त गरेका थिए। सुश्रुत संहिता लाई पुर्वीया वैदिक चिकित्सा पद्धतिमा विशेष स्थान प्राप्त रहेको ...

                                               

करण सिंह

करण सिंह जन्म 1931 भारतीय राजनेता, लेखक र कूटनीतिज्ञ हुन् । उनी जम्मू र कश्मीरको महाराजा हरि सिंह र महारानी तारा देवीको प्रत्यक्ष उत्तराधिकारी युवराज को रूपमा जन्म डा. करण सिंहले १८ वर्षको उमेरमा राजनीतिक जीवनमा प्रवेश गरे र सन १९४९ मा प्रधानमन्त ...

                                               

बाबासाहेब आम्बेडकर

बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी आम्बेडकर एक भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए जसले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका थिए । उनी स्वतन्त्र ...

                                               

हीरा डोम

हीरा डोम उन्नाइसौँ शताब्दीको प्रारम्भमा विद्यमान प्रथम दलित कविको रूपमा प्रख्यात साहित्यकार हुन् जसको उपलब्ध एक मात्र भोज्पुत्री कविता प्रसिद्ध सरस्वती पत्रिकामा प्रकाशित भएको थियो । उक्त कवितामा तत्कालीन सामाजिक, आर्थिक एवम् धार्मिक विसङ्गति-विड ...

                                               

हेमन्त शर्मा (पत्रकार)

हेमन्त शर्मा एक वरिष्ठ भारतीय पत्रकार, लेखक र भारत टिभी च्यानलका पूर्व समाचार निर्देशक हुन्। हाल उनी टिभी ९ भारतवर्ष न्यूज च्यानलमा समाचार निर्देशकको रूपमा कार्यरत छन्। उनी अयोध्याका चश्मदिद र युद्द मे अयोध्या पुस्तकका लेखक हुन्।

                                               

स्ट्याच्यु अफ युनिटी

स्ट्याचु अफ युनिटी भारतीय राजनीतिज्ञ र स्वतन्त्रताकर्मी सरदार बल्लभ भाइ पटेलको का विशाल मूर्ति हो, जो भारतको प्रथम उपप्रधानमन्त्री र स्वतन्त्र भारतका गृहमन्त्री थिए र अहिंसाकारी भारतीय स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीका अनुयायी थिए। पटेललाई भ ...

                                               

परमवीर चक्र

परमवीर चक्र भारतको सर्वोच्च सैन्य अलंकरण हो जो दुश्मनहरूको उपस्थितिमा उच्च कोटिको शूरवीरता एवं त्यागको लागि प्रदान गरिन्छ। धेरै जसो स्थितिमा यो सम्मान मरणोपरान्त दिईएको छ। यो पुरस्कारको स्थापना 26 जनवरी 1950मा गरिएको थियो जब भारतको गणराज्य घोषित ...

                                               

मोरक्को

मोरक्को, आधिकारिक रुपले मोरक्को अधिराज्य, उत्तरी अफ्रिकाको मघरेब क्षेत्रमा स्थित एउटा देश हो। यो उत्तरमा रहेको भूमध्य सागर र पश्चिममा अटलान्टिक महासागर, पूर्वमा पश्चिमी सीमा र दक्षिणमा सहारा भूमि सीमाको साथ देखिने गर्दछ।

                                               

अफ्रिकाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा अफ्रिकाका १२९ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।

                                               

रुवान्डा नरसंहार

रुवान्डा नरसंहार लाई, तुत्सी विरुद्धको नरसंहार को रूपमा पनि जानिन्छ, जुन रुवान्डामा तुत्सी जाति, तवा र नरम हुतु को सामुहिक हत्या गरेको थियो। यो घटना ७ अप्रिल देखि १५ जुलाई १९९४ मा रुवान्डाली गृहयुद्धको समयमा भएको थियो। १९९० मा, तुत्सी शरणार्थीको ...

                                               

केप टाउन

केप टाउन दक्षिण अफ्रिकाको दक्षिण-पश्चिमी समुद्री तटमा रहेको सहर हो। यो सहर दक्षिण अफ्रिकाको राजधानीका साथै पश्चिमी केप प्रदेशको मुख्य सहर पनि हो। जनघनत्वको आधारमा केप टाउन दक्षिण अफ्रिकाको दोस्रो ठूलो सहर हो। दक्षिण अफ्रिकी संसदको एक कोटा पाएको य ...

                                               

नरफक टापु

नरफक टापु अस्ट्रेलिया, न्युजिल्यान्ड र न्यु क्यालेडोनियाको बीचमा प्रशान्त महासागरमा अवस्थित एक टापु हो। यसको क्षेत्रफल ३५ वर्ग किलोमिटर छ। यसको राजधानी किङ्स्टन हो।

                                               

पश्चिमी अस्ट्रेलिया

पश्चिमी अस्ट्रेलिया अस्ट्रेलियाको एक प्रान्त हो। यसको राजधानी पर्थ हो। २००७को जनगणनाको अनुसार पश्चिमी अस्ट्रेलियाको जनसङ्ख्या २१,०५,७८३ हो। जसमा १५,५४,७६९ पर्थ महानगरीय क्षेत्रमा बसोबास गर्छन। सन् १८२९ मा यस राज्य एक ब्रिटिश उपनिवेशको रूपमा शुरू ...

                                               

सिड्नी

सिड्नी अस्ट्रेलियाको सबैभन्दा ठुलो र पुरानो शहर हो। न्यु साउथ वेल्सको सबैभन्दा सुन्दर मानिने यो शहर आधुनिक वास्तुकला र शहरी विकासको प्रतीक हो। यो शहर मरे-डार्लिङ्ग बेसिनको सबैभन्दा सुन्दर नगर हो। सुन्दर समुद्रकिनार, राम्रो मौसम र डार्लिङ्ग हार्बर ...

                                               

क्यानबरा

क्यानबरा अस्ट्रेलियाको राजधानी हो । यसको जनसङ्ख्या ३,८१,४८८ रहेको छ, यो अस्ट्रेलियाको सबैभन्दा बढी क्षेत्र ओगटेको स्थान हो । साथै यो अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको ८औ स्थान हो । यो क्षेत्र अस्ट्रेलियाको उत्तरमा रहेको छ । यहाँको निवासील ...

                                               

पर्थ

पर्थ अस्ट्रेलियाको राज्य पश्चिमी अस्ट्रेलियाको राजधानी र सबै भन्दा धेरै जनसङ्ख्या भएको शहर हो। यसको स्थापना १२ जून १८२९ मा केप्टन जेम्स स्टर्लिंगले गरेका थिए। पर्थको वर्तमान जनसङ्ख्या १.७४ मिलियन हो।