ⓘ Free online encyclopedia. Did you know? page 112



                                               

वडा

वडा भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । गाविसमा वडा भएतापनि नगरपालिका तथा गाउँपालिकामा वडा कार्यालय हुन्छन् । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, ...

                                               

वडा कार्यालय

वडा कार्यालय स्थानीय तहको सबभन्दा तल्लो प्रशासनिक केन्द्र हो । पहिले नगरपालिकामा मात्रै भएतापनि हाल वडा कार्यालय गाउँपालिकामा पनि छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, ...

                                               

स्थानीय कार्यपालिका

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय संरचना अन्तरगतको सबैभन्दा सानो निकाय स्थानीय तह हो । स्थानीय तहमा स्थानीय कार्यपालिका, व्यवस्थापिका र न्यायिक समिति गरी सरकारका तीन वटै अङ्गको व्यवस्था रहेको छ । स्थानीय कार्यपालिका भन्नाले गाउँ कार्य ...

                                               

स्थानीय व्यवस्थापिका

स्थानीय व्यवस्थापिका अन्तर्गत गाउँपालिकामा गाउँ सभा र नगरपालिकामा नगर सभा गठन हुन्छ । संविधानको भाग १८ मा स्थानीय व्यवस्थापिका सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभा र नगरसभामा निहित छ । गाउँसभामा गाउँपालिक ...

                                               

अन्नपूर्ण हिमाल

अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ । यसमा रहेको एक हिमालयको उँचाई ८,००० मिटर रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर को छ र सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर रहेको छ । यो हिमालय समूह ५५ ...

                                               

कन्याम

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ्ग, स ...

                                               

कैलाली र कञ्चनपुर

कैलाली र कंचनपुर सुदूरपश्चिमाञ्चल विकासक्षेत्र नेपालका पाँच विकासक्षेत्रमध्येको एक विकासक्षेत्र हो । यस विकासक्षेत्रमा कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा जिल्ला, अछाम, बाजुरा, बझांग, दार्चुला र बैतडी गरेर नौ जिल्लाहरू रहेका छन् । १९५३९ बर्ग किलो मि ...

                                               

चोयु हिमाल

हर्वट टिची Herbert Tichyले अन्य २ जना साथीहरू समावेश गरी आरोहण दल बनाए । सेप जोक्लरSepp Jockler एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर Helmut Heuberger ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना श ...

                                               

नेपालको भूगोल

नेपालको लम्बाई करिब ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर छ। नेपालको कूल क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर छ।"सार्वजनिक भएको मिति विसं 2077 जेठ 7 गते अर्थात् 2020 may 20 मन्त्रिपरिषदबाट पारित भएको मिति 2077 जेठ 5 गते अर्थात् 2020 may 18। पाठ्यक्रम विका ...

                                               

सगरमाथा

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बत ...

                                               

इजरायल-नेपाल सम्बन्ध

इजरायल -नेपाल कुटनैतिक सम्बन्ध - १ जून १९६० मा स्थापित, इजरायल र नेपालबीचको सम्बन्ध होो। नेपाालल इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने पहिलो एसियाली देश हो।

                                               

चीन-नेपाल शान्ति तथा मैत्री सन्धि

चीन-नेपाल शान्ति तथा मैत्री सन्धि नेपाल र चीनको सरकार बीच २८ अप्रिल १९६० मा हस्ताक्षर भएको आधिकारिक सम्झौता हो, जसले छिमेकी राष्ट्रहरूलाई एक अर्काबाट छुट्ट्याउने सीमाको बारेमा अघिल्लो सम्झौताको अनुमोदन गर्‍यो। गिरी भ्यान ट्रोन्डरले १९५९ को तिब्बत ...

                                               

नेपाल – अमेरिका सम्बन्ध

नेपाल–अमेरिका सम्बन्ध भन्नाले एसियाली मुलुक नेपाल र उत्तर अमेरिकी मुलुक संयुक्त राज्य अमेरिका बिचकाे द्विपक्षीय सम्बन्ध भन्ने बुझिन्छ । नेपाल र अमेरिका बिच सन् १९४७ मा द्विपक्षीय सम्बन्ध कायम भएकाे थियाे । दुवै देशकाे सम्बन्ध ऐतिहासिक रूपमा नै सु ...

                                               

नेपाल-भारत सम्बन्ध

ढाँचा:Infobox bilateral relations भारत र नेपालले एक आपसबिचको सम्बन्ध सन् १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि र दुई देशहरूबीचको सुरक्षा सम्बन्धलाई परिभाषित गर्ने गोप्य चिठ्ठीसहितको, र दुई देशीय व्यापार व्यापारिक क्षेत्रलाई भारतको सीमा पार ग ...

                                               

नेपालको परराष्ट्र सम्बन्ध

नेपालको परराष्ट्र सम्बन्ध सम्बन्धी मामला परराष्ट्र मन्त्रालय मार्फत सञ्चालन तथा व्यवस्थापन हुने गर्दछ। परराष्ट्र सम्बन्धका लागि प्रधानमन्त्री अन्तरगत एक छुट्टै निकाय बनाउने अभ्यास पनि सुरू भएको छ। नेपालको परराष्ट्र सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण ...

                                               

नेपाली कूटनीतिक नियोगहरूको सूची

विश्वका विभिन्न देशमा नेपालका कूटनीतिक नियोगहरू रहेका छन्। ३० देशमा नेपाली दूतावास रहेका छन् भने कतिपय देशमा महावाणिज्यदूत र वाणिज्य दूत रहेका छन्। यस लिस्टमा मानार्थ वाणिज्यदूत लाई समावेश गरिएको छैन। पृथ्वीनारायण शाह ले सन् १७६९ मा स्थापना गरेको ...

                                               

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भूटान, भार ...

                                               

भुटानी शरणार्थी

भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दू धर्मावलम्बी मानिसहरूको एक समूह हो, जुसन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा बसो-बास गर्दै आइरहेको छन्। उनिहरूबाट जबरजस्ती भुटानी नागरिकता खोसेर भुटानबाट लखेटिएको भन्ने उनीहरूको दावी छ।

                                               

मुन्सी खाना

नेपालको पररास्ट्र मामिलाको कार्यालय एसियाकै पुरानो मानिन्छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट १८२६ मा नेपालको एकीकरण पछी; पररास्ट्र मामिला हेर्न जैशी कोठा नाम गरेको एक अड्डाको स्थापना भयो ; विशेष गरी तिब्बत र चीनसंगको सम्बन्धको लागि । यो ...

                                               

सुगौली सन्धि

सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपा ...

                                               

एसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरू

नेपालले हालसम्म एसियाली खेलकुदमा जम्मा दुईवटा काश्य पदक जितेको छ । अन्तिम पटक नेपालले इन्डोनेसियाको जार्कटामा सम्पन्न भएको प्याराग्लाइडीङ खेलमा काश्यपदक जित्न सफल भएको थियो । भने पहिलोपटक नेपालले झन्डै एसियाडको सहभागीता जनाएको ४७ वर्षको लामो इतिह ...

                                               

गणेश थापा

गणेश थापा अखिल नेपाल फुटबल सङ्घ का पूर्व अध्यक्ष हुन्। उनी दक्षिण एसियाली फुटबल महासंघका पूर्व-अध्यक्ष र एसियाली फुटबल महासङ्घ पूर्व उपाध्यक्ष थिए।

                                               

डन्डी बियो

डन्डी बियो नेपालको ग्रामिण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको खेल हो । परम्परागत रूपमा खेलिने डन्डी बियोमा करिब दुई फुट लामो काठको डन्डी र बियो करिब ६ इन्च लामो काठकै छोटो डन्डी प्रयोग गरिन्छ । डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियो ...

                                               

नेपालमा खो-खो खेल

नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.स. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि प्रदर्शन खेल प्रस्तुत गरेपछि यो खेलले नेपालमा ...

                                               

नेपालमा जिम्न्यास्टिक

नेपालमा जिम्न्यास्टिक खेल धेरै अगाडिदेखि विभिन्न किसिमबाट खेलिदै आइरहेको थियो । साथै नेपालका विभिन्न ठाउँहरूमा साना ठूला विभिन्न किसिमबाट यससँग सम्बन्धि स्थानीय स्तर देखि राष्ट्र स्तर सम्ममानै विभिन्न प्रतियोगिताहरू आयोजना हुँदै आइरहेको छ । पछिल् ...

                                               

नेपालमा बक्सिङ

बक्सिङ खेलको नेपाली खेलकुद क्षेत्रमा लोकप्रियता बर्दै जाने क्रम रहेको छ । नेपालले बक्सिङ खेलकुदका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता जनाउद आइरहेको छ र पदकहरू पानी हात पार्दै आइरहेको छ ।

                                               

नेपालमा भलिबल

नेपालमा सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबललाई लिन सकिन्छ । नेपालले भलिबलबाट अन्तर्राष्ट्रिय स्तरमा फुटबल तथा क्रिकेट र अन्य खेलकुदहरूमा जस्तो प्रगति तथा उच्चस्तरीय स्थान हात पार्न नसकेपनि नेपाली घरेलु जगतमा भने यसको स्थान ब्यग्लै किसि ...

                                               

खम्पा विद्रोह

खम्पा विद्रोह चीनले तिब्बतको सार्भभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि मुख्यतया नेपाली भूमीबाट भएको सशस्त्र बिद्रोह थियो। तिब्बतको खाम क्षेत्रका तामाङ जाति र शेर्पा जाति बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ। विक्रम सम्बवत २०२० को दशकको ब ...

                                               

कालीध्वज गण

राष्ट्र प्राण भन्दा प्यारो छ” भन्ने आदर्श वाक्य रहेको श्री कालीध्वज गण विसं१९१० भदौ २९ गते श्री ५ सुरेन्द्र विक्रम शाहको पालामा" कालीध्वज कम्पनी”को नाममा रामेछाप जिल्लामा स्थापना भएको हो । कैयन पल्टनहरूको खारेजीस" गस" गै यो कम्पनी पनि वि.सं.१९७९ ...

                                               

दि फेमस महिन्द्र दल गण

विक्रम संवत् १९०१ साल माघ महिनामा श्री ५ राजेन्द्र वीर विक्रम शाहको स्वीकृितबाट मुख्तियार माथवरसिंह थापाले खडा गरेको ६ पल्टनमध्ये एक पल्टन महिन्द्रदल गण हो । यो पल्टनले १९०२ सालमा जनरल श्री गगन सिंहको मातहतमा रही आफूलाई दिइएको तोपखाना निरीक्षण र ...

                                               

नं.१ बन तथा पर्यावरण सुरक्षा गण

श्री नं १ बन तथा पर्यावरण सुरक्षा गण समायोजन मध्येको एक गण हो । यस गणमा तत्कालीन माओवादी लडाकु र नेपाली सेना बिच समायोजन भएको गण हो। हाल यस्ता गणहरु ४ वटा र एउटा महानिर्देशनालय रहेको छ ।

                                               

बज्रदल गण

"बज्र झै बैरी माथि बन्ने आदर्श वाक्य रहेको बज्रदल गण सर्बप्रथम श्री ५ गिर्वाण युद्ध विक्रम शाहको राज्यकालमा श्री बज्रदल कम्पनी को नाममा स्थापना बहएको थियो ।नेपाली सेना को संरचनालाई आधुनिकरणगर्ने योजना अनुरुप गण पुनः विक्रम सम्वत२०४४ साल पुस १४ गत ...

                                               

बिजुली गारत

गणतन्त्र स्थापनापछि चाहिँ यसलाई विशेष सुरक्षा बलका रूपमा निरन्तरता दिइएको छ। दौरा-सुरुवालमा ठाँटिएको देखिए पनि सुरक्षामा खटिने यो फोर्सका सैनिकहरू विशेष तालिमप्राप्त हुन्छन्, र साथै चनाखो पनि। राष्ट्राध्यक्ष कुनै ठाउँमा पुग्नुभन्दा पहिल्यै यसका स ...

                                               

बेलायत-भारत-नेपाल त्रिपक्षीय सम्झौता

सन् १९४७ मा संयुक्त अधिराज्यबाट भारत स्वतन्त्र भए पछी,र यो निर्णय भएको थियो दुई सरकारहरूले गोरखा रेजिमेन्टहरु बीच विभाजित गर्न बीच बेलायती र भारतीय सेना सहमत भए - छ गोर्खा एकाइहरु नयाँ भारतीय सेनाको अङ्ग भए, जबकि ब्रिटिश सेनामा सरुवा गरियो:

                                               

भिमदल गण

भिमदल गण नेपाली सेना को एक ब्यारेक हो । नेपाली सेनाको प्रत्येक गणमा ६वटा गुल्माहरू हुन्छन । बन्दोबस्ती गुल्म ग गुल्म घ गुल्म ख गुल्म मद्दती गुल्म क गुल्म

                                               

रणसिंहदल गण

"बढाउनु नेपाली को सान "आदर्शवाक्य बोकेको यस गण विक्रम सम्वत१८६१ साल भदौ ४गते तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको राज्यकालमा "श्री रणसिंह कम्पनी को को नाम मा खडा भएको थियो ।विक्रम सम्वत१९११-१९१२ मा भएको नेपाल तिब्बत युद्धमा भाग लिई यस पल्टनले ...

                                               

राजदल गण

विक्रम सम्वत १९०१/०३/१२ मा पूर्व राजा राजेन्द्र विक्रम शाहको स्वीकृतबाट मुख्तियार माथवर सिंह थापाले स्थापना गरेको ६ वटा पल्टन मध्ये श्री राजदल गण पनि एक हो । सुरुमा यस पल्टनमा अधिकृत,पदिक,हुद्दा,सिपाही,दानेदार,पिपा सहित ४०० जनाको दरबन्दी थियो र प ...

                                               

विनायकदल गण

सैन्य सङ्गठन विस्तारको क्रममा नेपाली सेनाको पृतना अवधारणा अनुरुप पहिलो पृतनाको रूपमा स्थापित तत्कालीन पश्चिम पृतना को जिम्मेवारी क्षेत्रमा रहेको वाहिनी अड्डाहरुबिच सिग्नल मिलाप कायम गर्ने उदेश्यले श्री विनायकदल गण स्थापना भएको हो । "सञ्चार शक्ति ...

                                               

सैन्य तालिम केन्द्र

नेपाल एकीकरणको सिलसिलामा विक्रम सम्वत१८१९ मा नेपाली सेना अन्तर्गत ५वटा कम्पनीहरु खडा गरिएको थियो ।जसमध्ये श्री कालिबक्स कम्पनीलाई तालिम सम्बन्धि जिम्मेवारी १८१९थियो । विक्रम सम्वत२०१०सालमा दलेल तालिम केन्द् स्थापना गरी सैन्य तालिम सम्बन्धी सम्पुर ...

                                               

ध्वा राजा

ऐतिहासिक ध्वा राजा को थान पाँचथर सराङ्डाँडा-६ मा पर्दछ। धुवा खोला र सावा खोला को दोभानमा रहेको सानो टाकुरो छ जसको फेदमा ध्वा राजाको र टुप्पामा सिद्दको थान रहेको छ।

                                               

फिदिम

फिदिम नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो । यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो । यो मेची अञ्चलमा मेची राजमार्गको इलाम-ताप्लेजु ...

                                               

अमरनारायण मन्दिर

अमरनारायण मन्दिर नेपालको लुम्बिनी अञ्चलको पाल्पा जिल्लामा अवस्थित विष्णु मन्दिर हो । विसं १९६३ मा विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैंचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । भाद्र कृष्ण अष्टमीका दिन जाग ...

                                               

रानीमहल

रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेक ...

                                               

रिब्दीकोट

पाल्ला जिल्लाको पश्चिम क्षेत्र कुसुमखोला गाविस, ठिमुरे गाविस र पालुङ मैनादी गाविसका बीच भागमा पर्ने यस कोटको उचाई १८९३.५ मीटर छ। यस ठाउँबाट सबैभन्दा धेरै हिमश्रृंखला देख्न सकिन्छ। धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङ पीक, मनास्लु, गणेश हिमाल ...

                                               

माईबेनी

माईबेनी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो । माई नदी र जोगमाई नदीको संगम स्थललाई माइबेनी नामले चिनिन्छ । यहाँ प्रत्येक वर्ष माघे सक्रान्तिका दिन मेला लाग्ने गर्दछ। माइबेनी स्थानीय तिर्थाटनक ...

                                               

खास्टे ताल

खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो। यो ताल नगरपालिकाको ४ नं. वडा खराने फाँट भित्र अवस्थित छ। लेखनाथ नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा खाष्टे ताल रहेको छ। यस तालको क्षेत्रफल १३.५७ हेक्टर रहेको छ । यस ...

                                               

गुँदे ताल

गुँदे ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । यो ताल लेखनाथ नगरपालिकाको पाँचौ ठूलो ताल हो। यसको क्षेत्रफल४.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.०६% भाग र ताल क्षेत्रको१.०८% भाग ओगटेको छ। यो ताल यस नगरपालिकाको ...

                                               

तालबाराही मन्दिर

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् । तालबाराही मन्दिरको सुन्दरताले आन्त ...

                                               

दिपाङ ताल

दिपाङ ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । लेखनाथ नगपालिकाको चौथौ ठूलो तालको रूपमा यस तालको क्षेत्रफल ८.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.११% र ताल क्षेत्रको१.९५% भाग ओगटेको छ। यस नगरपालिकाको ६नं वडाभित ...

                                               

न्युरेनी ताल

न्युरेनी ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । योताल यस नगरपालिकाको छैठौँ ठूलो ताल तथा दोस्रो सानो ताल हो। यसको क्षेत्रफल २.८३ हेक्टर रहेको छ। यसतालले यस नगरपालिकाको कुलक्षेत्रफलको ०.०३५% भाग र ताल क्षेत्रको ०.६% भाग ओगटेको छ।यो ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →