ⓘ Free online encyclopedia. Did you know? page 113



                                               

फेवा ताल

फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । फेवा गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। वै ...

                                               

बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. रहेको छ । यस तालले लेखनाथ नगरपालिक ...

                                               

मैदी ताल

मैदी ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । यो ताल लेखनाथ नगरपालिकाको सबैभन्दा सानो ताल हो। यसको क्षेत्रफल १.१७ हेक्टर रहेको छ । तालले यस नगरपालिकाको कुल क्षेत्रफलको ०.०१४% भाग र ताल क्षेत्रको ०.२५% भाग ओगटेको छ। यो ताल वेगनास, र ...

                                               

रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि. रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ...

                                               

उदयदेव मन्दिर

आजभन्दा लगभग ५ हजार वर्ष पहिले भारतको ऐतिहासिक सिन्धु सभ्यतामा ‘चन्द्र’ वंशीय राजाहरूको राज्य थियो । प्राचीन कालका ययाती, सन्तनु, कुरु, र भगवान श्री कृष्ण समेत ‘चन्द्र’ वंशका पुर्वजहरु मानिन्छन् । कालान्तरमा ‘चन्द्र’ शब्द अप्रभंस भएर ‘चन्द’ मा पर ...

                                               

गणेश धुरा

गणेश धुरा नेपालका बैतडी जिल्ला र डडेलधुरा जिल्लाको सिमानामा पर्ने अति नै रमणिय पर्वतको नाम हो। यो बैतडीको कैलपाल गाविसमा हाल पाटन नगरपालिका वडा नं.१ र डडेल्धुराको अजयमेरु गाविसमा पर्छ । गणेश धुरा पर्वत महत्त्वाकांक्षी बोकेको पहाड हो । गत वर्ष जिल ...

                                               

डिलाशैनी मन्दिर

डिलाशैनी भगवती मन्दिर बैतडी जिल्लाको धामिगाउंमा अवस्थित छ। यस मन्दिरलाई धार्मिक दृष्टिकोणले राम्रो मानिन्छ। यस मन्दिरमा हरेक बर्स असोज,कार्तिक र चैत्र महिना मा दसैं को दिन विशेष धुमधामकासाथ जात्रा लाग्ने गर्दछ। यस जात्रामा ५० औँ को संख्यामा रागा ...

                                               

डुङ्ग्राकोट राज्य

इतिहास लेखनकार्य त्यति सहज छैन् जति इतिहासलाई विगतको खाली स्मरण मात्र मान्ने गरिन्छ, यदि यसका लागि प्राथमिक स्रोतको संरक्षण नगर्ने हो भने माध्यमिक स्रोतको आधारमा मात्र प्रमाणित गर्न एवम् विश्वासनीय बनाउन गाह्रो हुने मात्र नभई भावि सन्ततीका लागि इ ...

                                               

तल्लो स्वराड

तल्लो स्वराड बैतडी जिल्लामा पर्ने क्षेत्र न.२ क्षेत्र हो । बैतडी क्षेत्र न. २ मा हाल सम्म बिजुली बत्ती पुग्न सकेको छैन । यो क्षेत्र क्षेत्र न.१ भन्दा विकासको लागि निकै पछाडि रहेको भएपनि शिक्षामा भने अगाडि नै रहेको छ । तल्लो स्वराड भनिने बैतडीको द ...

                                               

दोगडा धाम

दोगडा धाम मन्दिर बैतडी जिल्लाको रिखाली गाउँमा अवस्थित रहेको छ ।दोगडा शब्दको प्रथम उच्चारण बडाबागले गरेका थिए।दोगडा बैतडेलि भाषा दगडीबाट बनेको हो।दगडी भन्नाले साथी बुझिन्छ।भने डोगडा भन्नाले सधै साथमा रहिरहने संगि बुझिन्छ।दोगडा एउटा शान्तपृय,न्याय, ...

                                               

पाटन बजार

पाटन बजार बैतडी जिल्ला मा पर्ने बैतडी जिल्लाको दोस्रो ठूलो बजार हो । पाटन एउटा उपत्यका जस्तै छ । पाटनको वरिपरि पुरै पहाडै पहाड छ । पाटन गाउँ विकास समिति तथा पाटन बजार दशरथचन्द राजमार्गसँग जोडिएको छ । पाटन बजार देखि उत्तर -पुर्वबाट सुर्नया गाड बगे ...

                                               

पाटन विमानस्थल

पाटन एयरपोर्ट महाकाली अञ्चल बैतडी पाटन नगरपालिका को पाटन बजार मा पर्छ । यो एयरपोर्ट हाल बन्द अवस्था मा रहेको छ । राजधानी काठमाडौंबाट झन्डै १ हजार किलोमिटरको दूरीमा रहेको बैतडी जिल्लाको पाटन विमानस्थल २० वर्षदेखि बन्द अवस्थामा छ । शान्ति प्रक्रिया ...

                                               

पाताल भुमेश्वर महादेव मन्दिर

पतालभुमेश्वर महादेव मन्दिर बैतडीको भुमेश्वर गाउँ विकास समितीमा अवस्थित रहेको छ । यस मन्दिरमा हरेक वर्षको शिवरात्रीमा धुमधाम सँग पूजाआजा एवं ठूलो मेला लाग्ने गर्दछ ।

                                               

भुमिराज मन्दिर

भुमिराज भन्नाले भुमिका अधिपति अथवा भुमीधर्तीका राजा भन्ने बुझिन्छ।देवता भुमिराजको कथा अति नै मार्मिक रहेक छ।एका समयमा धर्तिमा दानबहरूको अत्याचारले सिमा नाघेको थियो।जन जनमा त्राही मचियको थियो।ब्राह्मण सज्जन पुरुषहरु स्रीहरूमा घोर आपत परेक्क थियो।द ...

                                               

मठैराज मन्दिर

मठैराज मन्दिर बैतडी जिल्ला कैलपाल गा.वि.स. वडा न.८ गेरडामा अवस्थित छ । मठैराज बाबाको मन्दिरमा हरेक रक्षाबंधन तथा जनैपूर्णिमा को दिन धुम धाम सँग पूजा आजा गरिन्छ।

                                               

मेलौली भगवती मन्दिर

नेपाल अधिराज्यको महाकाली अञ्चल सुदूरपश्चिम विकासक्षेत्र वैतडी जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने मेलौली गा.वि.स. वडा नं ६ मा महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकार जस्तै बनेको अति सुन्दर मैदानमा प्रसिद्घ मेलौली भगवतीको मन्दिर अवस्थित छ ...

                                               

सुर्नया गाउँपालिका

सुर्नया बैतडी जिल्लामा अवस्थित गाउँपालिका हो। शंकरपुर गाविसलाई हाल सुर्नया गाउँपालिका बनाइएको हो। यस सुर्नया गाउँपालिका ६ मा बढी जसो ९० प्रतीशत बसोवास अवस्थीहरूको रहेको छ।

                                               

कुमाउँ

प्राचीन इतिहास कुमाउँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सीइ० ५०० BCE to CE ६०० सम्म कुमाउँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि कत्युरीहरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढो ...

                                               

गढवाल

गढवाल भारतको उत्तराखण्ड राज्यको पश्चिम क्षेत्रमा स्थित एक मण्डल हो । यो मण्डल पहिले एक स्वतन्त्र राज्य थियो, जुन भारतको स्वतन्त्रता पछि १९४९ मा भारतमा गाभिएको हो । गढवाल अधिराज्यमाथि राजपुत वंशको शासन थियो । यस अधिराज्यको स्थापना ८८८ ए०डी०मा भयेक ...

                                               

सिक्किम

सिक्किम भारतको एक हिमाली राज्य हो। सिक्किम सबैभन्दा कम जनसङ्ख्या भएको भारतको राज्य हो तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल वंशद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन् १९७५ ...

