ⓘ Free online encyclopedia. Did you know? page 108



                                               

ओखलढुङ्गा जिल्ला

ओखलढुङ्गा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर सिन्धुली जिल्ल ...

                                               

कञ्चनपुर जिल्ला

कञ्चनपुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो।

                                               

कपिलवस्तु जिल्ला

कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो। यो जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा हो। कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ भने, नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार यहाँको जनसङ्ख्या ४,८१,९७६ थिय ...

                                               

काठमाडौँ जिल्ला

काठमाडौँ जिल्ला नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक ...

                                               

काभ्रेपलाञ्चोक जिल्ला

नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती, मण्डन, दाप्चा, नाल्दुम, चौकोट तेमाल गाउँ पालिका वडा नं. ७ कुरुवास जस्ता नगरपालीका तथा गाउँ विकास समितीहरूले इतिहासको पानामा ...

                                               

कालीकोट जिल्ला

कालीकोट नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ । यहाँको मुख्य पेशा कृषि हो । यहाँको सरदर आयु ४० वर्ष छ । वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अ ...

                                               

कास्की जिल्ला

कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम शृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिम ...

                                               

कैलाली जिल्ला

कैलाली नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा अवस्थित समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा छ वटा नगरपालिका ...

                                               

खोटाङ जिल्ला

खोटाङ नेपालको प्रदेश नं. १मा अवस्थित एक पहाडी जिल्ला हो। कुनै समय यो भू-भाग किराँती राजा "खोटे" द्वारा शासित कोटको रूपमा थियो र उनकै नामबाट खोटाङ्गकोट हुदै "खोटाङ्ग" नाम रहन गएको किम्वदन्ती छ। अर्को एक जनश्रुती अनुसार हाल खोटाङ बजार रहेको स्थान व ...

                                               

गुल्मी जिल्ला

उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक पूर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि. उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि. अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पूर्वि देशान्तर सिमाना:- पूर्व स्याङ्जा, ...

                                               

गोरखा जिल्ला

गोरखा नेपालको गण्डकी अञ्चल अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा ...

                                               

चितवन जिल्ला

चितवन जिल्ला नेपालको ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको बागमती प्रदेशको दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भा ...

                                               

जाजरकोट जिल्ला

जाजरकोट नेपालका ७७ आेटा जिल्ला मध्ये यो पनि एक हो । यो कर्णाली प्रदेशमा पर्दछ । ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ । यो जिल्लाको सबैभन्दा अग्लो डाँड ...

                                               

जुम्ला जिल्ला

जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो । १२ औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा प ...

                                               

झापा जिल्ला

झापा जिल्ला पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिका र काकरभिट्टा हुन् । यस जिल्ल ...

                                               

डोटी जिल्ला

डोटी जिल्ला नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोष को अनुसार यहाँ प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरिएकोले सोही आधारमा जि ...

                                               

डोल्पा जिल्ला

डोल्पा, नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सब ...

                                               

तनहुँ जिल्ला

तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो । नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अ‍ञ्चलको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर ...

                                               

ताप्लेजुङ जिल्ला

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सबैभन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको ...

                                               

तेह्रथुम जिल्ला

इतिहासमा उल्लेखित लिम्बुवान क्षेत्रमा पर्ने यो जिल्ला लिम्बु जातिहरूको बाहुल्यता भएको जिल्लामा पर्दछ। यसको नामाकरणमा पनि लिम्बु जातिमा प्रचलित भाषाको भूमिका रहेको स्वतः अड्कल काट्न सकिन्छ। यस जिल्लाको नाम तेह्रथुम रहनुका पछाडि निम्न कारणहरू हुन स ...

                                               

दाङ जिल्ला

दाङ देउखुरी जिल्ला तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चल हाल पाँच नम्बर प्रदेशको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, र ...

                                               

दैलेख जिल्ला

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा ...

                                               

दोलखा जिल्ला

दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग क ...

                                               

धनकुटा जिल्ला

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको र ...

                                               

धनुषा जिल्ला

धनुषा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो। नेपालको मध्यपूर्वको दक्षिणी भागमा भारतीय सीमासँग च्यापिएर रहेको धनुषा जिल्ला पूर्ण रूपमा नेपालको तराई प्रदेशमा पर्दछ। नेपालको कूल भूभागको ०.८०% भाग, कु ...

                                               

धादिङ जिल्ला

धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्ल ...

                                               

नवलपरासी जिल्ला

नवलपरासी नेपालको एक जिल्लाको नाम हो। पूर्बको नवलपुर पश्चिमको परासी क्षेत्र गाभेर २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्ला लाई रूपन्देही जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो।

                                               

नवलपुर जिल्ला

संविधानअनुसार दुई प्रदेशमा विभाजित भएको नवलपरासीको दाउन्ने डाँडा पूर्व नवलपुर जिल्ला हो । २०१८ सालमा पूर्बको नवलपुर पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर परासी जिल्ला बनाइएको हो ।

                                               

नुवाकोट जिल्ला

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश नं. ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो।

                                               

परासी जिल्ला

परासी नेपालको एक जिल्लाको नाम हो । २०१८ सालमा पूर्बको नवलपुर पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर परासी जिल्ला बनाइएको हो । सरकारले संविधानअनुसार नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरे ...

                                               

पर्वत जिल्ला

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार चेतना स्तरका हिसाबले पर्वत अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको त ...

                                               

पर्सा जिल्ला

क्षेत्रफल:- १३५३ वर्ग कि.मि.१३८९४३ हेक्टर देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म उचाई:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर चितवन जिल्लाहरू, दक्षिणमा भ ...

                                               

पाँचथर जिल्ला

पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको म ...

                                               

पाल्पा जिल्ला

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौँ शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द "व ...

                                               

प्युठान जिल्ला

प्युठान जिल्ला नेपालको प्रदेश नं. ५मा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा र दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला रहेका छन् । समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम् ...

                                               

बझाङ जिल्ला

यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरू छन । एक मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढु ...

                                               

बर्दिया जिल्ला

बर्दिया नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत ...

                                               

बाँके जिल्ला

बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १ ...

                                               

बागलुङ जिल्ला

बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्न ...

                                               

बाजुरा जिल्ला

बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो। यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ। यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ। यो जिल्ला प्रशासनि ...

                                               

बारा जिल्ला

बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर दक्षिणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गढीमा ...

                                               

बैतडी जिल्ला

बैतडी नेपालको महाकाली अञ्चलको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि २ क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो। यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो। बाइस ...

                                               

भक्तपुर जिल्ला

भक्तपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बाग्मती अञ्चलमा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल् ...

                                               

भोजपुर जिल्ला, नेपाल

भोजपुर (अङ्ग्रेजी: Bhojpur District सुन्नुहोस् नेपालको प्रदेश नं १‎ मा अवस्थित पहाडी जिल्ला हो। उतिखेरको नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर ...

                                               

मकवानपुर जिल्ला

यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसँग जोड्ने रूपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ। उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत शृङ्खला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत को काखमा यो जिल्ला अवस्थित ...

                                               

मनाङ जिल्ला

मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ।

                                               

महोत्तरी जिल्ला

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम ध ...

                                               

मुगु जिल्ला

मुगु नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको उत्तरी भेगमा अवस्थित विकट,दुर्गम र पिछडिएको पहाडी जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्द ठूलो तालको परि ...

                                               

मुस्ताङ जिल्ला

मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट ...

                                               

मोरङ जिल्ला

मोरङ जिल्ला (उच्चारण ; नेपालको पूर्वाञ्चल विकास क्षेत्र, प्रदेश नं. १मा पर्ने औद्योगिक जिल्ला हो । मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्र ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →