ⓘ Free online encyclopedia. Did you know? page 11




                                               

शुक्लाफाँटा नगरपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुनुपूर्व झलारी, पिपलाडी र देखतभुलीका वडा ...

                                               

साँफेबगर नगरपालिका

साँफेबगर नगरपालिका अछाम जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार ...

                                               

सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर नगरपालिका लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको एक औद्योगीक नगर हो। यो नगर सिद्धार्थ राजमार्ग द्वारा नेपालको अन्य स्थानहरूसँग जोडीएको छ। यो पश्चिम नेपालको भारत संगको एक प्रमुख पारवहन नाका पनि हो।

                                               

सिराहा नगरपालिका

                                               

सुखिपुर नगरपालिका

सुखिपुर नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ...

                                               

सुनवर्षि नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकको रंगेली नगरपालिका को वडाहरू, अमरदह, गोविन्दपुर को वडाहरू, वरडंगा को वडाहरू र डायनिया गाउँ विकास समितिहरूलाई समेटेर सुनवर्षि नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस ...

                                               

सुनवल नगरपालिका

सुनवल नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । सुनवल बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हा ...

                                               

सुन्दरहरैचा नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका सुन्दरदुलारी र कोशीहरैंचा नगरपालिकाहरूलाई समेटेर सुन्दरहरैंचा नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ८०,५१८ रहेको छ । यसको क्षेत्रफल १ ...

                                               

सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनग ...

                                               

सैनामैना नगरपालिका

सैनामैना नगरपालिका लुम्बिनी अञ्चलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचल र ...

                                               

सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो । दूधकुण्ड नगरपालिकामा टाक्सिन्दु, केरुङ, गोराखानी र टाप्टिङ गाविसहरूलाई समेटेर सोलुदुधकुण्ड नगरपालिका बनाइएको हो । यस नगरपालिकाको जनसङ्ख्या २०,३९९ र क्षेत्रफल ५३८.०९ रहेको छ । यस नग ...

                                               

हरिवन नगरपालिका

हरिवन नगरपालिका सर्लाही जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा हरिवन, घुर्कौली र सासापुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरप ...

                                               

हलेसी तुवाचुङ नगरपालिका

हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको प्रदेश नं. १ मा रहेको खोटाङ जिल्लामा अवस्थित छ । नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको प्रदेश नं. १ नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध ...

                                               

प्रदेश नं. १

प्रदेश नं. १ नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । ...

                                               

अरुण उपत्यका

अरुण उपत्यका समुन्द्र सतहभन्दा ३,६०० मिटरसम्म गहिरो अनुमान गरिएको अरुण उपत्यका विश्वमा नै र्सवाधिक गहिरो उपत्यका हो । यहाँ ६०० भन्दा बढी जातिका चराहरु पाइन्छन् ।यो उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका भनेर जानिन्छ ।

                                               

उदयपुर उपत्यका

उदयपुर उपत्यका मध्य पूर्वी नेपालमा कोशी नदीको पश्चिम क्षेत्रमा पर्दछ । कमला नदीले सिंचित यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो । त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहित छन् । उत्तरमा महाभारत पर्वत शृङ्खला तथा दक्षिणमा चुरे पहाडको सबैभन्दा ...

                                               

चितवन उपत्यका

नेपालको मध्य भागमा पर्ने चितवन उपत्यका लाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा माडी उपत्यका छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्द ...

                                               

जोगबुढा उपत्यका

जोगबुढा उपत्यका डडेल्धुरा जिल्लामा अवस्थित रहेको छ । यस उपत्यकाको दक्षिणमा प्रसिद्ध शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भएता पनि हाल ...

                                               

दाङ उपत्यका

दाङ उपत्यका को मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदी हरू पनि यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रू ...

                                               

देउखुरी उपत्यका

पश्चिम नेपालमा राप्ती उपत्यकाको रूपमा चिनिने देउखुरी उपत्यका को मुख्य नदी राप्ती नदी नै हो अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन। दाङ उपत्यकाको पूर्व तथा दक्षिणमा पर्ने यो उपत्यका पनि अन ...

                                               

नेपालका उपत्यकाहरू

चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई ...

                                               

सिञ्जा उपत्यका

सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बा ...

                                               

सिन्धुली उपत्यका

सिन्धुली उपत्यका ऐतिहासिक सिन्धुलीगढीको दक्षिणी भागमा अवस्थित रहेकोछ । बि.पि. राजमार्ग महोत्तरीको वर्दिबासदेखि ३७ कि.मी. उत्तरमा अवस्थित यस उपत्यका कमलाखोलाको उद्गम स्थल हो । यस उपत्यकाको पश्चिममा मरिन खोलाले बनाएको साङ्गुरो उपत्यका मरिण उपत्यका ...

                                               

सुर्खेत उपत्यका

सुर्खेत उपत्यका पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्छ। पहाडी क्षेत्रका काठमाण्डौ र पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । वीरन्द्रनगर शहरी क्षेत्र सहीत थुप्रै गांउ विकास समिती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा निकास खोला आदी खोला प्रवाही ...

                                               

अरुण

चीनको तिब्बतप्रान्तबाट उत्पन्न भै पूर्वी नेपालको संखुवासभा जिल्ला भै बग्ने नदी । यो कोशी नदीको मुख्य सहायक नदी हो । धनकुटा जिल्लाको लेगुवाघाटमा यो तमोर नदी सग मिसिन्छ ।

                                               

इन्द्रावती नदी, नेपाल

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई मेलम्ची वा मेलम्चु भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावत ...

                                               

कन्काई नदी

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मि ...

                                               

कमला नदी, सिराहा

कमला नदी सिराहा तथा धनुषा जिल्लाको सिमानामा पर्ने नदी हो । कार्तिक पूर्णिमाका दिन कमला नदी किनारमा मेला लाग्नुका साथै स्नान गर्ने भक्तगनहरूको घुइचो लाग्दछ ।

                                               

कालापानी

कालापानी नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्याँस गाउँपालिका अन्तर्गत पर्ने ३५ वर्ग किलोमिटरको एउटा भौगोलिक क्षेत्र हो। यो क्षेत्र लिपुलेक भञ्ज्याङ र यो भन्दा पूर्वमा रहेको लिम्पियाधुरा भञ्ज्याङको बीचको भूमि हो। यो क्षेत्र सन् १९६२ द ...

                                               

केसलिया खोला

केसलिया खोला/नदी विराटनगर महानगरको पश्चिममा अवस्थित नदी हो। यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। सिंगिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ। यो नदी मोरङ जिल्ला र सुनसरी जिल्लाको सिमानामा अ ...

                                               

कैलाश खोला

कैलाश खोला अछामको एउटा खोला हो।जून खोलाको आधारमा अछामको प्रशासनिक विभाजन गरिएको छ।जसानुसार यो खोलाको एकापट्टी क्षेत्र न. १ र अर्को पट्टी क्षेत्र न.२ रहेको छ।यसको मुहान रामारोशन क्षेत्रहो।अछामको विभिन्न गाविस हुदै बग्ने यो खोला अन्त्यमा गएर बूढिगँ ...

                                               

चुँदी खोला

चुंदी नेपालको तनहुँ जिल्लाको पश्चिमी भागमा अवस्थित एउटा सानो नदी हो। यो भानु नगरपालिकामा रहेको चन्द्रावती क्षेत्रको वरिपरिबाट सुरू हुन्छ। धेरै सहायक नदीहरू द्वारा सम्मिलित, यो लगभग 18 कि.मि. जति दक्षिण तर्फ बग्दछ र मर्स्याङ्दी नदीमा गएर मिल्दछ। ई ...

                                               

चौलानी नदी

                                               

जोगमाई नदी

जोगमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको तुम्लिङ भन्ने ठाउँमा पर्दछ । इलाम नगरपालिकाको तिलकेनी गाउँदेखि पूर्व, नामसलिङभन्दा दक्षिण गोदकदेखि पश्चिममा अवस्थित माईबेनीमा माई मिसिएपछि यसको नाम पनि माई मा ...

                                               

त्रियुगा नदी

त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट शहरको मध्यबाट बग्दै पुर्वमा गएर बरुआ नदीसंग मिल्छ र अंतमा गएर कोशिमा मिल्छ। यस नदिमा चन्द्र नहर निर्माण गरिएको छ।

                                               

त्रिशूली नदी

त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।

                                               

देउमाई नदी

देउमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। इलामको पवित्र तीर्थस्थल गजुरमुखी यसै नदीको तीरमा अवस्थित छ। इलाम जिल्लाको पश्चिम उत्तरी क्षेत्र पाटे नागीलाई यसको उद्गम स्थल मानिन ...

                                               

नेपालका नदीहरू

                                               

परेवा खोला

परेवा खोला तेह्रथुम जिल्ला अन्तर्गत फुलेक गा.बि.सको दक्षिण तिर पश्चिम दिशाबाट पूर्व बग्दछ। यो खोलामा गएर जो कोहिले पनि परेवा भाकल् गरेर चिताएको कुरा माग्यो भने त्यो पुरा हुने जनबिश्वास छ। तेसैले यो खोलाको नाम परेवा खोला रहन गयो।यो खोला यहाँ का स् ...

                                               

पुवामाई नदी

पुवामाई नदी इलाम जिल्लाको चार प्रमुख नदी मध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ । इलाम जिल्लाको प्रसिद्ध ताल माईपोखरीको उत्तर पश्चिमबाट यो नदी बगेको छ । यसलाई पुष्पमाई पनि भनिन्छ । इलाम जिल्लाको सदरमुकाम देखि ...

                                               

बरुआ नदी

                                               

बुढीगंगा नदी

बुढीगंगा नदी कर्नाली नदीको सहायक नदी हो। बुढीगंगा बाजुराबाट उद्गम भई अछाम जिल्ला प्रवेश गर्दछ। यो नदी अछामको साँफेबगर हुदै बग्ने गर्छ। अछामको पायल मंगलसेन नजिक यो नदी कैलाश खोलामा मिसिन्छ।अछाम र डोटीको सिमानामा यो नदी सेती नदीमा मिल्छ। र सुर्खेत ...

                                               

मर्स्याङ्दी नदी

                                               

विष्णुमती नदी

                                               

सिंगिया नदी

सिंगिया नदी/खोला विराटनगर महानगरको पूर्वमा अवस्थित नदी हो। यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। केसलिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।

                                               

सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराब ...

                                               

सोलु नदी

                                               

काङ ला

                                               

चो ला

चो ला नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित हिमाली भञ्ज्याङ हो। यो भञ्ज्याङ समुन्द्र सतहबाट ५,४२० मिटर उचाईमा अवस्थित छ। यसले सोलुखुम्बु जिल्लामा ४,८३० मिटर उचाईमा अवस्थित जोङ्ला गाउँ र)थाग्नाक उचाईमा अवस्थित गाउँलाई जोड्छ।

                                               

थोरोङ ला