                                               

हस्तान्तरित र अधिनस्थ प्रदेश

हस्तान्तरित र अधीनस्थ प्रदेश इस्ट इन्डिया कम्पनी द्वारा गठित र शासित उत्तर भारतमा स्थित एउटा क्षेत्र थियो; यस प्रदेशमा वर्तमान भारतको - उत्तर प्रदेशको लगभग सबै क्षेत्र, दिल्ली र १८१६ पछि कुमाउँ डिभिजन, चमोली जिल्लाको ठूलो क्षेत्र, पौडी गढवाल, देह ...

                                               

ख्वप इन्जिनियरिङ् कलेज

ख्वप इन्जिनियरिङ् कलेज, स्थानीय निकायबाट सञ्चालित, नेपालकै पहिलो सामुदायिक इन्जिनियरिङ् कलेज हो। सर्वसाधारण जनताले समेत तिर्न सक्ने शुल्कमा गुणस्तरीय उच्च प्राविधिक शिक्षा दिने यस कलेको लक्ष्य छ। नगरभित्र आफ्नै २५ रोपनी जग्गासहित सुविधा सम्पन्न ठ ...

                                               

द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड

वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित रूपले कटान सङ्कलन र चिरान समेत गरी सर्बसाधारण जनता, सङ्घ संस्था, उद्योग ब्यवसाय र नेपाल सरकारद्वारा सञ्चालित योजना परियोजनाहरूलाई सुपथ मूल्यमा सरल तरिकाले काठ दाउरा आपूर्ति गर्न २०११ सालमा स्थापना ...

                                               

नेपाल विद्युत प्राधिकरण

नेपाल बिध्धुत प्राधिकरण नेपालको एक मात्र बिध्धुत प्रदायक संस्था हो । यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँ ...

                                               

बागचौर नगरपालिका

बागचौर नगरपालिका राप्ती अञ्चल अन्तर्गत पर्ने सल्यान जिल्ला अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सल्यानमा थारमारे, शिबरथा, कोटबारा, कोटमौला र पिपलनेटा यी ५ गाउँ विकास समितिहरूलाई समेटे ...

                                               

आठ-हजारी

आठ हजारीको अर्थ समुद्र सतहबाट ८००० मिटर भन्दा अग्लो पहाडहरू भन्ने हुन्छ । विश्वमा ८,००० मिटर भन्दा बढी उचाईका कुल १४ वटा हिमालहरु अवस्थित छन् । ती सबै एशियाको हिमालय र काराकोरम पर्वत श्रृंखलाहरूमा अवस्थित छन्। अल्बर्ट एफ. मम्मेरी र जे. नरम्यान को ...

                                               

के२ हिमाल

केटु सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केट ...

                                               

ग्यासरब्रम २

सन् १९५६मा अस्ट्रियाली हिमालयन सोसाईटीले मोराभेक Fritz Moravec को नेतृत्वमा काराकोरम समूहको ग्याशरब्रम IIको जानकारी लिन र सम्भव भएमा आरोहण गर्नको लागि एक दल पठाएको थियो । उक्त दलमा डा. एरिक गटिङ्गगर -भूगर्भवेत्ता), सेप लार्च, हन्स राटे, रिचार्ड र ...

                                               

अण्डमान निकोबार द्वीप समूह

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमान र निकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो । जस मध्य केही मात्र टापुहरूमा आबादी छ । यसको राजधानी पोर्ट ब्लेयर हो ।

                                               

आगरा

आगरा उत्तर प्रदेश प्रान्तको एक जिल्ला शहर अनि तहसील छ। ताजमहल आगराको पहचान छ र यो यमुना नदीका किनार बसेको छ आगरा २७.१८° उत्तर ७८.०२° पूर्वमा यमुना नदीका तटमा स्थित छ। समुद्र-तलदेखि यसको औसत उचाई करीब १७१ मीटर छ। यो उत्तरमा मथुरा, दक्षिणमा धौलपुर, ...

                                               

श्रवणबेलगोला

श्रवणवेलगोला कर्नाटक राज्यको चन्नारायपटको हस्सन जिल्लामा स्थित एक शहर हो । यो राज्यको राजधानी बेङ्गलोरबाट १४४ कि. मी. टाढा रहेको छ । यो एक प्रसिद्ध जैन तीर्थस्थल हो । कन्नड़ मा वेल को अर्थ श्वेत हुन्छ र गोल को अर्थ सरोवर हुन्छ । शहर को मध्य भागमा ...

                                               

इस्ट इन्डिया कम्पनी

इङ्ल्यान्डको इस्ट इन्डिया कम्पनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीजको नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भ ...

                                               

उत्तर-पश्चिम प्रदेश

उत्तर-पश्चिम प्रदेश ब्रिटिस भारतको एक प्रदेश थियो। उत्तर-पश्चिम प्रदेशको स्थापना पहिलाका हस्तान्तरित र अधिनस्थ प्रदेशका क्षेत्रहरूलाई एक-आपसमा गाभेर १८३६ ई० मा भयेको थियो। १८५८ ई० मा नवाब द्वारा शासित अवध अधिराज्यलाई अङ्ग्रेजहरूले अधीनमा लिई उत्त ...

                                               

ब्रिटिस भारतका रियासत र प्रदेशहरू

भारतका प्रदेशहरू, त्यो भन्दा पहिला ब्रिटिस भारतका रियासतहरू त्यो भन्दा पनि पहिला रियासत सहरहरू यी सबैलाई संयुक्त रूपमा ब्रिटिस भारत भनिन्थ्यो। यि सबै भारतका प्रशासनिक क्षेत्रहरू थिए जुन ब्रिटिस इस्ट इन्डिया कम्पनी वा ब्रिटेनका प्रतिनीधीहरूको अधिक ...

                                               

केन्द्र शासित प्रदेश

केन्द्र शासित प्रदेश वा सङ्घ-राज्यक्षेत्र वा संघक्षेत्र भारतको सङ्घीय प्रशासनिक स्वरूपको एउटा उप-राष्ट्रीय प्रशासनिक एकाई हो । भारतका राज्यहरूलाई आफू द्वारा छानिएको सरकार हुन्छन्, तर केन्द्र शासित प्रदेशहरूमा सिधै भारत सरकारको शासन हुन्छ; भारतको ...

                                               

चण्डीगढ

चण्डीगढ, भारतको एउटा केन्द्र शासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाब र हरियाणाको राजधानी पनि हो । यसको नामको अर्थ हो चण्डीको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डीको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै प ...

                                               

अनुगुल जिल्ला

अनुगुल जिल्ला भारतको ओडिशा राज्य अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम अनुगुल सहर हो। अनुगुल जिल्लालाई ओडिशाको औद्योगिक राजधानीको रूपमा लिइन्छ।

                                               

अमेठी जिल्ला

अमेठी जिल्ला भारतको उत्तर प्रदेश राज्यको ७२औँ जिल्ला हो। यो जिल्ला फैजाबाद विभाग अन्तर्गत पर्दछ भने यो जिल्ला ३०७० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाको प्रशासनिक सदरमुकाम गौरीगञ्ज हो। सन् १९८० देखि भारतीय नेहरू - गान्धी राजनीतिक राजवं ...

                                               

अररिया जिल्ला

अररिया जिल्ला बिहार राज्य, भारतको अडतीस जिल्लाहरू मध्ये एक हो, र अररिया सहरमा यस जिल्लाको प्रशासनिक मुख्यालय छ। अररिया जिल्ला पूर्णिया विभाजनको एक भाग हो। जिल्लामा २८३० कि.मी. को एक क्षेत्रमा रह रहे ².

                                               

जलपाइगुडी जिल्ला

जलपाईगुडी जिल्ला पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। जलपाईगुडी जिल्लाको सदरमुकाम जलपाईगुडी हो। जुनचाई उत्तर बङ्गालको सदरमुकाम पनि हो। यसको पर्यटन, वन, पहाड, चियापती वागन, दर्शनीय सौन्दर्य आदि छेत्रमा विशेष महत्त्व छ।

                                               

दार्जिलिङ जिल्ला

दार्जिलिङ सहर को लागि यहाँ जानुहोस। दार्जिलिङ जिल्ला बङ्गाली भाषा:দার্জিলিং জেলা पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। यो जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्ये एउटा जिल्ला हो। यो जिल्ला आफ्नो ...

                                               

अक्षरधाम मन्दिर, दिल्ली

नयाँ दिल्ली मा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर एउटा धार्मिक एवम् सांस्कृतिक तीर्थ स्थल हो। यसलाई ज्योतिर्धर भगवान स्वामिनारायणको पुण्य स्मृतिमा बनाइएको छ । यो मन्दिर १०० एकड जग्गामा फैलिएको छ । संसारको सबैभन्दा विशाल हिन्दू मन्दिर परिसर भएको ...

                                               

बृहदेश्वर मन्दिर

बृहदेश्वर वा बृहदीश्वर मन्दिर तमिलनाडुको तंजौरमा स्थित एक हिन्दू मन्दिर हो जुन ११औं शताब्दीको आरम्भमा बनाइएको थियो । यसलाई तमिल भाषामा बृहदीश्वरको नामले जानिन्छ । बृहदेश्वर मन्दिर पूरा तरिकाले ग्रेनाइट नि‍र्मि‍त हो । विश्वमा यो आफ्नो तरिकाले पहिल ...

                                               

भोजेश्वर मन्दिर

भोजेश्वर मन्दिर मध्य प्रदेशको राजधानी भोपाल देखि लगभग ३० किलोमिटर दूर स्थित भोजपुर नामक गाउँमा बनाइएको मन्दिर हो । यो मन्दिर बेतवा नदीको किनारमा विन्ध्या दायराको मध्य एक पहाडीमा स्थित छ । मन्दिरको निर्माण एवम् यसको शिवलिङ्गको स्थापना धारको प्रसिद ...

                                               

सिद्धिविनायक मन्दिर, मुम्बई

श्री सिद्धिविनायक मन्दिर एक हिन्दू मन्दिर हो जुन भगवान गणेश को लागि समर्पित छ । मुम्बई को प्रभादेवीमा स्थित यो मन्दिर देशमा स्थित सबै भन्दा पुजनीय मन्दिरहरु मध्ये एक हो। लक्ष्मण विट्ठु र देउबाई पाटिलले वर्ष १८०१ मा बनाएको यो मन्दिरले अन्तर्राष्ट् ...

                                               

राजेन्द्र प्रसाद

राजेन्द्र प्रसाद भारतका प्रथम राष्ट्रपति थिए । ती भारतीय स्वाधीनता आन्दोलनका प्रमुख नेताहरूमा एक थिए तथा भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्षका रूपमा प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले भारतीय संविधानका निर्माणमा पनि आफ्नो प्रमुख योगदान दिएका ...

                                               

शंकरदयाल शर्मा

डा. शंकरदयाल शर्मा pronunciation भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, उनी भोपाल राज्यको मुख्यमन्त्री रहे र मध्य प्रदेश राज्यमा कैबिनेट स ...

                                               

केवलादेव राष्ट्रिय निकुञ्ज

केवलादेव राष्ट्रिय निकुञ्ज अथवा केवलादेव घना राष्ट्रिय निकुञ्ज भारतको राजस्थानमा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले भरतपुर पक्षी विहारको नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्द ...

                                               

छत्रपति शिवाजी टर्मिनस

छत्रपति शिवाजी टर्मिनस विश्व सम्पदा क्षेत्र तथा भारतको व्यापारिक राजधानी मुम्बईको ऐतिहासिक रेलवे स्टेशन हो । यो मध्य रेलवे, भारतको मुख्यालय पनि हो । यो भारतको व्यस्त रेलवे स्टेसनहरू मध्ये एक हो । तथ्याङ्क अनुसार यो स्टेशन ताजमहल पछि भारतको सर्वाध ...

                                               

पत्तदकल

पत्तदकल भारतको कर्नाटक राज्यमा एक गाउँ हो जुन भारतीय स्थापत्यकलाको वेसर शैलीको आरम्भिक प्रयोग वा स्मारक समूहहरूमा प्रसिद्ध रहेको छ । यो मन्दिर आठौँ शताब्दीमा बनाइएको थियो । यहाँ भारतीय स्थापत् तथा भारतीय स्थापत्यकला दुइटै शैलिको मन्दिर हो । पत्तद ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →