ⓘ Free online encyclopedia. Did you know? page 111




                                               

शुक्लगण्डकी नगरपालिका

पश्चिम नेपालको तनहुँ जिल्लामा रहेको शुक्लगण्डकी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । दुलेगौँडा बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसला ...

                                               

षडानन्द नगरपालिका

षडानन्द नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने भोजपुर जिल्लामा अवस्थित एक नगरपालिका हो जुन नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति बाला गुरु षडानन्दको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ।

                                               

सानोश्री-ताराताल नगरपालिका

सानोश्री-ताराताल नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बर्दिया जिल्लामा सानोश्री र ताराताल यी २ गाउँ विकास स ...

                                               

सिम्रौनगढ नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर उचिडिह गाउँ विकास समितिहरू लाई समेटेर सिम्रौनगढ नगरपालिका घोषणा गरिएको हो। सिम्रौनगढ नगरपालिकाको केन्द्रभने साविकको सिम्रौनगढ बजार रहको छ। नगरपालिकाको घो ...

                                               

सुन्दरबजार नगरपालिका

सुन्दरबजार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा लमजुङ जिल्लामा सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडा र कुन्छा ...

                                               

सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा कटुञ्जे, सिपाडोल, नखेल र चित्तपोल यी ४ गाउँ व ...

                                               

हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो । यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका को पूर्वी छेउ चुरेपाहडी श्रृङखला सँग जोडएर रहेको छ । यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभ ...

                                               

निर्मला पन्त बलात्कार हत्या

निर्मला पन्त बलात्कार हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी/बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथ ...

                                               

कर्णाली पुल

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूर ...

                                               

कर्णाली राजमार्ग

पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग अथवा सुर्खत-जुम्ला सडकखण्ड भनिन्छ । निर्माण कालको बेलामा सुर्खेत-जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंङ्कको आर् ...

                                               

काठमाडौँ–निजगढ फास्ट ट्र्याक

फास्ट ट्र्याक काठमाडौँबाट तराई प्रदेश जोड्ने द्रुत मार्गनै फास्ट ट्र्याक हो । भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न गरी नेपाली सेनालाइ यसको जिम्मा दिएको हो । नेपाली सेनाको व्यवस्थ ...

                                               

मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्ग निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो। यो राजमार्ग नेपालको पूर्वी सीमा देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा सम्म करिव १२ सय किलोमीटर लामो हुनेछ। राजमार्ग झापा बाहुण्डाँगीबाट सुरू भै शान्तिनगर, चुलाचुली, धर ...

                                               

मध्यपहाडी राजमार्ग

मध्यपहाडी राजमार्ग लाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ। नेपालमा हाल निर्माणाधीन राजमार्ग हो। मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुन ...

                                               

महेन्द्र राजमार्ग

एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकड भिठ्ठा देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो यो राजमार्गको केन्द्र भाग तिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ ।

                                               

मेची राजमार्ग

पूर्व-पश्चिम राजमार्गको १० कि.मी. दूरीमा रहेको झापाको चारआली देखि, इलाम, पाँचथर, ताप्लेजुङ सम्म जोड्ने सडकलाई मेची राजमार्ग भनिन्छ। यो समुन्द्र सतहको करिव १०० मी. उचाई देखि करिव २५०० मीटरको उचाईसम्म पुग्दछ। मेची अञ्चलको तलदेखि माथि सम्म जोड्ने भए ...

                                               

राजमार्ग

राजमार्ग कुनै सार्वजनिक सडक या कुनै अन्य सडक पनि हुन सक्छ। राजमार्गमा मुख्य सडकहरू वा अन्य महत्त्वपूर्ण सडकहरूलाई सामेल गरिन्छ। महत्त्वपूर्ण राजमार्गहरूलाई सरकार द्वारा एउटा नाम र मार्ग संख्या दिईन्छ जसलाई विशिष्ठरूपमा सरकार द्वारा विकसित गरिन्छ ...

                                               

हुलाकी राजमार्ग

नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ । यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको ...

                                               

श्रीपेच

श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो। नेपाल एकीकरणपश्चात राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए। न ...

                                               

काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यका मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस ...

                                               

काठे स्वयम्भु

काठे स्वयम्भु श्री घ: चैत्य स्वयम्भूनाथमा रहेको एक लघु प्रतिकृति हो। सन् १६५० मा निर्माण गरिएको यो चैत्य नेपालको राजधानी काठमाडौँमा रहेको लोकप्रिय तिब्बती तीर्थस्थल मध्ये एक हो। यो चैत्यलाई श्री घ:शान्ति घट वज्रधातु महाचैत्य, काठेशम्भु स्तूप वा क ...

                                               

पाटन दरबार क्षेत्र

काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षे ...

                                               

बौद्धनाथ

बौद्धनाथ काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको ...

                                               

स्वयम्भूनाथ

स्वयम्भू महाचैत्य, काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए त्यसपछि बैश ...

                                               

इन्जिनियरिङ अध्ययन संस्थान

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच अध्ययन संस्थानहरु मध्ये इन्जिनियरिङ अध्ययन संस्थान एक हो । यसको स्थापना नयाँ शिक्षा योजना सँगै वि.सं. २०२९ सालमा भएको हो । स्थापना कालमा यसले राष्ट्रिय आवश्यकता अनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक् ...

                                               

काठमाडौं विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय वा केयु नेपालको एक निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो । यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ। सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो निजी स्रोत र साधनबाट सञ्चालित सामुदायिक विश्वव ...

                                               

त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय वा त्रिवि नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ । यस विश्वविद्यालय ३०४२–५–२ ...

                                               

नेपाल संस्कृत विश्वविद्यालय

महेन्द्र संस्कृत विश्वविद्यालय नेपालको दोस्रो पुरानो विश्वविद्यालय र काठमाडौँ उपत्यका बाहिर स्थापित पहिलो विश्वविद्यालय पनि हो । दाङ जिल्लाको त्रिभुवननगर नजीकै स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो । संस्कृत शिक्षाको उच्च तह आयुर्वेद त ...

                                               

नेपालका विश्वविद्यालयहरूको सूची

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा ...

                                               

त्रिभुवननगर

त्रिभुवननगर दाङ उपत्यकाको दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो। लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। महेन्द्र संस्कृत विश्वविद्यालय, महेन्द्र ...

                                               

दिपायल सिलगढी नगरपालिका

दिपायल सिलगढी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, सेती अञ्चलको डोटी जिल्लामा अवस्थित एक नगरपालिका हो । यो नगर सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । दिपालयल सिलगढी सेती नदीको किनारमा रहेको छ । सिलगढीमा थुप्रै ...

                                               

दुलेगौँडा सहर

दुलेगौँडा तनहुँ जिल्लामा अवस्थित एक सहर हो । यो सहर हाल शुक्लागण्डकी नगरपालिकामा रहेको छ, भने शुक्लागण्डकी नगरपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको छ । हाल यो सहर नेपालको नयाँ प्रदेशीक संरचना अन्तरगत प्रदेश नम्बर ४, गण्डकी अञ्चल, तनहुँ जिल्लाम ...

                                               

भरतपुर महानगरपालिका

भरतपुर नेपालको बागमती प्रदेशको चितवन जिल्लाको एक महानगरपालिका तथा सहर हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठूलो सहर र चितवन जिल्लाको सदरमुकाम हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको ...

                                               

गौरीशङ्कर हिमाल

गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका क ...

                                               

चङ्खेली हिमाल

250px|thumb|चंखेली हिमाल अंकित गरिएको रु.१ को पुरानो नोट चङ्खेली अथवा चंखेली हिमाल मुगु जिल्लाको र हुम्ला जिल्लामा पर्ने चंखेली गाउँपालिकाको सिमानामा अवस्थित हिमाल हो । यो हिमाल मुगुको साविकको रूगा गाविसको बाम भागमा रहेको छ । हाल चलनमा नरहेको नेप ...

                                               

धौलागिरि हिमाल

धौलागिरि संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्न ...

                                               

नुम्बुर

नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो। यसको उचाइ ६९५८ मिटर रहेको छ। नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिणपश्चिममा सगरमाथा र जनकपुर अञ्चलको सिमानामा अवास्थित छ।

                                               

मनास्लु हिमाल

मनास्लु अथवा मनासलु, जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर् ...

                                               

ल्होत्से हिमाल

लहोत्से विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२ र कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ ...

                                               

नेपालको पञ्चवर्षीय योजना

नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशि ...

                                               

नेपालमा कृषि

नेपालमा अर्थतन्त्रमा कृषिको प्रभुत्व रहेको छ। १९८० को आखिरी सम्म, ९०% भन्दा बढी जनसंख्याको जीविकाको माध्ययम थियो।, यद्यपी कुल जमिनको २०% क्षेत्र मात्र खेति योग्य थियो । यसबाट जीडीपी को ६०% र कुल निर्यात को करिब ७५% हिस्सा ओगटेको थियो । पाँचौं पञ् ...

                                               

नेपालमा पर्यटन

पर्यटन नेपालमा सबै भन्दा ठूलो उद्योग र विदेशी मुद्रा र राजस्व को सबै भन्दा डा स्रोत हो। दुनिया मा दस उच्चतम पहाड को आठ सम्पत्ति, नेपाल पर्वतारोहण, रक आरोहीहरूको र मान्छे साहसिक खोजिरहेका लागि हटस्पट गन्तव्य हो। हिन्दू र नेपाल बौद्ध सम्पदा र यसको ...

                                               

कार्यपालिका

देशको एक महत्त्वपूर्ण अङ्ग कार्यपालिका हो । स्थानीय तहमा कार्यपालिका अन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका हुन्छन् । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मा गाउँ क ...

                                               

गाउँपालिका

गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो ।वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस वि ...

                                               

जिल्ला सभा

जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने सङ्घीय र प्रदेशिक सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वयन गर्नको लागि एक जिल्ला समन्वयन समिति हुन्छ । सम्बन्धित जिल्ला भित्रका ...

                                               

जिल्ला समन्वय समिति

नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी ७४४ स्थानीय तह पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर् ...

                                               

नेपालका गाउँपालिकाहरू

नेपालको संविधानको धारा ५६ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा र ले स्थानीय तह तर्फ गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, सं ...

                                               

नेपालका नगरपालिकाहरू

नगरपालिका नेपालको एक प्रशासनिक क्षेत्र हो। नेपालको संविधान २०७२ मा भएको सङ्घीय व्यवस्था अनुसार हाल नगरपालिकाहरू प्रदेशभित्र राखिएको छ। नेपालको सहरी जनसङ्ख्या निर्दिष्ट नगरपालिका क्षेत्रमा बसोबास गर्ने निवासीहरूलाई सन्दर्भित गर्दछ। वि.सं. २०१८ तदन ...

                                               

नेपालका स्थानीय तहहरू

नेपालको संविधानको धारा ५६ ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा र ले स्थानीय तह तर्फ गाउँपालिका र नगरपालिका रहने व्यवस्था गरेको छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्राल ...

                                               

न्यायिक समिति

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट तयार भई मन्त्रीपरिषदबाट पारित गरी संसदमा पेस गरिएको विधेयकअनुसार अधिकारक्षेत्र तोकी न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्र ...

                                               

प्रदेश

प्रान्त कुनै देश भित्रको एउटा यस्तो क्षेत्र हो जसलाई त्यो देशको केन्द्र सरकारले त्यो क्षेत्रमा शासन चलाउन मान्यता दियेको हुन्छ। प्रान्तको बिभाजन गर्दा केन्द्रले केही कुराहरूमा सहमति प्राप्त गरी सकेपछि कुनै क्षेत्रलाई प्रान्त घोषित गरिन्छ। एउटा अल ...